bhisma dhungana

अन्ततः धितोपत्र बोर्डका अध्यक्ष ढुंगाना बर्खास्त

1633443980dhungana.jpg
काठमाण्डौ । धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगाना अन्ततः बर्खास्त भएका छन् ।  मंगलबार बसेको मन्त्रीपरिषद बैठकले बोर्ड अध्यक्ष ढुंगानालाई बर्खास्त गर्ने निर्णय गरेको हो ।  सर्वोत्तम सिमेन्टको सेयर ओटिसी बजारमार्फत गलत ढंगले खरीद गरेको, ५१ वटा कम्पनीलाई जोखिमयुक्त भन्दै विभिन्न शक्तिकेन्द्रको प्रभावमा परेर सूची प्रकाशन...

अन्ततः बोर्ड अध्यक्ष ढुंगाना निलम्बित, बर्खास्त गर्ने प्रक्रिया सुरु

1630509364dhungana.jpg
काठमाण्डौ । आफूले कानूनविपरीत काम नगरेको जिकिर गरी राजीनामा नदिई पदमै बसिरहेका नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानालाई सरकारले निलम्बन गरेको छ । निलम्बनसँगै उनलाई बर्खास्त गर्ने गरी सरकारले उच्चस्तरीय छानबिन समिति समेत बनाएको छ ।  बुधबार बसेको मन्त्रीपरिषद बैठकले अर्थमन्त्रालयको प्रस्तावमा बोर्डका अध्यक्ष...

भीष्मराज ढुंगानालाई हटाउने तयारी, सरकारद्वारा छानबिन समिति गठन

1630506505bhisma.jpg
काठमाण्डौ । आफूले कानूनविपरीत काम नगरेको जिकिर गरी राजीनामा नदिई पदमै बसिरहेका नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानालाई हटाउने तयारी स्वरुप सरकारले छानबिन समिति गठन गरेको छ ।  बुधबार बसेको मन्त्रीपरिषद बैठकले बोर्डका अध्यक्ष ढुंगानाको गैरकानूनी कामको विषयमा छानबिन गर्न समिति गठन गरेको हो ।  सरकारले उच्च अदालतका पूर्व...

1695556604Online-Ad.gif

के गल्ती गरेँ र राजीनामा दिनू ?-भीष्म ढुंगाना

1629809029bhisma-raj-dhungana.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्म ढुंगानाले सर्वोत्तम सिमेन्टको सेयर ओटिसी मार्केटमा किनबेच प्रकरणमा आफ्नो कुनै दोष नरहेको दाबी गर्दै राजीनामा नदिने बताएका छन् ।  बजारको फ्रन्टलाइन रेगुलेटर नेपाल स्टक एक्सचेञ्ज लिमीटेड(नेप्से)का प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले यही प्रकरणमा भइरहेको अनुसन्धानलाई सजिलो...

सेबोनलाई दिइयो अनौठा र रोचक सुझाव, बैंकलाई ब्रोकर लाइसेन्स दिनुपर्ने बुँदा गायब

1625843078ipo.jpg
काठमाण्डौ । धितोपत्र बोर्डले आगामी आर्थिक वर्षका लागि धितोपत्र तथा वस्तु विनिमय बजारसम्बन्धी नीति तथा कार्यक्रम सम्बन्धमा रायसुझाव लिने उद्देश्यले आज वेबीनारमार्फत छलफल कार्यक्रम आयोजना गर्यो । सो छलफलमा विभिन्न सरोकारवालाहरुले केही अनौठा र रोचक सुझाव पनि दिएका छन् ।  छलफलमा आएका सुझावहरुमध्ये कतिपय बुँदालाई लुकाएर धितोपत्र...

ब्रोकर कमिसनको विषयमा भीष्म ढुंगानाको बोली फेरियो, तत्काल नघट्ने

1625841816bhisma.jpg
काठमाण्डौ । सेयर कारोबारमा मध्यस्थकर्ताको भूमिका खेलेबापत ब्रोकर कम्पनीहरुले पाउँदै आएको कमिसन तत्काल नघट्ने भएको छ।  ब्रोकर कमिसन घटाउने गृहकार्य थालिएको भनी अभिव्यक्ति दिएका बजारको नियामक निकाय धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले एक साता नबित्दै आफ्नो बोली फेरेका छन् ।  उनले शुक्रबार साँझ बिजशालासँग कुरा गर्दै...

बजारमैत्री मौद्रिक नीति ल्याउन लगाउने अर्थमन्त्रीको आश्वासन

1625840884bishnu.jpg
काठमाण्डौ । अर्थमन्त्री विष्णु पौडेलले राष्ट्रबैंकले ल्याउन लागेको मौद्रिक नीतिमा सेयर बजार प्रभावित हुने कुनै पनि व्यवस्था नहुने आश्वासन दिएका छन् ।  बजारको नियामक धितोपत्र बोर्डका अधिकारीसँग अर्थमन्त्री पौडेलले यस्तो आश्वासन दिएका हुन् ।  राष्ट्रबैंकले आगामी आर्थिक वर्षका लागि मौद्रिक नीति साउनको पहिलो साता सार्वजनिक गर्ने...

इच्छुक योग्य कम्पनीलाई ब्रोकर लाइसेन्स वितरण गरिने, बन्यो कार्यदल

1625835225sebon.jpg
काठमाण्डौ । धितोपत्र बोर्डले बैंकका सहायक कम्पनीलाई समेत ब्रोकर लाइसेन्स वितरण गर्ने गरी नियमावली बनाउने काम अगाडि बढाएको छ ।  बुधबार बसेको बोर्डको संचालक समितिको बैठकले बैंकका सहायक कम्पनीलाई मात्र नभई पब्लिक कम्पनीहरुलाई समेत ब्रोकर लाइसेन्स वितरणको तयारी गरेको हो ।  'बैंकका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स वितरणको कामलाई...

साना कम्पनीको सेयरमूल्यमा हुने चलखेल रोक्ने अस्त्र: बन्दैछ एसएमई प्लेटफर्म

1624539220sebon.jpg
काठमाण्डौ । नेपालको सेयर बजारमा थोरै कित्ता भएका सेयरहरुमा निकै धेरै चलखेल हुने गरेको छ ।  सप्लाई थोरै हुँदा निश्चित समूहले त्यसमा राम्रै चलखेल गर्ने मौका पाउने गरेको छ । थोरै कित्ता मात्र बजारमा सूचीकृत भएका कम्पनीहरुको बढीभन्दा बढी कित्ता उठाएर कुनै निश्चित समूहले आफ्नो स्वार्थअनुसार मूल्य बढाउन वा घटाउन सक्छ ।  धितोपत्र...

१० पैसाको फरकमा सेयर किनबेच गर्न पाइने व्यवस्था हुँदै

1624458574sebon12.jpg
काठमाण्डौ । कुनै कम्पनीको सेयर दोश्रो बजारमा किनबेच गर्दा लगाइने मूल्य अब पैसामा पनि हाल्न पाइने व्यवस्था हुने भएको छ ।  दोश्रो बजारमा अहिले सेयर खरीद वा बिक्री अर्डरका लागि मूल्य प्रविष्ट गर्दा १ रुपैयाँको फरक मात्र राख्न पाइने व्यवस्था छ । तर, अब यो १ रुपैयाँको फरकलाई बाई-सेल अर्डर गर्दा घटाएर १० पैसामा झार्ने व्यवस्था हुन लागेको हो...

आफ्नो कदम सच्याउँदै धितोपत्र बोर्डः ५१ सहित सबै कम्पनीको पुनः सूची आउने, 'जोखिमयुक्त' शब्द हट्ने

1624457292sebon1.jpg
काठमाण्डौ । धितोपत्र बोर्डले ५१ वटा कम्पनीको सूची निकाल्दा 'जोखिमयुक्त' भन्नु गल्ती भएको घुमाउरो ढंगले स्वीकार गर्ने भएको छ। बोर्डले आफ्नो कदमलाई सच्याउनका लागि जोखिमयुक्त भनिएका ५१ कम्पनीसहित सबै सूचीकृत कम्पनीको अलग्गै सूची सार्वजनकि गर्ने तयारी गरेको हो ।  'हामी सकेसम्म यही साताभित्रै सूचीकृत सबै कम्पनीका मुख्य वित्तीय...

पूँजीबजार विकासका लागि के गर्नुपर्छ ? बोर्डले माग्यो सुझाव

1624365980bearish.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रमको मस्यौदा तयार गर्न थालेको छ । यो क्रममा बोर्डले सरोकारवाला सबैलाई नीति तथा कार्यक्रमका लागि आवश्यक सुझाव मागेको छ ।  बोर्डले मंगलबार एक सूचना प्रकाशन गर्दै धितोपत्र तथा वस्तु विनिमय बजारको विकास तथा विस्तारको लागि बोर्डको नियमन तथा सुपरीवेक्षण क्षमता...

५१ बाहेकका कम्पनीहरुको सूची पनि सार्वजनिक गर्ने धितोपत्र बोर्डको तयारी

1624284252dhungana.jpg
काठमाण्डौ । धितोपत्र बोर्डले निकट भविष्यमै ५१ बाहेकका कम्पनीहरुको सूची समेत सार्वजनिक गर्ने भएको छ ।  विभिन्न समूहका ५१ सूचीकृत कम्पनीको सूची जारी गर्दै ती कम्पनीमा लगानी जोखिमयुक्त भनेका कारण बजारमा नकारात्मक प्रभाव परेसँगै बिग्रिएको बोर्ड नेतृत्वको छवि सुधार्नका लागि समेत थप कम्पनीको सूची सार्वजनिक गर्ने तयारी गरिएको हो...

सेबोनको दोहोरो चरित्र: हकप्रद दिंदा सुरक्षित, बुलिसमा मूल्य बढ्दा जोखिमयुक्त !

1623761267bhisma.jpg
काठमाण्डौ । धितोपत्र बोर्डले हचुवाको भरमा अनुसन्धानको नाममा ५१ सूचीकृत कम्पनीहरुको सूची सार्वजनिक गर्दै त्यस्ता कम्पनीको सेयरमा लगानी गर्नु 'जोखिमपूर्ण छ' भनिदिएपछि यसले बजारका लगानीकर्तामा त्रास सिर्जना गरिदिएको छ ।  धितोपत्र बोर्डको यो कदमप्रति सर्वत्र आलोचना भइरहेको छ । बोर्डले आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर गएर, केही...

ठूला लगानीकर्ताले टिएमएसबाटै चलखेल गरेको भेटियो, आइतबारदेखि एओएन सुविधा हट्ने

1623420217sebon-nepse.jpg
काठमाण्डौ । पूर्ण स्वचालित अनलाइन सेयर कारोबार प्रणालीको ट्रेड म्यानेजमेन्ट सिस्टमभित्रको एउटा कमजोरीको फाइदा उठाउँदै बजारमा तीव्र चलखेल गर्नेहरुको खेल अन्त हुने भएको छ ।  बजारको नियामक धितोपत्र बोर्डले नेप्सेको टिएमएसमा रहेको अल अर नन्(एओएन-AON) सुविधा हटाउन नेपाल स्टक एक्सचेञ्जलाई पत्राचार गरेसँगै ठूलो कित्ता सेयर राखेर खरीद तथा...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध