covid-19

कोरोनाबाट एकैदिन ३८०० बढी मृत्युको रेकर्ड, भारतमा संक्रमित ह्वात्तै बढे

1585768782corona12.jpeg
काठमाण्डौ । पछिल्लो २० घण्टाको अवधिमा विश्वभर ३ हजार ८५१ बढी कोरोना संक्रमितको मृत्यु भएको छ ।  विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमण कम हुनुको साटो झनै भयावह बन्दै गएको यो तथ्यांकले देखाउँछ ।  यो समाचार तयार पार्दासम्म पछिल्लो २० घण्टामा सबैभन्दा बढी इटलीमा ७२७ संक्रमितको मृत्यु भएको छ । अब यहाँ कोरोना संक्रमणबाट मृत्यु हुनेको...

‘लकडाउन अवधि थपेको इटलीमा नेपाली संक्रमित छैनन्’

1585747456italy.jpg
काठमाण्डौ । पछिल्लो समय कोरोना भाइरसको इपिसेन्टर युुरोपको इटलीलाई मानिन्छ, जहाँ दैनिक कोरोना भाइरसकै कारण ८०० हाराहारीमा मानिसहरुको मृत्यु भइरहेको छ । यहाँ दैनिकजसो मृत्यु हुने मानिसको संख्या देख्दा संसार नै आतकिंत बन्न पुगेको छ । यो अत्यासलाग्दो कहर भोग्ने इटलीकै जनता र त्यहाँ रहेका अरुलाई झन् कति ठूलो त्रास होला ? इटलीको यो भयावह...

सरकारले रु.७ करोड बढीमा खरीद गरेका ७५ हजार कोरोना टेस्ट किट नक्कली

1585724465rrrr.jpg
काठमाण्डौ । स्वास्थ्य मन्त्रालयका सल्लाहकार र विश्व स्वास्थ्य संगठन(डब्ल्यूएचओ)ले प्रयोग नगर्न सुझाव दिएका र्यापिड टेस्ट किट नै सरकारले भने ७ करोड भन्दा बढी रकम खर्चिएर खरीद गरेको पाइएको छ ।  सरकारले हालै चीनबाट ७५ हजार कोरोना संक्रमण भए या नभएको छिटो रिजल्ट दिने त्यस्ता किटहरु ७ करोड रुपैयाँ भन्दा बढी रकम खर्चिएर खरीद गरेको थियो ।...

1695556604Online-Ad.gif

कोरोना कोषमा सहयोग: गरिमा बैंकद्वारा रु. ३५ र छिमेक लघुवित्तद्वारा रु. २५ लाख सहयोग

1585721498garima.png
काठमाण्डौ । गरिमा विकास बैंकले कोरोना संक्रमण रोकथाम र नियन्त्रणमा जुटेका प्रदेश सरकारहरुलाई रु. ५ लाखको दरले आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको छ ।  बैंकको संचालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।  योसँगै अब गरिमा विकास बैंकले प्रदेश सरकारले स्थापना गरेका कोरोना सहयोग कोषमा रु. ५ लाख दरले कुल ३५ लाख रुपैयाँ आर्थिक सहयोग...

नेपाल बैंकले प्रत्येक प्रदेशका कोरोना कोषलाई रु. ५ लाखको दरले सहयोग गर्ने

1585674262nbl.jpg
काठमाण्डौ । नेपाल बैंक लिमीटेडले कोरोना रोकथाम र नियन्त्रणका लागि संघीय तथा प्रदेश सरकारले गरेको प्रयासमा साथ दिंदै यसअघि घोषित १ करोड सहयोगलाई बढाएर १ करोड ३५ लाख पुर्याउने निर्णय गरेको छ ।  बैंकले यसअघि केन्द्र सरकारले स्थापना गरेको कोरोना सहयोग कोषमा १ करोड रुपैयाँ सहयोग गरेको थियो ।  बैंकले देशका ७ वटै प्रदेश सरकारले स्थापना...

सरकारले ल्याएको राहात प्याकेजभित्र के छ ? आयो पूर्ण पाठ

1585672328finmin1.jpg
काठमाण्डौ । कोरोना भाइरसको संक्रमणबाट उत्पन्न परिस्थितिको सामना गर्न तथा समस्यामा परेका क्षेत्र तथा व्यक्तिहरुको सहजताका लागि दुई दिनअघि राहात प्याकेज घोषणा गरेको थियो ।  सो राहात प्याकेजमा मजदूरहको रोजीरोटीको व्यवस्थादेखि लिएर बैंक तथा वित्तीय संस्थालाई तिर्नुपर्ने साँवाब्याज तीन महिनापछि तिर्दा समेत हुन लगायतका घोषणाहरु...

पूर्वराजाद्वारा कोरोना कोषमा रु. २ करोड सहयोगको घोषणा

1585664113g-shah.jpg
काठमाण्डौ । सरकारले बनाएको कोरोना सहयोग कोषमा पूर्व राजा ज्ञानेन्द्र शाहले २ करोड रुपैयाँ जम्मा गर्ने घोषणा गरेका छन् ।  मंगलबार एक ट्वीटमार्फत उनले यसको विषयमा जानकारी गराएका हुन् ।  उनले ट्वीट गर्दै भनेका छन्-'विपदको यो घडीमा सबैका साथमा साथ दिदैं हाम्रो तर्फबाट हिमानी कोषलाई रू २ करोड दिई नेपाल सरकारको “कोरोना भाइरस संक्रमण,...

काठमाण्डौमा गरीबको बिजोग: बालबच्चा च्यापेर एक महिलाले रुँदै खाना मागेको कारुणक भिडियो

1585662255china.jpg
काठमाण्डौ । कोरोनाका कारण अति विपन्न परिवार समस्यामा छन् । अझ शहरी क्षेत्रका गरीब तथा मजदूरहरुको अवस्था दर्दनाक बन्न थालेको छ ।  सरकारले यस्ता परिवारलाई लक्षित गरी राहातको घोषणा त गरेको छ, तर ग्राउण्ड रियालिटी भने दर्दनाक बन्न थालेको छ ।  सरकारले राहात घोषणा गरेपछि त्यस्ता गरीबहरुको बल्ल लागत संकलन सुरु भएको छ, स्थानीय निकायबाट ।...

कोरोना कहर: मर्ने ३७,०००, संक्रमितको संख्या ८,००,००० नजिक

1585596610death.jpg
काठमाण्डौ । कोरोना भाइरसबाट विश्वभर मर्नेहरुको संख्या ३७ हजार पुगेको छ ।  पछिल्लो २४ घण्टामा विश्वभर २९०० हाराहारीमा संक्रमितहरुको मृत्यु भएसँगै कुल मर्नेको संख्या ३७ हजार पुगेको हो ।  एकैदिन २९०० को संख्यामा मानिसहरु यो भाइरसको संक्रमणबाट मर्नुलाई विज्ञहरुले भयावह र गम्भीर अवस्था भनेका छन् ।  यो २४ घण्टाको अवधिमा विश्वभर ४७...

फ्रान्सको एउटा चर्च बन्यो पूरा युरोप, अमेरिका र अफ्रिकासम्म फैलिएको कोरोनाको जड

1585580529corona1.jpg
काठमाण्डौ । फ्रान्समा कोरोना भाइरस संक्रमितको संख्या ४० हजार माथि पुगिसकेको छ । इमानुएल म्याक्रोन सरकारको कडा प्रतिबन्धका बाबजुद संक्रमितहरुको संख्या दैनिक रुपमा बढिरहेको छ । त्यहाँको सरकार कोरोना भाइरसबाट निम्तिएको चुनौतिको सामना डटेर गरिरहेको छ, तर, यो यूरोपीय देशमा कोरोनाको संक्रमण व्यापक रुपमा फैलिनु पछाडिको कारणतर्फ धेरैले...

कोरोना संक्रमणबाट कसरी जोगाउने वृद्धवृद्धालाई ?

1585578002sc.jpg
काठमाण्डौ । विश्वमा अहिले जति पनि कोरोनाभाइरसका संक्रमित देखिएका छन् ती मध्ये अधिकांश वृद्धवृद्धा र पाको उमेरका व्यक्तिहरु छन् । यसबाट के प्रष्ट हुुन्छ भने कोरोनाले विशेष गरेर प्रतिरक्षा प्रणाली कमजोर भएका व्यक्तिलाई बढी प्रभाव पारिरहेको छ । त्यसैले कोरोनाबाट वृद्धवृद्धालाई बचाउन विशेष ध्यान पुुर्याउनुु पर्ने हुुन्छ । वृ...

उच्च ज्वरोका कारण काठमाण्डौमा ३ को मृत्यु

1585570532dr-bikas.jpg
काठमाण्डौ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले सोमबार उच्च ज्वरो आई गम्भीर भएका तीन बिरामीको काठमाण्डौका २ अस्पतालमा मृत्यु भएको पुष्टि गरेका छन् ।  डा. देवकोटाले उच्च ज्वरोले थलिएका एकजनाको पाटन अस्पताल र २ जनाको वीर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जानकारी दिएका हुन् ।  'पाटनमा मृत्यु भएका व्यक्ति...

'हरेक मृत्युलाई कोरोनासँग जोडेर आतंक सिर्जना गरियो'

1585568710epa.jpg
काठमाण्डौ । स्वास्थ्य मन्त्रालयका विज्ञ सल्लाहकार डा. खेम कार्कीले गाउँघरमा कुनै पनि रोगबाट मान्छे मरे पनि कोरोनाले मरेको भन्दै लाश नउठाउने र मलामी समेत नपाइने अवस्था सिर्जना भएकोमा चिन्ता व्यक्त गरेका छन् ।  स्वास्थ्य मन्त्रालयको सोमबारको नियमित पत्रकार सम्मेलनमा बोल्दै मन्त्रालयका स्वास्थ्य विज्ञ सल्लाहकार रहेका डा. कार्कीले...

बुटवलमा मृत्यु भएका युवकको रिपोर्ट ‘नेगेटिभ’

1585559866butwal.jpg
काठमाण्डौ । बुटवलको कोरोना विशेष अस्पतालमा आइसोलेसनमा रहेकै अवस्थामा मृत्यु भएका ३५ वर्षीय युवकको स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।  उनलाई कोरोना संक्रमणको आशंका गरी सो अस्पताल भर्ना गरिएको थियो । अस्पतालले आइसोलेसनमा राखेर उपचार गरिरहेकै बेला आइतबार बिहान उनको मृत्यु भएको थियो ।  मृत्युपछि उनको स्वाब झिकेर परीक्षणका लागि...

कोरोना आशंका गरिएकी युवतीको वीर अस्पतालमा मृत्यु

1585559246bir.jpg
काठमाण्डौ । कोरोना संक्रमणको आशंकामा भर्ना भएकी एक युवतीको काठमाण्डौको वीर अस्पतालमा मृत्यु भएको छ ।  अस्पतालका निर्देशक डा. केदार सेञ्चुरीले बिजशालासँग टेलिफोनमा कुरा गर्दै कोरोना आशंका गरिएकी युवतीको मृत्यु भएको पुष्टि गरे ।  काठमाण्डौकै चन्द्रागिरी नगरपालिका वडानम्बर १५ की ती युवतीलाई बेहोसी अवस्थामा सोमबार बिहान वीर...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध