Barun Hydropower Company Limited

मर्जरमा जाने अजेण्डासहित वरुण हाइड्रोले एजीएम डाक्यो, लाभांश छैन

1702956187merger.jpg
काठमाण्डौ । वरुण हाइड्रोपावर कम्पनी लिमीटेडले मर्जरमा जाने रणनीति बनाउने भएको छ ।  यो कम्पनीले पुस २५ गते आफ्नो २० औं साधारणसभा आह्वान गर्दै कम्पनी गाम्भे, गाभिने वा प्राप्ति गर्ने अजेण्डा समेत राखेको हो । अक्सर जलविद्युत परियोजनाहरुले मर्जरमा जाने प्रस्ताव अगाडि बढाइरहेका छैनन् । यस्तोमा वरुण हाइड्रोले मर्जरको कुरा विशेष...

विद्युत उत्पादन ठप्प हुँदा बरुण हाइड्रोपावर घाटामा, ईपीएस रु. १५.६६ ले ऋणात्मक

1699409225barun.jpg
काठमाण्डौ । बरुण हाइड्रोपावर कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  समीक्षा अवधिमा कम्पनीले २ करोड ९ लाख रुपैयाँ घाटा व्यहोरेको छ। अघिल्लो वर्ष कम्पनीले ९९ लाख ६४ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो।  पहिलो त्रैमासमा कम्पनीले १ करोड १० लाख रुपैयाँ सञ्चालन घाटा व्यहोरेको छ। अघिल्लो...

बरुण हाइड्रोपावरले विद्युत नियमन आयोगबाट पायो १००% हकप्रद ल्याउने स्वीकृति

1693130781barunn.jpg
काठमाण्डौ । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासनको स्वीकृति पाएको छ।  विद्युत नियमन आयोगले बरुण हाइड्रोपावरलाई हकप्रद सेयर निष्कासनको स्वीकृति प्रदान गरेको हो। आयोगको भदौ ७ गते बसेको बैठकले बरुण हाइड्रोपावरलाई चुक्तापुँजीको १ः१ अनुपातमा अर्थात सतप्रतिशत हकप्रद निष्कासनका लागि स्वीकृति प्रदान गरेको...

1695556604Online-Ad.gif

बरुण हाइड्रोपावरले डाक्यो विशेष साधारणसभा, १००% हकप्रद मुख्य अजेन्डा

1689215390barun.jpg
काठमाण्डौ । बरुण हाइड्रोपावर कम्पनीले विशेष साधारणसभा डाकेको छ।  कम्पनी सञ्चालक समितिको बुधबार (असार २७ गते) बसेको बैठकले विशेष साधारणसभा आउँदो साउन १४ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको धुम्बाराहीस्थित लर्ड पार्टी भेन्युमा दिउँसो १ बजेबाट सुरु हुनेछ।  सभाले हाल कायम जारी तथा चुक्तापुँजी ५३ करोड ५८ लाख १५ हजार...

बरुण हाइड्रोपावरले १००% हकप्रद ल्याउने, विद्युत नियमन आयोगसँग पूर्वस्वीकृति लिने

1687927531barun.jpg
काठमाण्डौ । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासनको प्रक्रिया अगाडि बढाउने भएको छ।  कम्पनी सञ्चालक समितिको मंगलबार (असार १२ गते) बसेको बैठकले हकप्रद सेयर निष्कासनको प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो।  कम्पनीले चुक्तापुँजीको १ः१ अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको छ। यो भनेको कम्पनीले...

बरुण हाइड्रोपावरको ३३.५६%ले घट्यो नाफा, ईपीएस कति ?

1683599902barun.jpg
काठमाण्डौ । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक वित्तीय विवरणअनुसार कम्पनीले समीक्षा अवधिमा १ करोड ४२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन गत वर्षको यही अवधिको तुलनामा ३३.५६ प्रतिशतले कम हो। गत वर्ष यही अवधिमा कम्पनीले २ करोड १४ लाख रुपैयाँ नाफा...

बरुण हाइड्रोपावरद्वारा वार्षिक साधारणसभा आह्वान, यस्ता छन् अजेन्डा

1676515574barun.jpg
काठमाण्डौ । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले आफ्नो १९ औँ वार्षिक साधारणसभा डाकेको छ।  कम्पनी सञ्चालक समितिको बुधबार (फागुन ३ गते) बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा यही फागुन २८ गते आयोजना गर्ने निर्णय गरेको छ। सभा काठमाण्डौको अनामनगरस्थित युनियन हाउसमा बिहान १० बजेबाट हुनेछ।  सभाले कम्पनीले गरेका लगानी स्वीकृत...

बरुण हाइड्रोपावरको १९%ले घट्यो नाफा, ईपीएस कति ?

1675912545barun.jpg
काठमाण्डौ । बरुण हाइड्रोपावर कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  कम्पनीले समीक्षा अवधिमा १ करोड ६५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा गत आर्थिक वर्षको यही अवधिको तुलनामा १९.०६ प्रतिशतले कम हो। गत वर्ष यही अवधिमा कम्पनीले २ करोड ४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। दोस्रो...

विद्युत बिक्रीको आम्दानी बढ्दा पनि बरुण हाइड्रोपावरको नाफामा संकुचन, अन्य सूचक कस्ता ?

1668571120barun.jpg
काठमाण्डौ । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा ८८ लाख ८२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ।  आज सार्वजनिक अपरिष्कृत वित्तीय विवरणअनुसार कम्पनीको यो नाफा गत वर्षको यही अवधिको तुलनामा १०.८६ प्रतिशतले कम हो। गत वर्ष यही अवधिमा कम्पनीले ९९ लाख ६४ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो। कम्पनीको विद्युत...

बरुण हाइड्रोपावरको लिलामी सेयर उठाउने आज अन्तिम मौका

1667789840barun.jpg
काठमाण्डौ । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडको लिलामी सेयर उठाउने आज कात्तिक २१ गते अन्तिम मौका रहेको छ।  यो कम्पनीले गत कात्तिक १४ गतेबाट सर्वसाधारणतर्फबाट अवितरित ३ लाख ५५ हजार ६० कित्ता हकप्रद सेयर बिक्रीमा राखेको थियो। यो लिलामी सेयरमा आज बैंकिङ समयसम्म बोलपत्र पेस गर्न सकिनेछ। लिलामीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता...

बरुण हाइड्रोपावरको साढे ३ लाख बढी कित्ता सेयर आजबाट बिक्रीमा

1667182661barun.jpg
काठमाण्डौ । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले अवितरित साढे ३ लाख कित्ता बढी हकप्रद सेयर आज कात्तिक १४ गतेबाट लिलामीमार्फत बिक्री खुला गरेको छ।  कम्पनीले सर्वसाधारणतर्फबाट अवितरित ३ लाख ५५ हजार ६० कित्ता हकप्रद सेयर बिक्रीमा राखेको हो। लिलामीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ। यसको अर्थ बोलपत्र पेस...

बरुण हाइड्रोपावरको साढे ३ लाख बढी कित्ता सेयर भोलिबाट बिक्रीमा आउने

1667109982barun.jpg
काठमाण्डौ । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले अवितरित साढे ३ लाख कित्ता बढी हकप्रद सेयर भोलि कात्तिक १४ गतेबाट लिलामीमार्फत बिक्री गर्ने भएको छ।  कम्पनीले सर्वसाधारणतर्फकाट अवितरित ३ लाख ५५ हजार ६० कित्ता हकप्रद सेयर बिक्रीमा राख्ने भएको हो।  लिलामीमा राखिने सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ। यसको अर्थ...

बरुण हाइड्रोपावरको साढे ३ लाख बढी कित्ता सेयर कात्तिक १४ बाट बिक्रीमा आउने

1665887330barun.jpg
काठमाण्डौ । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले अवितरित साढे ३ लाख कित्ता बढी हकप्रद सेयर कात्तिक १४ गतेबाट लिलामीमार्फत बिक्री गर्ने भएको छ।  कम्पनीले सर्वसाधारणतर्फकाट अवितरित ३ लाख ५५ हजार ६० कित्ता हकप्रद सेयर बिक्रीमा राख्ने भएको हो।  लिलामीमा राखिने सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ। यसको अर्थ बोलपत्र...

बरुण हाइड्रोपावरको हकप्रद भर्ने आज अन्तिम दिन

1663295848barun.jpg
काठमाण्डौ । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडको हकप्रदमा आवेदन दिने आज भदौ ३१ गते अन्तिम दिन रहेको छ।  यो कम्पनीले गत भदौ ६ गतेदेखि १०० प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको छ। यो हकप्रदमा आज बैंकिङ समयसम्म आवेदन दिन पाइने धितोपत्र बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङले जनाएको छ।  कम्पनीले १ः१ अनुपातमा हकप्रद आफ्ना सेयरधनीहरुलाई...

बरुण हाइड्रोपावरको हकप्रदमा आवेदन दिने म्याद थप, अब कहिलेसम्म भर्न पाइन्छ ?

1662862479barun.jpg
काठमाण्डौ । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडको हकप्रदमा आवेदन दिने समय थप गरिएको छ।  यो कम्पनीले गत भदौ ६ गतेदेखि १०० प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको छ। यो हकप्रदमा आज भदौ २६ गतेसम्म आवेदन दिन पाइने भनिएको थियो। तर, मागबमोजिम आवेदन नपरेका कारण बिक्री खुला अवधि अब भदौ ३१ गतेसम्मका लागि थप गरिएको धितोपत्र बिक्री प्रबन्धक आरबीबी...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध