citizens bank international limited

सिटिजन्स बैंकका ग्राहकलाई सत्य ओमकार डेन्टल होममा छुट

1657793212Press-release-photo-1111111111111111.jpg
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र रुपन्देहीको भैरहवास्थित सत्य ओमकार डेन्टल होम प्रालिबीच छुट सम्झौता भएको छ।  सत्य ओमकार डेन्टल होममा सिटिजन्स बैंकका कार्डबाहकलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको हो। सो समझदारीपश्चात् सिटिजन्स बैंकका कार्डबाहकले सत्य ओमकार डेन्टल होमका विभिन्न सेवासुविधामा १५% सम्म छुट...

सिटिजन्स बैंकको साढे २ लाख बढी कित्ता सेयर बिक्रीमा

1657681261citizens.jpg
काठमाण्डौ । सिटिजन्स बैंक इन्टेरनेसनलले आज असार २९ गतेबाट साढे २ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा राखेको छ।  बैंकले संस्थापक सेयरधनीका नाममा रहेको २ लाख ६५ हजार ९९९ कित्ता सेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा राखेको हो। यो सेयरमा विद्यमान संस्थापक सेयरधनीका साथै इच्छुक व्यक्ति, फर्म, कम्पनी तथा संगठित संस्थाहरुले बोलपत्र पेस...

मर्जरका लागि सिटिजन्सलाई सिभिल र एनसीसीको तारन्तार दवाब, ‘सिटिजन्सले तत्काल कोहीसँग पनि एमओयू गर्दैन’

1657641895czbil1.jpg
काठमाण्डौ । हिमालयन बैंकसँग बिलय हुने गरी लगातार छलफलमा बसेको सिभिल बैंकसँग सिटिजन्स बैंक इन्टरनेशनलले पनि तत्काल मर्जर सम्झौता नगर्ने भएको छ ।  हिमालयन बैंकका सञ्चालकहरुले सहमति भइसकेको स्वापको विषयमा बोली फेरेपछि र पछिल्ला छलफलमा सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल पोखरेललाई मर्जरपछि बन्ने बैंकमा वरिष्ठ डेपुटी सीइओ दिन...

1695556604Online-Ad.gif

काठमाण्डौ उपत्यकामा सिटिजन्स बैंकको थप ३ शाखा विस्तार

1656838395Press-release-photo.jpg
काठमणडौ । विगत १५ वर्षदेखि अनवरत रुपले सर्वसुलभ र सुरक्षित बैंकिङ सेवा पुर्याउँदै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले शाखा विस्तार गर्ने क्रममा आफ्नो १७५ औँ, १७६ औँ तथा १७७ औँ शाखा काठमाण्डौको ठूलोभर्याङ, थली र बूढानीलकण्ठमा गरी थप ३ वटा शाखा सञ्चालनमा ल्याएको छ। यीसँगै काठमाण्डौ उपत्यकाभित्र बैंकको ३२ वटा शाखा सञ्चालनमा रहेका...

सिटिजन्स बैंकका ग्राहकलाई होटेल हिमालयन भिल्लामा विशेष छुट

1656502335press-release-photo-0111.jpg
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र नगरकोटस्थित होटेल हिमालयन भिल्ला प्रालिबीच सिटिजन्स बैंकका कार्डवाहकलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ।  यो समझदारीपश्चात सिटिजन्स बैंकका कार्डवाहकले होटेल हिमालयन भिल्लाका विभिन्न सेवासुविधाहरुमा ५०%सम्म छुट पाउनेछन्। यस किसिमको सहकार्यबाट बैंकका ग्राहक...

सिटिजन्स बैंकको शाखारहित बैंकिङ सेवा रुकुमको चुनवाङमा

1656315036Press-release-photo-1111111.jpg
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशका विभिन्न दुर्गम स्थलका बासिन्दालाई सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ सेवा पुर्याउने उद्देश्यका साथ शाखारहित बैंकिङ सेवा विस्तार गरेको छ।  यसै क्रममा बैंकले रुकुमको भुमे गाउँपालिका–९ चुनवाङ (रुकुम पूर्व) यही असार १० गतेबाट ९६ औँ शाखारहित बैंकिङ सेवा प्रारम्भ गरेको छ। चुनवाङमा सेवा...

सिटिजन्स बैंक र अलफ्ट काठमाण्डौबीच छुट समझदारी

1656053354Press-Release-photo.jpg
काठडमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र छाँयाँदेवी कम्प्लेक्स ठमेलस्थित अलफ्ट काठमाण्डौ ठमेलबीच सिटिजन्स बैंकका कार्डबाहकलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ।  उक्त समझदारीपश्चात सिटिजन्स बैंकका कार्डबाहकले अलफ्ट होटेलको नुक रेस्टुरेन्ट, रिःफ्युल कफी सप र एक्वा बारमा १०% सम्म छुट पाउनेछन्। यस किसिमको...

सिटिजन्स बैंकको शाखारहित बैंकिङ सेवा उदयपुरको तोरीबारीमा

1655986667citzens.jpg
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशका विभिन्न दुर्गम स्थलका बासिन्दालाई सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ सेवा पुर्याउने उद्देश्यका साथ शाखारहित बैंकिङ सेवा विस्तार गरेको छ।  यसै क्रममा बैंकले उदयपुरको त्रियुगा नगरपालिका–७ तोरीबारीमा यही असार ६ गतेबाट ९५ ओैँ शाखारहित बैंकिङ सेवा प्राभरम्भ गरेको छ। सो स्थानमा सेवा...

सिटिजन्स बैंकको शाखारहित बैंकिङ सेवा धनुषाको रमदैया भवाडीमा

1655629465press-release-photo.jpg
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशका विभिन्न दुर्गमस्थलका बासिन्दालाई सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ सेवा पुर्याउने उद्देश्यका साथ शाखारहित बैंकिङ सेवा विस्तार गरेको छ।  यसै क्रममा बैंकले धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–१ रमदैया भवाडीमा यही असार ३ गतेबाट ९४ ओैँ शाखारहित बैंकिङ सेवा प्रारम्भ गरेको छ। सो...

वेबसाइटमार्फत वित्तीय सेवा प्रदान गर्दै सिटिजन्स बैंक

1655278683citizens.jpg
काठमाण्डौ । डिजिटल बैंकिङलाई सधैँ प्राथमिकतामा राख्दै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना ग्राहकको वित्तीय आवश्यकताहरु अझ सहज ढंगबाट परिपूर्ति गर्ने अभिप्रायका साथ वेबसाइटमार्फत विभिन्न आवश्यक सेवाहरुका लागि निवेदन दिन मिल्ने व्यवस्था गरेको छ।  प्रारम्भिक रुपमा ग्राहकले बैंकमा नगई आफ्नो डिम्याट, मेरो सेयर, मोबाइल...

सिटिजन्स बैंकका कार्डबाहकलाई मनकामना हस्पिटलमा विशेष छुट

1654863146Press-release-photo.jpg
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र चितवनको भरतपुरस्थित मनकामना हस्पिटल प्रालिबीच सिटिजन्स बैंकका कार्डबाहकलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ। सो समझदारीपश्चात् सिटिजन्स बैंकका कार्डबाहकले मनकामना हस्पिटलका विभिन्न सेवा सुविधाहरुमा १५% सम्म छुट पाउनेछन्। यस किसिमकोसहकार्यबाट बैंकका ग्राहकहरु...

सिटिजन्स बैंक र फोकसवानबीच कार्डमा आधारित भुक्तानी सेवा सञ्चालन सम्झौता

1654253444citizens.jpg
काठमाण्डौ । डिजिटल बंैकिङलाई सधैँ प्राथमिकतामा राख्दै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना ग्राहकलाई डिजिटल माध्यमको प्रयोग गरी विभिन्न सेवा सुविधा प्रदान गर्ने क्रममा भुक्तानी सेवा प्रदायक फोकसवान प्रालिसँग कार्डमा आधारित स्क्यान टु पे÷क्यूआर माध्यमबाट भुक्तानी गर्नेसम्बन्धी सम्झौतामा हस्ताक्षर गरी सेवा प्रारम्भ...

सिटिजन्स बैंकको रेमिट्यान्स सेवा अब मोबाइल बैंकिङ एपमा

1654069600citizens.jpg
काठमाण्डौ । डिजिटल बैंकिङलाई सधैँ प्राथमिकतामा राख्दै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना ग्राहकलाई डिजिटल माध्यमको प्रयोग गरी विभिन्न सेवासुविधा प्रदान गर्ने क्रममा सिटिजन्स मोबाइल बैंकिङ एपबाट रेमिट्यान्स सेवाको सुरुआत गरेको छ।  अब बैंकका ग्राहकले नेपालभरि आन्तरिक विप्रेषण पठाउन तथा प्राप्त गर्न साथै विदेशबाट...

सिटिजन्स बैंकका ग्राहकलाई बज रेस्टुरेन्टमा छुट

1653563156Press-release-photo-1111111111.jpg
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र सुर्खेतस्थित बज रेस्टुरेन्ट प्रालिबीच सिटिजन्स बैंकका कार्डवाहकलाई छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ।  समझदारीपश्चात् सिटिजन्स बैंकका कार्डवाहकले बज रेस्टुरेन्टका सेवा सुविधाहरुमा १०% छुट पाउनेछन्। यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले...

सिटिजन्स बैंकका कार्डवाहकलाई सुर्खेत हस्पिटलमा विशेष छुट

1653286426Press-release-photo--2222222.jpg
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र सुर्खेतस्थित सुर्खेत हस्पिटल प्रालिबीच सिटिजन्स बैंकका कार्डवाहकलाई छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ।  उक्त समझदारीपश्चात सिटिजन्स बैंकका काडवाहकले सुर्खेत हस्पिटलबाट प्रदान गरिने सेवाहरुमा २०% सम्म छुट पाउनेछन्। यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुने विश्वास...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध