america

अमेरिकाले अफगानिस्तानलाई ३०.८ करोड डलर आर्थिक सहयोग प्रदान गर्ने, राख्यो यस्तो सर्त

1641958879afgani.jpg
काठमाण्डौ । अमेरिकाले अफगानिस्तानलाई आर्थिक सहयोगका रुपमा ३०.८ करोड डलर दिने तयारी गरेको छ।  अमेरिकाले सर्तसहित अफगानिस्तानलाई आर्थिक सहयोग गर्ने तयारी गरेको हो। यसका लागि तालिबानले राहात कार्यमा संलग्न सबैलाई काम गर्ने पूर्ण स्वतन्त्रता दिनुपर्नेछ।  ह्वाइट हाउसका प्रवक्ता एमिली हर्नका अनुसार यो आर्थिक सहयोग अन्तर्राष्ट्रिय...

अमेरिकामा एकैमहिना ४५ लाखले जागिर छाडे, २ दशकयताकै उच्च

1641454952job.jpg
काठमाण्डौ । अमेरिकामा गत वर्ष नोभेम्बरमा ४५ लाखभन्दा बढीले जागिर छोडेका छन्। गत अक्टोबरमा पनि ४२ लाख बढीले जागिर छाडेका थिए।  अमेरिकी श्रम विभागको तथ्यांकअनुसार जागिर छाड्नेको संख्या पछिल्लो २ दशकयताकै उच्च हो। मानिसले राम्रो अवसरको लाभ उठाउँछन्। त्यही कारण जागिर छाड्छन्।  अमेरिकी सरकारले यसरी ठूलो संख्या जागिर छाड्नुमा...

कोरोना सन्त्रास : अमेरिकामा २४ घन्टामा करिब २ हजार उडान रद्द

1641198609america.jpg
वासिङ्टन। संयुक्त राज्य अमेरिकामा कोभिड–१९ को संक्रमण बढ्दै गएपछि स्थानीय समयानुसार आइतबार बिहानसम्म करिब २ हजार उडान रद्द गरिएका छन्।  आज बिहान ८ः३० बजेसम्म अमेरिकाभित्र वा बाहिर जम्मा १ हजार ९५६ उडान रद्द गरिएका हुन्। जब िक अमेरिकाभित्र र बाहिर अन्य ८७० उडान ढिलाइ भएको फ्लाइटअवेयरलाई उद्धृत गर्दै द हिलले जानकारी दिएको छ। द...

1695556604Online-Ad.gif

उडिरहेको विमानभित्रै एक शिक्षिकालाई कोरोना पुष्टि, ५ घन्टा शौचालयभित्रै आइसोलेसन

1640923282isolation.jpg
काठमाण्डौ । अमेरिकाकी एक शिक्षिकाले कोरोना पोजिटिभ भएको पुष्टि भएपछि उडिरहेको विमानको शौचालयभित्र ५ घन्टा सेल्फ आइसोलेसनमा बस्नु परेको घटना सार्वजनिक भएको छ। उनी आफैँले यस्तो निर्णय गरेकी हुन्।  यसरी विमानको शौचालयभित्रै सेल्फ आइसोलेसनमा बस्ने अमेरिकी महिला हुन्, मारिसा फोसियो । गत डिसेम्बर २० मा उनी सिकागोबाट आइसल्यान्ड जाने...

अमेरिकामा दोस्रो विश्वयुद्धपछिकै ठूलो कामदार अभाव

1640866552america.jpg
काठमाण्डौ। आर्थिक र भौगोलिक रुपमा विश्वकै ठूलो देश अमेरिकामा दोस्रो विश्वयुद्धपछिकै ठूलो कामदार अभाव भएको छ। कोभिड–१९ पछि जोखिमयुक्त काम र अमेरिकाको दुर्गम भेगमा यसरी कामदार अभाव भएको हो। यसरी कामदार अभाव हुनुको कारणमा थोरै तलब र कम सुविधा पनि हो।  अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार अमेरिकास्थित ग्रोसरी सप तथा फास्टफुड...

कोरोना कहर: न्युयोर्कसहित थुप्रै सहरमा एप्पलले बन्द गर्यो सबै स्टोर

1640755295apple.jpg
काठमाण्डौ । विश्वभर फेरि कोरोनाको कहर बढ्दै गएको छ। कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोनले संक्रमणको मामिला बढाउँदै लगेको छ भने विश्व अर्थतन्त्रमा पुनः असर देखिन लोको छ। आईफोन बनाउने विश्वको दिग्गज टेक कम्पनी एप्पलले न्युयोर्कमा आफ्नो सबै स्टोर ब्राउजिङका लागि बन्द गरेको छ। अनलाइन अर्डर लिने र जिनियर बार सपोर्टजस्ता काम भने यी स्टोरमा...

फाइभजी तत्काल प्रयोग नगर्न अमेरिका सरकारलाई बोइङ र एयरबसको आग्रह, यस्ता छन् कारण

16400879155g.jpg
काठमाण्डौ । विश्वका दुई सबैभन्दा ठूला विमान निर्माता कम्पनीका अधिकारीहरुले अमेरिका सरकारलाई मोबाइलको फाइभजी प्रविधिलाई लागू गर्न हतार नगर्न आग्रह गरेका छन्। एउटा पत्रमा बोइङ र एयरबसका प्रमुख अधिकारीहरुले फाइभजी प्रविधिले ‘नागरिक उड्डयन उद्योगमा ठूलो नकारात्मक असर पर्न सक्ने’ चेतावनी दिएका छन्। यसअघि पनि फाइभजीको सी–ब्यान्ड...

ओमिक्रोनबाट अमेरिकामा पहिलो मृत्यु, नयाँ भेरिएन्टबाट संक्रमित हुनेको संख्या ६ गुणाले बढ्यो

1640066566us.jpg
काठमाण्डौ । कोभिडको नयाँ भेरिएन्ट ओमिक्रोनको संक्रमणबाट अमेरिकामा एक बिरामीको मृत्यु भएको छ। अमेरिकामा ओमिक्रोनको संक्रमणबाट यो पहिलो मृत्यु हो।  ह्यारिस काउन्टी पब्लिक हेल्थद्वारा जारी विज्ञप्तिमा अमेरिकाको टेक्सास राज्यमा ५० वर्षीय एक व्यक्तिको ओमिक्रोन संक्रमणबाट मृत्यु भएको हो। उनले कोभिडविरुद्धको खोप नलगाएको पाइएको...

अमेरिकामा नोभेम्बरमा थप ६ लाखका लागि रोजगारी सिर्जना, कामदारको भने अभाव

1638535166job.jpg
काठमाण्डौ । कोरोनाभाइरस महामारीबीच संयुक्त राज्य अमेरिकामा गएको नोभेम्बरमा मात्रै थप ६ लाख मानिसका लागि रोजगारी सिर्जना भएको छ। तर कामदारकोे अभाव नै देखिएको छ।  वालस्ट्रिट जर्नलमा प्रकाशित एक नयाँ आर्थिक सर्वेक्षणले यस्तो देखाएको हो। सर्वेक्षणअनुसार अमेरिकामा हरेक महिना औसत ५ लाखजनाका लागि नयाँ रोजगारी सिर्जना हुन्छ तर कामदार...

पूर्ण खोप लगाएका विदेशी यात्रुलाई २० महिनापछि अमेरिका खुला

1636342960america.jpg
काठमाण्डौ । कोभिडविरुद्धको पूर्ण खोप (दुवै डोज) लगाएका विदेशी यात्रुलाई अमेरिकाले सोमबार आफ्नो सीमा खुला गरेको छ। योसँगै अमेरिकामा २० महिनादेखि जारी विदेशी यात्रुको आवागमनमा लागेको प्रतिबन्ध फुकुवा भएको छ।  कोभिड महामारीका कारण पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले सनु २०२० मार्चबाट विदेशी यात्रुको आवागमनमा प्रतिबन्ध लगाएका थिए।...

अमेरिकामा रोजगारको अवस्थामा व्यापक सुधार

1625394348employment.png
काठमाण्डौ । गत जुन महिनामा अमेरिकाको रोजगारमा व्यापक सुधार देखिएको छ।  जुन महिनामा मात्रै अमेरिकामा ८ लाख ५० हजार जनाले रोजगार पाएका छन्। यो संख्या अर्थशास्त्रीहरुले पूर्वानुमान गरेभन्दा एकदमै धेरै हो। यसले अमेरिकाको रोजगार बजारले गति लिएको संकेत गरेको बताइएको छ।  जुन महिनामा थपिएको नयाँ रोजगार सन् २०२० अगस्ट पछिकै सबैभन्दा धेरै...

अमेरिकामा शक्तिशाली साइबर हमला, २०० कम्पनीका व्यवसाय प्रभावित

1625372603cyber-attack.jpg
काठमाण्डौ । अमेरिकामा एउटा शक्तिशाली साइबर हमला हुँदा करिब २०० वटा व्यवसायहरू प्रभावित भएका छन्। साइबर सुरक्षा कम्पनी 'हन्ट्रेस ल्याब्स' का अनुसार ह्याकरहरूले मायामिमा मुख्यालय रहेको प्रविधि कम्पनी कसेयालाई निशाना बनाएका थिए। त्यसपछि उक्त फर्मको कर्पोरेट सफ्टवेयर प्रणालीबाट उक्त र्यानसमवेअर आक्रमण फैलिएको थियो। कसेयाले...

अमेरिकामा घरको भाउ आकाशियो, केन्द्रीय बैंक मूल्य नियन्त्रणमा असफल !

1624173273america.jpg
काठमान्डौ ।  कोरोना कहरबाट भर्खरै बाहिर निस्किँदै गरेका अमेरिकी जनातालाई अब घर किन्न निकै महँगो दाम तिर्नुपर्ने भएको छ।  अमेरिकामा हाल घर खरिदका लागि बोलकबलको युद्ध नै चलेको छ। अमेरिकी जनताले यसलाई आश्चर्यजनक वृद्धि भनेका छन्। घर खरिदबिक्रीमा सल्लाह दिँदै आएका पिटर ब्लेकले अमेरिकी फेडरल रिजर्भ बैंकलाई आरोप लगाउँदै भने, &l...

आम कामदारभन्दा कम आयकर तिर्छन् अमेरिकाका अर्बपतिहरु !

1623241261jeff.jpg
काठमाण्डौ । एउटा न्युज वेबसाइटले अमेरिकी अर्बपतिहरु न्यूनमात्रै आयकर तिर्ने गरेको दाबी गरेको छ।  प्रोपब्लिकामा चुहिएको जानकारीअनुसार अमेरिका २५ भन्दा बढी अर्बपतिहरु आफ्नो आयको औसत १५.८ प्रतिशतमात्रै आयकर तिर्ने गरेका छन्। जुन अमेरिकामा आम कामदारहरुले तिर्ने आयकरको तुलनामा निकै कम हो।  प्रोपब्लिकाका अनुसार उसले जेफ बेजोस, एलन...

अमेरिकामा थप साढे ५ लाखले पाए रोजगारी, बेरोजगार दर ५.८% मा झर्यो

1622814759job.jpg
काठमाण्डौ । कोरोना महामारीका कारण लाखाँै मानिसहरु बेरोजगार भएका अमेरिकाको रोजगार बजारले गति लिएको छ।  अमेरिकामा गत मे महिनामा ५ लाख ५९ हजारले रोजगार पाएका छन्। यद्यपि यो संख्या अर्थशास्त्रीहरुले अनुमान गरेभन्दा कम हो। उनीहरुले मेमा अमेरिकामा ६ लाख ५० हजारले रोजगार पाउने प्रक्षेपण गरेका थिए।   मेमा रोजगार पाउनेको संख्या बढेसँगै...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध