election express

जस्तो हल्ला चल्यो त्यस्तै भयो, प्रचण्डपुत्रीको अग्रता

1495167642Renu-Dahal.jpg
काठमाण्डौ । सर्वाधिक चासोको बिषय बनेको भरतपुर महानगरपालिकाको पछिल्लो मतपरिणाम अनुसार प्रचण्डपुत्री रेणु दाहालले एकाएक अग्रता लिएकी छिन् ।  दाहालले ११ हजार ९ सय ८५ मत प्राप्त गरेकी छिन् भने एमालेका देवी ज्ञवालीले ११ हजार ९ सय २ मत प्राप्त गरेका छन् ।  आज(शुक्रबार) प्रचण्ड एक कार्यक्रमको बाहानामा चितवन जाने र सो क्रममा छोरीलाई...

आयो काठमाण्डौको ताजा मतपरिणाम

1495130868raju.jpg
काठमाण्डौ । देशकै पुरानो महानगर काठमाण्डौको ताजा मत परिणाम सार्वजनिक भएको छ ।  राति ११ः४५ बजे सार्वजनिक मत परिणाम अनुसार पनि एमालेका मेयरका उम्मेद्वार विद्यासुन्दर शाक्य नै अगाडि छन् । उनले हालसम्म ६७६१ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिदन्दी कांग्रेसका राजुराज जोशीले ४३०३ मत प्राप्त गरेका छन् । विवेकशीलकी रञ्जु दर्शना २८१८...

कांग्रेस–माओवादीले दोलखामा बुथ कब्जा गरेको भिडियो फेला !

1495130481election-fraud.jpg
काठमाण्डौ । स्थानीय निर्वाचनको मतपरिणाम आउने क्रम जारी रहेको अवस्थामा बिहीबारको संसद बैठक एमालेका तर्फबाट बोल्दै सांसद राजेन्द्र पाण्डेले सरकारले शक्तिको दुरुपयोग गरी ठाउँ ठाउँमा बुुथ कब्जा गरी धादँली गरेको भन्दै छानबिनको माग गरेका छन् । उनको यो माग त्यत्तिकै आएको होइन भन्ने एउटा भिडियो प्रमाण फेला परेको छ । जहाँ माओवादी र कांग्रेसले...

1695556604Online-Ad.gif

पोखरामा एमाले १४० मतले मात्र अगाडि

1495121280pokhara-mayor.jpg
काठमाण्डौ । पोखरा लेखनाथ महानगरपालिकामा एमालेका मेयरका उम्मेद्वार कांग्रेसका उम्मेद््वार भन्दा झिनो मत अन्तरले मात्र अगाडि छन् ।  हालै प्राप्त ताजा मत परिणाम अनुसार एमालेका मानबहादुर जिसीले १० हजार ५ सय ४१ मत प्राप्त गरेका छन् भने कांग्रेसका रामजी कुँवरले १० हजार ४ सय १ मतले पछ्याइरहेका छन् ।  यस्तै, उपमेयरमा एमाले उम्मेद्वारले १०...

रेणु अझै पछि परिन्, २०७५ मतले देवी ज्ञवाली अगाडि

1495120647Renu-Dahal.jpg
काठमाण्डौ । चर्चाको शिखरमा रहेको भरतपुर महानगरपालिकाको पछिल्लो मत परिणाम प्राप्त भएको छ ।  पछिल्लो परिणाम अनुसार प्रचण्डपुत्री तथा माओवादी कांग्रेस गठबन्धनको तर्फबाट मेयरको उम्मेद्वार रेणु दाहाल अझ पछाडि परेकी छिन् ।  एमालेको तर्फबाट मेयरका उम्मेद्वार देवी ज्ञवालीले १००२२ मत ल्याउँदा रेणुको ७९४७ मत मात्र प्राप्त भएको छ । यो...

प्रचण्डको घरमा एमाले झण्डा, रेणुलाई घरबाटै घात !

1495120395sun-flag.jpg
काठमाण्डौ । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुुष्पकमल दाहाललाई झड्का लागेको छ । छोरी रेणुु दाहालले हार्ने अवस्था हुँदै गर्दा उनकै वडामा समेत एमालेले जितको झण्डा फहराइदिएको छ ।  प्रचण्डको आफ्नो वडा भरतपुर महानगरपालिकाको वडानम्बर ४ बाटै उनले स्थानीय निर्वाचनमा भरतपुरको पहिलो मत खसालेका थिए । उनका अन्य परिवारजनले समेत...

फराकिलो अन्तरले ललितपुरमा कांग्रेस अगाडि

1495119751lalitpur.jpg
काठमाण्डौ । ललितपुर महानगरपालिकामा कांग्रेसले मत अन्तरलाई केही फराकिलो बनाउँदै अग्रता कायम राखेको छ ।  करिब ३० हजार मत गन्दा यो महानगरमा कांग्रेस उम्मेद्वार चिरिबाबु महर्जनले १४७७५ मत ल्याएका छन् । उनलाई एमालेका हरिकृष्ण व्यञ्जनकारले १३५५२ मतले पछ्याइरहेका छन् । उपमेयरमा पनि कांग्रेस उम्मेद्वारकै अग्रता छ ।  ...

काठमाण्डौ महानगरको ताजा मतपरिणाम, एमाले २४ सयले अगाडि

1495119483raju.jpg
काठमाण्डौ । देशकै पुरानो काठमाण्डौ महानगरपालिकाको समेत पछिल्लो मतपरिणाम आएको छ । जस अनुसार एमालेका मेयरका उम्मेद्वार विद्यासुन्दर शाक्य निकटतम प्रतिद्वन्द्वीभन्दा २४ सय बढी मतले अगाडि बढेका छन् ।  शाक्यले ६६४८ मत ल्याएका छन् भने कांग्रेसका मेयरका उम्मेद्वार राजुराज जोशीले ४२२१ मत मात्र प्राप्त गरेका छन् । तेश्रो स्थानमा...

आयो पोखरा महानगरको अपडेट

1495118939pokhara-mayor.jpg
काठमाण्डौ । पोखरा लेखनाथ महानगरपालिकाको ताजा मतपरिणाम प्राप्त भएको छ । जसअनुसार एमालेको तर्फबाट मेयरका उम्मेद्वार मानबहादुर जिसीले अग्रतालाई केही बढाएका छन् ।  उनले हालसम्म ९८६६ मत प्राप्त गरेका छन् । उनलाई नेपाली कांग्रेसका रामजी कुँवरले ९५७६ मतले पछ्याइरहेका छन् ।  उपमेयरमा एमालेले ९५१४ मत ल्याएको छ भने कांग्रेसको ८२५८ मत छ । ...

प्रचण्डपुत्रीलाई भरतपुरका हरेक वडामा धोका !

1495118737Renu-Dahal.jpg
काठमाण्डौ । पुरानो महानगरपालिका काठमाण्डौपछि स्थानीय निर्वाचनमा नयाँ महानगरपालिका भरतपुरको निकै ठूलो चर्चा छ । चर्चाको कारण हो, यहाँ प्रधानमन्त्री प्रचण्डकी सुपुत्री रेणु दाहाल चुनावी मैदानमा हुनुु । अर्को कारण हो, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रचण्डको चुनावी तालमेलको भविष्य तथा यो क्षेत्रको चुनावी परिणामलाई ठूला...

आयो पोखराको ताजा मत परिणाम

1495113395pokhara-mayor.jpg
काठमाण्डौ । पोखरा लेखनाथ महानगरपालिकाको ताजा मत परिणाम आएको छ ।  निर्वाचन कार्यालय कास्कीका अनुसार साँझ ६ः४५ बजे सार्वजनिक गरिएको मतपरिणाम अनुसार मेयरमा एमालेका उम्मेद्वार मानबहादुर जिसीले ९७२८ मत प्राप्त गरेका छन् । कांग्रेसका रामजी कुँवरको भने ९३९२ मत छ । ...

यस्तो छ चार महानगरको ताजा मतपरिणाम

1495112631four-metro.jpg
काठमाण्डौ । देशका चार महानगरको पछिल्लो मतपरिणाम प्राप्त भएको छ । चारमध्ये तीन महानगरमा एमाले र एकमा कांग्रेसको अग्रता कायम छ । काठमाण्डौ महानगरपालिकाको मेयर पदमा एमालेका विद्यासुन्दर शाक्यले ६२३८ मत प्राप्त गरेका छन् । उनलाई कांग्रेसका राजुराज जोशीले ४००४ मतले पछ्याइरहेका छन् । काठमाण्डौ महानगरमा तेश्रो स्थानमा विवेकशीलकी रञ्जुु...

१८१ स्थानको मतगणना सकियो, यस्तो छ विजेताको सूचि

1495089177three-parties.jpg
काठमाण्डौ । स्थानीय तहको पहिलो चरणको निर्वाचनको मतगणना हालसम्म १८१ स्थानमा सम्पन्न भएको छ । गणना सम्पन्न भएका स्थानमध्ये ७२ स्थानमा एमालेले जित हासिल गरेको छ । यस्तै, नेपाली कांग्रेसले ७० र माओवादीले ३३, स्वतन्त्र ३, राप्रपा १, नयाँशक्ति १ र राष्ट्रिय जनमोर्चाले १ स्थानमा जित हासिल गरेका छन् । हालसम्म प्राप्त विवरण अनुसार तीन ठूला...

आयो काठमाण्डौको ताजा मत परिणाम

1495087945raju.jpg
काठमाण्डौ । देशकै पुुरानो महानगर काठमाण्डौको ताजा मत परिणाम आएको छ । जस अनुसार एमाले उम्मेद्वार विद्यासुन्दर शाक्य निकटतम प्रतिदन्दी कांग्रेसका उम्मेद्वार राजुराज जोशीभन्दा २३ सय बढी मतले अगाडि छन् ।  शाक्यले ५३३७ मत प्राप्त गरेका छन् भने उनलाई कांग्रेसका जोशीले ३०२२ मतले पछ्याइरहेका छन् । विवेकशीलकी रञ्जु दर्शना २३२८ मतसहित...

ललितपुरमा कांग्रेस उम्मेद्वार ४ सय मतले अगाडि

1495087706lalitpur.jpg
काठमाण्डौ । ललितपुर महानगरपालिकाको ताजा मतपरिणाम सार्वजनिक भएको छ ।  पछिल्लो मत परिणाम अनुसार कांग्रेसका चिरिबाबु महर्जनले १०३०० मत प्राप्त गरेका छन् । एमालेका हरिकृष्ण व्यञ्जनकारले ९८८३ मतले पछ्याइरहेका छन् ।  यो क्षेत्रमा हिजो रातिदेखि महर्जनले अग्रता लिएका हुन् । त्यसअघि व्यञ्जनकारको अग्रता थियो ।    ...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध