election express

पोखरामा एमाले कांग्रेसभन्दा १२ सय मतले अगाडि

1494954370emale.jpg
काठमाण्डौ । पोखरा लेखनाथ महानगरपालिकाको ताजा मतपरिणाम समेत सार्वजनिक भएको छ।  यो स्थानमा एमालेका मेयरका उम्मेद्वार मानबहादुर जिसी निकै फराकिलो मत अन्तरले अगाडि बढेका छन् । उनले ४६०३ मत प्राप्त गरे भने उनलाई कांग्रेसका रामजी कुँवरले ३४७२ मतले पछ्याइरहेका छन् ।  उपमेयरमा पनि एमालेकै उम्मेद्वार फराकिलो मत अन्तरसहित अगाडि बढेका छन्...

आयो काठमाण्डौको ताजा मतपरिणाम

1494954406ktm.jpg
काठमाण्डौ । काठमाण्डौ महानगरपालिकामा एमालेले आफ्नो अग्रतालाई कायम नै राखेको छ ।  पछिल्लो मतपरिणाम अनुसार एमाले मेयरका उम्मेद्वार विद्यासुन्दर शाक्यले ७ सय ५९ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिदन्दी कांग्रेसका राजुुराज जोशीले ६ सय २५ मत प्राप्त गरेका छन् ।  विवेकशीलकी रञ्जुले २ सय ९२ र साझा पार्टीका किशोर थापाले २ सय ६८ मत...

प्रचण्डपुत्रीमाथि कांग्रेसको घात, यसरी भयो खुलासा !

1494951749Renu-Dahal.jpg
चितवन । प्रचण्ड र शेरबहादुर देउवाबीच स्वार्थप्रेरित चुनावी तालमेलका कारण बिच्किएका कांग्रेस कार्यकर्ताले मतदानको क्रममा त्यसको रीस फेरेका भेटिएको छ ।  प्रचण्डपुत्रीलाई भरतपुरको मेयरमा समर्थन गर्ने पार्टी केन्द्रको निर्णयविरुद्ध प्रारम्भदेखि नै विरोधमा रहेका चितवनका कांग्रेस कार्यकर्ता तथा कांग्रेस समर्थकले मतदानको क्रममा...

1695556604Online-Ad.gif

माओवादीबाट पहिलो मेयर उपमेयर निर्वाचित

1494948385Maoist-Center-Flag.jpg
काठमाण्डौ । माओवादीले मतगणना जारी रहेका नगरपालिकाहरुमध्ये रुकुमको मुसीकोट नगरपालिकामा विजयको झण्डा गाडेको छ ।  माओवादीका उम्मेद्वार देवीलाल गौतमले ४३४० मतसहित मेयरमा जित हासिल गरेका हुन् । उनका प्रतिद्वन्दी नेपाली कांग्रेसका महेन्द्र केसीले ४१७४ मतमा चित्त बुुझाउनुपर्यो । उपमेयरमा पनि माओवादीकै उम्मेद्वार प्रेमकुमारी...

नारायण नगरपालिकामा एमालेले जितको झण्डा गाड्यो

1494948411sun-flag.jpg
काठमाण्डौ । डोल्पाको ठूलीभेरीपछि दैलेखको नारायण नगरपालिकामा पनि एमालेले जितको झण्डा गाडेको छ ।  यो नगरपालिकामा एमालेले मेयर र उपमेयरसहित पूरा प्यानलमै जित हासिल गरेको हो ।  एमालेका रत्नबहादुर खड्काले ४७२५ मत ल्याएर मेयरमा जित हासिल गरेका छन् । उनका निकटतम प्रतिदन्दी नेपाली कांग्रेसका मणिराम रेग्मीले ४४४७ मत प्राप्त गरे...

चार महानगरमा फेरि एमाले अग्रता, रेणु दाहाल ३७८ मतले पछाडि

1494946657four-metro.jpg
काठमाण्डौ । एमालेले देशका चार महानगरमा फेरि अग्रता लिएको छ । पछिल्लो केही समयदेखि काठमाण्डौ महानगरपालिकामा कांग्रेस उम्मेद्वार राजुराज जोशीले अग्रता लिएका थिए ।  पछिल्लो मतपरिणाम अनुसार एमालेका उम्मेद्वार विद्यासुन्दर शाक्यले ६२३ मतका साथ अग्रता लिएका छन् । कांग्रेसका जोशीले ५ सय ९३ मत ल्याएका छन् । साझा पार्टी र विवेकशीलका...

यस्तो छ ४ महानगरको ताजा मत परिणाम

1494939248four-metro.jpg
काठमाण्डौ । स्थानीय निर्वाचनको मतगणनाको क्रममा धेरैको ध्यान देशका चार महानगरहरुमा छ । यी चार महानगरको ताजा मत परिणाम प्राप्त भएको छ । सबैभन्दा पुरानो महानगर काठमाण्डौमा कांग्रेसले अग्रता लिएको छ भने बाँकी ३ महानगरमा एमालेको अग्रता कायमै छ ।  काठमाण्डौ महानगरपालिकामा कांग्रेसका मेयर पदका उम्मेद्वार राजुराज जोशीले ५४७ मत प्राप्त...

काठमाण्डौका १० नगरपालिका : ६ मा एमाले र ४ मा कांग्रेस अगाडि

1494936989uml-nc.jpg
काठमाण्डौ । स्थानीय निर्वाचनको पहिलो चरणको मतदानको नतिजा आउने क्रम जारी छ । यो क्रममा काठमाण्डौ जिल्लाका १० नगरपालिकाको ताजा मत परिणाम समेत प्राप्त भएको छ ।  काठमाण्डौका १० नगरपालिकामध्ये ६ वटामा एमालेले अग्रता लिएको छ भने ४ वटामा कांग्रेसको अग्रता छ ।  शंखरापुर नगरपालिकाको मेयरमा एमाले १४८२ मतसहित अग्रस्थानमा छ । यो क्षेत्रमा...

चार महानगर : २ मा कांग्रेस, २ मा एमालेको अग्रता

1494929296four-metro.jpg
काठमाण्डौ । स्थानीय निर्वाचनको मतगणनाको क्रममा धेरैको ध्यान देशका चार महानगरहरुमा छ । यी चार महानगरमध्ये काठमाण्डौ र ललितपुरमा कांग्रेसले अग्रता लिएको छ भने २ महानगरमा एमाले अग्रता कायमै छ ।  काठमाण्डौ महानगरपालिकामा कांग्रेसका मेयर पदका उम्मेद्वार राजुराज जोशीले ३४७ मत प्राप्त गरेका छन् भने एमालेका विद्यासुन्दर शाक्यले ३२४ मत...

एमाले १०, कांग्रेस ९ र माओवादी ८ स्थानमा विजयी

1494928533three-parties.jpg
काठमाण्डौ । स्थानीय निर्वाचनको पहिलो चरणको मतगणनाका परिणामहरु धमाधम सार्वजनिक भइरहेका छन् । अहिलेसम्म प्राप्त नतिजाअनुसार विभिन्न क्षेत्रका स्थानीय निकायमा सम्पन्न मतगणनामा एमालेले बढी स्थानमा जित हासिल गरेको छ । हालसम्ममा एमालेले १०, कांग्रेसले ९ र माओवादीले ८ स्थानमा जित हासिल गरेका छन् ।  एमालेले जितेका स्थान १.शे–फोक्सुण्डो...

सूर्यविनायकको मेयरमा एमालेको जित

1494927781emale.jpg
काठमाण्डौ । भक्तपुरको सूूर्यविनायक नगरपालिकामा एमालेका सानुकाजी कायस्थ मेयरमा निर्वाचित भएका छन् । उनी नेतृत्वको पूरा प्यानलले नै जित हासिल गरेको हो ।  निर्वाचन कार्यालयका अनुसार कायस्थले १ हजार ६ सय ४७ मत ल्याई जित हासिल गरेका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी राप्रपाका भूपेन्द्रराज रावतले ८ सय ४७ मत प्राप्त गरेका थिए । महिला...

नगरपालिकामा एमालेले खाता खोल्यो

1494910572dolpa.jpg
काठमाण्डौ । मतगणना जारी रहेका नगरपालिकाहरुमा एमालेले खाता खोलेको छ ।  स्थानीय निर्वाचनको यो मतगणनामा पहिलो मेयरको रुपमा डोल्पाको ठूलीभेरी नगरपालिकाका एमाले उम्मेद्वार गणेशबहादुर शाही निर्वाचित भएका छन् ।  यो क्षेत्रमा एमाले र राप्रपाको चुनावी तालमेल थियो । यहीकारण उपमेयरमा चाहि राप्रपाका योगेन्द्रबहादुुर शाही विजयी भएका छन्...

यस्तो छ भक्तपुरका तीन नगरपालिकाको ताजा मतपरिणाम

1494910608mapbhaktapur.jpg
काठमाण्डौ । चार ठूला महानगरतर्फ मानिसहरुको बढी ध्यान केन्द्रीत हुँदा उपत्यकाभित्रकै भक्तपुरका स्थानीय निकायहरु भने केही छायाँमा परेका छन् ।  भक्तपुर जिल्लाका चार नगरपालिकामध्ये तीनवटामा नेपाली कांग्रेस, एमाले र नेपाल मजदूर किसान पार्टीले एउटा एउटा स्थानमा अग्रता लिइरहेका छन् ।  बाँकी एउटा नगरपालिका(चाँगुनारायण नगरपालिका)मा...

जितमा पनि एमाले नै अगाडि !

1494909292three-parties.jpg
काठमाण्डौ । स्थानीय निर्वाचनको ताजा मत परिणामअनुसार जित हासिल भएको क्षेत्रहरुमा पनि एमालेले नै अग्रता लिएको छ । माओवादी र कांग्रेस बराबरीमा छन् ।  हालसम्म एमालेले ७ स्थानमा र कांग्रेस र माओवादीले ६/६ स्थानमा जित हासिल गरेका छन् ।  हालसम्म कांग्रेस, एमाले र माओवादीले कुन-कुन स्थानमा जितको झण्डा पहराए ? हेरौं सूचि : एमालेले विजय हासिल...

यस्तो छ चार महानगरको ताजा मतपरिणाम

1494908173four-metro.jpg
काठमाण्डौ । देशका चार महानगरको ताजा मत परिणाम प्राप्त भएको छ । चारवटै महानगरमा आज बिहानसम्म पनि एमालेकै अग्रता छ ।  काठमाण्डौ महानगरपालिकाको एमालेको मेयरका उम्मेद्वार विद्यासुन्दर शाक्यले २१७ मत प्राप्त गरेका छन् भने उनलाई साझा पार्टीका किशोर थापाले १ सय ४२ मतका साथ पछ्याइरहेका छन् । आज बिहानसम्म पनि यो क्षेत्रमा कांग्रेसका...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध