branch opening

एनआईसी एशिया बैंकको नयाँ शाखा सानेपामा

1577189122NIC-ASIA-sanepa-branch-formal-opening.jpg
काठमाण्डौ । एनआईसी एशिया बैंकले ललितपुरको सानेपामा नयाँ शाखा कार्यालयको आज मंगलबार औपचारिक उद्घाटन गरेको छ । ललितपुर जिल्ला, ललितपुर महानगरपालिका वडा नं. २ स्थित सानेपा शाखाको सोही महानगरपालिकाका मेयर चिरीबाबु महर्जनबाट आज एक समारोहका बीच समुद्घाटन सम्पन्न भएको हो । उक्त शाखा सञ्चालनमा आएसँगै सो क्षेत्रका स्थानीयलाई बैंकिङ्ग सेवा...

सिद्धार्थ बैंकद्वारा एकैपटक ५ शाखाको उद्घाटन

1577102970sbl.jpg
काठमाण्डौ । सिद्धार्थ बैंकले आज सोमबार प्रदेश नं ५ अवस्थित लुम्बिनीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले आजकै दिन सुनसरीअवस्थित दुहबी शाखा र गढी शाखा, सिरहाअवस्थित गोलबजार शाखा र लहान शाखाको औपचारिक समुद्घाटन सम्पन्न गरेको छ ।  बैंकको दुहबीशाखाको उद्घाटन दुहबी नगरपालिकाका मेयर बेद नारायण गच्छदार, गढी शाखाको उद्घाटन गढी...

गरिमा विकास बैंकको डुम्रे शाखा उद्घाटन

1577099009gbbl.jpg
काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेडले आज  सोमबार बन्दीपुर गाउँपालिका वडानं.–१, डुम्रेमा स्थापित डुम्रे शाखा कार्यालयको औपचारिक उद्घाटन कार्य सम्पन्न गरेको छ ।  उक्त शाखा कार्यालयको उद्घाटन बन्दीपुर गाउँपालिकाका अध्यक्ष पुर्ण सिंह थापाले गरे ।  कार्यक्रममा बोल्दै विकास बैंकका सञ्चालक  संजीव ढकालले त्यस क्षेत्रका...

1695556604Online-Ad.gif

कामना सेवा विकास बैंकको शाखा भक्तपुरको लोकन्थलीमा

1575975545ksbbl.jpg
काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने क्रममा प्रदेश नं ३ अन्तर्गत भक्तपुर जिल्लाको मध्यपुर थिमी नगरपालिका वडा नं १ स्थित लोकन्थलीमा आज मंगलबार १०६आँ शाखा कार्यालय स्थापना गरी कारोबार शुभारम्भ गरेको छ । मध्यपुर थिमी नगरपालिका वडा नं १ का वडा अध्यक्ष सुरज खड्का तथा बैंकका अध्यक्ष सुदिप आचार्यले संयुतm...

महालक्ष्मी विकास बैंक लि. सानो भर्याङ शाखाको औपचारिक उद्घाटन

1575893130Formal-Inauguration-of-Sano-Bharyang-Branch-02.jpg
काठमाण्डौ । महालक्ष्मी विकास बैंक लि. ले  काठमाडौँ महानगरपालिका वडा नं.१६, स्थित सानो भ¥याङ शाखा कार्यालयको आज सोमबारका दिन औपचारिक समुद्घाटन कार्यक्रम सम्पन्न गरेको छ । उक्त शाखाको समुद्घाटन कार्यक्रमका प्रमुख अतिथि काठमाण्डौ महानगरपालिकाका प्रवक्ता तथा वडा नं १५ का वडा अध्यक्ष ईश्वरमान डंगोल र समारोहका सभापति तथा बैंकका सञ्चालक...

कामना सेवा विकास बैंकको शाखा ललितपुरको सानागाउँमा

1575290409ksbbl.png
काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने क्रममा प्रदेश नं ३ अन्तर्गत ललितपुर जिल्लाको महालक्ष्मी नगरपालिका वडा नं ५ स्थित सानागाउँमा यही आज सोमबार आफ्नो १०४ आँै शाखा कार्यालय स्थापना गरी कारोबार शुभारम्भ गरेको छ । महालक्ष्मी नगरपालिका वडा नं ५ का अध्यक्ष राज कुमार सिलवाल तथा बैंकका संचालक विश्वेश्वर...

सिद्धार्थ बैंकको नयाँ शाखा मंगलपुर र पदमपुरमा

1575288672Siddhartha-BankLogoEnglishTag-line-1.jpg
काठमाण्डौ । सिद्घार्थ बैंकले आज सोमबार चितवनको मंगलपुर र पदमपुरमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।  बैंकले सर्वसाधारण तथा उद्यमीेमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानीलगायत सम्पूर्ण बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यले उक्त शाखा सञ्चालनमा ल्याएको  बताएको छ ।  उक्त शाखा विस्तारपश्चात् सिद्घार्थ बैंकको...

सनराइज बैंकको खनारमा १२६ औं शाखा विस्तार

1575288105srbl.jpg
काठमाण्डौ । आफ्ना ग्राहकहरुलाई सेवा र सुविधा उपलब्ध गराउने अभिप्रायसाथ सन्राइज बैंकले देशका विभिन्न भागमा शाखा विस्तार गर्दै आइरहेको छ । यसै क्रममा बैंकले सुनसरीस्थित खनारमा १२६औं शाखा संचालनमा ल्याएको छ ।  सोमबार आयोजित उद्घाटन कार्यक्रममा इटहरी उपमहानगरपालिकाका मेयर द्घारिकालाल चौधरी र बैंकको संचालक समितिका सदस्य शारदा शर्मा...

सनराइज बैंकको परासीमा १२५ औं शाखा

1575204915Parasi-1.jpg
काठमाण्डौ । आफ्ना ग्राहकहरुलाई सेवा र सुविधा उपलब्ध गराउने अभिप्रायसाथ सनराइज बैंकले देशका विभिन्न भागमा शाखा विस्तार गर्दै आइरहेको छ । यसै क्रममा बैंकले नवलपरासीस्थित परासीमा १२५औँ शाखा संचालनमा ल्याएको छ । आज आइतबार आयोजित उद्घाटन कार्यक्रममा रामग्राम नगरपालीकाको मेयर नरेन्द्र कुमार गुप्ता र सन्राइज बैंकका प्रमुख कार्यकारी...

देवः विकास बैंकको कावासोती तथा धादिङ्गवेशीमा शाखा विस्तार

1574939350Kawasoti-Opening.jpg
काठमाण्डौ । देवः विकास बैंक लि.को कावासोती नगरपालिका, वडा नं २ स्थित कावासोतीमा संचालनमा आएको कावासोती शाखा कार्यालयको बुधबार आयोजित एक  समारोहबीच बैंक संचालक समितिका सदस्य  सुदन रत्न बज्राचार्यले विधिवत समुद्घाटन गरे । कार्यक्रममा आप्mनो मन्तव्य राख्दै संचालक सुदन रत्न बज्राचार्यले द्रुत आर्थिक गतिविधिमा अग्रसर नवलपुर क्षेत्रको...

प्रोग्रेशिभ फाइनान्सका शाखाहरु प्रदेश नं २ को क्षिरेश्वरनाथ तथा मलंगवा नगरपालिकामा स्थापना

1574763659Chhireshwornath-Branch-opening-1.jpg
काठमाण्डौ । प्रोग्रेशिभ फाइनान्स लिमिटेडले प्रदेश नं. २ सर्लाहीको मलंगवा नगरपालिकामा र धनुषा जिल्लाको क्षिरेश्वरनाथ नगरपालिका, महेन्द्रनगरमा शाखा कार्यालयहरुको विधिवत शुभारम्भ गरेको छ । मलंगवा नगरपालिकामा शाखा कार्यालयको समुद्घाटन मंसिर ९ गते नगरपालिकाका नगर प्रमुख निरसल साहले तथा छिरेश्वरनाथ नगरपालिकामा  मंसिर १० गते नगर...

लक्ष्मी बैंकको ११७औँ शाखा सुर्खेतको छिञ्चुमा

1574080375lbl.jpg
  काठमाण्डौ । लक्ष्मी बैंकले आफ्नो शाखा संजाल विस्तार गर्ने क्रममा आफ्नो ११७ औँ शाखा सुर्खेतको छिञ्चुमा संचालनमा ल्याएकोे छ ।  यो शाखा मार्फत बैकंले ग्राहकहरुको वित्तीय आवश्यकता पूूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवाका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पु¥याउने लक्ष्य राखेको छ ।  यो नयाँ शाखाको साथ लक्ष्मी...

सिद्धार्थ बैंकको नयाँ शाखा मोरङको ट्राफिक चोकमा

1574078877sbl.jpg
काठमाण्डौ । सिद्धार्थ बैंकले आज मंसिर २ गते सोमबार मोरङको ट्राफिक चोकमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।  बैंकले सर्वसाधारण तथा उद्यमीेमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यले उक्त शाखा सञ्चालनमा ल्याएको बैंकले जनाएको छ । उक्त शाखा विस्तार पश्चात् सिद्घार्थ...

पोखरामा ग्रीनका थप दुई शाखा

1573737046green.png
काठमाण्डौ । पोखरामा ग्रीन डेभलपमेन्ट बैंकले  थप दुई शाखा विस्तार गरेको छ । पोखराको सभागृहचोकमा केन्द्रीय कार्यालय रहेको ग्रीन डेभलपमेण्ट बैंकले वुधवार कास्की जिल्लाको पोखरा महानगरपालिका भित्र थप दुई शाखा सञ्चालनमा ल्याएको छ । बैंकले पोखराको शितलादेवी र छोरेपाटनमा शाखा विस्तार गरेको हो । शितलादेवी शाखा कार्यालयको सुभारम्भ...

आजबाट थप ६ स्थानमा कारोबार सुरु गर्दै जनता बैंक

1561952164Janata-bank.jpg
काठमाण्डौ । जनता बैंक नेपालले आज सोमबारदेखि थप ६ स्थानमा शाखा विस्तार गरी कारोबार सुरु गर्दैछ ।  जनता बैंकले उपत्यकामा ३ र उपत्यकाबाहिर ३ गरी ६ स्थानमा शाखा खोली औपचारिक रुपमा कारोबार थाल्न लागेको हो ।  बैंकले उपत्यकाका थानकोट, वनस्थली र काँडाखारी तथा उपत्यकाबाहिर धनगढीको सेतोपुल, कपिलवस्तुको तौलिहवा, बागलुङको धौलागिरी चोकमा शाखा...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध