election express

काठमाण्डौमा एमालेलाई साझा पछ्याउँदै, रेणु दाहालको मतअन्तर घट्यो

1494870468bidhya-and-kishor.jpg
काठमाण्डौ । सोमबार अबेर राति सार्वजनिक पछिल्लो मत परिणाम अनुसार पनि काठमाण्डौ र भरतपुर महानगरपालिकामा एमालेले नै अग्रता कायम गरेको छ ।  काठमाण्डौमा एमालेका मेयरका उम्मेद्वार विद्यासुन्दर शाक्यले ९५ मत प्राप्त गरेका छन् । साझा पार्टीका किशोर थापाले ७५ मतसहित उनलाई पछ्याउँदैछन् ।  कांग्रेसका राजुराज जोशी ५४ मतसहित तेश्रो स्थानमा...

प्रचण्डपुत्रीलाई दोब्बर मतले उछिने देवी ज्ञवालीले

1494867552DSC04237.JPG
काठमाण्डौ । भरतपुर महानगरपालिकाको पछिल्लो मतपरिणाम अनुसार प्रधानमन्त्री पुुष्पकमल दाहालकी पुत्री तथा कांग्रेस माओवादी गठबन्धनको मेयर पदकी संयुक्त उम्मेद्वार रेणु दाहाललाई एमाले उम्मेद्वारले दोब्बर मत अन्तरले उछिनेका छन् ।  यो क्षेत्रमा एमालेका मेयरका उम्मेद्वार देवी ज्ञवालीले २४६ मत ल्याएका छन् भने रेणु दाहालले १ सय १३ मत...

के काठमाण्डौमा पनि जन्मिएलान् केजरीवाल ?

1494866910head.png
काठमाण्डौ । देशकै चासोको बिषय रहेको काठमाण्डौ महानगरपालिकामा केजरीवालको जन्म होला ? स्थानीय निर्वाचनको पहिलो चरणको मतपरिणामतर्फ ध्यान केन्द्रीत गरिरहेका धेरैमा अहिले यही प्रश्नले घर गरेको छ ।  ठूला भन्ने दलहरुले बेलैमा विचार नपुर्याउने हो भने उनीहरु इतिहास बन्ने र भविष्यमा नाम नसुनिएका तर स्पष्ट भिजन भएका र काम गर्ने क्षमता भएका...

1695556604Online-Ad.gif

जुम्लाबाट खुल्यो माओवादी खाता, मुस्ताङका २ गाउँपालिकामा एमाले/कांग्रेस विजयी

1494863670three-parties.jpg
काठमाण्डौ ।  एमाले अखडा मानिएको जुम्लाको गुठिचौर गाउँपालिकाको प्रमुखमा माओवादी केन्द्रका हरिबहादुर भण्डारी विजयी भएका छन् ।  उपप्रमुखमा पनि माओवादी केन्द्रका जानदेवी ऐडिले जित हासिल गरेकी छिन् ।  माओवादी केन्द्रका भण्डारीले एक हजार ५ सय ९६ मत प्राप्त गरी गाउँपालिकाको अध्यक्षमा निर्वाचित भए भने उनका निकटतम् प्रतिद्वन्द्वी...

कांग्रेस–माओवादी तालमेल फेल खाने संकेत, चारै महानगरमा एमाले अगाडि

1494860553emale.jpg
काठमाण्डौ । चितवनको भरतपुर महानगरपालिकाको पछिल्लो मतपरिणाम अनुसार प्रचण्डपुत्री रेणु दाहाल एमाले उम्मेद्वारसँग पछि परेकी छिन् ।  भरतपुरमा हालसम्मको मत परिणाम अनुसार रेणु दाहालले ६८ मत पाएकी छिन् भने एमालेका देवी ज्ञवालीले १०३ मत पाएका छन् । यो प्रारम्भिक मत परिणाम भए पनि यसले कांग्रेस र माओवादीबीचको चुनावी तालमेल विफल बन्नसक्ने...

चारमध्ये तीन महानगरमा एमाले अघि, कांग्रेस पछ्याउँदै

1494846323uml-nepal.jpg
काठमाण्डौ । देशका चार महानगरपालिकामध्ये विवादका कारण हालसम्म रोकिएको भरतपुर महानगरपालिकाको मतगणना भर्खरै सुरु भएको छ ।  बाँकी तीनवटा महानगरको मतगणना भने भइरहेको छ । मतगणनाको प्रारम्भिक नतिजनामा तीनवटै महानगरपालिकामा एमालेले अग्रता लिएको छ ।  बिहानसम्म ललितपुरमा कांग्रेस उम्मेद्वार अगाडि देखिएकोमा उसलाई उछिनेर त्यहाँ पनि...

अपडेट : एमाले ४३ स्थानमा अगाडि, कांग्रेस २५ र माओवादी १२ स्थानमा(सूचिसहित)

1494842450dalharu.jpg
काठमाण्डौ । स्थानीय निकायको पहिलो चरणको मतदानको प्रारम्भिक नतिजाहरु धमाधम आइरहेका छन् । प्रारम्भिक चरणमा आएका नतिजालाई हेर्दा एमालेले सबैलाई उछिनेको छ ।  एमालेले ३६ स्थानमा अग्रता लिएको छ भने कांग्रेसले २५ स्थानमा । संसदमा समेत तेश्रो दल माओवादी केन्द्रको प्रारम्भिक नतिजामा पनि तेश्रो स्थान नै देखिएको छ । माओवादीले १२ स्थानमा...

Live Update : कहाँ कस्ले जित्यो ? को अगाडि ?

1494825305Election-Express.jpg
-कास्कीको मादी गाउँपालिका वडानम्बर १ मा एमालेका उम्मेदवार सुरज गुरूङ प्यानलसहित विजयी भएका छन् । उनले ६१२ मत प्राप्त गरेका हुन् । कांग्रेस उम्मेद्वारले भने ४ सय ५९ मतमै चित्त बुझाउनुपर्यो ।  -हिमाली जिल्ला मनाङको चामे गाउँपालिका प्रमुखमा एमालेका लोकेन्द्रबहादुर घले बिजयी भएका छन् । उनले प्रतिद्धन्द्धी कांग्रेसकी अनिता लामालाई ४१ मत...

काठमाण्डौका नगरपालिका : चारवटामा एमाले, तीनवटामा कांग्रेस अगाडि

1494824367nc-uml.jpg
काठमाण्डौ । देशका चार महानगरपालिकामध्ये ललितपुरको मतगणना जारी छ, अन्य तीन महानगरको मतगणना सुरु हुन सकेको छैन ।  महानगरबाहेक काठमाण्डौ जिल्लाका ७ नगरपालिकाहरुको प्रारम्भिक मत परिणाम समेत आउन थालेको छ । यी ७ नगरपालिकामा एमाले ४ स्थानमा अगाडि छ भने कांग्रेस ३ स्थानमा अघि छ ।  किर्तिपुर, नागार्जुन, दक्षिणकाली र शंखरापुर नगरपालिकामा...

ललितपुर र जाजरकोटको दुई वडामा कांग्रेसले गाड्यो विजयको झण्डा

1494823635nepali-congress.jpg
काठमाण्डौ । ललितपुर महानगरपालिकाको वडानम्बर १ मा कांग्रेसको प्यानल नै विजयी भएको छ ।  वडानम्बर १ का अध्यक्ष निर्मल तण्डुकारको समूह नै विजयी भएको हो । यस्तै, जाजरकोटको कुशे गाउँपालिका वडानम्बर ९ मा समेत अध्यक्षसहित प्यानलमै कांग्रेसले विजयको झण्डा गाडेको खबर प्राप्त भएको छ ।  ...

पहिलोपटक मनाङमा फहरायो एमालेको झण्डा

1494822550manang-2222.png
काठमाण्डौ । एमालेले मनाङको इतिहासमै पहिलोपटक चुनाव जितेको छ । यो जिल्लाको नेस्याङ गाउँपालिकाको प्यानलमै एमालेले विजयको झण्डा गाडेको हो ।  यो गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षसहित सबै वडाका अध्यक्ष तथा सदस्यमा विजय हालिस गरेको छ ।  जिल्ला निर्वाचन कार्यालयका अनुसार गाउँपालिका प्रमुुखमा एमालेका कान्छा घले ६२७ मत प्राप्त गरी बिजयी...

हालसम्मको मत परिणाम : कहाँ कस्ले जित्यो ? को अगाडि बढ्यो ?

1494820591vote-counting-nepal.jpg
काठमाण्डौ । आइतबार सम्पन्न  स्थानीय निकाय निर्वाचनको पहिलो चरणको मतपरिणाम आउन थालेको छ । मतदानको आधारमा आएको हालसम्मको परिणाममा एमालेले मनांगबाट खाता खोलेको छ भने केही क्षेत्रमा एमाले र अन्य केही  क्षेत्रमा कांग्रेसले अग्रता लिएको छ । हालसम्म मतगणना जारी रहेको केही क्षेत्रमा मात्र माओवादी केन्द्रको अग्रता छ ।  मनाङबाट एमालेले...

निर्वाचनको बिषयले करिश्माको घरझगडा उत्कर्षमा

1494782222karishma.jpg
काठमाण्डौ । मतदानका लागि आवश्यक मतदाता परिचयपत्र नबनाइदिएको बिषयलाई लिएर चर्चित अभिनेत्री तथा नयाँशक्ति पार्टीकी नेतृ करिश्मा मानन्धर र उनका पतिबीचको घरायसी विवाद छताछुल्ल भएको छ ।  नायिका करिश्मा मानन्धरले पति विनोदले उनले र उनकी छोरीको मात्र मतदाता परिचयपत्र बनाएर आफूमाथि तानाशाही लादेको आरोप लगाउँदै सामाजिक सञ्जालमा घरायसी...

चार महानगर : एमाले अगाडि, कांग्रेस पछ्याउँदै !

1494771559DSC04347.JPG
काठमाण्डौ । निकै उत्साहका साथ पहिलो चरणको स्थानीय निर्वाचन अन्तरगत मतदान कार्य आइतबार सम्पन्न भएको छ । निर्वाचन आयोगले जिल्लाहरुबाट आएका विवरणलाई आधार मानी ७१ प्रतिशत मत खसेको बताएको छ । उत्साहप्रद मतदान छिटपुट घटनाबाहेक शान्तिपूर्ण नै रह्यो। मतदान कार्य सम्पन्न भएपछि काठमाण्डौ लगायतका क्षेत्रमा मतगणना आज रातिदेखि नै सुरु हुने...

७१ प्रतिशत मत खस्यो

1494769116election-final.jpg
काठमाण्डौ । स्थानीय निर्वाचनको पहिलो चरणमा आइतबार ३४ जिल्लामा ७१ प्रतिशत मत खसेको छ ।  निर्वाचन आयोगले मतदानको समय सकिएपछि जिल्लाहरुबाट प्राप्त तथ्यांकको प्रारम्भिक विश्लेषण गर्दै ७१ प्रतिशत मत खसेको बताएको हो ।  आयोगले स्थानीय निर्वाचनमा देखिएको सहभागितालाई निकै उत्साहप्रद पनि भनेको छ ।    ...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध