america

के अमेरिका पुनः लयमा फर्किन त्यति सहज छ ?

1588753684America-123.jpg
काठमाण्डौ । देशलाई पुुनः पहिलेको जस्तै खुला गर्न अमेरिकाले ठूलो संख्यामा आफ्ना जनताको जीवनसँग सम्झौता गर्नुुपर्छ भनेर राष्ट्रपति डोनाल्ड ट्रम्पलाई राम्रोसँग थाहा छ। ट्रम्प यो मूल्य चुुकाएर जोखिम मोल्न तयार रहेको देखिएका छन्। अमेरिकाले आफ्नो अर्थतन्त्रलाई गति प्रदान गर्न विभिन्न कदमहरु चालिरहेको र करिब ३ करोड जनतालाई बेरोजगारीको...

अमेरिकी सरकारको प्रक्षेपण: जुुन महिनामा हरेक दिन २ लाख नयाँ संक्रमित, ३ हजारको मृत्युु

1588666299America123.jpg
काठमाण्डौ। अमेरिका यतिबेला विश्वमै सबैभन्दा धेरै कोरोना संक्रिमत र मृत्युु भएको देशका रुपमा उभिएको छ। अमेरिकामा कोरोनाबाट संक्रमित हुुनेको संख्या १२ लाखभन्दा धेरै रहेको छ। मृतकको संख्या पनि ६९ हजारभन्दा धेरै रहेको छ।  यस्तोमा एउटा डरलाग्दो र भयावह आँकडाको प्रक्षेपण गरिएको छ। न्युुयोर्क टाइम्सका अनुुसार ट्रम्प प्रशासनको एउटा...

कोरोना संकटले अमेरिकाको खर्च बढ्यो, ३० खर्ब डलर कर्जा लिनुपर्ने अवस्था

1588650226America.jpg
काठमाण्डौ । अमेरिकी सरकारले विश्व महामारी कोरोनाभाइरससम्बन्धी राहात प्याकेजका कारण बजेट निकै बढेका कारण दोस्रो त्रैमासमा ३० खर्ब डलर कर्जा लिनुपर्ने अवस्था जनाएको छ। योसँगै अमेरिकी सरकारको ऋण रकम २५० खर्ब पुगेको छ। दोस्रो त्रैमासमा लिन लागिएको कर्जा रकम यसअघि कुनै पनि त्रैमासमा लिइएको कर्जा रकमभन्दा पाँचगुणा बढी रहेको छ। यसअघि...

1695556604Online-Ad.gif

अमेरिकामा मल र खुद्रा पसल खुल्न थाले, सुरक्षितताको विश्वसनीयता कति?

1588499983america.jpg
काठमाण्डौ । कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउन खुकुलो पार्दै अमेरिकाले केही राज्यमा मल र खुुद्रा पसलहरु पुुनः खुुल्न अनुमति दिएको छ। तर सर्तक र सावधानी अपनाइरहेका अमेरिकी जनतालाई मल र खुुद्रा पसलमा गएर सामान किन्न सुुरक्षित छ भनेर विश्वास दिलाउन भने कठिन हुुने देखिन्छ।  यो साता विशाल मल सिमोन प्रोपटी गुुप्रले...

अमेरिकामा कोरोनाबाट १ लाखभन्दा कमको ज्यान जाने ट्रम्पको अनुमान

1588387932donald-trump.jpg
काठमाण्डौ । राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा कोरोनाभाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाखभन्दा कम हुने अनुमान गरेका छन्। ह्वाइटहाउसमा आयोजित एक समारोहबीच राष्ट्रपति ट्रम्पले यस्तो अनुमान गरेका हुन्। ‘मलाई लाग्छ हाम्रो देशमा यो भाइरसबाट १ लाखभन्दा कम मानिसको ज्यान जानेछ तर यो पनि एकदमै भयवाह हो’, उनले भनेका...

कोरोनाको चक्रब्युहमा अमेरिका अझै २ वर्षसम्म फस्न सक्ने, ७०% जनसंख्या संक्रमित हुने

1588324638corona-in-america.jpeg
काठमाण्डौ । विश्व महामारी कोरोनाभाइरसको कहर अमेरिकामा अझै २ वर्षसम्म रहन सक्ने एक अध्ययनले देखाएको छ। महामारीसम्बन्धी विशेषज्ञहरुद्वारा बिहीबार सार्वजनिक गरेको अध्ययन प्रतिवेदनले यस्तो देखाएको हो। प्रतिवेदनअनुुसार अमेरिकामा कोरोनाभाइरस कम्तीमा पनि अझै १८ महिनादेखि २४ महिनासम्म फैलिन सक्ने देखाएको हो। प्रतिवेदनमा यो भाइरसबाट...

ट्रम्पको पुनः दाबी– ‘चीनकै एउटा ल्याबबाट कोरोनाभाइरसको विकास’

1588303421donald-trump.jpg
काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व महामारी कोरोनाभाइरस चीनको वुहानस्थित एउटा ल्याबबाट विकसित भएको दाबी गरेका छन्। ह्वाइटहाउसमा बिहीबार साँझ आयोजित पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पले यस्तो दाबी गरेका छन्। एकातिर अमेरिकी इन्टिलिजेन्ट एजेन्सीहरुले चीनले जानीजानी यो भाइरस विकास नगरेको बताइरहेकै बेला...

चीनले मलाई फेरि अमेरिकाको राष्ट्रपति हुन नदिन जे पनि गर्न सक्छ : ट्रम्प

1588217731Donald.jpg
काठमाण्डौ । राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू दोस्रोपटक अमेरिकाको राष्ट्रपति नबनोस् भन्ने चीनको चाहना रहेको बताएका छन्। समाचार एजेन्सी रोयटर्ससँगका अन्तर्वार्तामा राष्ट्रपति ट्रम्पले आउँदो नोभेम्बरमा हुने राष्ट्रपतीय चुनावमा चीनले आफूलाई रोक्न चाहेको बताएका छन्। ‘अहिले जरी चीन कोरोनाभाइरस महामारी ह्यान्डल गरिरहेको छ, यसले पनि...

कोरोनाले अमेरिकामा भियतनाम युद्धमा भन्दा बढीको ज्यान लियो

1588133967americaaaa.jpg
काठमाण्डौ । विश्व महामारी कोरोनाभाइरसबाट अमेरिकामा भियतनाम युद्धमा मारिएकाभन्दा बढीको ज्यान गएको छ। प्राणघात यो भाइरसबाट १ महिनाभन्दा केही बढी समयमै अमेरिमा ५८ हजार ३५५ जनाको ज्यान गइसकेको छ। यो आँकडा दुई दशकसम्म चलेको भियतनाम युद्धमा मारिनेको संख्या बढी हो। त्यतिखेर भियतनाम युद्धमा ५८ हजार २२० जनाको ज्यान गएको थियो। त्यसो त...

अमेरिकामा कोरोना संक्रमितको संख्या १० लाख नाघ्यो, ट्रम्प भन्छन्– ‘संख्या शून्यमा झार्छु’

1588128007corona.jpg
काठमाण्डौ । विश्व महामारी कोरोनाभाइरसबाट बुधबार बिहानसम्म अमेरिकामा संक्रमित हुनेको संख्या १० लाख नाघेको छ। जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार विश्वभर संक्रमितमध्ये करिब एक तिहाइ संक्रमित अमेरिकामा रहेका छन्। अमेरिकामा रहेका संक्रमितमध्ये हालसम्म ५७ हजारभन्दा बढीको मृत्यु भइसकेको छ।  हालसम्म विश्वभर कुल ३० लाख ९८...

‘कोरोनाबारे चीनमाथि अमेरिकीको गम्भीर जाँच सुरु’

1588043851Donald.jpg
काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाभाइरसका बारेमा चीनबाट भएका गतिविधिका विषयमा अमेरिकी प्रशासनले निकै गम्भीर जाँच सुरु गरेको बताएका छन्। ह्वाइटहाउसमा सोमबार साँझ भएको पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पले आफूहरु चीनको कार्यशैलीप्रति खुसी नरहेको पनि स्पष्ट पारेका छन्। ‘हामी कोरोनाभाइरसबाट उत्पन्न पूरै...

कोरोना कहर : न्युयोर्कमा भेन्टिलेटरमा राखिएका एक चौथाइ बिरामीको मृत्यु

1587969097ventilator.jpg
काठमाण्डौ । अमेरिकाको न्युुयोर्कको सबैभन्दा ठूलो स्वास्थ्य प्रणालीको एक अध्ययनले भेन्टिलेटरमै राखेर उपचार भइरहेका लगभग एक चौथाइ कोरोना संक्रमितको मृत्युु भएको जनाएको छ।  अध्ययनमा नर्थवेल हेल्थमा उपचार गरिएका २० प्रतिशत र भेन्टिलेटरमा राखिएका २५ प्रतिशतको मृत्युु भएको पाइएको थियो। भेन्टिलेटर एउटा त्यस्तो यन्त्र हो। जसले...

ट्रम्पले ह्वाइटहाउसमा किन बन्द गरे दैनिक पत्रकार सम्मेलन ? यस्तो छ कारण

1587871043trump.jpeg
काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व महामारी कोरोनाभाइरसका विषयमा ह्वाइटहाउसमा हुने दैनिक पत्रकार सम्मेलन बन्द गरेका छन्। दैनिक पत्रकार सम्मेलनमा यो भाइरस नियन्त्रण तथा रोकथामका प्रयासहरुबारे जानकारी गराइदियो। ट्रम्पका सल्लाहकारहरुले नियमित पत्रकार सम्मेलनले उनको चुनावी अभियानमा झट्का लाग्ने संकेत गरेपछि...

‘अमेरिकामा कोरोनाभाइरस चीनबाट होइन युरोपबाट भित्रिएको हो’

1587790877newyork.jpg
काठमाण्डौ । कोरोनाभाइरसबाट अतिप्रतिभावित अमेरिकाको न्युयोर्क सहरका गभर्नर एन्ड्रयु कुमोले यो भाइरस सबैभन्दा अमेरिकामा युरोपबाट आएको बताएका छन्। ‘यो भाइरस चीनबाट अमेरिका भित्रिएको होइन, युरोपबाट भित्रिएको हो, अहिलेसम्म भएका रिसर्चले यही देखाउँछ’, उनले भने।  गभर्नर कुमोले राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा लगाइएको यात्रा...

अमेरिकामा कोरोना कोहराम, मृतकको संख्या ५० हजार नजिक

1587710325America-death.jpg
काठमाण्डौ । विश्व महामारी कोरोनाभाइरसले अहिले सबैभन्दा प्रभाव अमेरिकामा पारेको छ। कोरोना संकटकै कारण अमेरिकाले ठूलो मानवीय तथा आर्थिक क्षति व्यहोर्नुपरेको छ। जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार शुक्रबार बिहानसम्म अमेरिकामा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५० हजार नजिक पुगेको छ। हालसम्म ४९ हजार ९५४ जनाको ज्यान गइसकेको...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध