election express

बुटवल अपडेट : क्लीन स्वीप गर्दै अघि बढ्दै एमाले

149901399011111.jpg
काठमाण्डौ । मतगणना जारी रहेका ७ उपमहानगरपालिकामध्ये ५ वटामा एमालेले अग्रता लिइरहेको छ । सुरुवातदेखि नै अग्रता कायम गरिरहेको बुटवलको मेयर र उपमेयर पदमा कडा प्रतिस्पर्धा देखिए पनि हालसम्म त्यहाँ मतगणना भएका वडाहरुमा एमाले क्लीन स्वीप गर्दै अगाडि बढिरहेको छ ।  वडानम्बर १ देखि ८ सम्म मतगणना सम्पन्न भइसक्दा समेत नेपाली कांग्रेस र...

एमालेको ‘क्लीन स्वीप’पछि धमाधम राजीनामा दिंदै नेताहरु

1499013219hemraj.jpg
काठमाण्डौ । स्थानीय निर्वाचनको दोश्रो चरण अन्तर्गत आएका मतपरिणामको क्रममा एमालेले क्लीन स्वीप गरिदिएसँगै विभिन्न जिल्लाका माओवादी र कांग्रेसका पार्टी प्रमुखहरुले धमाधम राजीनामा दिन थालेका छन् ।  अरुसँग लड्दै आएको म आज आफ्नैसँग हारेँ । न मैले आफैले जित्न सके, न त पार्टीलाई नै राम्रो नतिजा दिलाउन सकेँ । पूर्वी नेपालको धनकुटा...

७ उपमहानगरको पछिल्लो मत अपडेट

1499008852DSC05040.JPG
काठमाण्डौ । स्थानीय निर्वाचनको दोश्रो चरणमा मतदान भएका ७ उपमहानगरपालिकाको ताजा मतपरिणाम सार्वजनिक भएको छ । जसअनुसार ५ स्थानमा एमालेले आफ्नो अग्रता कायमै राखेको छ भने कांग्रेस र राप्रपा एक एक स्थानमा अगाडि छन् ।  प्रदेश नम्बर १ मा चर्चाको शिखरमा रहेको इटहरी उपमहानगरपालिकामा एमालेले ३ सय ३५ मतले अग्रता लिइरहेको छ । यहाँ एमालेको...

1695556604Online-Ad.gif

धरान अपडेट : एमालेको मेयर भन्दा उपमेयर लोकप्रिय

1498990907DSC05056111.jpg
काठमाण्डौ । सुनसरीको धरान उपमहानगरपालिकामा एमालेले अग्रतालाई थप फराकिलो बनाएको छ । एमालेका मेयरका उम्मेद्वार भन्दा उपमेयरकी उम्मेद्वारले बढी मत ल्याउँदै अगाडि बढेकी छिन् ।  मेयरका उम्मेद्वार तारा सुुब्बाले ४७७८ मत ल्याएका छन् भने उनलाई कांग्रेसका तिलक राईले ४२७० मतका साथ पछ्याइरहेका छन् ।  उपमेयरमा एमालेकी मञ्जुु भण्डारीले...

इटहरीमा एमाले ३०० मतले अगाडि

1498987568uml-ith.jpg
काठमाण्डौ । चर्चाको शिखरमा रहेको सुनसरीको इटहरी उपमहानगरपालिकामा एमालेले आफ्नो अग्रतालाई बढाएको छ ।  एमालेको तर्फबाट मेयरका उम्मेद्वार द्वारिकलाल चौधरीले ६३१३ मत ल्याएका छन् । उनलाई कांग्रेसका रोहित प्रसाईले ६०५० मतले पछ्याइरहेका छन् ।  उपमेयरमा एमालेकी लक्ष्मी गौतमले अग्रता हासिल गर्दै ६१३७ मत ल्याएकी छिन । उनलाई कांग्रेसकी...

रोचक बन्दै धरानको प्रतिस्पर्धा

1498981658DSC05056111.jpg
काठमाण्डौ । एमालेले अग्रता लिइरहेको सुनसरीको धरान उपमहानगरपालिकाको प्रतिस्पर्धा निकै रोचक बन्न थालेको छ । हिजोसम्म कांग्रेसले अग्रता लिएको यो क्षेत्रमा एमालेले रातिदेखि अग्रता लिन थालेको छ र कांग्रेसले उसँगको मतअन्तरले थोरै थोरै भए पनि घटाइरहेको छ ।  सुरुवातमा कांग्रेसको निरन्तर अग्रता रहनुु र त्यसपछि एमालेले अग्रता लिएपछि फेरि...

इटहरीमा एमाले कांग्रेसभन्दा ९ मतले मात्र अगाडि

1498980901DSC05090.JPG
काठमाण्डौ । एमाले पकड क्षेत्रको रुपमा रहेको सुनसरीको इटहरी उपमहानगरपालिकामा कांग्रेसले कडा टक्कर दिइरहेको छ । शनिवारसम्म कांग्रेसको अग्रता रहेको यो क्षेत्रमा आइतबार बिहानदेखि एमालेले अग्रता लिए पनि उसलाई कांग्रेसले कडा टक्कर दिइरहेको छ ।  सार्वजनिक भएको पछिल्लो मतपरिणाम अनुसार एमालेको तर्फबाट मेयरका उम्मेद्वार दारिकलाल चौधरीले...

अपडेट : एमाले अघि–अघि, कांग्रेस पछि–पछि

14989797363-parties.jpg
काठमाण्डौ । स्थानीय तहको दोश्रो चरणको निर्वाचन अन्तरगत मतदानका परिणामहरु आउने क्रम जारी छ । हालसम्म करिब २ सय स्थानको परिणाम आइसकेको छ । जसअनुसार एमालेले ९० स्थानमा जित हासिल गर्दै अग्रता लिएको छ । यस्तै, कांग्रेसले ७१ स्थानमा, माओवादीले २७, राष्ट्रिय जनमोर्चाले २, संघीय समाजवादी फोरमले १ र फोरम लोकतान्त्रिकले एक स्थानमा जित हासिल गरेको छ...

सबै दल मिल्दा पनि एमाले हारेन, धनकुटामा ‘क्लीन स्वीप’

1498975287Dhankuta.jpg
काठमाण्डौ । एमालेका कतिपय किल्लाहरु कमजोर बनेर अरु दलले धावा बोलिरहे पनि एमालेले धनकुटामा शानदार जित हासिल गर्दै क्लीन स्वीप गरिदिएको छ ।  धनकुटाको सातै स्थानीय तहमा एमालेले शानदार जित हासिल गरेको हो ।  धनकुटाका ३ नगरपालिका र ४ गाउँपालिकामध्ये कतिपयमा कांग्रेस माओवादी, कांग्रेस संघीय समाजवादी, कांग्रेस नयाँ शक्ति लगायतका दलहरु...

७ उपमहानगर अपडेट : एमाले ५ स्थानमा अघि, कांग्रेस एउटामा सीमित

1498972698uml-strong.jpg
काठमाण्डौ । स्थानीय निर्वाचनको दोश्रो चरण अन्तगरत ७ उपमहानगरपालिकामध्ये एमालेले आफ्नो अग्रतालाई बिस्तार गरेको छ । एमालेले धरान र इटहरीमा समेत अग्रता लिंदा उसले ७ मध्ये ५ वटा उपमहानगरमा अग्रता हासिल गरेको हो ।  शनिवारसम्म २ वटा स्थानमा सीमित रहेको कांग्रेसको अग्रता आइतबार बिहानदेखि एउटामा सीमित बन्न पुुगेको छ । बाँकी एक स्थानमा...

कांग्रेसलाई पछाडि छाड्दै एमाले

14989305043-parties.jpg
काठमाण्डौ । स्थानीय तहको निर्वाचनको दोश्रो चरणको मतपरिणामहरु धमाधम सार्वजनिक भइरहेका छन् । शनिवार राति ११ बजेसम्मको अपडेट अनुसार १३९ तहको मत परिणाम आइसकेको छ, जसमध्ये ६५ स्थानमा एमाले, ४९ स्थानमा कांग्रेस, २२ स्थानमा माओवादी केन्द्रले जित हासिल गरेका छन् । राष्ट्रिय जनमोर्चाले २ र संघीय समाजवादी फोरमले १ ठाउँमा जितेको छ।  हालसम्म कुन...

सुन्दरहरैंचामा कांग्रेस ६०० मतले अगाडि

14989296773-parties.jpg
काठमाण्डौ । एमालेको पकड क्षेत्रको रुपमा चिनिएको मोरंगको सुन्दरहरैंचा नगरपालिकामा कांग्रेसले मेयर पदमा फराकिलो अग्रता बनाएको छ ।  राति ११ बजेको मतपरिणामअनुसार कांग्रेसको तर्फबाट मेयर पदका उम्मेद्वार शिव ढकालले ८२०८ मत पाएका छन् । उनलाई एमालेका मेयर पदका उम्मेद्वारले ७६०९ मतले पछ्याइरहेका छन् ।  उपमेयरमा एमाले उम्मेद्वारको...

आयो विराटनगर महानगरको ताजा मत परिणाम

1498929220DSC04772.JPG
काठमाण्डौ । विराटनगर महानगरपालिकामा कांग्रेस र एमालेबीचको मतअन्तर अझ फराकिलो बन्दै गएको छ ।  राति १०ः४० बजे सार्वजनिक मतपरिणाम अनुसार कांग्रेसको तर्फबाट मेयर पदका उम्मेद्वार भीम पराजुलीले ३१४० मत पाएका छन् । उनलाई एमालेका विनोद ढकालले २२५८ मतले पछ्याइरहेका छन् । पछिल्लो समय कांग्रेसले आफ्नो अग्रतालाई बढाउँदै लगेको छ । विराटनगर...

इटहरीमा साझा पार्टीको हरिबिजोग !

1498925387Prakash-Chandra-Pariyar-and-Tara-Kafle.jpg
काठमाण्डौ । पहिलो चरणको स्थानीय निर्वाचनको क्रममा राजधानीका दुुई मुख्य महानगर काठमाण्डौ र ललितपुरमा साझा पार्टी र विवेकशील पार्टीको खूूबै चर्चा थियो । बीबीसीको जागिर छाडेर साझा दल गठन गरेका रविन्द्र मिश्र र त्यसअघिदेखि नै अस्तित्वमा रहेको विवेकशीलले काठमाण्डौ र ललितपुर महानगरमा प्रस्तुत गरेका उम्मेद्वारले चमात्कारिक मत ल्याएर...

धनकुटापछि झापामा एमालेको जादू चल्दै !

1498922985yemale.png
काठमाण्डौ । 'हिरोको खेल पछि मात्र हुन्छ' भनेजस्तो सुरुवातमा झापाका सबै स्थानीय तहमा पछाडि परेको एमालेले एकाएक आफ्नो जादू देखाउँदै सबै नगरपालिकामा अग्रता लिएको छ ।  प्रदेश नम्बर १ को पहाडी जिल्ला धनकुटामा क्लीन स्वीप गरेको एमालेले झापाको नगरपालिकाको प्रमुख पदमा समेत एकलौटी जित हात पार्ने संभावना बढेको छ ।  एमालेले झापाका ८ वटै...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध