america

रुस र साउदी अरेबियाको एउटा निर्णयले कसरी भयो अमेरिकाको प्लान फेल ?

1681028381russia.jpg
काठमाण्डौ । रुसको अर्थतन्त्रलाई नोक्सान पुर्याउन अमेरिकालगायत धेरै पश्चिमी देशले रुसमाथि आर्थिक प्रतिबन्ध लगाएका छन्। उनीहरुले रुसी तेलमा प्राइस क्याप पनि लगाएका छन्। यसको मुख्य उद्देश्य रुसको आम्दानी घटाउनु रहेको छ। ता कि युक्रेनसँगको युद्धमा प्रयोग हुने रुसी फन्डमा कमी होस्। साउदी अरेबिया र रुसको एउटा निर्णयले अमेरिकी प्लान फेल...

सिलिकन भ्याली बैंकलाई फर्स्ट सिटिजन्सले किन्यो, ग्राहकलाई ठूलो राहत

1679897515svb.jpg
काठमाण्डौ । अमेरिकाको सिलिकन भ्याली बैंक (एसभीबी) अन्ततः बिक्री भएको छ।  फर्स्ट सिटिजन्सले एसभीबीलाई किनेको हो। सम्झौताअनुसार फर्स्ट सिटिजन्सले एसभीबीको निक्षेप र ऋण किनेको छ।  दुई बैंकबीच करिब ११९ अर्ब डलरमा यो सम्झौता भएको हो। अमेरिकाको फेडरल डिपोजिट इन्स्योरेन्स कर्पोरेसनले सोमबार यसबारेमा जानकारी दिएको हो। कर्प...

अमेरिकामा विदेशी कामदारलाई खुसीको खबर, अब यसरी पाइन्छ ‘ग्रीन कार्ड’

1679632170america.jpg
काठमाण्डौ । अमेरिकामा जागिरको सपना देख्नेहरुका लागि खुसीको खबर छ। अमेरिकाले व्यापार वा पर्यटक बी–१ र बी–२ का लागि आफ्नो देशमा आउने विदेशीहरुले नयाँ कामका लागि आवेदन दिन र अन्तर्वार्तामा पनि उपस्थित हुन सक्ने घोषणा गरेको छ।  यद्यपि, सम्भावित कर्मचारीहरुले काममा सामेल हुनुअघि उनीहरुको भिसा स्थिति परिवर्तन गरेको सुनिश्चित...

1695556604Online-Ad.gif

सिलिकन भ्यालीपछि अमेरिकामा अझै १८६ बैंक डुब्ने खतरामा ! दुई दशकमा ५०० बैंक टाट पल्टे

1679196712svb.jpg
काठमाण्डौ । अमेरिकाबाट सुरु भएको बैंकिङ संकट दिनप्रतिदिन गहिरिँदै गएको छ।  एक हप्ताभित्र दुईवटा अमेरिकी बैंक टाट पल्टिँदा तेस्रो बैंक डुब्ने जोखिममा रहेको छ। यो संकटले अहिले युरोपलाई पनि घेरेको छ। युरोपको प्रमुख बैंक क्रेडिट सुइस पनि संकटबाट बच्नका लागि लागि संघर्ष गरिरहेको छ।  यतिमात्र होइन सोसल साइन्स ई–रिसर्च नेटवर्कमा...

अमेरिका र युरोपमा देखिएको बैंकिङ संकटले विश्वमा मन्दी आउला ?

1679023589recession.png
काठमाण्डौ । अमेरिकापछि युरोपमा पुगेको बैंकिङ संकटका कारण विश्वमा आर्थिक मन्दीको डर बढेको छ।  युरोपको सबैभन्दा ठूलो बैंक क्रेडिट सुइस बैंकको अवस्था नाजुक छ। क्रेडिट सुइस स्विट्जरल्याण्डको दोस्रो ठूलो बैंक हो। जसको सेयर एकै दिनमा २५ प्रतिशतले घट्यो।  विश्वका शीर्ष अर्थशास्त्रीमध्येका एक नोरिएल रुबिनीले क्रेडिट सुइसले समयमा...

अमेरिकापछि युरोपमा पनि देखियो बैंकिङ क्राइसिस, संकटमा क्रेडिट सुइस बैंक

1678947287credit.jpg
काठमाण्डौ । बैंकिङ संकट अब अमेरिकामा मात्र सीमित नरहने भएको छ। युरोपमा पनि बैंकिङ संकट गहिरिँदै गएको छ।  युरोपको सबैभन्दा ठूलो बैंक क्रेडिट सुइसको अवस्था नाजुक बनेको छ। यसको सेयर एकैदिनमा २५ प्रतिशतले घटेको छ। यतिमात्र होइन तीन महिनादेखि लगातारको गिरावटले यो बैंकको सेयरभाउ एक तिहाइले घटेको छ। क्रेडिट सुइस बैंकले केही समयदेखि...

अमेरिकाको फर्स्ट रिपब्लिक बैंकमा पनि लाग्दैछ ताला ! एक साताभित्रै टाट पल्टिँदै तेस्रो बैंक

1678856147first.jpg
काठमाण्डौ । अमेरिकी बैंकिङ क्षेत्रमा आएको सुनामी रोकिने नाम लिइरहेको छैन। पहिले सिलिकन भ्याली बैंक बन्द गर्ने निर्णय गरियो। त्यसपछि सिग्नेचर बैंक बन्द भयो। अब फर्स्ट रिपब्लिक बैंकमा पनि ताला लाग्ने बेला आएको छ।  यो एक सातामै तेस्रो ठूलो बैंक हो, जसको अवस्था निकै नाजुक बनेको छ। ब्लुमबर्गका अनुसार फर्स्ट रिपब्लिक बैंकको स्टक ६१.८३...

अमेरिकामा बैंकहरु डुब्दा बदलियो विश्वको आर्थिक परिदृश्य, सेयर लगानीकर्ताले गुमाए ४.६५ खर्ब डलर

1678775657svb.jpg
काठमाण्डौ । अमेरिकाको सिलिकन भ्याली बैंक र सिग्नेचर बैंक डुब्दा सम्पूर्ण विश्व वित्तीय बजारमा ठूलो असर परेको छ। जसका कारण विश्वका सबै सेयर बजारमा लगानीकर्ताले ४ खर्ब ६५ अर्ब डलर गुमाएका छन्।  अमेरिकामा यी बैंकहरु डुबिएपछि पश्चिमा देशका बैंकहरुसँगै एसियाली बैंकहरुमा पनि यसको प्रभाव पर्न सक्ने विश्वास गरिएको छ। जसका कारण अमेरिकासँगै...

एचएसबीसीले १ पाउन्डमा किन्यो बेलायतस्थित सिलिकन भ्याली बैंकको इकाइ

1678698341svb.jpg
काठमाण्डौ । एचएसबीसीले बेलायतमा रहेको अमेरिकी बैंक सिलिकन भ्यालीको एउटा इकाइ खरिद गरेको घोषणा गरेको छ।  एचएसबीसीले १ पाउन्डमा सिलिकन भ्याली बैंकको बेलायतस्थित इकाइ खरिद गर्ने सम्झौता गरेको हो। सिलिकन भ्याली बैंकको सम्पूर्ण ऋण सरकारको सहयोगमा रहेकोले अधिग्रहण मूल्य नाममा मात्रै छ। अर्थात्, एचएसबीले यो सम्झौतापछि कुनै ऋण तिर्न...

अमेरिकाको अर्को बैंकमा पनि लाग्यो ताला, बैंकिङ संकट टार्न डाकियो आकस्मिक बैठक

1678682226signature-bank.jpg
काठमाण्डौ । अमेरिकामा बैंकिङ संकट गहिरिँदै गएको छ।  सिलिकन भ्याली बैंक बन्द भएको दुई दिन नबित्दै फेरि अर्को सिग्नेचर बैंकमा ताला लगाइएको छ। सिग्नेचर बैंकमा क्रिप्टोकरेन्सीको स्टक थियो। त्यसको जोखिमका कारण यो बैंक केही समयका लागि बन्द गरिएको छ।  गत शुक्रबार सिग्नेचर बैंकको सेयरमूल्य घटेको थियो। यो न्युयोर्कस्थित एउटा क्षेत्रीय...

सिलिकन भ्याली बैंक डुब्दा १ लाखको जागिर संकटमा, अमेरिकाले राहत नदिने

1678679152svb.jpg
काठमाण्डौ । टेक्नोलोजी स्टार्टअपहरुमा लगानी गर्ने अमेरिकी कम्पनी वाई कम्बिनेटरका प्रमुख ग्यारी ट्यानले सिलिकन भ्याली बैंक डुब्नुमा ठूलो दाबी पेस गरेका छन्। अमेरिकी ट्रेजरी सेक्रेटरी जेनेट येलेन र अन्य प्रशासकहरुलाई लेखेको पत्रमा उनले बैंक टाट पल्टिँदा १ लाखभन्दा बढीको रोजगारीमा संकट उत्पन्न भएको अनुमान गरेका छन्।  यसका साथै उक्त...

किन डुब्यो अमेरिकाको सिलिकन भ्याली बैंक ? आर्थिक संकट आउन लागेको हो ?

1678592084america.jpg
काठमाण्डौ । अमेरिकामा फेरि बैंकिङ संकट देखिएको छ।  अमेरिकी नियामकहरुले देशको सबैभन्दा ठूलो बैंक सिलिकन भ्याली बैंक बन्द गर्न आदेश दिएका छन्। यसका साथै नियामकहरुले फेडरल डिपोजिट इन्स्योरेन्स कर्पोरेसन (एफडीआर्यसी) लाई बैंकको रिसिभर नियुक्त गरेका छन्।  बैंकहरुमा जम्मा भएका ग्राहकहरुको रकमको सुरक्षा गर्ने जिम्मेवारी एफडीआईसी लाई...

तेल उत्पादनमा साउदी अरबको यो बयानले अमेरिकालाई लाग्ला झट्का ?

1678245863oil.jpg
काठमाण्डौ । साउदी अरबले तेल उत्पादनमा लिइएको निर्णयले ओपेक प्लस देशहरुबीच भएको सहमतिलाई प्रतिबिम्बित गर्ने र यस वर्ष तेल उत्पादन नबढाउने आफ्नो हालको नीति सही रहेको विश्वास व्यक्त गरेको छ।  रुसमाथि प्रतिबन्ध लगाएपछि अमेरिकाले साउदी अरबमाथि तेल उत्पादन बढाउन दबाब दिइरहेको बेला साउदीको यस्तो बयान सार्वजनिक भएको हो। यो बयानलाई निकै...

प्राविधिक गडबडीका कारण अमेरिकामा उडान प्रभावित, सिस्टम ठीक गर्ने कासिस जारी

1673442463america.jpg
काठमाण्डौ । अमेरिकाको नेसनल कन्ट्रोल सिस्टमको नोटिस टु एयर मिसन प्रणालीमा त्रुटिका कारण अमेरिकामा धेरै उडान ढिलाइ भएका छन्। संघीय उड्डयन प्रशासनको कम्प्युटर प्रणालीमा केही गडबडीका कारण यस्तो भएको हो । फेडरल एभिएसन एडमिनिस्ट्रेसन (एफएए)का अनुसार सिस्टम सुधार गर्न प्रयास भइरहेको छ। यो यस्तो प्रणाली हो, जसले पाइलटलाई आफ्नो मार्गमा...

अमेरिकामा रोजगारीको सपना हुने भयो महँगो, भिसा शुल्क दुईगुणाले बढाउने प्रस्ताव

1672977581H1B-Visa.jpg
काठमाण्डौ । जो बिडेन प्रशासनले अमेरिकामा गैरआप्रवासी रोजगारीमा आधारित भिसा शुल्कमा भारी वृद्धिको प्रस्ताव गरेको छ।  गैरआप्रवासी रोजगारीमा आधारित भिसामा एच–१बी र एल भिसा (एक कम्पनीबाट अर्कोमा स्थानान्तरण) समावेश छन्। यी भिसा शुल्क अमेरिकी रोजगारदाता कम्पनीहरुले वहन गर्छन्। यस्तो अवस्थामा यो प्रस्ताव कार्यान्वयनमा आएपछि...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध