bank of kathmandu limited

हिमालयन र बीओकेको मेलम्चीमा डूबेको झण्डै २ अर्ब रुपैयाँ उठ्ने !

1659445903hbl-bok.jpg
काठमाण्डौ । हिमालयन बैंक र बैंक अफ काठमाण्डू लिमीटेडको मेलम्ची खानेपानी आयोजनामा डूबेको करिब २ अर्ब रुपैयाँ उठ्ने भएको छ ।  करिब एकदशकदेखि यी दुई बैंकको मेलम्ची खानेपानी आयोजनामा करोडौं डूबेको थियो । हाल अमेरिकी डलरको भाउ महंगो भएकोले नेपाली रुपैयाँमा हिमालयन बैंकको करिब ८० करोड रुपैयाँ र बीओकेको करिब १ अर्ब रुपैयाँ पूर्ण रुपमा...

विराटनगरको ह्यासट्याग फूड एण्ड बारमा बीओकेका ग्राहकले १०% छुट पाउने

1653653529Hashtag.jpg
काठमाण्डौ । बैंक अफ काठमाण्डू लिमिटेड र हसट्याग फुड तथा बार प्रा. लि.बीच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्गबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकको ग्राहकलाई १० प्रतिशत छुट उपलब्ध गराउने सम्झौता भएको छ  ।    यो सम्झौतापछि ग्राहकहरुले हसट्याग फुड तथा बार, एयरपोट रोड, विराटनगरमा उपलब्ध हुने सम्पूर्ण...

आरएमडिसी र छिमेक लघुवित्तको साढे ७ लाख कित्ता सेयर बेच्दै बीओके, न्यूनतम मूल्य कति ?

1645088572bid.jpg
काठमाण्डौ । बैंक अफ काठमाण्डू(बीओके) लिमीटेडले आफ्नो स्वामित्वमा रहेको दुई लघुवित्त वित्तीय संस्थाको संस्थापक सेयर लिलाम बढाबढको माध्यमबाट बिक्री गर्ने भएको छ ।  बीओकेले  आफ्नो स्वामित्वमा रहेको आरएमडिसी लघुवित्त वित्तीय संस्था लिमीटेड तथा छिमेक लघुवित्त वित्तीय संस्था लिमीटेडको संस्थापक समूहको साढे ७ लाख कित्ता सेयर लिलाम...

1695556604Online-Ad.gif

बीओकेका ग्राहकले सेरेन हस्पिटालिटीको सेवामा १५% छुट पाउने

1641536763IMG20211208135721.jpg
काठमाण्डौ । बैंक अफ काठमाण्डू लिमिटेड र सेरेन हस्पिटालिटी सर्भिसेज प्रालिबीच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्गबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकका ग्राहकलाई १५ प्रतिशत छुट उपलब्ध गराउने सम्झौता भएको छ ।    यस सम्झौता पश्चात् बैंकका ग्राहकहरुले सेरेन हस्पिटालिटी सर्भिसेज प्रा. लि. मा उपलब्ध हुने...

मेगा र बीओकेलाई मर्ज गरी देशकै ठूलो बैंक बन्ने ग्लोबल आइएमईको तयारी

1632834528merger.jpg
काठमाण्डौ । देशकै ठूलो बैंकको रुपमा रहिरहने उद्देश्यले ग्लोबल आइएमई बैंकले अन्य दुई वाणिज्य बैंकहरुलाई समेत मर्जर गर्नका लागि सहमतिको प्रयासलाई तीव्र पारेको छ ।  अहिले भइरहेका प्रयासहरु सार्थक बने भने नेपालको व्यवसायिक जगतका प्रतिष्ठित पात्र चन्द्र ढकालको सबैभन्दा ठूलो बैंकको अध्यक्ष हुने सपना पूरा हुनेछ ।  ढकालनिकट उच्च...

बीओकेको नाफा ७ करोडले बढ्दा, खूद ब्याज आम्दानी ४३ करोडले घट्यो

1628925034bok.jpg
काठमाण्डौ । बैंक अफ काठमाण्डू(बीओके) लिमीटेडले करिब ७ करोडले खूद नाफा बढाएको छ ।  आर्थिक वर्ष ०७७/७८ को चौथो त्रैमासको अपरिस्कृत वित्तीय विवरण प्रकाशित गरी बैंकले यस्तो आँकडा प्रस्तुत गरेको हो । समीक्षा अवधिमा बैंकको खूद नाफा १ अर्ब ५३ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको सोही अवधिको नाफा भने १ अर्ब ४६ करोड रहेको थियो ।  अघिल्लो वर्ष २...

बीओकेका ग्राहकले अब सेलपेमार्फत डिजिटल कारोबार गर्न सक्ने

1609222855BOK.jpg
काठमाण्डौ । बैंक अफ काठमाण्डू (बीओके) लिमिटेडले आफ्ना सबै ग्राहकमा डिजिटल भुक्तानी सेवा प्रवद्र्धन गर्नका लागि नेपाल राष्ट्र बैंकद्वारा अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलपेसँग सहकार्य गरेको छ। सहकार्य सम्झौतामा बैंकका रिसर्च, प्रोडक्ट डेभलपमेन्ट एन्ड मार्केटिङ प्रमुख रितेश लामिछाने तथा सेलकम प्रालिका प्रबन्ध निर्देशक पवन...

बीओकेको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

1607914644bok.jpg
काठमाण्डौ । बैंक अफ काठमाण्डू (बीओके) लिमिटेडले निष्कासन गरेको १ अर्ब ६० करोड रुपैयाँको ऋणपत्रमा आवेदन दिने आज सोमबार अन्तिम दिन रहेको छ।  बैंकले १० वर्षे अवधिको ‘बीओके डिबेन्चर–२०८६’ नामक ऋणपत्र निष्कासन गरेको छ। यो ऋणपत्रमा आज बैंकिङ समयसम्म खरिद आवेदन दिन सकिनेछ। बैंकले १ हजार अंकित दरका कुल १६ लाख इकाइ ऋणपत्र निष्कासन...

बीओकेको ऋणपत्र निष्कासन अवधि लम्बियो, अब पुस ८ गतेसम्म आवेदन दिन सकिने

1607853688Bok.jpg
काठमाण्डौ । बैंक अफ काठमाण्डू (बीओके) लिमिटेड १ अर्ब ६० करोड रुपैयाँबराबरको ऋणपत्रको निष्कासन अवधि लम्बिने भएको छ। गत मंसिर २४ गतेबाट निष्कासन भएको यो ऋणपत्रको छिटोमा बिक्री बन्द हुने अवधि मंसिर २८ गतेसम्म भनिएको थियो। तर मागअनुसार आवेदन नपरेपछि अब यो ऋणपत्र निष्कासन पुस ८ गते बैंकिङ समयसम्म खुला गरिने नबिल इन्भेस्टमेन्ट बैंकिङ...

बीओकेको रु. १.६० अर्बको ऋणपत्र आजबाट बिक्री खुला, कति पाइन्छ ब्याज ?

1607482833BOK.jpg
काठमाण्डौ । बैंक अफ काठमाण्डू (बीओके) लिमिटेडले १ अर्ब ६० करोड रुपैयाँको ऋणपत्र आज बुधबार (मंसिर २४ गते) बाट निष्कासन गरेको छ।  बैंकले १० वर्षे अवधिको ‘बीओके डिबेन्चर–२०८६’ नामक ऋणपत्र निष्कासन गरेको हो। बैंकले १ हजार अंकित दरका कुल १६ लाख इकाइ ऋणपत्र निष्कासन गरेको छ। जसमा ६ लाख ६० हजार इकाइ अर्थात कुल ६४ करोड रुपैयाँ ऋणपुँजी रकम (५...

बीओकेको रु. १.६० अर्बको ऋणपत्र मंसिर २४ बाट निष्कासन हुने, कति पाइन्छ ब्याज ?

1606791562Debenture.jpg
काठमाण्डौ । बैंक अफ काठमाण्डू (बीओके) लिमिटेडले १ अर्ब ६० करोड रुपैयाँको ऋणपत्र यही मंसिर २४ गतेबाट निष्कासन गर्ने भएको छ। बैंकले १० वर्षे अवधिको ‘बीओके डिबेन्चर–२०८६’ नामक ऋणपत्र निष्कासन गर्न लागेको हो। बैंकले १ हजार अंकित दरका कुल १६ लाख इकाइ ऋणपत्र निष्कासन गर्नेछ। जसमा ६ लाख ६० हजार इकाइ अर्थात कुल ६४ करोड रुपैयाँ ऋणपुँजी रकम (५...

अब बीओकेबाटै सञ्चय कोषको कर्जा भुक्तानी गर्न सकिने

1606280514bok.jpg
काठमाण्डौ । कर्मचारी सञ्चय कोषबाट ग्राहकले लिएको कर्जा तथा सापटीको साँवा तथा ब्याज बैंक अफ काठमाण्डू (बीओके) लिमिटेडको सबै शाखा कार्यालयहरुबाट भुक्तानी गर्न सकिने भएको छ।  सञ्चय कोषबाट जुनसुकै कर्जा वा सापटी लिएका ऋणीले साँवा तथा ब्याजसहितको किस्ता रकम भुक्तानी गर्न सञ्चय कोषमा नगई बीओकेको जुनसुकै शाखा कार्यालयबाट भुक्तानी गर्न...

सानिमा बैंक र बीओकेले पाए ऋणपत्र निष्कासनको अनुमति

1605598392Debentures.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले दुईवटा वाणिज्य बैंकलाई ऋणपत्र निष्कासनको अनुमति दिएको छ।  बोर्डले सानिमा बैंक र बैंक अफ काठमाण्डू (बीओके) लाई ऋणपत्र निष्कासनको अनुमति दिएको हो। बोर्डले सानिमालाई गत कात्तिक २७ गते र बीओकेलाई गत कात्तिक २४ गते ऋणपत्र निष्कासनको अनुमति दिएको हो।  सानिमा बैंकले ४ अर्ब रुपैयाँको ‘सानिमा डिबेन्चर...

बोनस सेयरका लागि बैंक अफ काठमाण्डूको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

1605243463Price.jpg
काठमाण्डौ । गत आर्थिक वर्ष २०७६/७७ का प्रस्तावित बोनस सेयरका लागि बैंक अफ काठमाण्डू (बीओके) को सेयरमूल्य शुक्रबार समायोजन गरिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले प्रस्तावित १३ प्रतिशत बोनस सेयरका लागि बैंक अफ काठमाण्डूको सेयरमूल्य समायोजन गरेको छ। समायोजित मूल्यअनुसार अब यो बैंकको प्रतिकित्ता सेयर २६२ रुपैयाँ कायम भएको छ। यसअघिको...

बैंक अफ काठमाण्डूको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

1605165455book-close.jpg
काठमाण्डौ । गत आर्थिक वर्ष २०७६/७७ का लागि बैंक अफ काठमाण्डू (बीओके) द्वारा प्रस्तावित लाभांश सुरक्षित गर्ने आज बिहीबार अन्तिम मौका रहेको छ। बैंकले लाभांश वितरण र वार्षिक साधारणसभा प्रयोजनाका लागि भोलि (कात्तिक २८ गते) देखि मंसिर १५ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आज (कात्तिक २७ गते) सम्म कायम सेयरधनीहरुमात्र लाभांश...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध