Economy crisis

पाकिस्तानमा इन्धनको हाहाकार, अचानक उडानहरु रद्द गर्न राष्ट्रिय एयरलाइन्स बाध्य

1697688655pia.jpg
काठमाण्डौ । पाकिस्तान अहिले आफ्नो इतिहासकै सबैभन्दा कठिन आर्थिक संकटसँग जुझिरहेको छ। यो संकट झनै गहिरिँदै गएको छ।  एकातिर महँगी चरम सीमामा छ। अर्कोतिर इन्धनको भाउ आकासिँदा सर्वसाधारणको पहुँचबाट टाढा भएको छ।  इन्धनको कमीको कारण पाकिस्तानको एभिएसन सेक्टर निकै प्रभावित भएको छ। राष्ट्रिय एयरलाइन्स पाकिस्तान इन्टरनेसनल एयरलाइन्स...

आर्थिक संकटमा फसेको पाकिस्तान र आईएमएफबीच ३ अर्ब डलरको सम्झौता

1688107699imf.jpg
काठमाण्डौ । आर्थिक संकटबाट गुज्रिरहेको पाकिस्तानसँग अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले ३ अर्ब डलरको सम्झौता गरेको छ। आईएमएफद्वारा प्रेस विज्ञप्तिमा पाकिस्तानसँग ३ अर्ब डलरको ‘स्टाफ लेभल स्ट्यान्डबाई एग्रिमेन्ट’ गरेको जानकारी गराइएको हो। यो सम्झौतालाई आईएमएफको कार्यकारी बोर्डले अनुमोदन गर्न बाँकी छ।  विज्ञप्तिअनुसार...

विश्वकै शक्तिशाली देश ‘डिफल्ट’ हुने खतरा बढ्यो, सेयर बजार आधाले घट्न सक्ने, लाखौँको रोजगारी गुम्न सक्ने

1683258005america.jpg
काठमाण्डौ । विश्वको सबैभन्दा शक्तिशाली देश अमेरिका आफ्नो इतिहासमा पहिलोपटक डिफल्ट हुने खतरा बढेको छ।  अमेरिकाका अर्थमन्त्री जेनेट येलेनले कर्जाको सीमा नबढाएको खण्डमा जुन १ मा देश डिफल्ट हुन सक्ने चेतावनी दिएकी छन्। यदि यस्तो भएमा यसको गम्भीर परिणाम हुनेछ।  ह्वाइट हाउसका अर्थशास्त्रीहरुले यसबाट देशमा ८३ लाख रोजगारी संकटमा पर्ने,...

1695556604Online-Ad.gif

पाकिस्तानमा पनि उठ्यो नोटबन्दीको माग, कतिको छ सबैभन्दा ठूलो दरको नोट ?

16826574655000.jpg
काठमाण्डौ । आर्थिक संकटको सामना गरिरहेको पाकिस्तानको अवस्था दिनानुदिन नाजुक बन्दै गएको छ। अहिलेसम्म उनले ठूलो आर्थिक सहयोग पाउन सकेका छैनन्। पाकिस्तान सरकारले यो कठिन परिस्थितिबाट बाहिर निस्कन हरसम्भव प्रयास गरिरहेको छ तर लगातार असफल भइरहेको छ।  एक अर्थशास्त्रीले पाकिस्तानी अर्थतन्त्रको कमजोर सासलाई नियन्त्रण गर्ने एउटा राम्रो...

पाकिस्तानमा महँगी ५ दशकयताकै उच्च स्तरमा, विदेशी मुद्रा सञ्चिति घट्दा आयात प्रभावित

1680417646pakistan.jpg
काठमाण्डौ । आर्थिक संकटको सामना गरिरहेको पाकिस्तानमा महँगीले ५ दशकयताकै कीर्तिमान तोडेको छ। वार्षिक आधारमा मार्चमा मुद्रास्फीति ३५.३७ प्रतिशत पुगेको छ।  पाकिस्तान सरकारले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) बाट बेलआउट प्याकेजको नीति परिवर्तन गरेको छ। जसका कारण ब्याजदर बढेको र यसको प्रभाव धेरै कुरामा देखिएको छ। घट्दै गएको विदेशी...

श्रीलंकालाई आईएमएफको ठूलो राहत, दियो ३ अर्ब डलरको बेलआउट प्याकेज

1679369606imf.png
काठमाण्डौ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले स्वतन्त्रतापछिकै सबैभन्दा भयानक आर्थिक संकटको सामना गरिरहेको श्रीलंकाका लागि ३ अर्ब डलरको बेलआउट प्याकेज स्वीकृत गरेको छ। करिब १ वर्षदेखि यो सम्झौताको चर्चा चलिरहेको थियो र अर्बौं डलरको ऋणमा डुबेको श्रीलंकाका लागि यो लाइफलाइनभन्दा कम छैन। श्रीलंकाका राष्ट्रपति रनिल विक...

श्रीलंकामा कुखुरा किलोको रु. १३००, दूध लिटरको रु. ४२०, बिजुली कटौतीले उद्योगधन्दा ठप्प

1678418408sirlanka.jpg
काठमाण्डौ । पछिल्लो समय चरम आर्थिक संकटमा फसेको श्रीलंकाको अहिलेको अवस्थामा खासै परिवर्तन भएको छैन। विद्युत् कटौतीका कारण व्यवसाय धरासायी बनेको छ भने महँगीले जनताका ढाड सेकेको छ।  श्रीलंका चीनको ऋणमा फसेर विस्तारै आर्थिक मन्दीतर्फ उन्मुख हुँदै गइरहेको थियो तर त्यसपछि कोरोना महामारीलगायत अन्य बाह्य कारणले देशको रुप बिगार्यो।...

चरम आर्थिक संकटमा फसेको पाकिस्तानमा ठूला कम्पनीहरु बन्द, देश छाड्दै धनाढ्य

1676954970pakistan.jpg
काठमाण्डौ । पाकिस्तानको अवस्था सुध्रिने नाम लिइरहेको छैन। जनताको कठिनाइ बढ्दै गइरहेको छ।  चरम महँगीको मारमा जनता परेका छन्। बेरोजगारी पनि उच्च विन्दुमा पुगेको छ।  संकटग्रस्त पाकिस्तानमा आपूर्ति शृंखला अवरोधका कारण सुजुकी मोटर्सलगायत धेरै ठूला कम्पनीहरुले आफ्ना प्लान्टहरु बन्द गरेका छन्। उत्पादन लगभग शून्य पारेका छन...

खर्बौंको खजानाले भरिपूर्ण छ पाकिस्तान, उपयोग गरेमा गर्नुपर्दैन सहयोगको गुहार

1675749178pakistan.jpg
काठमाण्डौ । पाकिस्तानले हाल अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)सँग ऋणका लागि गुहार गरिरहेको छ। तर, पाकिस्तानका एक सांसदले भने, ‘यदि देशले आफ्नो प्राकृतिक स्रोतहरु सही रुपमा प्रयोग गर्यो भने आईएमएफको भीखबाट मुक्त हुनेछ।’ पाकिस्तानी सांसदले पाकिस्तानले २३ पटक आईएमएफबाट ऋण लिएको बताए। चीनको परियोजना चीन–पाकिस्तान इकोनोमिक करिडोर...

पाकिस्तानको ढुकुटी हुँदैछ खाली, अब १८ दिनमात्रै धान्ने

1675414758rupee.jpg
काठमाण्डौ । पाकिस्तानले बेलआउट प्याकेजका लागि अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)सँग वार्ता सुरु गरिसकेको छ। तर, त्यहाँको विदेशी मुद्रा सञ्चिति तीव्र गतिमा घटिरहेको छ। यदि आईएमएफले छिट्टै ऋण दिन राजी भएन भने पाकिस्तान डिफल्ट हुनेछ।  पाकिस्तानको केन्द्रीय बैंक स्टेट बैंक अफ पाकिस्तानले बिहीबार देशको विदेशी मुद्रा सञ्चिति ३.०९ अर्ब...

श्रीलंकाको बाटोमा पाकिस्तान ! विदेशी मुद्रा सञ्चिती ८ वर्षयताकै न्यून, आयात १ महिनामात्रै धान्ने

1671961556pakistan.jpg
काठमाण्डौ । पाकिस्तानको आर्थिक अवस्था दिनप्रतिदिन नाजुक बन्दै गएको छ। पाकिस्तानको केन्द्रीय बैंकले आगामी दिनमा देश गम्भीर आर्थिक संकटमा फस्न सक्ने चेतावनी दिएको छ। स्टेट बैंक अफ पाकिस्तान (एसबीपी)ले शेहबाज शरिफ सरकारको आलोचना गर्दै भने, ‘यसले मूल्य र वित्तीय स्थिरताभन्दा वृद्धिलाई प्राथमिकता दिएको छ। अहिले त्यसको परिणाम मुलुकले...

श्रीलंकामा विदेशी मुद्रा सञ्चिति लगभग सकियो, महँगी चरमोत्कर्षमा, ३०० वस्तुको आयातमा रोक

1661400186sirlanka.jpg
काठमाण्डौ । इतिहासकै सबैभन्दा ठूलो आर्थिक संकटको सामना गरिरहेको श्रीलंकाले ध्वस्त भएको अर्थतन्त्रलाई बचाउन ठूलो कदम चालेको छ।  श्रीलंकाले अहिले आफ्नो खर्च घटाउन ३०० उपभोग्य वस्तुको आयातमा प्रतिबन्ध लगाएको छ। यसमा चकलेट–स्याम्पुसहित धेरै उत्पादनहरु समावेश छन्। आफ्नो स्वतन्त्रतापछि अर्थात् सन् १९४८ पछि श्रीलंका अहिले सबैभन्दा...

श्रीलंकामा एक वर्षका लागि पेट्रोल र डिजेल आयातमा अंकुश

1658843496sirlanka.jpg
काठमाण्डौ । विदेशी मुद्राको अभाव झेलिरहेको श्रीलंका सरकारले आगामी एक वर्षका लागि पेट्रोल र डिजेल आयातमा अंकुश लगाउने निर्णय गरेको छ। श्रीलंका सरकारले जुन २७ गतेदेखि इन्धन र अत्यावश्यक वस्तुको आपूर्तिमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो। समाचार एजेन्सी पीटीआईका अनुसार श्रीलंकाका बिजुली तथा ऊर्जामन्त्री कञ्चन विजास्केराले रासन...

आर्थिक संकटको चक्रव्यूहबाट बाहिरिन श्रीलंकाले के गर्नुपर्ला ?

1657769330sri-lanka.jpg
काठमाण्डौ । श्रीलंकामा विगत केही महिनादेखि चलिरहेको आर्थिक संकटले अहिले राजनीतिक संकटको रूप लिएको छ। राष्ट्रपति गोटाबाया राजापाक्षे देश छाडेर भागेका छन्। प्रधानमन्त्री रनिल विक्रमासिंघे कार्यवाहक राष्ट्रपति बनेका छन्। यही राजनीतिक अस्थिरताका कारण अहिलेको आर्थिक संकटको समाधान खोज्ने प्रयासमा रहेको अन्तर्राष्ट्रिय मुद्रा...

चरम आर्थिक संकटमा फसेको श्रीलंकामा महँगी ७०%सम्मले बढ्नसक्ने, यस्ता छन् पछिल्ला घटनाक्रम

1657525174SriLankan.jpg
काठमाण्डौ । श्रीलंकाको अवस्था दिनप्रतिदिन बिग्रिँदै गइरहेको छ। हजारौँ आन्दोलनकारी सडकमा उत्रिएका छन्। राष्ट्रपति गोटाबाया राजापाक्षे भागेको अवस्था छ।  भर्खरै हजारौँ प्रदर्शनकारी राष्ट्रपति निवासमा प्रवेश गरे र हंगामा मच्चाए। कोही स्विमिङ पुलमा नुहाएको, कोही किचन र सुत्ने कोठामा रमाइलो गरेको देखियो। श्रीलंकामा करिब ३...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध