Chhimek Laghubitta Bittiya Sanstha Limited

छिमेक लघुवित्तको नाफा रु. १ अर्ब माथि, बढ्यो रिजर्भको आकार

1691982785chhimek.jpg
काठमाण्डौ । छिमेक लघुवित्त वित्तीय संस्थाको आर्थिक वर्ष २०७९–८०को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक भएका छ।  समीक्षा अवधिसम्म संस्थाको खुद नाफा १२.११ प्रतिशतले बढेर १ अर्ब ६ करोड रुपैयाँ भएको छ। अघिल्लो वर्ष संस्थाले ९४ करोड ७२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।  समीक्षा अवधिसम्म संस्थाले १ अर्ब ५४ करोड रुपैयाँ सञ्चालन...

छिमेक, साधना र आरएसडीसी लघुवित्तको सेयर बिक्रीमा

1690266188auction.jpg
काठमाण्डौ । तीन लघुवित्त वित्तीय संस्थाले संस्थापक समूहको सेयर बिक्रीमा राखेका छन्।  छिमेक लघुवित्त, साधना लघुवित्त र आरएसडीसी लघुवित्त वित्तीय संस्थाका संस्थापक सेयरधनीहरुले आफ्नो नाममा रहेको सेयरहरु बिक्री गर्न निवेदनदिएबमोजिम ती संस्थाहरुले बिक्री प्रक्रिया अघि बढाएका हुन्।  छिमेक लघुवित्तले संस्थापक सेयरधनी महेन्द्र...

नेप्सेमा छिमेक लघुवित्तको ५१ लाख बढी कित्ता बोनस सेयर सूचीकृत

1684913795chhimek.jpg
काठमाण्डौ । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको ५१ लाख बढी कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ।  नेप्सेमा छिमेक लघुवित्तको ५१ लाख १३ हजार २० कित्ता बोनस सेयर सूचीकृत भएको हो।  यो लघुवित्तले गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई चुक्तापुँजीको २२ प्रतिशत बोनस सेयर दिएको थियो।  सोही बोनस सेयर आज नेप्सेमा सूचीकृत भएको...

1695556604Online-Ad.gif

छिमेक लघुवित्तले बढायो नाफा, अन्य सूचक पनि सन्तोषजनक

1683691487chhimek.jpg
काठमाण्डौ । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म संस्थाले ८८ करोड ६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। जुन गत वर्षको यही अवधिसम्मको तुलनामा २२.८१ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिसम्म संस्थाले ७१ करोड ७१ लाख...

छिमेक लघुवित्तको वार्षिक साधारणसभाबाट २५.२६% लाभांश अनुमोदन

1679655726agm-1.jpg
काठमाण्डौ । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको २१ औँ वार्षिक साधारणसभाबाट आर्थिक वर्ष २०७८–७९का लागि प्रस्तावित लाभांश अनुमोदन भएको छ।  काठमाण्डौको मध्यबानेश्वरस्थित संस्थाको केन्द्रीय कार्यालयमा आयोजित वार्षिक साधारणसभाले गत आर्थिक वर्षका लागि प्रस्तावित चुक्तापुँजीको कुल २५.२६ प्रतिशत लाभांश अनुमोदन गरेको हो। जसमा २२...

आजसम्म कायम सेयरधनीहरुले छिमेक लघुवित्तको लाभांश पाउने

1678156102chhimek.jpg
काठमाण्डौ । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने आज फागुन २३ गते अन्तिम दिन रहेको छ। लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ संस्थाले यही फागुन २५ गतेदेखि चैत १० गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आज फागुन २३ गते (फागुन २४ गते नारी दिवसमा सार्वजनिक बिदा)सम्म कायम सेयरधनीहरुमात्रै यो संस्थाको...

छिमेक लघुवित्तले डाक्यो एजीएम, यस्ता छन् अजेन्डा

1676633387chhimek.jpg
काठमाण्डौ । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो २१ औँ वार्षिक साधारणसभा डाकेको छ। संस्थाको फागुन ४ (बिहीबार) बसेको बैठकले वार्षिक साधारणसभा आउँदो चैत १० गते आयोजना गर्ने निर्णय गरेको हो। सभा मकवानपुरको हेटौँडा–४स्थित होटेल सामनामा बिहान ११ बजेबाट सुरु हुनेछ।  सभाले आर्थिक वर्ष २०७८–७९का लागि प्रस्तावित चुक्तापुँजी...

छिमेक लघुवित्तको नाफा साढे ५५ करोड बढी, खराब कर्जामा पनि सुधार

1675998090chhimek.jpg
काठमाण्डौ । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  संस्थाले समीक्षा अवधिमा ५५ करोड ६० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा गत वर्षको यही अवधिको तुलनामा ११.५६ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा संस्थाले ४९ करोड ८४ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल...

छिमेक लघुवित्तको लाभांश घोषणा

1673498033chhimek.jpg
काठमाण्डौ । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७८–७९ का लागि लाभांश प्रस्ताव गरेको छ।  संस्थाको सञ्चालक समितिको बुधबार (पुस २७ गते) बसेको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी २ अर्ब ३२ करोड ४१ लाख रुपैयाँको कुल २५.२६ प्रतिशतले हुन आउने ५८ करोड ७० लाख ६७ हजार ६६०...

छिमेक लघुवित्तको ‘मोबाइल बैैंकिङ र क्यूआरमार्फत भुक्तानी’को सुरुआत

1673005785viberimage2023-01-0616-54-15-076.jpg
काठमाण्डौ । छिमेक लघुवित्त वित्तीय संस्थाले आफ्ना करिब ४ लाख २५ हजार ग्राहक सदस्यलाई गुणस्तरीय लघुवित्त कार्यक्रममार्फत सेवा दिँदै आइरहनुका साथै समयसापेक्ष प्रविधिको प्रयोगबाट कारोबारलाई डिजिटाइज गर्दै लगेको छ।  मोबाइलको बढ्दो प्रयोगसँगै लघुवित्त क्षेत्रमा पनि यसको प्रयोगबाट कारोबारहरुलाई क्यासलेस गर्न सकिने विश्वास जागेको...

छिमेक लघुवित्तको नाफा ५३.७१%ले बढ्यो, खराब कर्जामा सुधार

1667703267chhimek.jpg
काठमाण्डौ । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ।  समीक्षा अवधिमा संस्थाले ३२ करोड ९१ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा ५३.७१ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिमा संस्थाले २१ करोड ४१ लाख रुपैयाँ खुद नाफा आर्जन...

छिमेक लघुवित्तको नाफा २१.४३%ले घट्यो, अन्य सूचक कस्ता ?

1659409282chhhimek.jpg
काठमाण्डौ । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म संस्थाले १ अर्ब ३ करोड रुपैयाँ बढी खुद नाफा आर्जन गरेको छ। यो नाफा अघिल्लो वर्षको तुलनामा २१.४३ प्रतिशतले कम हो। अघिल्लो वर्ष संस्थाले १ अर्ब ३३ करोड रुपैयाँ खुद नाफा...

सञ्चालन मुनाफा घट्दा छिमेक लघुवित्तको नाफा प्रभावित, ईपीएस कति ?

1652065964chhimek-laghubitta.jpg
काठमाण्डौ । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार समीक्षा अवधिमा संस्थाले ७१ करोड ७१ लाख रुपैयाँ बढी खु्द नाफा आर्जन गरेको छ। यो नाफा गत वर्षको यही अवधिको तुलनामा २४.९९ प्रतिशतले कम हो। गत वर्ष यही अवधिमा संस्थाले ९५ करोड...

वार्षिक औसत ४३% लाभांश दिएको छिमेक लघुवित्तको बजारमा आगामी यात्रा कस्तो रहला ?

1650627230CBBL-Elliott.png
– अर्जुन तिमिल्सिना काठमाण्डौ । नेपालमा खुलेका लघुवित्त वित्तीय संस्थामध्ये छिमेक लघुवित्त पनि एउटा हो। छिमेक लघुवित्तले एक थोक लघुवित्तका रुपमा कारोबार गर्छ।  छिमेक लघुवित्तले सन् २००२ देखि महोत्तरी र चितवन  जिल्लामा आफ्नो कार्यक्षेत्र बनाएर लघुवित्त कारोबार सुरु गरेको थियो। सुरुमा एनजीओका रुपमा काम गरेको यो संस्था पछि सन्...

छिमेक लघुवित्तको नाफामा गिरावट, अन्य सूचक कस्ता ?

1643946001chhimek.jpg
काठमाण्डौ । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म संस्थाले ४९ करोड ८४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन गत वर्षको यही अवधिको तुलनामा १९.०२ प्रतिशतले कम हो। गत वर्ष यही अवधिसम्म संस्थाको खुद नाफा ६१ करोड ५४ लाख...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध