Climate Forecast

भोलिदेखि मनसुन सक्रिय हुने, अधिकांश स्थानमा वर्षाको सम्भावना

1627208196rain.jpg
काठमाण्डौ । भोलि सोमबारदेखि मनसुन सक्रिय भई देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ।  मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक विस्तारै आउने क्रम शुरु भएकाले सोमबारदेखि  मनसुन सक्रिय भई देशका अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको वरिष्ठ मौसमविद् वरुण पौडेलले बताए। “आज रातिसम्म...

देशका यी स्थानमा भारी वर्षाको सम्भावना, पहिरो र भूक्षयको पनि जोखिम

1626924504rain.jpg
काठमाण्डो । देशका विभिन्न स्थानमा आज भारी वर्षासँगै पहिलो र भूक्षयको जोखिम रहेको उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।  मौसम पूर्वानुमान महाशाखाले बागमती, गण्डकी, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको हुनाले पहाडी भूभागमा भूक्षय, पहिरो र गेग्रान बहावको जोखिम जनाएको हो।  महाशाखाले भारी...

आज यी स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

1626754493rain.jpg
काठमाण्डौ । देशका केही स्थानमा आज मेघगर्जन र चट्याङसहित भारी वर्षको सम्भावना रहेको अनुमान गरिएको छ।  मौसम पूर्वानुमान महाशाखाले बागमती, गण्डकी, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका केहीस्थानहरुमा मेघगर्जन र चट्याङसहित भारी तथा धेरै भारी वर्षाको सम्भावना रहेको जनाएको छ। वर्षाका कारण पहाडी  भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको...

1695556604Online-Ad.gif

देशका अधिकांश स्थानमा आज वर्षाको सम्भावना

1626236225climate.jpg
काठमाण्डौ । देशका अधिकांश स्थानहरुमा आज हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको अनुमान गरिएको छ।  जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हालदेशभर मनसुनी वायुको प्रभाव रहेको छ भने जसका कारण वर्षा भइरहेको छ । आज बिहान देशभर सामान्य बदली रही  प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरुमा...

मौसम बदलीसँगै देशभर ३ दिन वर्षाको सम्भावना

1625566930rain.jpg
काठमाण्डौ । मनसुनी वायुको प्रभावले हाल मुलुकका विभिन्न स्थानमा बदली र वर्षा भइरहेको छ।  हाल प्रदेश नं २ र बागमतीमा आंशिकदेखि सामान्य बदली र बाँकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली तथा १, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। काठमाण्डौ उपत्यकामा बिहानपख मौसम खुले पनि अहिले आंशिक रुपमा...

मेघ गर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

1625215986rain.jpg
काठमाण्डौ। देशभर हाल मनसुनी वायुको सक्रिय प्रभाव तथा तराई भूभाग नजिक मनसुनी न्यूनचापीय रेखा रहेकाले अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले प्रदेश नं १, प्रदेश नं २, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा मेघ गर्जन/चट्याङसहित भारी वर्षाको...

बुधबारदेखि भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

1624864569rain.jpg
काठमाण्डौ। जल तथा मौसम विज्ञान विभागले आगामी बुधबारदेखि मनसुन थप सक्रिय हुने प्रक्षेपण गरेको छ।  देशको पूर्वी तथा मध्यभागमा बुधबारदेखि मनसुनी गतिविधि बढ्ने विभागले जनाएको छ। विभागका वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले अहिले अलि–अलि मात्र सक्रिय मनसुन आगामी बुधबार मध्यान्हदेखि देशको पूर्वी तथा मध्य भूभागहरूमा सक्रिय भएर वर्षा...

आज मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

1624592724climate.jpg
काठमाण्डौ । आज देशका अधिकांश स्थानमा भारी वर्षा हुने सम्भावना रहेकोले सतर्कता अपनाउन आग्रह गरिएको छ।  मौसम पूर्वानुमान महाशाखाले शुक्रबारको मौसम पूर्वानुमान जारी गर्दै लुम्बिनी, बागमती र १ नम्बर प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेकाले ती स्थानका पहाडी भूभागमा पहिरोको जोखिम रहेकोले सतर्कता अपनाउन...

नेपालमा ताउ–ते आँधीको प्रभाव : यी स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

1621396122rain.jpg
काठमाण्डौ । अरब सागरमा विकसित भई गजुरात राज्य आसपासमा रहेको सामुद्रिक आँधी ताउ–तेको प्रभावले नेपालका केही स्थानमा भारी वर्षा हुने सम्भावना रहेको अनुमान गरिएको छ।  मौसम पूर्वानुमान महाशाखाले यो आँधीको प्रभाव अझै केही दिन नेपालमा रहने जनाएको छ। आज कर्णाली, सुदूरपश्चिम, गण्डकी र लुम्बिनी प्रदेशका र बाँकी प्रदेशका पहाडी भू–भागका...

आजबाट देशका विभिन्न स्थानमा पाँच दिनसम्म भारी वर्षाको सम्भावना

1595832618rain.jpg
काठमाण्डौ । जल तथा मौसम विज्ञान विभागले आगामी पाँच दिन भारी वर्षाको सम्भावना रहेको जनाएको छ। विभागले एक विज्ञप्ति जारी गरी सोमबारदेखि साउन १६ गते (शुक्रबार) सम्म मौसम सक्रिय हुने जनाएको छ। सोही अवधिमा अरब सागरबाट पर्याप्त जलवाष्पयुक्त हावा नेपाल भित्रिने बताइएको छ। आज सोमबारबाट मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक रहने...

आज कुन–कुन स्थानमा वर्षाको सम्भावना ?

1595473938rain.jpg
काठमाण्डौ । देशभरको मौसम बिहीबार दिनभर सामान्य बदली रही केही स्थानमा पार्नी पर्ने सम्भावना रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार बिहान देशभर आंशिकदेखि सामान्य बदली रही बागमाती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थानमा वर्षा भइरहेको छ। दिउँसो देशभर सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको...

आज दिनभर देशभर वर्षा हुने, उच्च सतर्कता अपनाउन आग्रह

1595300429rain.jpg
काठमाण्डौ । जल तथा मौसम विज्ञान विभागले मंगलबार देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको जनाएको छ। विभागद्वारा जारी मौसम पूर्वानुमानअनुसार देशभर मनसुनी वायुको प्रभाव परेको र न्यून चापीय रेखा नेपालतिर सरेको अवस्था रहेकोले हाल अधिकांश स्थानमा वर्षा भइरहेको हो।  विभागले मंगलबार दिउँसो पनि...

मुलुकभर आगामी २४ घण्टा नै वर्षा

1595240533rain.png
काठमाण्डौ । मौसम पूर्वानुमान महाशाखा, जल तथा मौसम विज्ञान विभागले आगामी २४ घन्टामा पनि देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने जानकारी दिएको छ।  विभागका अनुसार अहिले मुलुकभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसमविद् सजिना शाक्यले जानकारी दिए। उनका अनुसार प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश,...

सोमबारसम्म देशका अधिकांश स्थानमा वर्षा, सतर्क रहन आग्रह

1594357778rain.png
काठमाण्डौ । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले बिहीबारदेखि सक्रिय मनसुन सोमबारसम्म कायम रहने भएको छ। मनसुनी न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक रहेकाले बदलीसहित वर्षा भईरहेको मौसमविद् विभूति पोखरेले बताए। “आगामी सोमबारसम्म यी प्रणालीको प्रभाव रहन्छ। अबको चार दिन सतर्क रहनु पर्छ”, पोखरेले भने।  मौसमविद्का अनुसार यस...

भारी वर्षासँगै बिहीबारदेखि ३ दिनसम्म बाढीपहिरोको जोखिम, सतर्कता अपनाउन आग्रह

1594111731flood.jpg
काठमाण्डौ। आगामी बिहीबारदेखि शनिबारसम्म बाढीपहिरोको जोखिम बढ्ने भएको छ। मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभागनजिक रहने भएकाले  बिहीबार रातिदेखि नेपालमा मनसुन थप सक्रिय भई बाढीपहिराको जोखिम बढ्ने सम्भावना रहेको वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले बताए। मनसुन सक्रिय भएसँगै नेपालका धेरैजसो स्थानमा लगातार वर्षाका साथै तराई र...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध