election express

भरतपुरमा रेणु ५४१ मतले पछाडि

1495298327Renu-Dahal.jpg
काठमाण्डौ । चर्चाको शिखरमा रहेको भरतपुर महानगरपालिकामा एमाले उम्मेद्वार देवी ज्ञवालीको अग्रता कायमै छ ।  पछिल्लो पटक सार्वजनिक मत परिणाम अनुसार मेयरमा एमालेका उम्मेद्वार ज्ञवाली १६ हजार ४ सय ४१ मत प्राप्त गरेका छन् । उनलाई माओवादीकी रेणुु दाहालले १५ हजार ९ सय मतले पछ्याइरहेकी छिन् ।  ...

आयो काठमाण्डौको ताजा मतपरिणाम

1495298141raju.jpg
काठमाण्डौ । देशकै पुरानो महानगर काठमाण्डौको ताजा मतपरिणाम प्राप्त भएको छ । निर्वाचन कार्यालय काठमाण्डौका अनुसार काठमाण्डौ महानगरको मेयर पदमा एमालेका उम्मेद्वार विद्यासुन्दर शाक्यले ६१०० मतले अगाडि छन् । उनले २० हजार ३२ मत प्राप्त गरेका छन् भने उनलाई कांग्रेसका राजुराज जोशीले १३ हजार ९ सय ३२ मतले पछ्याइरहेका छन् । त्यस्तै, तेश्रो...

निर्वाचन धाँदलीप्रति संसदीय छानबिन गर्न एमालेको माग

1495292653cpn-uml.jpg
काठमाण्डौ । प्रमुख प्रतिपक्षी दल एमालेले पहिलो चरणको स्थानीय निर्वाचनको क्रममा सरकारको संरक्षणमा विभिन्न जिल्लामा धाँदली भएको भन्दै संसदीय छानबिनको माग गरेको छ ।  एमालेको शनिवार बसेको स्थायी कमिटी बैठकले सत्ताको संरक्षणमा धाँदली भएको भन्दै संसदीय निर्वाचन हुनुपर्ने माग गरेको हो ।  पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा...

1695556604Online-Ad.gif

यस्तो छ ललितपुरमा मत अपडेट

1495291583lalitpur.jpg
काठमाण्डौ । ललितपुर महानगरपालिकाको पछिल्लो मत अपडेट सार्वजनिक भएको छ । पछिल्लोपटक सार्वजनिक परिणाम अनुसार कांग्रेसको अग्रता कायम छ ।  ललितपुरमा कांग्रेसको तर्फबाट मेयर पदका उम्मेद्वार चिरिबाबुु महर्जनले १७ हजार १ सय ७१ मत ल्याएका छन् । एमालेका हरिकृष्ण व्यञ्जनकारले १५ हजार ४ सय ७४ मतले पछ्याइरहेका छन् ।  ...

आयो काठमाण्डौको ताजा मतपरिणाम

1495291312raju.jpg
काठमाण्डौ । देशकै पुरानो महानगर काठमाण्डौको ताजा मतपरिणाम सार्वजनिक भएको छ ।  निर्वाचन आयोगका अनुसार राति ८ बजेको मतपरिणाम अनुसार एमालेका विद्यासुन्दर शाक्यले १९ हजार ८ सय ५४ मत ल्याएका छन् । उनका निकटतम प्रतिदन्दी राजुुराज जोशीले १३ हजार ७ सय ५५ मत ल्याएका छन् । तेश्रो स्थानमा विवेकशीलकी रञ्जुु दर्शना ७९३६ मतसहित रहेकी छिन् ।   ...

आयो पोखराको ताजा मतपरिणाम

1495274789pokhara-mayor.jpg
काठमाण्डौ । पोखरा लेखनाथ महानगरपालिकाको पछिल्लो मतपरिणाम प्राप्त भएको छ । जसअनुसार एमाले उम्मेद्वार मानबहादुर जिसीले करिब २१ सय बढी मतको अग्रता लिएका छन् ।  जिसीले २१ हजार ३ सय २७ मत प्राप्त गरेका छन् भने उनलाई कांग्रेसका रामजी कुँवरले १९ हजार २ सय ६४ मतले पछ्याइरहेका छन् ।  उपमेयरमा पनि एमालेकै अग्रता छ । एमालेले उपमेयरमा २० हजार ९७...

ललितपुरको र पोखराको ताजा मतपरिणाम

1495271010lalitpur-pkr.jpg
काठमाण्डौ । ललितपुर महानगरपालिकामा कांग्रेसको तर्फबाट मेयरका उम्मेद्वार चिरिबाबु महर्जनको अग्रता कायमै छ ।  पछिल्लो मत परिणाम अनुसार महर्जनले १६ हजार ६ सय १३ मत ल्याएका छन् । उनलाई एमाले उम्मेद्वार हरिकृष्ण व्यञ्जनकारले १४ हजार ९ सय १ मतले पछ्याइरहेका छन् ।  उता, पोखरा लेखनाथ महानगरमा मेयर पदमा एमाले उम्मेद्वार मानबहादुर जिसीले २...

काठमाण्डौमा एमाले ६ हजार मतले अगाडि

1495270443raju.jpg
काठमाण्डौ । देशकै पुरानो महानगर काठमाण्डौको मेयर पदमा एमालेका उम्मेद्वार विद्यासुन्दर शाक्यले करिब ६ हजार मतको फराकिलो अन्तरले अगाडि बढेका छन् ।  पछिल्लो मतपरिणाम अनुसार शाक्यले १७ हजार ८ सय ८९ मत ल्याएका छन् । उनका निकटतम प्रतिदन्दी कांग्रेसका राजुराज जोशीले ११ हजार ९ सय ९५ मत मात्र प्राप्त गरेका छन् ।  तेश्रो स्थानमा रहेकी...

आयो भरतपुरको ताजा मतपरिणाम

1495270172Renu-Dahal.jpg
काठमाण्डौ । हिजो रातभरि रोकिएर एकघण्टाअघि सुरु भएको भतरपुर महानगरपालिकाको मतगणनाको पछिल्लो परिणाम सार्वजनिक भएको छ ।  जसअनुसार एमालेका मेयर पदका उम्मेद्वार देवी ज्ञवाली १५ हजार ३ सय ४७ मतसहित अग्रस्थानमा छन् । उनलाई माओवादीकी रेणुु दाहालले १५ हजार ३७ मतले पछ्याइरहेकी छिन् ।  ...

आयो पोखरा महानगरको मत अपडेट

1495267895pokhara-mayor.jpg
काठमाण्डौ । सबैभन्दा ठूलो महानगर पोखरा लेखनाथको ताजा मत परिणाम सार्वजनिक भएको छ ।  पछिल्लो मतपरिणाम अनुसार एमालेले सुरुवाती अग्रतालाई कायमै राखेको छ । एमालेको तर्फबाट मेयरका उम्मेद्वार मानबहादुुर जिसीले २० हजार १ सय ७७ मत ल्याएका छन् भने कांग्रेसका रामजी कुँवरले १८ हजार १ सय ८३ मतले पछ्याइरहेका छन् ।  उपमेयरमा पनि एमालेकै अग्रता छ...

आयो २५६ स्थानको मतपरिणाम, एमालेको अग्रता कायमै

1495267691three-parties.jpg
काठमाण्डौ । पहिलो चरणको स्थानीय निर्वाचनको मतगणना धेरै स्थानमा सम्पन्न भइसकेका छन् । यो क्रममा एमालेले सुरुवाती अग्रतालाई कायमै राखेको छ भने कांग्रेसले उसलाई पछ्याइरहेको छ । हालसम्म प्राप्त परिणाम अनुसार एमाले १ सय ४ स्थानमा, कांग्रेस ९९ स्थान र माओवादी ४६ स्थानमा विजयी भएका छन् । स्वतन्त्र उम्मेद्वारले ३ ठाउँबाट बाजी मारेका छन् भने...

रोकिएको भरतपुरको मतगणना सुरु

1495264046Renu-Dahal.jpg
चितवन । भरतपुर महानगरपलिकामा शुक्रबार साँझबाट स्थगित मतगणना सुरु भएको छ । १० नम्बर वडाबाट मतगणना सुरु भएको हो ।  मुख्य राजनीतिक दलका नेताहरु सम्मिलित कार्यदल गठनसँगै विरोधमा रहेका कांग्रेस, माओवादी केन्द्र र राप्रपा समेत सहमतिमा आएपछि मतगणना सुरु भएको हो । ९ नम्बर वडाको मतका विषयमा रहेको विवाद के गर्ने, पुनः गणना गर्ने या नगर्ने...

यस्तो छ काठमाण्डौ र पोखराको ताजा मतपरिणाम

1495254079ktm-pkr.jpg
काठमाण्डौ । देशकै पुरानो महानगर काठमाण्डौको ताजा मतपरिणाम सार्वजनिक भएको छ।  बिहान ९ः३० बजे सार्वजनिक पछिल्लो मतपरिणाम अनुसार एमालेको तर्फबाट मेयरका उम्मेद्वार विद्यासुन्दर शाक्यले सुरुवाती अग्रतालाई कायम राखेका छन् ।  उनले १६ हजार ५५० मत प्राप्त गरेका छन् । उनलाई कांग्रेसका राजुराज जोशीले ११ हजार ३५९ मतसहित पछ्याइरहेका छन् ।...

राति १२ बजेको अपडेट : पोखरामा ७०० मत अन्तरले एमाले अगाडि

1495218610pokhara-mayor.jpg
काठमाण्डौ । देशकै ठूलो महानगरपालिका भरतपुरको ताजा मतपरिणाम प्राप्त भएको छ । राति १२ बजे सार्वजनिक गरिएको मतपरिणाम अनुसार यहाँ एमाले उम्मेद्वारको अग्रता कायम छ ।  एमाले उम्मेद्वार मानबहादुर जिसीले १५ हजार १ सय २१ मतले अग्रता लिएका छन् । कांग्रेसका रामजी कुँवरले १४ हजार ४ सय ५५ मत प्राप्त गरेका छन् । जिसीले कुँवरलाई केही फराकिलो मत...

भरतपुरका निर्वाचन अधिकृतले मुख खोले, भने–‘केही दलले फसाउन खोजे’

1495218091ec.jpg
काठमाण्डौ । कांग्रेस, माओवादी र राप्रपाका नेता तथा कार्यकर्ताले धाँदली गरेको आरोप लगाइएका भरतपुरका मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेले प्रष्टीकरण दिएका छन् ।  उनले बिजशालाका स्थानीय प्रतिनिधिसँग कुरा गर्दै आफूलाई राजनीतिक दलका नेताहरुले फसाउन खोजेको दाबी गर्दै भने–‘मैले र मेरा कर्मचारीहरुले विवादमा आउने खालका त्यस्तो...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध