Asha Laghubitta bittiya Sanstha Limited

आशा लघुवित्तको १.३० लाख कित्ता सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

1695525741asha-laghubitta.png
काठमाण्डौ । आशा लघुवित्त वित्तीय संस्थाको सवा १ लाख बढी कित्ता सेयर बिक्रीमा राखिएको छ।  आशा लघुवित्तको संस्थापक समूहको १ लाख ३० हजार कित्ता बढी सेयर बिक्रीमा राखिएको हो। बिक्रीमा राखिएको सेयरमा इच्छुक कम्पनी तथा व्यक्तिले मात्रै खरिद आवेदन दिन पाउनेछन्।  बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३७० रुपैयाँ तोकिएको छ।...

राष्ट्र उत्थानलाई प्राप्ति गरेर आशा लघुवित्तले सुरु गर्यो एकीकृत कारोबार

1689498482Joint-3.jpg
काठमाण्डौ । राष्ट्र उत्थान लघुवित्तलाई प्राप्ति गरेर आशा लघुवित्त वित्तीय संस्थाले आज असार ३१ गतेबाट एकीकृत कारोबार सुरु गरेको छ।  नुवाकोटको ककनी गापा–६ जुरेथुममा रजिस्टर्ड कार्यालय रहेको आशा लघुवित्तले काभ्रेपलाञ्चोकको बनेपा नपा–१३ साँगामा रजिस्टर्ड कार्यालय रहेको राष्ट्र उत्थान लघुवित्तलाई प्राप्ति गरी ‘आशा लघुवित्त...

राष्ट्र उत्थानलाई प्राप्ति गरी असार ३१ बाट एकीकृत कारोबार सुरु गर्दै आशा लघुवित्त

1689216534asha.png
काठमाण्डौ । राष्ट्र उत्थान लघुवित्तलाई प्राप्ति गरी आशा लघुवित्त वित्तीय संस्थाले यही असार ३१ गतेबाट एकीकृत कारोबार सुरु गर्ने भएको छ।  प्राप्ति प्रक्रिया पूरा गरी आशा लघुवित्त वित्तीय संस्थाकै नामबाट एकीकृत कारोबार सुरु गरिने भएको हो। नेपाल राष्ट्र बैंकले गत असार २२ गते राष्ट्र उत्थान लघुवित्तलाई प्राप्ति गर्न आशा लघुवित्तलाई...

1695556604Online-Ad.gif

राष्ट्र उत्थान लघुवित्तलाई प्राप्ति गर्न आशा लघुवित्तले राष्ट्र बैंकबाट पायो अन्तिम स्वीकृति

1688878000asha.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले राष्ट्र उत्थान लघुवित्तलाई प्राप्ति गर्न आशा लघुवित्तलाई अन्तिम स्वीकृति प्रदान गरेको छ।  राष्ट्र बैंकले गत शुक्रबार (असार २२ गते) आशा लघुवित्तलाई पत्र पठाउँदै राष्ट्र उत्थान लघुवित्तलाई प्राप्ति गर्न अन्तिम स्वीकृति प्रदान गरिएको जानकारी गराएको हो।  यसअघि गत जेठ २३ गते नेपाल राष्ट्र बैंकले आशा र...

आशा र राष्ट्र उत्थानबीचको प्राप्ति प्रक्रियालाई धितोपत्र बोर्डद्वारा पूर्वस्वीकृति प्रदान

1687763723sebb.png
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले आशा लघुवित्तले राष्ट्र उत्थान लघुवित्तलाई प्राप्ति गर्ने प्रक्रियालाई पूर्वस्वीकृति प्रदान गरेको छ।  धितोपत्र बोर्डले दुवै लघुवित्तलाई पत्र पठाउँदो प्राप्ति प्रक्रियालाई पूर्वस्वीकृति प्रदान गरिएको जानकारी गराएको हो। यी दुवै लघुवित्तले धितोपत्र बोर्डसँग प्राप्ति प्रक्रियामा...

आशा लघुवित्तद्वारा विशेष साधारणसभा आह्वान, राष्ट्र उत्थानसँगको मर्जर प्रक्रिया स्वीकृत गर्ने

1686800338asha.png
काठमाण्डौ । आशा लघुवित्त वित्तीय संस्थाले विशेष साधारणसभा आह्वान गरेको छ।  संस्थाको बुधबार बसेको बैठकले आउँदो असार १६ गते विशेष साधारणसभा डाकेको हो। सभा काठमाण्डौको ककनीस्थित फल एन्ड ट्राउट भिलेज होटेल एन्ड रेस्टुरेन्टमा बिहान १० बजेबाट सुरु हुनेछ।  सभाले आशा लघुवित्तले राष्ट्र उत्थान लघुवित्त प्राप्ति गर्ने प्रक्रिया स्वीकृत...

राष्ट्र उत्थानलाई प्राप्ति गर्न आशा लघुवित्तलाई राष्ट्र बैंकको सैद्धान्तिक सहमति

1686113515asha.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले राष्ट्र उत्थान लघुवित्तलाई प्राप्ति गर्न आशा लघुवित्त वित्तीय संस्थालाई सैद्धान्तिक सहमति प्रदान गरेको छ। राष्ट्र बैंकले जेठ २३ गते (मंगलबार) दुई लघुवित्तबीचको प्राप्ति प्रक्रियालाई सैद्धान्तिक सहमति दिएको हो। यसअघि यी दुवै लघुवित्तले संयुक्त रुपमा प्राप्ति प्रक्रियामा सैद्धान्तिक सहमतिका लागि...

आशा लघुवित्तको कार्यसञ्चालन जोखिम तथा फिल्ड व्यवस्थापन तालिम

1685014144Bode-2080.02.10.jpg
काठमाण्डौ । आशा लघुवित्त वित्तीय संस्थाले शाखा कार्यालयहरुमा कार्यरत कर्मचारीहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले कार्यसञ्चालन जोखिम तथा फिल्ड व्यवस्थापन तालिम सम्पन्न गरेको छ।  यही जेठ ३ गतेदेखि १० गतेसम्म तीन चरणमा आयोजित तालिममा ५५ वटा शाखा कार्यालयमा कार्यरत १३५ जना फिल्ड कर्मचारीहरुको सहभागिता थियो।  तालिमको उद्घाटन...

इम्पेयरमेन्ट चार्ज बढ्दा आशा लघुवित्तको नाफामा ७३.२४%को संकुचन, ईपीएसमा पहिरो

1683255741asha.png
काठमाण्डौ । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिसम्म संस्थाले ३ करोड ३० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन गत वर्षको यही अवधिको तुलनामा ७३.२४ प्रतिशतले कम हो। गत वर्ष यही अवधिसम्म संस्थाले १२ करोड ३४ लाख रुपैयाँ नाफा आर्जन गरेको...

आशा लघुवित्तको जोखिम तथा असुली व्यवस्थापन तालिम

1682495742Bode-2080.01.12.jpg
काठमाण्डौ । आशा लघुवित्त वित्तीय संस्थाले शाखा कार्यालयहरुमा कार्यरत कर्मचारीहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले २ दिने जोखिम तथा असुली व्यवस्थापन तालिम सम्पन्न गरेको छ। यही वैशाख १० गतेदेखि ११ गतेसम्म आयोजित तालिम कार्यक्रममा ५५ वटा शाखा कार्यालयहरुमा कार्यरत शाखा प्रबन्धकको सहभागिता थियो।  कार्यक्रमको उद्घाटन गर्दै...

आशा लघुवित्तको संस्थापक सेयर बिक्रीमा

1681094795asha.png
काठमाण्डौ । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर बिक्रीमा राखिएको छ। संस्थाको संस्थापक समूहको सेयर बिक्रीमा राखिएको छ। केही संस्थापक सेयरधनीहरुले आफ्नो नाममा रहेको संस्थापक सेयर बिक्री गर्न चाहेकोले बिक्रीमा राखिएको संस्थाले जनाएको छ। यद्यपि सेयर संख्या भने खुलाइएको छैन।  हाल उक्त सेयरमा संस्थापक सेयरधनीहरुले मात्रै...

महिला सदस्यलाई आशा लघुवित्तको निःशुल्क सीपमूलक तालिम

1679914527Training-Photo-1.jpg
काठमाण्डौ । आशा लघुवित्त वित्तीय संस्थाले तीन प्रदेशमा रहेका आफ्ना १८ वटा शाखा कार्यालयहरुमार्फत महिला सदस्यहरुलाई निःशुल्क सीपमूलक तालिम प्रदान गरेको छ।  गत फागुन ३ गतेदेखि चैत १२ गतेसम्म संस्थाको लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशअन्तर्गतका १८ वटा शाखा कार्यालयमार्फत महिला सदस्यहरुलाई दुईदिने सीपमूलक तालिम सञ्चालन...

आशा लघुवित्तले डाक्यो एजीएम, लाभांश पाउन कहिलेसम्म बन्नुपर्छ सेयरधनी ?

1677640994asha.png
काठमाण्डौ । आशा लघुवित्त वित्तीय संस्थाले आफ्नो छैटौँ वार्षिक साधारणसभा आह्वान गरेको छ।  संस्थाको मंगलबार (फागुन १६ गते) बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा आउँदो चैत ११ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा नुवाकोटको ककनी–६स्थित संस्थाको केन्द्रीय कार्यालयमा बिहान १० बजेबाट हुनेछ।  सभाले आर्थिक वर्ष २०७८–७९को...

आशा लघुवित्तको लाभांशमा राष्ट्र बैंकले चलायो कैँची, झन्डै ६%ले घट्यो बोनस सेयर

1677559303asha.png
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७८–७९को प्रस्तावित लाभांशमा कटौती गरेको छ।  गत माघ २३ गते संस्थाले उक्त आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्तापुँजीको २० प्रतिशतले हुन आउने बोनस सेयर र कर प्रयोजनार्थ १.०५२६ प्रतिशत नगद लाभांश गरी कुल २१.०५२६ प्रतिशत लाभांश प्रस्ताव...

आशा लघुवित्तको निःशुल्क सीपमूलक तालिम

1676196643Photo-2079-Magh-3.jpg
काठमाण्डौ । आशा लघुवित्त वित्तीय संस्थाले गत पुस २४ गतेदेखि माघ २८ गतेसम्म संस्थाको मधेश तथा १ नं.प्रदेश अन्तर्गतको १६ वटा शाखा कार्यालयहरुमार्फत २ दिने सीपमूलक तालिम सञ्चालन गरेको छ।  वित्तीय संस्थाले शाखा कार्यालयहरुमा आबद्ध सदस्यहरुमध्ये ७१० जना महिला सदस्यहरुलाई निःशुल्क रुपमा लुगा धुने सर्फ, झोल साबुन, अचार, स्याम्पु,...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध