Auction shares

प्रभु बैंकको पौने १५ लाख बढी कित्ता सेयर बिक्रीमा

1683779434prabhu.png
काठमाण्डौ । प्रभु बैंकको पौने १५ लाख बढी कित्ता सेयर बिक्रीमा राखिएको छ। बैंकले विभिन्न १५ जना संस्थापक सेयरधनीहरुका नाममा रहेको १४ लाख ७७ हजार ८२२ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो। यो सेयरमा विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन्।  इच्छुक संस्थापक सेयरधनीहरुले ३५ दिनभित्र काठमाण्डौको बबरमहलस्थित...

सूर्योदय वोमी लघुवित्तको १ लाख बढी कित्ता सेयर बिक्रीमा

1683083110suryo.jpg
काठमाण्डौ । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको १ लाख कित्ता बढी सेयर बिक्रीमा राखिएको छ।  संस्थाले संस्थापक समूहको १ लाख ६ हजार ९१२ कित्ता सेयर बिक्रीमा राखेको हो। बिक्रीमा राखिएको सेयरमा संस्थापक सेयरधनी रामेश्वरी श्रेष्ठको ८६ हजार कित्ता र देवेन्द्रकुमार श्रेष्ठको २० हजार ९१२ कित्ता छन्।  बिक्रीमा राखिएको सेयरमा हाललाई...

सिद्धार्थ बैंकको १ लाख बढी कित्ता सेयर बिक्रीमा

1682921541siddhartha.jpg
काठमाण्डौ । सिद्धार्थ बैंकको १ लाख बढी कित्ता सेयर बिक्रीमा राखिएकोछ।  सिद्धार्थ बैंकको संस्थापक समूहको १ लाख ४ हजार ८१३ कित्ता सेयर बिक्रीमा राखिएको हो। यो सेयरमा विद्यमान संस्थापक सेयरधनीका साथ अन्य योग्य व्यक्ति तथा संघसंस्थाले खरिद आवेदन दिन सक्नेछन्।  इच्छुक लगानीकर्ताले ७ दिनभित्र काठमाण्डौको हात्तीसारस्थित बैंकको...

1695556604Online-Ad.gif

बिक्रीमा राखिएको प्राइम बैंकको १९.१५ लाख कित्ता सेयरमा आवेदन दिने आज अन्तिम दिन

1682481843prime.png
काठमाण्डौ । बिक्रीमा राखिएको प्राइम कमर्सियल बैंकको १९ लाख १५ हजार कित्ता सेयरमा खरिद आवेदन दिने आज अन्तिम दिन रहेको छ।  बैंकले गत वैशाख ४ गतेबाट संस्थापक समूहको सेयर बिक्रीमा राखेको हो। यो सेयरमा आज बैंकिङ समयसम्म आवेदन दिन सकिनेछ। यो सेयरमा विद्यमान संस्थापक सेयरधनी, योग्य व्यक्ति, कम्पनी तथा संस्थाले खरिद आवेदन पेस गर्न...

एनआईसी एसिया बैंकको ७.१५ लाख कित्ता सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

1682045908nica.jpg
काठमाण्डौ । एनआईसी एसिया बैंकले आज वैशाख ८ गतेदेखि ७ लाख १५ हजार बढी कित्ता सेयर बिक्रीमा राखेको छ।  बैंकले ७ लाख १५ हजार ९५९ कित्ता संस्थापक सेयर लिलामीमार्फत बिक्रीमा राखेको हो। यसमा विद्यमान संस्थापक सेयरधनीहरुले खरिदका लागि बोलपत्र पेस गर्न सक्नेछन्।  बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३९५ रुपैयाँ तोकिएको छ।...

प्राइम कमर्सियल बैंकको १९.१५ लाख कित्ता सेयर बिक्रीमा

1681707271prime.png
काठमाण्डौ । प्राइम कमर्सियल बैंकको १९ लाख १५ हजार कित्ता सेयर आज वैशाख ४ गतेबाट बिक्रीमा राखिएको छ। बैंकको संस्थापक समूहको सेयर बिक्रीमा राखिएको छ। यो सेयरमा विद्यमान संस्थापक सेयरधनी, योग्य व्यक्ति, कम्पनी तथा संस्थाले खरिद आवेदन पेस गर्न सक्नेछन्।  बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १३० रुपैयाँ तोकिएको छ। यसको...

प्रभु बैंकको २५ लाख बढी कित्ता सेयर बिक्रीमा

1681181701prabhu-bank.png
काठमाण्डौ । प्रभु बैंकको २५ लाख कित्ताभन्दा बढी सेयर बिक्रीमा राखिएको छ।  प्रभु बैंकले विभिन्न संस्थापक सेयरधनीहरुको नाममा रहेको २५ लाख ७ हजार ४२९ कित्ता सेयर बिक्रीमा राखेको हो। जसमा गणपति वनस्पति प्रालिको नाममा रहेको १६ लाख ५९ हजार २४३ कित्ता, ताराप्रसाद भट्टराईको नाममा रहेको ५ लाख ७० हजार १८३ कित्ता, इन्सान भट्टराईको नाममा रहेको २...

आशा लघुवित्तको संस्थापक सेयर बिक्रीमा

1681094795asha.png
काठमाण्डौ । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर बिक्रीमा राखिएको छ। संस्थाको संस्थापक समूहको सेयर बिक्रीमा राखिएको छ। केही संस्थापक सेयरधनीहरुले आफ्नो नाममा रहेको संस्थापक सेयर बिक्री गर्न चाहेकोले बिक्रीमा राखिएको संस्थाले जनाएको छ। यद्यपि सेयर संख्या भने खुलाइएको छैन।  हाल उक्त सेयरमा संस्थापक सेयरधनीहरुले मात्रै...

सिद्धार्थको बैंकको करिब ९० हजार कित्ता सेयर बिक्रीमा

1681010065siddhartha1.jpg
काठमाण्डौ । सिद्धार्थ बैंकको करिब ९० हजार कित्ता सेयर बिक्रीमा राखिएको छ।  सिद्धार्थ बैंकले संस्थापक सेयरधनीहरुको नाममा रहेको ८९ हजार ३५३ कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको हो। जसमा संस्थापक सेयरधनी रजनी प्रधानको ७५ हजार कित्ता र शिशिरनाथ ज्ञवालीको १४ हजार ३५३ कित्ता छन्।  बिक्रीमा राखिएको सेयरमा हाल बैंकका संस्थापक...

सूर्योदय वोमी लघुवित्तको करिब १ लाख कित्ता सेयर बिक्रीमा

1680573450suryo.jpg
काठमाण्डौ । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको करिब १ लाख कित्ता सेयर बिक्रीमा राखिएको छ।  संस्थाको केही संस्थापक समूहको कुल ९८ हजार ६८३ कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको छ। जसमा संस्थापक सेयरधनीहरु डोलेन्द्र पौडेलको २७ हजार १८८ कित्ता, बालकृष्ण विश्वकर्माको २३ हजार ९९२ कित्ता, कृष्णबहादुर बी.के.को ८ हजार ५०३ कित्ता र...

महुली लघुवित्तको १३ हजार बढी कित्ता सेयर बिक्रीमा

1680147458mahuli.png
काठमाण्डौ । महुली लघुवित्त वित्तीय संस्थाको १३ हजार बढी कित्ता सेयर आजबाट बिक्रीमा राखिएको छ।  महुली लघुवित्तको संस्थापक सेयर बिक्रीमा राखिएको हो। जसअनुसार ४ जना संस्थापक सेयरधनीहरुका नाममा रहेको कुल १३ हजार ७२ कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको छ।  हाललाई विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै यो सेयरमा खरिद आवेदन दिन...

प्रभु बैंकको १४ लाख बढी कित्ता सेयर बिक्रीमा

1680146330prabhu.png
काठमाण्डौ । प्रभु बैंकको १४ लाख बढी कित्ता सेयर आजबाट बिक्रीमा राखिएको छ।  प्रभु बैंकको संस्थापक सेयर बिक्रीमा राखिएको हो। जसअनुसार १५ जना संस्थापक सेयरधनीहरुका नाममा रहेको कुल १४ लाख १६ हजार १९५ कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको छ।  हाललाई विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै यो सेयरमा खरिद आवेदन दिन पाउनेछन्। इच्छुक...

प्राइम कमर्सियल बैंकको ९ लाख कित्ता सेयर बिक्रीमा राखिने, न्यूनतम मूल्य कति ?

1680060354prime.png
काठमाण्डौ । प्राइम कमर्सियल बैंकको ९ लाख कित्ता सेयर चैत २१ गतेबाट बिक्रीमा राखिने भएको छ।  बैंकको ९ लाख कित्ता संस्थापक सेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा राखिने भएको हो। यो सेयरमा विद्यमान संस्थापकसँगै योग्य व्यक्ति तथा संघसंस्थाले पनि खरिद आवेदन दिन सक्नेछन्।  लिलामीमा राखिएको सेयरका लागि न्यूनतम १ हजार कित्ताका लागि आवेदन...

मेरो माइक्रोफाइनान्सको २३ हजार बढी कित्ता सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

1679453783mero.jpg
काठमाण्डौ । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको २३ हजार बढी कित्ता सेयर आज चैत ८ गतेबाट बिक्रीमा राखिएको छ।  संस्थापक सेयरधनी एनआईसी एसिया बैंकको नाममा रहेको मेरो माइक्रोफाइनान्सको २३ हजार १४० कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको हो। संस्थापक सेयर खरिद गर्न चाहने विद्यमान संस्थापक सेयरधनीहरुले नै खरिद आवेदन दिन...

प्रभु बैंकको पौने ४७ लाख कित्ता सेयरमा खरिद आवेदन दिने आज अन्तिम दिन

1679199825prabhu.png
काठमाण्डौ । प्रभु बैंकको बिक्रीमा राखेको पौने ४७ लाख कित्ता सेयरमा खरिद आवेदन दिने आज चैत ५ गते अन्तिम दिन रहेको छ। बैंकले गत फागुन १२ गतेदेखि ४६ लाख ७४ हजार ३९६ कित्ता संस्थापक सेयर लिलामीमार्फत बिक्रीमा राखेको हो। यो सेयरमा आज बैंकिङ समयसम्म खरिद आवेदन दिन सकिने धितोपत्र बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ।  यो सेयरमा...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध