election express

अन्ततः कांग्रेसले बाजी मार्यो ललितपुरमा

1495595633Chiribabu-Maharjan.jpg
काठमाण्डौ । निकै ठूलो रस्साकस्सी र कडा टक्करका बीच नेपाली कांग्रेसले ललितपुर महानगरपालिकामा बाजी मारेको छ । कांग्रेसको तर्फबाट मेयरका उम्मेद्वार चिरिबाबुु महर्जनले एमालेका उम्मेद्वार हरिकृष्ण व्यञ्जनकारलाई झिनो मतले पछार्दै जित हासिल गरेका हुन् ।  महर्जनले २४ हजार ६ सय ४२ मत प्राप्त गरे भने उनका निकटतम प्रतिदन्दी एमालेका...

पोखरामा एमोलेलाई ६४०० बढी मतको अग्रता

1495558747pokhara-mayor.jpg
काठमाण्डौ । स्थानीय निर्वाचन अन्तरगत जारी मतगणनाको पोखरा लेखनाथ महानगरको पछिल्लो मतगणना प्राप्त भएको छ । जस अनुुसार महानगरको मेयरमा पदमा एमालेका उम्मेद्वार ६ हजार ४ सय बढी मतको अग्रता लिएका छन् ।  एमालेको तर्फबाट मेयर पदका उम्मेद्वार मानबहादुर जिसीले ३४ हजार ६ सय ७२ मत प्राप्त गरेका छन् भने उनलाई कांग्रेसका रामजी कुँवरले २८ हजार २ सय...

आयो काठमाण्डौको ताजा मतपरिणाम

1495558543raju.jpg
काठमाण्डौ । देशकै पुरानो महानगर काठमाण्डौको ताजा मतपरिणाम प्राप्त भएको छ । जसअनुसार मेयर पदमा एमालेले करिब १२ हजार मतको अग्रता लिएको छ ।  एमालेका उम्मेद्वार विद्यासुन्दर शाक्यले ४१ हजार ४ सय ६५ मत प्राप्त गरेका छन् भने उनका निटकतम प्रतिदन्दी कांग्रेसका राजुुराज जोशीले २९ हजार ५ सय १४ मत प्राप्त गरेका छन् । काठमाण्डौमा तेश्रो स्थानमा...

1695556604Online-Ad.gif

स्थानीय तहको संख्या थप्ने निर्णमा एमाले आपत्ति, देउवामाथि खनिए ओली

1495540164kp-oli.jpeg
काठमाण्डौ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले स्थानीय निर्वाचनको पहिलो चरणको परिणामबाट अत्तालिएको कांग्रेस र माओवादीको योजनामा दोश्रो चरणको निर्वाचन नगराउने मनशायबाट प्रेरित भई स्थानीय निकायमा तह थप्ने मनपरी निर्णय भएको भन्दै आपत्ति जनाएको छ। मंगलबार आयोजित पत्रकार सम्मेलनमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले स्थानीय निकायको...

आयो काठमाण्डौको ताजा मतपरिणाम

1495539311raju.jpg
काठमाण्डौ । देशकै पुरानो महानगर काठमाण्डौको ताजा मत परिणाम प्राप्त भएको छ ।  यहाँ जारी स्थानीय निकाय निर्वाचनको मतगणनाको पछिल्लो अपडेट अनुसार एमालेले ११ हजार १ सय भन्दा बढी मतले अग्रता लिएको छ ।  अपरान्ह ४ः४५ बजेको अपडेट अनुसार एमालेको तर्फबाट मेयरका उम्मेद्वार विद्यासुन्दर शाक्यले ३९ हजार २ मत ल्याएका छन् । उनलाई कांग्रेसका...

काठमाण्डौमा एमाले जित नजिक

1495538121raju.jpg
काठमाण्डौ । देशकै पुरानो महानगर काठमाण्डौमा नेकपा एमाले जित नजिक पुुगेको छ ।  यहाँ जारी स्थानीय निकाय निर्वाचनको मतगणनाको पछिल्लो अपडेट अनुसार एमालेले करिब ११ हजार मतले अग्रता लिएको छ ।  १ लाख २० हजार बढी मत गन्दा एमालेको तर्फबाट मेयरका उम्मेद्वार विद्यासुन्दर शाक्यले ३८ हजार ९ सय ५५ मत ल्याएका छन् । उनलाई कांग्रेसका राजुुराज...

आयो चार महानगरको पछिल्लो मतपरिणाम

1495520334uml-nc.jpg
काठमाण्डौ । चार महानगरमा जारी मतगणनाको पछिल्लो अपडेट प्राप्त भएको छ । जस अनुसार तीन महानगरमा एमाले अग्रता कायम छ भने एक महानगरमा कांग्रेसले अग्रता लिइरहेको छ ।  चर्चाको शिखरमा रहेको भरतपुर महानगरपालिकामा एमालेले करिब ४ हजार मतले अग्रता लिएको छ । मेयरमा एमालेका उम्मेद्वार देवी ज्ञवालीले २५ हजार ४ सय ९३ मत ल्याएका छन् । उनलाई माओवादी...

यस्तो छ पोखरा र काठमाण्डौको ताजा मतपरिणाम

1495510294ktm-pkr.jpg
काठमाण्डौ । पोखरा लेखनाथ र काठमाण्डौ महानगरपालिकामा जारी मतगणनाको पछिल्लो मतपरिणाम प्राप्त भएको छ । यी दुवै क्षेत्रमा एमालेले आफ्नो सुरुवाती अग्रतालाई जारी गरेको छ। काठमाण्डौको मेयर पदमा एमाले उम्मेद्वारकाले १० हजार मतको अग्रता लिएका छन् भने पोखरामा समते ३७०० मतको फराकिलो अग्रता देखिएको छ ।  देशकै पुरानो महानगर काठमाण्डौमा...

पोखरामा एमाले २७ सय मतले अगाडि

1495476906pokhara-mayor.jpg
काठमाण्डौ । सबैभन्दा ठूलो महानगर लेखनाथ पोखराको मध्यरातिको मतपरिणाम प्राप्त भएको छ ।  मध्यरातमा सार्वजनिक मतपरिणाम अनुसार एमालेले २७ सय बढी मतको अग्रता लिएको छ ।  एमालेको तर्फबाट मेयर पदका उम्मेद्वार मानबहादुर जिसीले २५ हजार ९६ मत ल्याएका छन् भने उनलाई कांग्रेसका रामजी कुँवरले २२ हजार ३ सय ४६ मतले पछ्याइरहेका छन् ।  उपमेयरमा पनि...

काठमाण्डौमा एमालेको करिब १० हजार मतको अग्रता

1495473212raju.jpg
काठमाण्डौ । देशकै पुरानो महानगर काठमाण्डौको पछिल्लो मतपरिणाम सार्वजनिक भएको छ । जसअनुसार एमालेको अग्रता अझ फराकिलो बन्दै गएको छ ।  एमालेको तर्फबाट मेयरका उम्मेद्वार विद्यासुन्दर शाक्यले ३३ हजार ३ सय ९५ मत ल्याएका छन् । कांग्रेसका राजुराज जोशीले २३ हजार ९ सय ३४ मतले पछ्याइरहेका छन् । कांग्रेस भन्दा एमालेको मत अन्तर करिब १० हजार...

विराटनगर र वीरगञ्ज पनि अब महानगर, मधेशमा २२ तह थप

1495472350cabinet-meeting.jpg
काठमाण्डौ । स्थानीय तहको संख्या पुनरावलोकन गर्न गठित कार्यदलको सिफारिसअनुसार सरकारले थप २ उपमहानगरपालिकालाई महानगरपालिका बनाउने र तराई मधेशमा २२ वटा स्थानीय थप्ने निर्णय गरेको छ । मधेशी दलहरुलाई समेत निर्वाचनमा सहभागी गराउने रणनीति अनुरुप उनीहरुको मागलाई सम्बोधन गर्दै सरकारले यस्तो निर्णय गरेको हो ।  सरकारले स्थानीय विकास तथा...

आयो काठमाण्डौको ताजा मतपरिणाम

1495457260raju.jpg
काठमाण्डौ । देशकै पुरानो महानगर काठमाण्डौको ताजा मतपरिणाम सार्वजनिक भएको छ ।  जस अनुसार मेयरमा एमाले उम्मेद्वार विद्यासुन्दर शाक्यले ९ हजार १ सय ७० मतको अग्रता लिएका छन् । उनले ३२ हजार ३ सय ८८ मत ल्याएका छन् । उनलाई कांग्रेसका राजुुराज जोशीले २३ हजार २ सय १८ मतले पछ्याइरहेका छन् ।  तेश्रो स्थानमा रहेकी विवेकशील पार्टीकी रञ्जुु...

ललितपुरको मेयर पनि एमालेले नै उछिट्याउने संभावना !

1495454780lalitpur.jpg
काठमाण्डौ । ललितपुर महानगरपालिकाको पछिल्लो मतपरिणाम अनुसार एमालेले कांग्रेसको निकै नजिक पुुगेर टक्कर दिएको छ।  निकै लामो समय कांग्रेसका उम्मेद्वारले यो महानगरमा अग्रता लिइरहेका छन् । तर पछिल्लो पटक सार्वजनिक मत परिणाम अनुसार कांग्रेसको तर्फबाट मेयरका उम्मेद्वार चिरिबाबुु महर्जनले २३ हजार १ सय ४० मत ल्याएका छन् भने उनलाई एमालेका...

यस्तो छ भरतपुर र पोखराको ताजा मतपरिणाम

1495454307Bharatpur-pkr.jpg
काठमाण्डौ । चर्चाको शिखरमा रहेको भरतपुर र पोखरा लेखनाथ महानगरको ताजा मतपरिणाम प्राप्त भएको छ ।  जिल्लास्थित निर्वाचन कार्यालयहरुले दिएका जानकारी अनुसार दुवै महानगरमा एमालेको अग्रता कायमै छ ।  भरतपुरमा प्रधानमन्त्री पुत्री रेणुु दाहालले कांग्रेसको समर्थनमा माओवादी केन्द्रबाट मेयर पदमा उम्मेद्वारी दिएका कारण यो स्थान चर्चाको...

काठमाण्डौमा रञ्जुलाई शानदार मत, माओवादीको जमानत जफत हुने

1495447116raju.jpg
काठमाण्डौ । उम्मेद्वारी दिंदासम्म जमानत जफत हुने कतिपयबाट आँकलन गरिएकी विवेकशील पार्टीकी रञ्जुु दर्शनाले काठमाण्डौ महानगरको मेयर पदमा हालसम्म १२.७ प्रतिशत मत प्राप्त गरिसकेकी छिन् ।  कुल खसेको मतको १० प्रतिशत भन्दा कम मत आउने उम्मेद्वारको जमानत जफत हुने व्यवस्था छ । यो हिसाबले रञ्जुु दर्शनाले पाएको मतलाई निकै सम्मानजनक मान्न...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध