election express

किन बहिस्कार गरे पूर्वराजाले मतदान ?

1494759027Gyanendrashaha.jpg
काठमाण्डौ । करिब २० वर्षपछि जनताले स्थानीय निकायमा आफ्ना नेता चुुन्ने महापर्वको रौनकले कसलाई नछोएको होला र ? नेतादेखि कार्यकर्तासम्म, किशोरदेखि बूढापाकासम्मलाई चुनावी रौनकले छोएको छ । नयाँ संविधानको कार्यान्वयनको पहिलो चरणको रुपमा समेत लिइएको स्थानीय निकायको निर्वाचनलाई लोकतन्त्रलाई संस्थागत गर्ने महत्वपूर्ण कडीको प्रारम्भिक...

३ बजेसम्म ६५ % मतदान, काठमाण्डौमा सबैभन्दा बढी

1494758337Election-Commission-Nepal.jpg
काठमाण्डौ । निर्वाचन आयोगले अपरान्हसम्म देशभरका मतदानकेन्द्रमा सरदर ६५ प्रतिशत मत खसेको जनाएको छ ।  आयोगका प्रवक्ता सूूर्यप्रसाद शर्माले मतदानको समय ५ बजेसम्म भएकोले अहिले पनि विभिन्न क्षेत्रमा मतदाताहरुले उत्साहपूर्वक मतदान कार्यमा भाग लिइरहेका छन् ।  उनका अनुसार दिउँसो ३ बजेसम्म ६५ प्रतिशत मत खसिसकेको छ । काठमाण्डौको मतदानमा...

प्रहरीको गोली लागी दोलखामा एकको मृत्यु, कांग्रेस–एमालेबीच खुकुरी हानाहान

1494755763dolakha.png
काठमाण्डौ । कांग्रेस र एमाले कार्यकर्ताबीचको झडपलाई नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर एकजनाको ज्यान गएको छ ।  दोलखामा केही दिनअघिदेखि नै निरन्तर झडप भइरहेको छ । त्यहाँका विभिन्न निर्वाचन केन्द्रमा कांग्रेस र माओवादीका कार्यकर्ताले बुुथ कब्जा गरेका भन्दै एमाले नेता तथा उम्मेद्वारहरुले मतदान कार्यक्रम नै बहिस्कार गरेर...

1695556604Online-Ad.gif

आज रातिदेखि नै मतगणना सुरु हुने

1494746087ec-pix.jpg
काठमाण्डौ । निर्वाचन आयोगले स्थानीय निर्वाचनको पहिलो चरणको मतदानको मतगणना आजदेखि नै सुरु गर्ने भएको छ ।  तीनवटा प्रदेशका ३४ जिल्लाका स्थानीय निकायमा हाल निर्वाचन भइरहेको छ । केही जिल्ला र क्षेत्रमा केही घटना बाहेक मतदान शान्तिपूर्ण रुपमा भइरहेको निर्वाचन आयोगले जनाएको छ । आयोगका प्रवक्ता सूूर्यप्रसाद शर्माका अनुसार मतदान सकिएपछि...

LIVE : दोलखाको अधिकांश ठाउँमा बुथ कब्जा, झडप र हवाई फायर

1494745746dolakha.jpg
काठमाण्डौ । कांग्रेस र माओवादी केन्द्रको गठबन्धनले दोलखाको तामाकोशी गाउँपालिकाका सबै मतदानस्थलको बुुथ कब्जा गरेका आरोप लागेको छ ।  कांग्रेस र माओवादी कार्यकर्ताले बुुथ कब्जा गरेपछि एमाले कार्यकर्ता र समर्थकहरुले मतदान कार्य बहिस्कार गरी हिँडेका स्थानीय संचारकर्मीहरुले बताएका छन् ।  एमालेका तामाकोशी गाउँपालिकाका अध्यक्षका...

LIVE UPDATE : माओवादीले बुथ कब्जा गर्न खोज्दा झडप, मतदान स्थगित

1494741340rss-image.jpg
काठमाण्डौ । माओवादी केन्द्र र कांग्रेस कार्यकर्ताबीच झडपका कारण स्थिति तनावग्रस्त भएपछि रामेछापको दोरम्बा गाउँपालिकास्थित कालिका भगवती माविको मतदान केन्द्रमा मतदान कार्य स्थगित भएको छ ।  मतदान भइरहँदा २ सत्तासीन पार्टीका कार्यकर्ताबीच झडप भई अवस्था तनावपूर्ण भएपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले एक राउण्ड हवाई फायर गर्नुका...

मतदातामा ऐतिहासिक उत्साह, साढे ३ घण्टामा ४२ प्रतिशत मतदान !

1494740151Election-Commission-Nepal-1.jpg
काठमाण्डौ । लामो समयपछिको स्थानीय निर्वाचनको पहिलो चरणमा मतदाताको सहभागिता उत्साहजनक देखिएको छ । निर्वाचन आयोगले एक विज्ञप्तिमार्फत बिहान ७ बजेदेखि सुरु भएको मतदानमा साढे १० बजेसम्म(साढे ३ घण्टाभित्र) ४२ प्रतिशत मत खसेको जनाएको छ ।  पहिलो चरणको स्थानीय तह निर्वाचन अन्तरगत ३४ जिल्लामा मतदान भइरहेको छ ।  २८३ स्थानीय तहमा मतदान...

विशेष रिपोर्ट : पोखरामा अन्तरघातीले कांग्रेस/एमाले सिध्याउने डर !

1494523937uml-nc.jpg
पोखरा । मतदानको मिति आउन तीन दिन मात्र बाँकी छँदा चुनावी सरगर्मी र पार्टीहरुको अवस्था बुुझ्दै पोखरा पुुगेका हामीले कांग्रेस र एमालेका नेता तथा कार्यकर्तालाई अन्तरघातको त्रासले निकै पीडित बनाएको देखियो । दुवै पार्टीका नेता तथा कार्यकर्ताहरुले आफ्नो दलले जित्ने दाबी गरे पनि आन्तरिक रुपमा कुन स्तरसम्मको अन्तर्घात हुन्छ या हुँदैन, यसैमा...

Election Express -पोखरामा कांग्रेस एजेण्डा : मेट्रो रेलदेखि ३३ वडा जोड्ने चक्रपथसम्म

1494521606DSC04337.JPG
पोखरा । नेपाली कांग्रेस पोखरा केही अन्तरसंघर्ष, आपसी मनमुटाव र माओवादीबाट हुनसक्ने धोकाधडीलाई समेत चिर्दै अन्तिम समयसम्म पनि अगाडि बढ्ने प्रयत्न गरिरहेको छ । चुनावी मैदानमा पोखरा लेखनाथ महानगरपालिकाको मेयरतर्फ रामजी कुँवर र उपमेयरतर्फ सरस्वती गुरुंगले उम्मेद्वारी दिएका छन् । उनीहरुले समेत चुनावी अभियान तथा प्रचारप्रसारको...

Election Express : पोखरा एमालेको एड्भान्स घोषणापत्र : बिनाधितो ऋणदेखि सहकारी हाइड्रोसम्म !

1494520126uml.jpg
पोखरा । एमालेले पोखरा लेखनाथ महानगरपालिकाको सर्वागिंण विकासका लागि एड्भान्स घोषणापत्र तयार गरी प्रचारप्रसारलाई तीव्र पारेको छ । मौन समय सुरु हुनुुअघिसम्म पनि यो दलका नेता तथा उम्मेद्वारहरु नेताहरुले बनाएका एड्भान्स घोषणापत्र वितरण गर्दै र आफ्नो एड्भान्स कार्ययोजना प्रस्तुत गर्दै दौडधूप गरिरहेका छन् ।  एमाले पोखराले अन्य...

स्थलगत : यसकारण हार्न सक्छिन् रेणु दाहालले, माओवादी–कांग्रेस तालमेल धरापमा !

1494479263nc.jpg
भरतपुर । घटना नम्बर १ : भरतपुर बजार नजिकै भव्य पुराण लागेको थियो । हिन्दू धर्मावलम्बीहरुले खचाखच भरिएको पुराणमा करिब ५ सयको सहभागिता थियो । निर्वाचनको मुखमा भएको पुराणको सो स्थल भोट माग्नेहरुका लागि उपयुक्त थलो समेत थियो । कांग्रेसको कुनै नेताले त्यहाँ गएर सहभागी बन्नुुपर्ने र भोट माग्नुपर्ने प्रसंग उठाए । कांग्रेसको समेत तालमेलमा...

Election Express : प्रचण्डपुत्री आफ्नैबाट बहिस्कृत !

1494387261maist-centre.jpg
चितवन । स्थानीय निर्वाचनमा भरतपुर महानगरपालिकाको मेयरको टिकट बुुबा प्रचण्डको आशिर्वादले पाएकी रेणु दाहाललाई चितवनमा निकै ठूलो सकस परिरहेको छ । कांग्रेससँगको तालमेलका कारण उनलाई जति सकस छ, त्यो भन्दा बढी आफ्नै नेता तथा कार्यकर्ताले समेत चुनावी कार्यक्रम एकपछि अर्को गर्दै बहिस्कार गर्न थालेपछि उनी अत्तालिएकी छिन् ।  माओवादी...

Election Express-भरतपुरमा एमाले अजेण्डा : मेट्रो रेलदेखि डिजिटल शहरसम्म !(भिडियो पनि)

1494342466devi.jpg
काठमाण्डौ । तीव्र गतिमा बिस्तार भई देशका चारवटा महानगरपालिकाभित्र पर्न सफल भरतपुरमा एमालेले चुनावी अभियानलाई तीव्र पारेको छ । यो पार्टीका मेयर तथा उपमेयर, वडाअध्यक्ष तथा सदस्यका उम्मेद्वारहरुले आफ्नो चुनावी अभियान र घरदैलो कार्यक्रमलाई तीव्र बनाएका छन् । कांग्रेस र माओवादी केन्द्रको तालमेलका कारण सिर्जित निकै ठूलो चुनौतिको सामना...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध