century commercial bank limited

‘प्रभु–सेञ्चुरी बैंकबीचको मर्जरले बैंकिङ क्षेत्रमा नयाँ सिनर्जी क्रिएट गर्न सफल’

1673327014rejsh.jpg
काठमाण्डौ । साबिक सेञ्चुरी बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठले प्रभु र सेञ्चुरी बैंकको मर्जरले बैंकिङ क्षेत्रमा नयाँ सिनर्जी क्रिएट गर्न सफल भएको बताएका छन्।  सेञ्चुरी बैंकलाई प्राप्ति गरी आजबाट प्रभु बैंकको नाममा एकीकृत कारोबारको शुभारम्भ गर्न आयोजित कार्यक्रममा अध्यक्ष श्रेष्ठ नयाँ सिनर्जी क्रिएट गर्दै प्रभु बैंक नम्बर १ बैंक...

सेञ्चुरी बैंकका ग्राहकको खाता नम्बर परिवर्तन, यसरी थाहा पाउनुहोस् आफ्नो नयाँ खाता नम्बर

1673320783ac.jpg
काठमाण्डौ । साबिक सेञ्चुरी कमर्सियल बैंकका खाताधनीहरुको खाता नम्बर परिवर्तन भएको छ।  सेञ्चुरी कमर्सियल बैंकलाई प्राप्ति गरी प्रभु बैंकले आज पुस २६ गतेबाट एकीकृत कारोबार सुरु गर्दैछ। प्रभु बैंक लिमिटेडको नाममा एकीकृत कारोबार सुरुहुने भएकोले साबिक सेञ्चुरी कमर्सियल बैंकमा खाता खोली कारोबार गरिरहेका ग्राहकको खाता नम्बर परिवर्तन...

प्रभु-सेञ्चुरी बैंकको एकीकृत कारोबार पुस २६ बाट

1672926210prabhu.jpg
काठमाण्डौ । प्रभु बैंक र सेन्चुरी कमर्सियल बैंकले मर्जर प्रक्रिया पूरा गरी यही पुस २६ गतेबाट एकीकृत कारोबार सुरु गर्ने भएका छन्।  मर्जर प्रक्रियामा रहेका यी दुवै बैंकले राष्ट्र बैंक र कम्पनी रजिस्ट्राको कार्यालयबाट अन्तिम स्वीकृति पाएसँगै ‘प्रभु बैंक लिमिटेड’को नामबाट आगामी मंगलबारबाट एकीकृत कारोबार सुरु गर्ने भएका हुन्। सोही...

1695556604Online-Ad.gif

प्रभु-सेञ्चुरी बैंकको एकीकृत कारोबार पुस २९ बाट, राष्ट्र बैंकले दियो अन्तिम स्वीकृति

1672666967prabh.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले प्रभु बैंकले सेञ्चुरी कमर्सियल बैंकलाई प्राप्ति गर्ने प्रक्रियालाई अन्तिम स्वीकृति प्रदान गरेको छ।  राष्ट्र बैंक सञ्चालक समितिको आज बसेको बैठकले प्रभुले सेञ्चुरीलाई प्राप्ति गर्ने प्रक्रियालाई अन्तिम स्वीकृति प्रदान गरेको सेञ्चुरी बैंकका सञ्चालक समितिका अध्यक्ष राजेश श्रेष्ठले जानकारी दिएका...

सेञ्चुरी बैंकको एजीएमबाट लाभांश अनुमोदन, प्रभु बैंकमा गाभिने प्रक्रिया स्वीकृत

167230347512th-AGM-Photo.JPG
काठमाण्डौ । प्रभु बैंकसँगको प्राप्ति प्रक्रिया स्वीकृत गर्दै सेञ्चुरी कमर्सियल बैंकको १२ औँ वार्षिक साधारणसभा आज सम्पन्न भएको छ।  बैंकका अध्यक्ष राजेश कुमार श्रेष्ठको अध्यक्षतामा काठमाण्डौको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा वार्षिक साधारणसभा सम्पन्न भएको हो। सभाले सेञ्चुरी बैंकलाई प्रभु बैंकले प्राप्ति गर्ने अन्तिम...

मूल्य समायोजनपछि सेञ्चुरी बैंकको सेयरभाउ कति ?

1671416221century.jpg
काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंकको सेयरमूल्य समायोजन गरिएको छ।  बोनस सेयरका लागि नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सेञ्चुरी बैंकको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता १७६.६१ रुपैयाँ कायम गरेको हो। यसअघिको अन्तिम कारोबार मूल्यअनुसार प्रतिकित्ता १८५ रुपैयाँ थियो। अब समायोजित मूल्यअनुसार सेयर कारोबारमा आउनेछ।  लाभांश र वार्षिक...

आजसम्म कायम सेयरधनीले सेञ्चुरी बैंकको लाभांश पाउने

1671330164century.jpg
काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंकको लाभांश सुरक्षित गर्ने आज पुस ३ गते अन्तिम दिन रहेको छ।  लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि बैंकले भोलि पुस ४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ पुस ३ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो बैंकको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।  बैंकले आफ्नो १२ औँ वार्षिक साधारणसभा आउँदो...

सेञ्चुरी कमर्सियल बैंक र काठमाण्डौ क्यान्सर सेन्टरबीच छुट सम्झौता

1671175664Agreement-SigningCCBLKantipur-Cancer-Center.jpg
काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र काठमाण्डौ क्यान्सर सेन्टर चाँगुनारायणबीच कर्मचारी तथा ग्राहकको उपचार सेवा विषयमा सम्झौता भएको छ। बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ प्रयोगकर्ता, सम्पूर्ण ग्राहक तथा बैंकका कर्मचारीलाई काठमाण्डौ क्यान्सर सेन्टरमा विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने गरी सम्झौता भएको हो।...

सेञ्चुरी बैंकद्वारा वार्षिक साधारणसभा आह्वान, यस्ता छन् अजेन्डा

1670470203century.jpg
काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंकले आफ्नो १२ औँ वार्षिक साधारणसभा डोकेको छ।  बैंक सञ्चालक समितिको बुधबार (मंसिर २१ गते) बसेको बैठकले वार्षिक साधारणसभा आउँदो पुस १४ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको भद्रकालीस्थित आर्मी अफिर्स क्लबमा बिहान ९ बजेबाट सुरु हुनेछ।  सभाले गत आर्थिक वर्ष २०७८–७९ का लागि प्रस्ताव कुल ५...

प्रभु र सेन्चुरी बैंकको एकीकृत कारोबार पुुस अन्तिम साताबाट हुन सक्ने

1670143978prabhu.jpg
– रेखा चन्द काठमाण्डौ । प्रभु बैंक र सेन्चुरी कमर्सियल बैंकको एकीकृत कारोबार आगामी पुस अन्तिम साता हुने सम्भावना देखिएको छ।  मर्जर प्रक्रियामा रहेका यी दुई बैंकले नेपाल राष्ट्र बैंकले दिने छुट सुविधालाई मध्यनजर गर्दै पुस अन्तिम साता एकीकृत कारोबार गर्ने तयारी गरिरहेका छन्। दुुवै बैंकले हालसम्म साधारणसभाको मिति तय गरेका छैनन्। तर,...

सेञ्चुरी बैंकद्वारा लाभांश घोषणा

1669828953ccbl.jpg
काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले आफ्ना सेयरधनीहरुलाई आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट ५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । २०७९ मंसिर १४ गते बेलुका ५ बजे बसेकोे बैंक सञ्चालक समितिको ३७२औं बैठकले चुक्तापूँजीको ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकको २०७९ आषाढ मसान्तमा कायम चुक्तापुँजी रु. ९,५५,३९,०९,१९८.८९...

सेञ्चुरी बैंकको सेयर कारोबार फुकुवा, भोलिबाट किनबेच गर्न सकिने

1669544139century.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले मर्जर प्रयोजनका लागि रोक्का राखेको सेञ्चुरी कमर्सियल बैंकको सेयर कारोबार आज आइतबार फुकुवा गरेको छ।  नेप्सेले फुकुवा गरेसँगै अब भोलि सोमबारबाट सेञ्चुरी बैंकको सेयर कारोबार आउने भएको छ।  प्रभु बैंक र सेञ्चुरी बैंकबीच गत साउन १५ गते मर्जरमा प्रारम्भिक सम्झौता भएको थियो। यो सम्झौतासँगै...

सेञ्चुरी बेंकको पदमपुर शाखा नयाँ ठाउँमा स्थानान्तरण

1668752568Padampur-Branch-Shifting.jpg
काठमाण्डौ ।  सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले कात्तिक २७ गतेदेखि  चितवनको पदमपुर शाखा नयाँ ठाँउमा सञ्चालनमा ल्याएको छ।  पदमपुर शाखा नयाँ ठाउँमा सार्नका लागि आयोजित समारोहको बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठले समुद्घाटन गरेका थिए । सोसँगै  सो कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपाने, प्रमुख कर्जा अधिकृत...

सेञ्चुरी कमर्सियल बैंक र दराज केयमुबीच छुट सम्झौता

1667391306DarajCentury-Tie-Up.jpg
काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र दराज केयमु प्रालिबीच बैंकमा खाता रहेका ग्राहकलाई दराजको ११.११ अभियानमा छुट प्रदान गर्ने गरी सम्झौता भएको छ। यो योजना नोभेम्बर ११ (कात्तिक २५ गते) देखि लागू हुनेछ।  सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख व्यापार प्रवर्द्धन अधिकृत शंकर केसी र दराज केयमुका तर्फबाट पेमेन्ट प्रबन्धक जोनाम...

अधिकांश सूचकमा सेञ्चुरी बैंकको सन्तोषजनक प्रगति, वितरणयोग्य मुनाफामा उछाल

1666578409century.jpg
काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ।  बैंकले समीक्षा अवधिमा ३१ करोड ८५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा १६.९० प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिमा बैंकले २७ करोड २४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध