america

अमेरिकामा कोरोना संक्रमणको मामिला घट्दै

1597974988America.jpg
काठमाण्डौ । अमेरिकामा कोरोना संक्रमणको मामिला घट्न थालेको देखिएको छ। जोन हप्किन्स विश्वविद्यालयको आँकडाअनुसार बितेको एक सातामा अमेरिकामा ४७ हजार ३०० नयाँ मामिला देखिएका छन्। जब कि जुलाई २२ सम्म साप्ताहिक रुपमा संक्रमणको मामिला औसत रुपमा ६७ हजार ३१७ देखिँदै आएको थियो। गत जुलाई १७ मा मात्रै एकैदिन अमेरिकामा रेकर्डतोड ७५ हजार नयाँ...

कोरोनाकालको कमाइमध्ये ६०% सरकारलाई बुझाउनुपर्ने

1596957346America.jpeg
न्युयोर्क। कोरोनाकालमा अमेरिकाका धनाढ्यहरुको सम्पत्तिमा झनै उछाल आइरहेको छ। यो उछालबीच अब यी धनाढ्यहरुले आफ्नो आम्दानीको ६० प्रतिशत रकम सरकारलाई बुझाउनुपर्ने भएको छ। यसको मतलब अब अमेरिकाका शीर्ष टेक नेतृत्वकर्ता र अन्य धनाढ्यले कोरोनाकालमा गरेको आम्दानीको ४० प्रतिशतमात्र आफूसँग राख्न पाउने भएका छन्।  प्रस्तावित नयाँ विधेयकका...

ट्रम्प भन्छन्– ‘अमेरिकामा कोरोनाभाइरस कमजोर बन्दै’

1596533902Donald.jpg
काठमाण्डौ । राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा कोरोनाभाइरस कमजोर हुँदै गएको दाबी गरेका छन्। अमरिकी न्युज वेबसाइट एक्सिओससँग कुराकानी गर्दै राष्ट्रपति ट्रम्पले पछिल्लो एक साताको अवधिमा कोरोना संक्रमणको मामिलामा ६ प्रतिशत गिरावट आएको जानकारी गराए। उनले अमेरिकाको स्थिति अन्य देशको तुलनामा राम्रै रहेको दाबी पनि गरे। ट्रम्पले...

1695556604Online-Ad.gif

अमेरिकामा कोरोनाबाट अझै अवस्था आउने ट्रम्पको चेतावनी

1595387806Donald.jpg
काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा कोरोना महामारी अवस्था अझै खराब रहने बताएका छन्।  नियमित प्रेस ब्रिफिङका क्रममा राष्ट्रपति ट्रम्पले यो महामारीले अझै खराब रुप लिने भन्दै मास्क अनिवार्य प्रयोग गर्न सर्वसाधारणलाई अपिल गरे। ‘यसले हामीलाई कोरोनाबाट बच्न मद्दत गर्छ’, उनले भने।  त्यसो यो कुरा भनिरहँदा...

अमेरिकामा कोरोनाबाट हुने मृत्युदर निकै कम : ट्रम्प

1595217260Trump.jpg
काठमाण्डौ । कोरोनाभाइरस संक्रमणबाट अमेरिका अतिप्रभावित देशहरुमध्ये अग्रस्थानमा छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले भने अमेरिकामा कोरोनाबाट हुने मृत्युदर निकै कम रहेको दाबी गरेका छन्। अमेरिकाको फक्स न्युजसँग अन्तर्वार्तामा राष्ट्रपति ट्रम्पले यस्तो दाबी गरेका हुन्। ‘देशमा कोरोनाबाट मृत्यु अरु देशको तुलनामा निकै कम छ’, दाबी गर्दै...

अमेरिकामा एकैदिन ७४.५ हजार संक्रमित

1594964718America.jpg
काठमाण्डौ । अमेरिकामा पछिल्लो २४ घन्टाको अवधिमा कोरोना संक्रमणको सर्वाधिक मामिला अगाडि आएको छ। कोरोनाबाट पछिल्लो २४ घन्टामा अमेरिकामा ७४ हजार ५०० जना संक्रमित भएका छन्। यो एकैदिन यति धेरै संख्यामा संक्रमण देखिएको यो पहिलोपटक हो।  अमेरिकामा बितेको २४ घन्टामा करिब १ हजार मानिसको ज्यान गइसकेको छ। जोन हप्किन्स विश्वविद्यालयका...

ट्रम्प प्रशासनद्वारा अनलाइनमा पढ्ने विदेशी विद्यार्थीलाई घर पठाउने योजना रद्द

1594783395America.jpg
काठमाण्डौ । कोरोनाभाइरस महामारीका कारण पूर्ण रूपमा अनलाइनमा सञ्चालित कोर्सका विदेशी विद्यार्थीलाई आफ्ना घर पठाउने योजनालाई ट्रम्प प्रशासनले रद्द गरेको छ। उक्त नीति घोषणा गरेको एक सातापछि नै ट्रम्प प्रशासनले त्यसलाई उल्ट्याएको हो। हार्भर्ड विश्वविद्यालय र म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजीले उक्त योजनाका विरूद्ध...

अमेरिकाको बजेट घाटा इतिहासमै उच्च

1594715398America.jpg
काठमाण्डौ । कोरोना महामारीबाट सबैभन्दा धेरै प्रभावित अमेरिकाको संघीय सरकारलाई यो वर्ष जुन महिनामा इतिहासकै सबैभन्दा ठूलो बजेट घाटाको सामना गर्नुपरेको छ।  अमेरिकी सरकारले एकातिर कोरोना महामारीविरुद्ध लड्न धेरै खर्च गर्नुपरिरहेको छ भने अर्कोतिर लखौँ नागरिकको रोजगारी गुम्दा कर असुली घटेको छ। अमेरिकाको राजकोषीय विभागका अनुसार...

स्कुलहरु खुला नगरिए फन्डिङ रोक्ने ट्रम्पको चेतावनी

1594285327school.jpg
काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाभाइरस महामारीबीच स्कुलहरु फेरि खुला गर्न आदेश दिएका छन्। राष्ट्रपति ट्रम्पले यदि खुला नगरिए त्यस्ता स्कुुलहरुलाई प्रदान गरिने फन्डिङ रोक्का गर्ने चेतावनी पनि दिएका छन्। यसका साथै उनले स्वास्थ्य अधिकारीहरुले जारी गरेका निर्देशिकाहरु अव्यवहारिक भएको भन्दै असन्तुुष्टि पोखेका...

अमेरिका डब्ल्यूएचओबाट अलग हुने औपचारिक निर्णय

1594179982WHO.jpg
काठमाण्डौ । राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकालाई विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) बाट अलग गर्ने औचारिक कदम चालेका छन्। ट्रम्पले गत मेको अन्त्यतिरै कोरोना महामारीका विषयमा चीनतिर लागेको भन्दै डब्ल्यूएचओबाट अलग हुने घोषणा गर्दै अमेरिकाले दिँदै आएको फन्डिङ रोकेका थिए। युरोपियन संगठन र अन्य संगठनका अधिकारीहरुले आफ्नो निर्णय...

अमेरिकाले अनलाइन कक्षामात्रै हुने विदेशी विद्यार्थीको भिसा सेप्टेम्बरदेखि रद्द गर्ने

1594104448America.jpg
काठमाण्डौ । अमेरिकामा अध्ययन गरिरहेका विदेशी विद्यार्थीहरूको कक्षा पूर्ण रूपमा अनलाइन हुने भए उनीहरूको भिसा अगामी सेप्टेम्बरदेखि रद्द गरिने बताइएको छ। अमेरिकी अध्यागमन एवम् भन्सार एजेन्सी आईसीईले यो नियम नमान्ने व्यक्तिहरूलाई देशनिकाला पनि गर्न सकिने बताएको छ। कोरोनाभाइरस महामारीका कारण थुप्रै अमेरिकी विश्वविद्यालयले कक्षाहरू...

अमेरिकी श्रमबजारमा आशाको किरण, २ महिनामै ५५ लाखले पाए जागिर

1593745215job.jpg
काठमाण्डौ । कोरोना महामारीका कारण कमजोर बनेको अमेरिकी रोजगार बजारमा पुनरागमन देखिएको छ। अर्थशास्त्रीहरुले महामारीको चक्रब्युहबाट बाहिर आउने बाटोमा अग्रसर भएको अमेरिकी रोजगार बजारमा अर्काे रेकर्डतोड महिना देखिने आशा गरेका छन्। तथापि अमेरिकामा रोजगार संकट अन्त्य हुन अझै लामो समय लाग्ने बताइएको छ।  एक अनुसन्धानका अनुसार...

कोरोनाबाट अमेरिकामा दैनिक १ लाख मानिस संक्रमित हुन सक्ने चेतावनी

1593571547America.jpg
काठमाण्डौ । संक्रामक बिरामीका विशेषज्ञ तथा टास्क फोर्सका सदस्य डा एन्थनी फाउचीले मानिसहरुले बेलैमा सावधानी नअपनाए अमेरिकामा कोरोनाभाइरस दैनिक १ लाखजना संक्रमित हुन सक्न चेतावनी दिएका छन्। डा फाउचीले एउटा प्रेस ब्रिफिङका क्रममा यस्तो चेतावनी दिएका हुन्। उनले यो महामारी नियन्त्रण गर्न नसकिएकोले आउने समयमा अझै ठूलो समस्या ...

कोरोनाबाट अमेरिकामा २ करोड बढी संक्रमित हुने आशंका

1593138435America.jpg
काठमाण्डौ । विश्व महामारी कोरोनाभाइरसबाट अमेरिकामा २ करोडभन्दा बढी संक्रमित हुने आशंका गरिएको छ। अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल (सीडीसी) ले यस्तो आशंका गरेको हो। सीडीसीका निर्देशक डा रोबर्ट रेडफिल्डले भने, ‘किनकि जब यहाँ एउटा कोरोना संक्रमणको रिपोर्ट आउँछ तब १० थप नयाँ संक्रमणको मामिला बाहिर आउँछ।’ निर्देशक रेडफिल्डले...

रोकथामको प्रयास नभएको भए कोरोनाबाट अमेरिकामा ४० लाखसम्म मानिस मर्थे : ट्रम्प

1592899683trump.jpg
काठमाण्डौ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाभाइरस रोकथामका हरसम्भव प्रयास भएकै कारण मानवीय क्षति कम भएको दाबी गरेका छन्।  अमेरिकी टेलिभिजन च्यानल स्पेक्ट्रम न्युजलाई अन्तर्वार्ता दिँदै राष्ट्रपति ट्रम्पले यस्तो दाबी गरेका हुन्। ‘यदि यो भाइरस रोकथाम तथा नियन्त्रणको प्रयास नभएका भए सायद अमेरिकामा ४० लाखसम्म मानिसको...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध