Auction shares

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको ८ लाख बढी कित्ता सेयर बिक्रीमा

1697169559nimb.jpg
काठमाण्डौ । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको ८ लाख बढी कित्ता सेयर बिक्रीमा राखिएको छ।  बैंकले विभिन्न संस्थापक सेयरधनीहरुको नाममा रहेको ८ लाख १६ हजार १५३ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो। यो सेयर हाल विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन्। इच्छुक संस्थापक सेयरधनीहरु सेयर खरिदका लागि ३५ दिनभित्र...

लिलामीमा राखिएको नेपाल पुनर्बीमा कम्पनीको सेयर उठाउने आज अन्तिम दिन

1697161288nepalre.jpg
काठमाण्डौ । लिलामी प्रक्रियामार्फत बिक्रीमा राखिएको नेपाल पुनर्बीमा कम्पनीको ५ लाख कित्ता सेयरमा खरिद आवेदन दिने आज असोज २६ गते अन्तिम दिन रहेको छ।  गत असोज १८ गतेबाट विशाल ग्रुपको स्वामित्वमा रहेको नेपाल पुनर्बीमा कम्पनीको संस्थापक समूहको सेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा राखिएको हो। यो सेयरमा आज बैंकिङ समयसम्म खरिद आवेदन दिन...

नेपाल पुनर्बीमा कम्पनीको पौने २० लाख बढी कित्ता सेयर बिक्री गर्दै प्रभु इन्स्योरेन्स, न्यूनतम मूल्य कति ?

1697074543nepal-re.jpg
काठमाण्डौ । नेपाली पुनर्बीमा कम्पनीको पौने २० लाख बढी कित्ता सेयर बिक्रीमा राखिएको छ।  प्रुभ इन्स्योरेन्सको स्वामित्वमा रहेको नेपाल पुनर्बीमा कम्पनीको १९ लाख ७९ हजार ४२४ कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको हो। यो सेयरमा संस्थापक सेयरधनीका साथै अन्य व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन सक्नेछन्।  बिक्रीमा राखिएको सेयरको...

1695556604Online-Ad.gif

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको सवा ५ लाख बढी कित्ता सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

1696987861siddhartha.jpg
काठमाण्डौ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको सवा ५ लाख बढी कित्ता सेयर आज असोज २४ गतेबाट बिक्रीमा राखिएको छ।  कम्पनीको संस्थापक समूहको ५ लाख ३३ हजार ८६५ कित्ता सेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा राखिएको हो। यो सेयरमा विद्यमान संस्थापक सेयर, जोकोही व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन सक्नेछन्।  बिक्रीमा राखिएको सेयरको न्यूनतम...

प्रभु बैंकको डेढ लाख बढी कित्ता सेयर बिक्रीमा

1696911789prabhu-bank.png
काठमाण्डौ । प्रभु बैंकको डेढ लाख बढी कित्ता सेयर बिक्रीमा राखिएको छ।  प्रभु बैंकका संस्थापक सेयरधनी विनोद थकालीको नाममा रहेको संस्थापक सेयर बिक्रीमा राखिएको हो। थकालीको नाममा रहेको कुल १ लाख ५२ हजार ८०५ कित्ता सेयर बिक्रीमा राखिएको छ।  यो सेयरमा विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन्। इच्छुक संस्थापक...

असोज ३० बाट २०.१४ लाख बढी कित्ता सेयर बिक्री गर्दै अरुण काबेली पावर, न्यूनतम मूल्य कति ?

1696903841arun.jpg
काठमाण्डौ । अरुण काबेली पावर लिमिटेडको २० लाख १४ हजार बढी कित्ता सेयर असोज ३० गतेबाट बिक्रीमा राखिने भएको छ।  कम्पनीले गत भदौ ११ गतेदेखि भदौ ३१ गतेसम्म चुक्तापुँजीको सतप्रतिशत हकप्रद सेयर आफ्ना सेयरधनीहरुका लागि बिक्री खुला गरेको थियो। यो अवधिमा सेयरधनीहरुबाट खरिद आवेदन नपरेको सर्वसाधारण समूहको कुल २० लाख १४ हजार ८१७ कित्ता सेयर...

अरुण काबेली पावरको २० लाख बढी कित्ता सेयर बिक्रीमा आउने

1696837120arun-kabeli.jpg
काठमाण्डौ । अरुण काबेली पावर लिमिटेडको २० लाख बढी कित्ता सेयर बिक्रीमा आउने भएको छ।  कम्पनीले गत भदौ ११ गतेदेखि भदौ ३१ गतेसम्म चुक्तापुँजीको सतप्रतिशत हकप्रद सेयर आफ्ना सेयरधनीहरुलाई बिक्री खुला गरेको थियो। यो अवधिमा सेयरधनीहरुबाट खरिद आवेदन नपरेको कुल २० लाख १४ हजार ८१७ कित्ता सेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा आउने भएकभो...

सिनर्जी पावरको साढे ५ लाख बढी कित्ता सेयर कात्तिक १ बाट बिक्रीमा आउने, न्यूनतम मूल्य कति ?

1696819913synergy.jpg
काठमाण्डौ । सिनर्जी पावर डेलभपमेन्टले सर्वसाधारण समूहको अवितरित हकप्रद सेयर आउँदो कात्तिक १ गतेबाट लिलामी प्रक्रियामार्फत बिक्रीमा आउने भएको छ।  कम्पनीले गत भदौ ३ गतेदेखि भर्दा ३१ गतेसम्म आफ्ना सेयरधनीहरुलाई चुक्तापुँजीको २ः१ अनुपातमा अर्थात ५० प्रतिशत हकप्रद बिक्री खुला गरेको थियो। त्यस क्रममा बिक्री हुँदा सर्वसाधारण समूहको ५...

दुई वाणिज्य बैंकको ३० हजार बढी कित्ता सेयर बिक्रीमा

1696559281auction.jpg
काठमाण्डौ । दुई वाणिज्य बैंकको ३० हजार बढी कित्ता सेयर बिक्रीमा राखिएको छ।  प्रभु बैंक र कुमारी बैंकको संस्थापक समूहको कुल ३१ हजार २२४ कित्ता सेयर बिक्रीमा राखिएको हो। जसमा प्रभु बैंकको २० हजार २०२ कित्ता र कुमारी बैंकको ११ हजार २२ कित्ता छन्।  प्रभु बैंकको सेयर खरिदका लागि विद्यमान सेयरधनी वा अन्य व्यक्ति तथा संस्थाले खरिद आवेदन...

सिनर्जी पावरको साढे ५ लाख बढी कित्ता सेयर लिलामीमा आउने

1696484921synergy.jpg
काठमाण्डौ । सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडको साढे ५ लाख बढी कित्ता सेयर लिलामीमा आउने भएको छ।  कम्पनीको अवितरित हकप्रद सेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा आउने भएको हो।  कम्पनीले भदौ ३ गतेदेखि भदौ ३१ गतेसम्म हाल कायम चुक्तापुँजीको ५० प्रतिशतले हुन आउने ४० लाख ३२ हजार ८७५ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो। कम्पनीले...

नेपाल पुनर्बीमा कम्पनीको ५ लाख कित्ता सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

1696474690nepalre.jpg
काठमाण्डौ । नेपाल पुनर्बीमा कम्पनीको ५ लाख कित्ता सेयर आज असोज १८ गतेबाट बिक्रीमा राखिएको छ।  विशाल ग्रुपको स्वामित्वमा रहेको नेपाल पुनर्बीमा कम्पनीको संस्थापक समूहको सेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा राखिएको हो। बिक्रीमा राखिएको सेयरमा विद्यमान संस्थापक सेयरधनीहरुका साथ अन्य संगठित संस्थाहरुले खरिद आवेदन दिन सक्...

अपी पावरको करिब १२ लाख कित्ता सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

1696389505api.jpg
काठमाण्डौ । अपी पावर कम्पनीले करिब १२ लाख कित्ता सेयर आज असोज १७ गतेबाट बिक्रीमा राखेको छ।  कम्पनीको सर्वसाधारण समूहको ११ लाख ९४ हजार ९३४ कित्ता अवितरित हकप्रद सेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा राखेको हो। यो सेयरमा जोकोही व्यक्ति, कम्पनी र संघसंस्थाले खरिद आवेदन दिन सक्नेछन्।  बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता...

असोज २९ बाट १.४२ लाख कित्ता सेयर बिक्री राख्दै मल्टीपर्पस फाइनान्स

1696387208multipurpose.jpg
काठमाण्डौ । मल्टीपर्पस फाइनान्सको अवितरित १ लाख ४० हजार बढी कित्ता हकप्रद सेयर बिक्रीमा असोज २९ गतेबाट बिक्रीमा राखिने भएको छ।  कम्पनीले गत भदौ १० गतेदेखि भदौ ३१ गतेसम्म हकप्रद बिक्री खुला गरेको थियो। सो अवधिमा बिक्री नभएको कुल १ लाख ४२ हजार ७७३ कित्ता सेयर बिक्रीमा आउने भएको हो। जसमा संस्थापक समूहको ८२ हजार १२३ कित्ता र सर्वसाधारण...

प्रभु बैंकको ६.११ लाख बढी कित्ता सेयर बिक्रीमा

1696211746prabhu.jpg
काठमाण्डौ । प्रभु बैंकको ६ लाख ११ हजार बढी कित्ता सेयर बिक्रीमा राखिएको छ।  प्रभु बैंकले विभिन्न संस्थापक सेयरधनीहरुका नाममा रहेको कुल ६ लाख ११ हजार ४४३ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो। बिक्रीमा राखिएको सेयरमा हाललाई विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन्।  सेयर खरिदका लागि ३५ दिनभित्र आवेदन...

नारायणी डेभलपमेन्ट बैंकको पौने २ लाख बढी कित्ता सेयर बिक्रीमा

1696131518narayani.png
काठमाण्डौ । नारायणी डेभलपमेन्ट बैंकको पौने २ लाख बढी कित्ता सेयर बिक्रीमा राखिएको छ।  बैंकको संस्थापक समूहको १ लाख ९९ हजार ९९९ कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको छ। यो सेयरमा विद्यमान संस्थापक सेयरसहित जोकोही व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन सक्नेछन्।  इच्छुक लगानीकर्ताले ७ दिनभित्र सेयर खरिदका लागि आवेदन दिनुप...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध