election express

३७ क्षेत्रको प्रारम्भिक परिणाम: ३१ स्थानमा बामगठबन्धन अगाडि

1512671430bam.jpg
काठमाण्डौ । बिहीबार मध्यरातसम्म पहिलो चरण अन्तर्गत निर्वाचन भएका ३७ क्षेत्रको प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ ।  जसअनुसार १९ क्षेत्रमा एमालेले अग्रता लिएको छ । माओवादीले १२, कांग्रेसले ५ र स्वतन्त्रले १ स्थानमा अग्रता लिएका छन् ।  बाम गठबन्धनले कुल ३१ क्षेत्रमा अग्रता लिएका देखिन्छ ।  कसले कुन जिल्लामा अग्रता लिएका छन्,...

हुम्लामा बागी चम्किँदा बाम गठबन्धन पछाडि !

1512668338humla.jpg
हुम्ला । पहिलो चरणको निर्वाचन अन्तरगत जारी मतगणना भइरहेका क्षेत्रमध्ये अधिकांशमा बाम गठबन्धनका उम्मेद्वारले अग्रता लिइरहेको बेला हुम्लामा भने बाम गठबन्धनकै बागी उम्मेद्वारले अग्रता लिएका छन् ।  प्रतिनिधिसभाका लागि एउटा मात्र निर्वाचन क्षेत्र रहेको हुम्लाको स्वतन्त्र उम्मेद्वार छक्कबहादुर लामाले १०६० मतको अग्रता लिएका छन् । उनी...

गोरखा २ को मतपरिणाम रोचक मोडमा, टप्ने पालो नारायणकाजीको

1512667180baburam-bhattarai-and-narayan-kaji-shrestha.jpg
काठमाण्डौ । गोरखा २ को मतपरिणाम थप रोचक बन्दै गएको छ । यो क्षेत्रबाट माओवादीका नेता नारायणकाजी श्रेष्ठ बाम गठबन्धनको तर्फबाट र नयाँशक्तिका संयोजक बाबुराम भट्टराई लोकतान्त्रिक गठबन्धनबाट चुनावी मैदानमा छन् ।  सुरुवातमा नारायणकाजी श्रेष्ठले अग्रता लिएका भए पनि त्यसपछि डा. भट्टराईले अग्रता हासिल गरेका थिए । तर, त्यहाँको ३८७२ मत...

1695556604Online-Ad.gif

दार्चुला, कालीकोट र बैतडीमा बाम र बाजुरामा कांग्रेस अगाडि

1512666635bam.jpg
काठमाण्डौ । दार्चुलामा पनि बाम गठबन्धनले अग्रता लिएको छ । प्रतिनिधिसभातर्फ बाम गठबन्धनका उम्मेद्वारले ३१९९ मत प्राप्त गरेका छन् । कांग्रेस उम्मेद्वारले २२४० मतले पछ्याइरहेका छन् ।  कालीकोटमा प्रतिनिधिसभा सदस्यमा बामगठबन्धनको तर्फबाट माओवादी उम्मेद्वार दुुर्गबहादुर रावतले ८०३ मतको सुरुवाती अग्रता लिएका छन् । उनलाई नेपाली...

बाम गठबन्धन: प्रतिनिधिसभाका ३३ मध्ये २६ र प्रदेशसभाका ४२ मध्ये ३३ स्थानमा अगाडि

1512665624bam.jpg
काठमाण्डौ । बिहीबार राति १० बजेसम्म विभिन्न क्षेत्रबाट प्राप्त प्रारम्भिक मतपरिणाम अनुसार प्रतिनिधिसभा र प्रदेशसभाका धेरै स्थानमा एमालेले अग्रता लिएको छ । एमालेसहित बाम गठबन्धनको सुरुवाती अग्रता कायमै रहने हो भने उनीहरुले दाबी गरेजस्तो दुुईतिहाई बहुमत सहजै पुुग्ने देखिन्छ । तर, पहिलो चरणको मतदानको प्रारम्भिक मतपरिणामकै आधारमा...

गोरखामा बाबुराम–नारायणकाजी लुकामारी

1512664315baburam-bhattarai-and-narayan-kaji-shrestha.jpg
काठमाण्डौ । बहुप्रतिक्षित तथा बहुचर्चित गोरखा २ मा डा. बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठबीच लुकामारी जारी छ ।  प्रारम्भिक मतगणनाको क्रममा नारायणकाजी श्रेष्ठले सुरुवाती अग्रता लिए पनि पछिल्लो परिणाममा भने डा. बाबुराम भट्टराईले अग्रता लिन थालेका छन् ।  बाम गठबन्धनबाट गोरखा २ बाट प्रतिनिधिसभा सदस्य उम्मेद्वार भएका नारायणकाजी...

कांग्रेसलाई राहातः रसुवामा अगाडि, बाजुरामा टक्कर

1512659366nc.jpg
काठमाण्डौ । मतगणना जारी रहेका अधिकांश ठाउँमा पछाडि परेको कांग्रेस रसुवामा भने अगाडि बढेको छ ।  जिल्लामा हालसम्म १ हजार २ सय ४७ मत गन्दा लोकतान्त्रिक गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेद्वार मोहन आचार्यले ७२१ मतसहित अग्रता लिएका छन् । उनलाई बाम गठबन्धनको तर्फबाट एमालेका जनार्दन ढकालले ४४८ मतले पछ्याइरहेका छन् ।  उता, बाजुरामा...

कांग्रेसका युवा नेता रामहरि खतिवडाको लाजमर्दो मत

1512658819ramhari.jpg
काठमाण्डौ । मतगणना भइरहेका अधिकांश क्षेत्रमा बाम गठबन्धन अगाडि देखिएपछि निराश कांग्रेस कार्यकर्ता तथा समर्थकलाई आशाको संचार गराउनसक्ने कांग्रेसका केही चर्चित र युवा उम्मेद्वारको सुरुवाती अवस्था नाजुक देखिएको छ ।  प्रतिनिधिसभा सदस्यका लागि १ मात्र क्षेत्र रहेको ओखलढुंगाबाट प्रतिनिधिसभा सदस्यको उम्मेद्वार रहेका नेपाली...

बाबुरामलाई नारायणकाजीले टपे

1512658470baburam-bhattarai-and-narayan-kaji-shrestha.jpg
काठमाण्डौ । बहुप्रतिक्षित गोरखा क्षेत्र नम्बर २ मा वाम गठबन्धनका उम्मेदवार नारायणकाजी श्रेष्ठले अग्रता लिएका छन् ।  उनले १६५ मत ल्याउँदा कांग्रेस समर्थित नयाँ शक्ति पार्टीका उम्मेद्वार डा. बाबुराम भट्टराईले १३२ मत ल्याएका छन् ।  यहाँ यी दुुई नेताबीचको भिडन्तलाई निकै चासोको साथ हेरिएको छ । प्रारम्भिक मतपरिणामले उनीहरुबीचको टक्कर...

म्याग्दीमा पनि बाम गठबन्धनकै सुरुवाती अग्रता

1512657174bam.jpg
काठमाण्डौ । म्याग्दीमा पनि बाम गठबन्धनका उम्मेद्वारहरु नै अगाडि देखिएका छन् । प्रतिनिधिसभातर्फ एमालेका भूपेन्द्र थापाले १४५१ मत ल्याएका छन् भने कांग्रेसका खेम गर्वुजाले १२१९ मत ल्याएका छन् ।  प्रदेश क तर्फ माओवादी केन्द्रका विनोद केसीले ९०८ मत ल्याउँदा उनलाई कांग्रेसका भीमप्रसाद गौचले ५३८ मतले पछ्याइरहेका छन् ।  यस्तै, प्रदेश ख...

जनार्दन शर्मालाई मतदाताको बलियो साथ, ४ गुणा बढीले अगाडि

1512656730janardan.jpg
काठमाण्डौ । लोडसेडिंग हटाएर माओवादी नेतृत्वको सरकारको लाज ढाकिदिएका माओवादी केन्द्रका नेता जनार्दन शर्माले मतदाताबाट समेत राम्रै स्याबासी पाउने देखिएको छ ।  उनी प्रतिनिधिसभा सदस्य उम्मेद्वार बनेको पश्चिम रुकुमको प्रारम्भिक मतपरिणाम अनुसार शर्माले झण्डै चारगुणा बढी मतले सुरुवाती अग्रता लिएका छन् ।  उनले १ हजार १ सय मत ल्याएका...

मनाङ, रुकुम र गोरखामा पनि बाम गठबन्धन नै अगाडि

1512656435bam.jpg
काठमाण्डौ । मनाङमा नेकपा एमालेले अग्रता लिएको छ । प्रारम्भीक मतपरिणामअनुसार प्रतिनिधिसभातर्फ एमालेका पाल्देन गुरुङले २४९ मतका साथ अग्रता लिएका छन्। काँग्रेसका टेकबहादुर गुरुङले १६४ मतका साथ पछ्याइरहेका छन्। गोरखा १ मा माओवादी केन्द्रले सुरुवाती अग्रता लिएको छ ।  माओवादी केन्द्रका हरि अधिकारीले ३५१ मत ल्याउँदा  कांग्रेका...

बाम गठबन्धनको स्पष्ट बहुमत आउने संकेत, भोजपुर, जुम्ला र मुगुमा पनि कांग्रेस पछाडि

1512655787bam.jpg
काठमाण्डौ । मतगणना भइरहेको अधिकांश क्षेत्रमा बाम गठबन्धनका उम्मेद्वार अगाडि रहेका देखिएको छ । प्रारम्भिक मतपरिणामले यो पटकको निर्वाचनमा बाम गठबन्धनको स्पष्ट बहुमत आउने संकेत गरेको छ ।  भोजपुरको प्रतिनिधिसभाको ताजा अपडेट पनि प्राप्त भएको छ । यहाँ कांग्रेसका उमेशजंग रायमाझीले झिनो अग्रता लिएका छन् । उनले ५९७ मत ल्याउँदा उनलाई...

दोश्रो चरणमा ६७% मतदान

1512654881ec.jpg
काठमाण्डौ । आज सम्पन्न दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा ६७ प्रतिशतभन्दा बढी मतदान भएको छ ।  निर्वाचन आयोग, संयुक्त निर्वाचन सञ्चालन केन्द्रमा प्राप्त प्रारम्भिक विवरणअनुसार सबैभन्दा बढी गुल्मी जिल्लामा ७१ प्रतिशत मतदान भएको छ । आयोग मिडिया सेन्टरमा आज आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त डा...

ताप्लेजुङमा योगेश र सिन्धुपाल्चोकमा अग्नी दोब्बर मतले अगाडि

1512654507Yogesh-Bhattarai-11.jpg
काठमाण्डौ । मतगणनाको प्रारम्भिक नतिजा धमाधम आउन थालेको छ ।  एमाले सचिव योगेश भट्टराई आफ्ना निकटतम प्रतिदन्दी भन्दा दोब्बर मतले अगाडि बढेका छन् । ताप्लेजुङको २ हजार २ सय ४३ मत गन्दा भट्टराईले १ हजार ३ सय १४ मत पाएका छन् । उनलाई कांग्रेसका केशवप्रसाद दाहालले ६९३ मतले पछ्याइरहेका छन् ।  मुस्ताङमा एमालेका एम्मेद्वार प्रेमप्रसाद...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध