CYC Nepal Laghubitta Bittiya Sanstha Limited

सिवाईसी नेपाल लघुवित्तको नाफामा भारी संकुचन, ईपीएसमा पहिरो

1699148215cyc.png
काठमाण्डौ । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ।  समीक्षा अवधिमा संस्थाले १९ लाख २ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा ८७.४३ प्रतिशतले कम हो। अघिल्लो वर्ष यही अवधिमा संस्थाले १ करोड ५१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको...

सिवाईसी नेपाल लघुवित्तको सेयर सोमबारबाट कारोबारमा आउने, ओपनिङ रेन्ज कति ?

1688293139cyc.png
काठमाण्डौ । मर्जरपछि सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार भोलि सोमबारबाट कारोबारमा आउने भएको छ।  सिवाईसी नेपाल लघुवित्त र आँधिखोला लघुवित्तबीचको मर्जरपछि सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको नामबाट सेयर कारोबारमा आउन लागेको हो। यी दुवै लघुवित्तले मर्जर प्रक्रिया पूरा गरी गत फागुन ३० गतेबाट एकीकृत कारोबार पनि...

सिवाईसी नेपाल र आँधिखोला लघुवित्तको एकीकृत कारोबार फागुन ३० बाट

1677551899joint.png
काठमाण्डौ । मर्जर प्रक्रिया पूरा गरी सिवाईसी नेपाल लघुवित्त र आँधिखोला लघुवित्तले यही फागुन ३० गतेबाट एकीकृत कारोबार सुरु गर्ने भएको छ।  सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको नाममा एकीकृत कारोबार सुरु गर्न लागिएको हो।  गत असार २२ गते यी दुवै लघुवित्तबीच मर्जरमा जाने प्रारम्भिक सम्झौता भएको छ। गत असोज ७ गते सम्पन्न दुवै...

1695556604Online-Ad.gif

खराब कर्जा बढ्दा सिवाईसी लघुवित्तको नाफामा संकुचन, अन्य सूचक कस्ता ?

1675651336cyc.png
काठमाण्डौ । सिवाईसी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार समीक्षा अवधिमा संस्थाले २ करोड ३८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन गत वर्षको यही अवधिको तुलनामा ५८.९७ प्रतिशतले कम हो। गत वर्ष यही अवधिमा संस्थाले ५ करोड ८१ लाख रुपैयाँ नाफा...

सिवाईसी लघुवित्तद्वारा वार्षिक साधारणसभा आह्वान, ३१.५८% लाभांश पारित गर्ने

1671943780cyc.png
काठमाण्डौ । सिवाईसी लघुवित्त वित्तीय संस्था लिमिटेडले चौथो वार्षिक साधारणसभा डाकेको छ।  संस्थाको सञ्चालक समितिको शुक्रबार (पुस ८ गते) बसेको बैठकले यही पुस ३० गते वार्षिक साधारणसभा आयोजना गर्ने निर्णय गरेको छ। सभा पोखराको सभागृहचोकस्थित संस्थाको केन्द्रीय कार्यालयमा बिहान ११ बजेबाट सुरु हुनेछ।  सभाले आर्थिक वर्ष २०७८–७९ को...

सिवाईसी नेपाल लघुवित्तको लाभांश घोषणा

1671770390cyc.png
काठमाण्डौ । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७८–७९ का लागि लाभांश प्रस्ताव गरेको छ।  संस्थाको सञ्चालक समितिको बिहीबार (पुस ७ गते) बसेको बैठकले उक्त आर्थिक वर्षका लागि हाल कायम चुक्तापुँजी १२ करोड १६ लाख ४१ हजार ८४० रुपैयाँको कुल ३१.५८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।  प्रस्तावित लाभांशमा...

४५%ले नाफा घटेको सिवाईसी लघुवित्तको सेयरमा लगातार २५ दिन सर्किट, चलखेलको आशंका

1671621693cyc-25.png
काठमाण्डौ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा धेरैजसो लघुवित्त वित्तीय संस्थाको नाफा खुम्चिएको छ।  पछिल्लोपटक राष्ट्र बैंकले ब्याजदरमा क्याप लगाएपछि लघुवित्तको नाफामा गिरावट आएको हो। हाल राष्ट्र बैंकले लघुवित्तहरुलाई १५ प्रतिशतभन्दा बढी ब्याज लिन रोक लगाएको छ। यसको सीधा असर लघुवित्तको ब्याज आम्दानीमा परेको देखिन्छ। आँधीखोला...

सिवाईसी लघुवित्तको सेयर कारोबार फुकुवा, आइतबारबाट किनबेच गर्न सकिने

1670570368cyc.png
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सिवाईसी लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर कारोबार फुकुवा गरेको छ।  नेप्सेको आज मंसिर २३ गतेको निर्णयबाट मर्जर प्रयोजनका लागि रोक्का रहेको सिवाईसी लघुवित्तको आधारभूत सेयरधनीहरुबाहेकका अन्य सेयरधनीहरुको सेयर कारोबार फुकुवा गरेको हो।  अब आउँदो आइतबारबाट सिवाईसी लघुवित्तको सेयर...

नाफा घटे पनि सिवाईसी नेपाल लघुवित्तको रिजर्भमा १४४%को छलाङ, ईपीएस कति ?

1667704182cyc-nepal.png
काठमाण्डौ । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ।  समीक्षा अवधिमा संस्थाले १ करोड ५१ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा ४४.७२ प्रतिशतले कम हो। अघिल्लो वर्ष यही अवधिमा संस्थाले २ करोड ७३ लाख रुपैयाँ खुद नाफा...

सिवाईसी र आँधिखोला लघुवित्तले डाके एकैदिन विशेष साधारणसभा, मर्जर प्रक्रिया स्वीकृत गर्ने

1662606040peoples.png
काठमाण्डौ । मर्जर प्रक्रियालाई स्वीकृत गर्न सिवाईसी नेपाल र आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडले एकैदिन विशेष साधारणसभा डोकेका छन्।  यी दुवै लघुवित्तले आउँदो असोज ७ गते विशेष साधारणसभा डोकेका हुन्। आँधिखोलाको सभा स्याङ्जाको वालिङस्थित होटेल गाउँबेसीको सभामा हलमा बिहान ११ बजेबाट सुरु हुनेछ। सिवाईसी नेपालको सभा भने...

सिवाईसी नेपाल लघुवित्तको नाफा ५५%ले बढ्यो, ईपीएस रु. ६६.०३

1659062555cyc.png
काठमाण्डौ । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार समीक्षा अवधिमा संस्थाको खुद नाफा अघिल्लो वर्षको तुलनामा ५५.०८ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष संस्थाले ५ करोड १८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेकोमा समीक्षा अवधिमा बढेर ८ करोड ३...

सिवाईसी र आँधिखोला लघुवित्तको सेयर कारोबार रोक्का

1657173624nepse.jpg
काठमाण्डौ । सिवाईसी नेपाल लघुवित्त र आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर कारोबार रोक्का गरिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले मर्जर प्रयोजनका लागि यी दुवै लघुवित्तको सेयर कारोबार आज असार २३ गतेबाट रोक्का गरेको हो।  सिवाईसी नेपाल लघुवित्त र आँधिखोला लघुवित्तबीच हिजो असार २२ गते आपसमा मर्जरमा जाने प्रारम्भिक सम्झौता...

सिवाईसी नेपाल लघुवित्तको सेयर कारोबार खुल्यो, कतिमा भयो पहिलो किनबेच ?

1655097371cycl.png
काठमाण्डौ । धितोपत्र दोस्रो बजारमा आज सोमबारबाट सिवाईसी नेपाल लघुवित्त संस्था लिमिटेडको सेयर कारोबारमा आएको छ।  आजको स्पेसल प्रि–ओपन सेसनमा सिवाईसी नेपाल लघुवित्तको सेयर किनबेच भएसँगै आजबाट नियमित समयका लागि कारोबार खुलेको हो। स्पेसल प्रि–ओपन सेसनमा यो लघुवित्तको सेयर प्रतिकित्ता ३८२.२० रुपैयाँमा किनबेच भएको छ। पहिलो...

सिवाईसी नेपाल लघुवित्तको सेयर सोमबारबाट कारोबारमा आउने, ओपनिङ रेन्ज कति ?

1655000667cyc.jpg
काठमाण्डौ । सिवाईसी नेपाल लघुवित्त संस्था लिमिटेडको सेयर धितोपत्र दोस्रो बजारमा सोमबारबाट कारोबारमा आउने भएको छ।  यो लघुवित्त आईपीओ आज नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ। कुनै पनि कम्पनीको आईपीओमा नेप्सेमा सूचीकृत भएको दोस्रो दिनबाट कारोबारमा आउँछ। तर भोलि शनिबार र पर्सि आइतबार सार्वजनिक बिदा भएकोले सोमबारबाट मात्रै यो...

सिवाईसी नेपाल लघुवित्तको आईपीओ बाँडफाँड, यसरी हेर्न सकिन्छ नतिजा

16511176992787803525641644350380663329504501175155695n.jpg
काठमाण्डौ । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ आज बिहीबार बाँडफाँड गरिएको छ।  धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले आज बिहान ९ बजे सिवाईसी नेपाल लघुवित्तको आईपीओ बाँडफाँड गरेको हो। आईपीओ बाँडफाँड कार्यक्रम ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा राखिएको थियो। यो लघुवित्तले गत वैशाख २ गतेदेखि ६ गतेसम्म...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध