Auction shares

गरिमा विकास बैंकको पौने ४ लाख बढी कित्ता सेयर बिक्रीमा

1686450854garima.jpeg
काठमाण्डौ । गरिमा विकास बैंकको पौने ४ लाख बढी कित्ता सेयर आज (जेठ २८ गते)बाट बिक्रीमा राखिएको छ।  बैंकको संस्थापक समूहको ३ लाख ८२ हजार ८९२.७७ कित्ता सेयर बिक्रीमा राखिएको छ। यो सेयरमा हाललाई विद्यमान संस्थापकले मात्र खरिद आवेदन दिन पाउनेछन्।  इच्छुक संस्थापक सेयरधनीहरुले आफूले खरिद गर्न चाहेको सेयर संख्या खुलाई ३५ दिनभित्र...

प्रभु बैंकको साढे २६ लाख कित्ता सेयर बिक्रीमा

1686282013prabhu.png
काठमाण्डौ । प्रभु बैंकको साढे २६ लाख कित्ता सेयर आज (जेठ २६ गते)बाट बिक्रीमा राखिएको छ।  बैंकका विभिन्न संस्थापक सेयरधनीहरुको नाममा रहेको कुल २६ लाख ५० हजार ८०२ कित्ता सेयर बिक्रीमा राखिएको छ। यो सेयरमा विद्यमान संस्थापक सेयरधनीका साथै अन्य व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन सक्नेछन्।  इच्छुक लगानीकर्ताले १५ दिनभित्र काठमाण्डौको...

नयाँ सारथी लघुवित्तको करिब २३ हजार कित्ता सेयर बिक्रीमा

1686020327naya.png
काठमाण्डौ । नयाँ सारथी लघुवित्त वित्तीय संस्थाको करिब २३ हजार कित्ता सेयर आज जेठ २३ गतेबाट बिक्रीमा राखिएको छ।  संस्थाले २२ हजार ८३१ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ। जसमा संस्थापक सेयरधनी पूर्णबहादुर खत्रीको नाममा रहेको १२ हजार कित्ता र रेशमराज बिष्टको नाममा रहेको १० हजार ८३१ कित्ता छन्।  बिक्रीमा राखिएको यो संस्थापक...

1695556604Online-Ad.gif

सनराइज बैंकको करिब सवा १ लाख कित्ता सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

1685586881sunrise.jpeg
काठमाण्डौ । सनराइज बैंकको करिब सवा १ लाख कित्ता सेयर आजबाट बिक्रीमा राखिएको छ।  सनराइज बैंकले संस्थापक समूहको १ लाख २२ हजार ४५ कित्ता सेयर बिक्रीमा राखेको हो। यो सेयरमा अन्य व्यक्ति, संस्था र कम्पनीले खरिद आवेदन दिन पाउनेछन्।  यसअघि संस्थापक सेयरधनीहरुका लागि ३५ दिने अवधि राखेर सेयर बिक्री गरे पनि आवेदन नपरेपछि गैरसंस्थापक (अन्य...

सिटिजन्स बैंकको ११ लाख कित्ता सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

1685518248citizens.jpg
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनलको ११ लाख कित्ता सेयर बिक्रीमा राखिएको छ।  बैंकको संस्थापक सेयरधनी तारा बिष्टको नाममा रहेको ११ लाख कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो। यो सेयरमा हाललाई विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन्।  बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १३५ रुपैयाँ तोकिएको...

प्राइम कमर्सियल बैंकको लिलामी सेयर उठाउने आज अन्तिम दिन, कति छ न्यूनतम मूल्य ?

1685509135prime.png
काठमाण्डौ । लिलामी प्रक्रियामार्फत बिक्रीमा राखिएको प्राइम कमर्सियल बैंकको सेयरमा बोलपत्र पेस गर्ने आज जेठ १७ गते अन्तिम दिन रहेको छ। गत जेठ ३ गतेबाट प्राइम बैंकको संस्थापक समूहको ३ लाख ५१ हजार ८१७ कित्ता सेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा राखिएको हो। यो सेयरमा आज बैंकिङ समयसम्म खरिद आवेदन पेस गर्न सकिनेछ। लिलामीमा राखिएको सेयरमा...

सूर्योदय वोमी लघुवित्तको १ लाख बढी कित्ता सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

1685431049womi.jpg
काठमाण्डौ । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको १ लाख बढी कित्ता सेयर आजबाट बिक्रीमा राखिएको छ।  एनआईसी एसिया बैंकको स्वामित्वमा रहेको सूर्योदय वोमी लघुवित्तको संस्थापक समूहको १ लाख ८ हजार कित्ता सेयर बिक्रीमा राखिएको हो। यो सेयरमा विद्यमान संस्थापक सेयरधनीका साथ अन्य जोकोही व्यक्ति, कम्पनी तथा संस्थाले खरिद आवेदन दिन...

प्रोग्रेसिभ फाइनान्सको सेयर बिक्रीमा

1684985322pro.jpg
काठमाण्डौ । प्रोग्रेसिभ फाइनान्स कम्पनीले संस्थापक सेयर बिक्रीमा राखेको छ।  यसअघि कम्पनीले विद्यमान संस्थापक सेयरधनीका लागि संस्थापक सेयर खरिद गर्न ३५ दिने सूचना जारी गरेको थियो। तर, संस्थापक सेयरधनीबाट कुनै खरिद आवेदन नपरेपछि अन्य व्यक्ति तथा संस्थाका लागि संस्थापक सेयर बिक्री खुला गरेको हो।  इच्छुक लगानीर्ताले १५ दिनभित्र...

कामना सेवा विकास बैंकको करिब साढे २ लाख कित्ता सेयर बिक्रीमा

1684897168kamana.jpg
काठमाण्डौ । कामना सेवा विकास बैंकको करिब साढे २ लाख कित्ता सेयर बिक्रीमा राखिएको छ।  बैंकका संस्थापक सेयरधनी गणेशबहादुर श्रेष्ठको नाममा रहेको २ लाख ४४ हजार ९५४ कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको हो।  यो सेयरमा इच्छुक अन्य व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन सक्नेछन्। यसअघि ३५ दिनको सूचना जारी गरी संस्थापक सेयरधनीहरुलाई बिक्री...

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको करिब २ लाख कित्ता सेयर बिक्रीमा

1684726600nimb.jpg
काठमाण्डौ । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको करिब २ लाख कित्ता सेयर बिक्रीमा राखिएको छ।  बैंकको संस्थापक सेयरधनीको नाममा रहेको १ लाख ९६ हजार ८३३ कित्ता सेयर बिक्रीमा राखिएको छ। यो लिलामी सेयरमा हाललाई विद्यमान संस्थापकसेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन्।  इच्छुक संस्थापक सेयरधनीहरुले ३५ दिनभित्र खरिद आवेदन दिनुपर्नेछ।...

डिप्रोक्स लघुवित्तको १.१९ लाख कित्ता सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

1684656275deproc.jpg
काठमाण्डौ । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको १ लाख १९ हजार कित्ता सेयर बिक्रीमा राखिएको छ।  संस्थाको संस्थापक सेयरधनी डिप्रोक्स नेपाल (विकास आयोजना सेवा केन्द्र)को नाममा रहेको संस्थापक सेयर बिक्रीमा राखिएको छ। विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै यो सेयरमा खरिद आवेदन पेस गर्न सक्नेछन्।  बिक्रीमा राखिएको सेयरको...

कालिका लघुवित्तको करिब २० हजार कित्ता सेयर बिक्रीमा

1684390397kalika.jpg
काठमाण्डौ । कालिका लघुवित्त वित्तीय संस्थाले करिब २० हजार कित्ता सेयर बिक्रीमा राखेको छ।  संस्थाले विभिन्न संस्थापक सेयरधनीको नाममा रहेको १९ हजार ७०० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो।  बिक्रीमा राखिएको सेयरमा विद्यमान संस्थापकबाहेक अन्य व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन पाउनेछन्। यसअघि संस्थाक सेयरधनीलाई ३५ दिनको...

प्राइम कमर्सियल बैंकको साढे ३ लाख बढी कित्ता सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

1684292044prime.png
काठमाण्डौ । प्राइम कमर्सियल बैंकको साढे ३ लाख बढी कित्ता सेयर आज जेठ ३ गतेबाट बिक्रीमा राखिएको छ।  बैंकको संस्थापक समूहको ३ लाख ५१ हजार ८१७ कित्ता सेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा राखिएको हो। यो सेयरमा विद्यमान संस्थापक सेयरधनीका साथै अन्य योग्य व्यक्ति तथा संस्थाले खरिदका लागि बोलपत्र पेस गर्न सक्नेछन्।  लगानीकर्ताले...

जानकी फाइनान्सको १.३३ लाख कित्ता सेयर बिक्रीमा

1684207277janaki.png
काठमाण्डौ । जानकी फाइनान्स कम्पनी लिमिटेडको १ लाख ३३ हजार कित्ता सेयर बिक्रीमा राखिएको छ।  कम्पनीले दुईजना संस्थापक सेयरधनीको नाममा रहेको १ लाख ३३ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो। जसमा अशोककुमार जालानको नाममा रहेको ७५ हजार कित्ता र अशोककुमार साहको नाममा रहेको ५८ हजार कित्ता रहेका छन्।  बिक्रीमा राखिएको सेयरमा हाललाई...

एनआईसी एसिया बैंकको करिब साढे ३ लाख कित्ता सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

1684205625nica.jpg
काठमाण्डौ । एनआईसी एसिया बैंकको करिब साढे ३ लाख कित्ता सेयर आज जेठ २ गतेबाट बिक्रीमा राखिएको छ।  एनआईसी एसिया बैंकको सिंस्थापक समूहको ३ लाख ४५ हजार ६८० कित्ता सेयर बिक्रीमा राखिएको हो। यो सेयरमा विद्यमान संस्थापक सेयरधनी तथा जोकोही योग्य व्यक्ति, कम्पनी, संघसंस्थाले खरिद आवेदन दिन सक्नेछन्।  लगानीकर्ताले न्यूनतम १ हजार कित्ता र...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध