election express

कांग्रेस नेता सिटौला डेञ्जर जोनमा, ८ हजार मतले पछाडि

1512823444krishna-prasad-sitaula.png
काठमाण्डौ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा झापा ३ बाट उम्मेद्वारी दिएका कांग्रेस नेता तथा पूर्व गृहमन्त्री कृष्णप्रसाद सिटौला डेञ्जर जोनमा परेका छन् ।  नेता सिटौला बाम गठबन्धनको समर्थनमा सो क्षेत्रबाट उम्मेद्वारी दिएका राजेन्द्र लिङ्देन भन्दा करिब ८ हजार मतले पछाडि परेका हुन् ।  पछिल्लो अपडेट अनुसार लिङ्देनको २३ हजार ६ सय ९५ मत...

कास्कीबाट रविन्द्र अधिकारीको ह्याट्रिक

1512822783rabindra.jpg
काठमाण्डौ । एमालेका चर्चित युवा नेता रविन्द्र अधिकारीले कास्की २ बाट शानदार जित हासिल गरेका छन् ।  नेता अधिकारी प्रतिनिधिसभा सदस्यमा भारी मतले विजयी भएका हुन् ।  उनले २७ हजार २ सय ७ मत ल्याएका छन् । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका देवराज चालिसेले १८ हजार ६ सय ६१ मत मात्र प्राप्त गरे ।  नेता अधिकारी यसअघि ०६४ र ७० सालको...

आइजी बन्न नदिइएका नवराज सिलवाल सांसद बन्ने निश्चित

1512822279nawaraj.jpg
काठमाण्डौ । प्रहरी महानिरीक्षक समेत हुन अयोग्य भन्दै शेरबहादुर देउवाले फालेका नवराज सिलवाल जित नजिक पुुगेका छन् । ललितपुर १ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेद्वारी दिएका सिलवालले ४५०० बढी मतान्तरले कांग्रेस उम्मेद्वार उदय समशेर राणालाई पछाडि पारेका छन् ।  पछिल्लो अपडेट अनुसार सिलवालले २१ ह्जार २ सय १ मत ल्याएका छन् भने उनलाई उदय...

1695556604Online-Ad.gif

माधव नेपालको शानदार जित

1512819504madav-nepal.jpg
काठमाण्डौ । एमालेका पूर्व महासचिव तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले काठमाण्डौ क्षेत्रनम्बर २ बाट शानदार जित हासिल गरेका छन् ।  उनले आफ्ना निकटतम प्रतिस्पर्धीलाई ११ हजार मतान्तरले हराउँदै जित हासिल गरेका हुन् ।  उनले २५ हजार ६ सय ३३ मत ल्याएर विजयी भए । उनका निकटतमप्रतिद्वन्द्वी कांग्रेसका दीपकप्रसाद कुईकेलले १४ हजार २ सय...

सप्तरीबाट उपेन्द्र यादवको शानदार जित

1512817546upendra.jpeg
काठमाण्डौ । संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले शानदार  जित हासिल गरेका छन् ।  उनले आफ्ना निकटतम प्रतिस्पर्धीलाई १० हजार मतान्तरले हराउँदै जित हासिल गरेका हुन् ।  सप्तरीको क्षेत्रनम्बर २ बाट प्रतिनिधिसभा सदस्यको उम्मेद्वार बनेका यादव २१ ह्जार ६ सय ३० मतसहित विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी वाम गठबन्धनका...

‘सधैं चमात्कार गर्ने एक कांग्रेसी’

1512816431rajan-kc.jpg
काठमाण्डौ । देशका अधिकांश ठाउँमा कांग्रेसले शर्मनाक हार व्यहोरिरहेको बेला पार्टीका नेता, कार्यकर्ता र समर्थकहरुलाई समेत सान्त्वना हुने गरी काठमाण्डौ १० बाट राजन केसीले जित हासिल गरे । यो खबर शनिवार बिहान सनसनी भयो । धेरैले केसीलाई चमात्कारिक नेताको संज्ञा दिएका समेत देखियो ।  हुन पनि उनले यस्ता निर्वाचनहरुमा निकै ठूलो जोखिम मोलेर...

राजदूत त्यागेर चुनाव लड्न आएका दीपकुमार समेत पछाडि परे

1512815689deep.jpg
काठमाण्डौ । राजदूत त्यागेर चुनाव लड्न मैदानमा आएका कांग्रेस नेता दीपकुमार उपाध्याय समेत सुरुवाती मतगणनाको क्रममा पछाडि परेका छन् ।  कपिलवस्तुु १ बाट प्रतिनिधिसभा सदस्य उम्मेद्वार बनेका उपाध्यायले ६ हजार ९ सय ४२ मत पाएका छन् । उनलाई उछिन्दै सोही क्षेत्रबाट उम्मेद्वार बनेका माओवादीका चक्रपाणि खनालले ७ हजार ४ सय २८ मत पाएका छन्...

दुई उपप्रमसहित देउवा सरकारका ५ मन्त्री डेञ्जर जोनमा

1512815045kamal-thapa.jpg
काठमाण्डौ । देउवा सरकारका दुुई उपप्रधानमन्त्रीसहित ५ मन्त्री डेञ्जर जोनमा परेका छन् ।  फोरम लोकतान्त्रिकलाई कांग्रेसमा समाहित गरी सरकारमा सहभागी भएका उपप्रधानमन्त्री विजयकुमार गच्छदार सुनसरी ३ मा एमाले उम्मेद्वार भगवती चौधरीसँग पछि परेका छन् भने देउवा मन्त्रीमण्डलका अर्का उपप्रधानमन्त्री कमल थापा समेत पछाडि परेका छन्...

रामचन्द्र पौडेलको अवस्था थप नाजुक

1512814432ramchnadra.jpg
काठमाण्डौ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको अवस्था थप नाजुक बनेको छ । तनहुँ १ बाट प्रतिनिधिसभा सदस्यको उम्मेद्वार रहेका उनले एमालेका उम्मेद्वारसँगको मतान्तर घटाउन सकेका छैनन्, उल्टो बढिरहेको छ ।  पछिल्लो अपडेट अनुसार सो क्षेत्रबाट एमालेका उम्मेद्वार कृष्णकुमार श्रेष्ठले १५ हजार ८ सय २४ मत पाएका छन् भने उनलाई...

बाबुरामको जित निश्चित, नारायणकाजीको दुर्भाग्य

1512814022baburam-bhattarai-and-narayan-kaji-shrestha.jpg
काठमाण्डौ । गोरखा २ बाट प्रतिनिधिसभा सदस्यको उम्मेद्वार रहेका नयाँशक्तिका संयोजक डा. बाबुराम भट्टराईको जित निश्चित भएको छ। सो क्षेत्रमा ७ हजार ५ सयको हाराहारीमा मत गन्न बाँकी छँदा उनले निकटतम प्रतिदन्दी नारायणकाजी श्रेष्ठलाई ४९०० को मत अन्तरले पछाडि पारेका छन् । मत गन्न बाँकी रहेका क्षेत्रमा भट्टराईको पकड राम्रो रहेको र नारायणकाजीले...

प्रधानमन्त्री पत्नी पछि परिन्

1512813295aarju.jpg
काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजूू राणा देउवा पछि परेकी छिन् ।  उनलाई नेकपा एमालेका प्रतिनिधिसभा सदस्यका उम्मेद्वार नारदमुनि रानाले १०८६ मतअन्तरले  पछाडि पारेका हुन् ।  कैलाली क्षेत्रनम्बर ५ बाट प्रतिनिधिसभा सदस्यको उम्मेद्वार भएकी आरजूले १० हजार ८ सय ७१ मत ल्याएकी छिन् भने एमालेका रानाले ११ हजार ९ सय ५७ मत...

झलनाथ खनाल र सुवास नेम्वाङ फराकिलो मतान्तरले अगाडि

1512813407khanal-and-nembang.jpg
काठमाण्डौ । एमालेका पूर्व अध्यक्ष तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले फराकिलो मतअन्तरले अग्रता लिएका छन् ।  इलामको क्षेत्रनम्बर १ बाट प्रतिनिधिसभा सदस्यको उम्मेद्वार बनेका खनालले १४ हजार ८ सय ५६ मत प्राप्त गरेका छन् । उनलाई नेपाली कांग्रेसका भूपेन्द्र कट्टेलले ८ हजार ४ सय ९० मतले पछ्याइरहेका छन् ।  उता, इलाम २ बाट प्रतिनिधिसभा...

दरबारमार्गका व्यापारी तह लगाउने मण्डलको शानदार जित

1512812619shiva-kumar-mandal.jpg
काठमाण्डौ । देउवा सरकारको पालामा दरबारमार्गका व्यापारीहरुको कालोबजारीको कर्तुत सार्वजनिक गर्ने तथा आयल निगमको जग्गा घोटाला प्रकरणमा सकारात्मक भूमिका खेल्ने जस पाएका तत्कालीन मन्त्री शिवकुमार मण्डलले शानदार जित हासिल गरेका छन् ।  मण्डल मोरङ–५ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन् ।  उनले २२ हजार ९ सय ४५ मत प्राप्त गरे । उनका...

४९०० मतले पछाडि पार्दै बाबुराम भट्टराई अगाडि बढे

1512811521baburam-bhattarai-and-narayan-kaji-shrestha.jpg
काठमाण्डौ । मतगणनाको क्रममा निरन्तर अगाडि बढिरहेका नयाँशक्तिका संयोजक डा. बाबुराम भट्टराईले मतअन्तरले फराकिलो बनाउँदै लगेका छन् ।  पछिल्लो अपडेट अनुसार गोरखा २ को प्रतिनिधिसभा सदस्यमा डा. भट्टराईले २७ हजार २ सय २३ मत प्राप्त गरेका छन् । उनलाई बाम गठबन्धनको तर्फबाट माओवादी केन्द्रका उम्मेद्वार नारायणकाजी श्रेष्ठले २२ हजार ३ सय २३...

एमालेका ‘भावी प्रधानमन्त्री’लाई प्रतिस्पर्धीको कडा टक्कर

1512810984bamdev.jpg
काठमाण्डौ । चुनावी प्रचारको क्रममा आफूलाई भावी प्रधानमन्त्रीको रुपमा प्रचार गर्न भ्याएका एमालेका वरिष्ठ उपाध्यक्ष बामदेव गौतमलाई सञ्जय गौतमले कडा टक्कर दिइरहेका छन् ।  पछिल्लो मत अपडेट अनुसार बर्दिया १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेद्वार बामदेव गौतमले २१ हजार ७ सय ७९ मत ल्याएका छन् भने उनलाई सञ्जय गौतमले २० हजार १ सय ८० मतले टक्कर...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध