election express

एसएलसी पढेकी महानगरको पहिलो महिला मेयरको यस्तो छ प्रोफाइल

1501949390renu11.jpg
काठमाण्डौ । भरतपुर महानगरपालिकाको मेयरमा माओवादी केन्द्रका अध्यक्ष पुुष्पकमल दाहालकी माइली  पुत्री रेणुु दाहालले जित हासिल गरेकी छिन् ।  एमालेका देवी ज्ञवालीलाई पराजित गर्दै उनले महानगरको पहिलो महिला मेयरको रुपमा जित्ने शौभाग्य प्राप्त गरेकी हुन् ।  उनको जितसँगै विभिन्न रेकर्ड त बनेका छन् नै, योसँगै उनी प्रचण्डपुत्री मात्र...

अन्ततः प्रचण्डको अर्को मिसन पूरा, भरतपुरको मेयरमा रेणुको जित

1501948728renu-parbati.jpg
काठमाण्डौ । अन्ततः भरतपुरमा पासा पल्टिएको छ । एमाले कार्यकर्ताहरुकै अन्तरघातका कारण एमालेको तर्फबाट मेयरका उम्मेद्वार देवी ज्ञवालीलाई पछार्दै माओवादी कांग्रेस गठबन्धनकी उम्मेद्वार रेणुु दाहालले मेयर पदमा जित हासिल गरेकी छिन् ।  मतपरिणामको औपचारिक घोषणा हुन बाँकी छ । रेणुुको जितसँगै माओवादी अध्यक्ष प्रचण्ड तथा उनका पिताको अर्को...

भरतपुरमा देवी ज्ञवाली संकटको भूमरीमा, रेणुको अग्रता

1501945101devi111.jpg
काठमाण्डौ । भरतपुर महानगरपालिकाको ताजा मतपरिणाम अनुसार एमालेका मेयरका उम्मेद्वार देवी ज्ञवाली पछाडि परेका छन् । उनलाई संकटको भूमरीमा धकेल्दै माओवादी कांग्रेस गठबन्धनकी मेयर उम्मेद्वार रेणुु दाहालले ५७ मतले अग्रता लिएकी छिन् ।  वडानम्बर २० को कुल ३३ सय मतमध्ये २ हजार मत गणना भइसक्दा रेणुुले देवीको भन्दा ५७ मतको अग्रता लिने सफलता...

1695556604Online-Ad.gif

भरतपुर १९ को मतगणना सकियो, देवी डेञ्जर जोनमै

1501911457devi111.jpg
काठमाण्डौ । चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १९ को मतगणना सकिएसँगै एमालेको तर्फबाट मेयरका उम्मेद्वार देवी ज्ञवालीले हार्नसक्ने जोखिम बढेको छ ।  १९ को मतगणना सकिँदा माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहालले मतान्तर घटाएर २२१ मा सीमित गरिदिएकी छिन् । यसको अर्थ देवी ज्ञवाली रेणुु भन्दा २२१ मतले मात्र अगाडि छन् ।  अब वडानम्बर २०...

भरतपुरमा देवीलाई तनाव, रेणु अगाडि बढेको बढ्यै(पछिल्लो मतपरिणामसहित)

1501907746devi111.jpg
काठमाण्डौ । भरतपुर महानगरपालिकाको पछिल्लो मतपरिणाम अनुसार देवी ज्ञवाली डेञ्जर जोन नजिक पुुगेका छन् । वडानम्बर १९ को २४०० मत गन्दा देवी ज्ञवाली २७१ मतले मात्र अगाडि छन्। ज्ञवालीले ४१ हजार ७ सय ७४ मत ल्याएका छन् भने रेणुुले ४१ हजार ५ सय ३ मत प्राप्त गरेकी छिन् । वडानम्बर १९ को अझै ४ सय बढी मत गन्न बाँकी छ ।  यसरी हेर्दा वडानम्बर १९ को मतगणना...

रेणु दाहालले मतान्तर घटाउँदै, देवी डेन्जर जोनमा !

1501905660devi-renu.jpeg
काठमाण्डौ । बहुचर्चित भरतपुर महानगरपालिकाको वडानम्बर १९ को २ हजार ७ मत गन्दा एमालेका देवी ज्ञवालीसँग माओवादीकी रेणुु दाहालले मतान्तर घटाएकी छिन् ।  यो वडामा २ हजार ८ सय ७० मत खसेको थियो । त्यसमध्ये २ हजार ७ मत गन्दा एमालेका देवी ज्ञवाली ४ सय १७ मतले अगाडि छन् । हालसम्म देवी ज्ञवालीले ४१ हजार ६ सय ६९ मत ल्याएका छन् भने रेणुुले उनलाई ४१ हजार...

भरतपुर–१९ मा साउन २० गते पुनः मतदान, मौनअवधि आजैदेखि

1501593183DSC04252.jpg
काठमाण्डौ । बहुुचर्चित भरतपुर महानगरपालिका वडानम्बर १९ मा आगामी साउन २० गते पुनः मतदान हुने भएको छ ।  मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेले मंगलबार त्यहाँका प्रमुख दलहरुसँग छलफल गरी आगामी साउन २० गतेलाई निर्वाचनको मिति तोकेका हुन् । छलफलमा सहभागी एमालेले साउन २१ गते मतदानको मिति तोक्नुपर्ने बताए पनि कांग्रेस र माओवादीले भने २०...

यस्तो छ इटहरी र धरानको ताजा अवस्था

1499230397DSC04994.JPG
काठमाण्डौ । प्रदेश नम्बर १ को दुुई उपमहानगरपालिकामै एमालेले आफ्नो अग्रतालाई कायमै राखेको छ । धरानमा एमाले फराकिलो अग्रतासहित अगाडि बढिरहेको छ भने इटहरीमा समेत उसले अग्रतालाई बढाउँदै लगेको छ ।  पछिल्लो मत परिणाम अनुसार इटहरीमा एमालेका उम्मेद्वार द्वारिकलाल चौधरीले १५ हजार ३ सय ९३ मत प्राप्त गरेका छन् । उनलाई कांग्रेसका रोहित...

भाग्यले पनि एमालेलाई नै साथ, प्रदेश १ की पहिलो महिला अध्यक्ष बनिन् काफ्ले

1499173915menuka.jpg
काठमाण्डौ । मतगणना सम्पन्न भएकामध्ये १२६ स्थानमा जित हासिल गर्दै अग्रस्थानमा रहेको एमालेलाई भाग्यले समेत साथ दिएको छ । समान मत ल्याएको अवस्थामा गोलप्रथाबाट समेत यही पार्टीको उम्मेद्वारले जित हासिल गरेका छन् ।  प्रसंग हो झापाको । यो जिल्लाको कमल गाउँपालिकामा एमाले उम्मेद्वार मेनुुका काफ्ले गोलप्रथाबाट अध्यक्षमा निर्वाचित भइन् ।...

इटहरीको उपमेयरमा कांग्रेस अगाडि, धरानमा एमाले अग्रता बढ्दै

1499098188DSC05084.JPG
काठमाण्डौ । प्रदेश नम्बर १ मा सबैको ध्यान तानिरहेको सुनसरीको इटहरी र धरान उपमहानगरपालिकाको ताजा मतपरिणाम प्राप्त भएको छ ।  दुवै उपमहानगरमा एमालेले आफ्नो अग्रतालाई कायमै राखेको छ । तर, पछिल्लो समय कांग्रेसले एमालेसँगको मतअन्तर घटाएको छ । केही घण्टाअघिको परिणाम अनुसार ८ सय भन्दा बढी मत अन्तरले एमाले मेयर र उपमेयरमा अगाडि रहेकोमा अहिले...

२६३ तहकोअन्तिम नतिजा : कसले कहाँ जित्यो ?(सूचिसहित)

1499097199three-parties.jpg
काठमाण्डौ । स्थानीय निर्वाचनको दोश्रो चरण अन्तरगत मतदान भएका तीन प्रदेशका ३५ जिल्लाका ३ सय ३४ स्थानीय तहमध्ये सोमबार राति ९ः३० बजेसम्म २६३ स्थानको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । सार्वजनिक अन्तिम मतपरिणाम अनुसार ११४ स्थानमा जित हासिल गर्दै एमाले पहिलो स्थानमा छ । कांग्रेसले १०१ स्थानमा जित हासिल गरेको छ भने माओवादी केन्द्रले ३३...

कतै एमाले हाफ, कतै कांग्रेस पत्तासाफ !

1499080874uml-nc.jpg
काठमाण्डौ । दोश्रो चरणको स्थानीय निर्वाचन अन्तरगत एमाले र कांग्रेसबीच कडा टक्कर परिरहेको छ । यो समाचार तयार पार्दासम्म १०६ तहमा जित हासिल गरेर एमाले पहिलो बनेको छ भने कांग्रेसले ९५ स्थानमा जित हासिल गर्दै एमालेलाई पछ्याइरहेको छ । माओवादी ३२ स्थानमा जित्दा अन्य साना दलले १५ स्थानमा जितेका छन् ।  जितको कडा टक्कर चलिरहँदा दोश्रो चरणको...

इटहरीमा मतान्तर फराकिलो पार्दै एमाले

1499068960ith111.jpg
काठमाण्डौ । सात उपमहानगरमध्ये चर्चाको शिखरमा रहेको प्रदेश नम्बर १ मा पर्ने इटहरी उपमहानगरपालिकामा मेयर र उपमेयरमा एमालेले अग्रतालाई फराकिलो बनाउँदै लगेको छ ।  ताजा मतपरिणाम अनुसार इटहरीमा एमालेका मेयरका उम्मेद्वार द्वारिकलाल चौधरीले १०२३६ मत ल्याएका छन् । उनलाई कांग्रेसका उम्मेद्वार रोहित प्रसाईंले ९३७० मतले पछ्याइरहेका छन्...

७ उपमहानगरको ताजा अपडेट

1499066251DSC05084.JPG
काठमाण्डौ । दोश्रो चरणको निर्वाचन भएका ७ उपमहानगरपालिकाको ताजा मतपरिणाम अनुसार आइतबार बिहानदेखिको आफ्नो अग्रतालाई एमालेले कायमै राखेको छ । इटहरी, धरान, घोराही जस्ता क्षेत्रहरुमा एमालेले फराकिलो अन्तर बनाउँदै लगेको छ ।  एमालेले धरान, इटहरी, बुटवल, तुल्सीपुर र घोराहीमा आफ्नो अग्रतालाई कायमै राखेको छ ।  सुनसरीको धरानमा कांग्रेस पछि...

कुन स्थानमा कुन पार्टीले जिते ? (सूचिसहित)

1499064324three-parties.jpg
काठमाण्डौ । स्थानीय निकायको दोश्रो चरणको निर्वाचन अन्तरगत एमालेले सुरुवाती अग्रतालाई कायमै राखेको छ । हालसम्म सार्वजनिक मतपरिणाम अनुसार एमाले १०४ स्थानमा विजयी भएको छ भने कांग्रेसले ९७ स्थानमा जित हासिल गर्दै दोश्रो स्थानमा छ । माओवादी केन्द्रले ३१ स्थानमा जित हासिल गरेको छ । यस्तै, संघीय समाजवादी फोरमले ६ स्थान, फोरम लोकतान्त्रिकले ४,...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध