election express

अहिलेसम्म कहाँ कस्ले जित्यो, हेरौं सूचि

1512716797bam.jpg
काठमाण्डौ । पहिलो चरणमा निर्वाचन भएका ३२ जिल्लाको मतपरिणाम धमाधम सार्वजनिक भइरहेको छ । यो क्रममा हालसम्म प्रतिनिधिसभातर्फका ३ क्षेत्रको अन्तिम मतपरिणाम आइसकेको छ भने प्रदेशसभातर्फ ८ स्थानमा नतिजा आइसकेको छ ।  प्रतिनिधिसभातर्फ अन्तिम नतिजा सार्वजनिक ३ वटा क्षेत्रमध्ये २ वटामा एमाले र एउटामा माओवादी केन्द्रले जित हासिल गरेका छन्...

मुख्यमन्त्रीका दाबेदार एमालेका दुई नेताको फराकिलो अग्रता

1512717003shanker-pokhrel.jpg
काठमाण्डौ । आफूलाई सम्बन्धित प्रदेशको मुख्यमन्त्री दाबी गर्दै प्रतिनिधिसभा छाडेर प्रदेशसभामा उठेका एमालेका दुुई नेताले फराकिलो मतअन्तरले अग्रता लिएका छन् ।  आफूलाई प्रदेश नम्बर १ को भावी मुख्यमन्त्रीको रुपमा दाबी गरी भोजपुरको प्रदेशसभा ख बाट उम्मेद्वारी दिएका एमाले नेता शेरधन राईले निकै फराकिलो मत अन्तरले अग्रता लिएका छन् ।...

जस्तापास्ता प्रकरणमा मुछिएका डा. महत अझै पछाडि

1512715178ramsharan-mahat.jpg
काठमाण्डौ । भूकम्पपीडितलाई वितरणका लागि दाताबाट उपलब्ध जस्तापास्ता घोटाला प्रकरणमा मुछिएका पूर्व अर्थमन्त्री डा. रामशरण महत ८८९ मतले पछाडि परेका छन् ।  नुवाकोटबाट चुनाव लडेका उनी प्रारम्भिक मतगणनामा अगाडि देखिए पनि त्यसपछि भने निरन्तर पछाडि परिरहेका छन् ।  पछिल्लो अपडेट अनुसार डा. महतले ४२१० मत ल्याएका छन् । उनलाई बाम गठबन्धनका...

1695556604Online-Ad.gif

प्रदेशसभामा अर्को सिट थप्यो एमालेले

1512715038uml-cpn.jpg
म्याग्दी । एमालेले जितको लहरमा प्रदेशसभातर्फ अर्को एउटा सिट जितेको छ । म्याग्दीको प्रदेशसभा २ मा वाम गठबन्धनका तर्फबाट एमालेकी उम्मेदवार नरदेवी पुनमगरले जित हासिल गरेकी हुन् । मगरले १० हजार ८ सय ६८ मतका साथ जितको झण्डा फहर्याइन भने कांग्रेसका उम्मेद्वार अमलाल फगामी पुनले ७ हजार ९ सय ९० मत ल्याए । यसरी ३ हजार बढी मत अन्तरले एमालेले यहाँ...

पहिलो चरणको चुनाव भएका ठाउँमा बामगठबन्धनको ‘क्लीन स्वीप’ हुनसक्ने, कांग्रेसको अग्रता २ क्षेत्रमा सीमित

1512714249bam.jpg
काठमाण्डौ । पहिलो चरणमा निर्वाचन भएका ३२ जिल्लाका ३७ निर्वाचन क्षेत्रमध्ये अधिकांशमा बाम गठबन्धनले जित्ने संभावना बढ्दै गएको छ । बाम गठबन्धनले झण्डै झण्डै क्लीन स्वीप नै गर्नसक्ने अवस्था समेत देखिएको छ ।  प्रारम्भिक मतगणनाको क्रममा ३७ निर्वाचन क्षेत्रमध्ये कांग्रेस ५ वटामा अगाडि रहे पनि सो संख्या घटेर अहिले २ मा झरेको छ । अर्थात,...

बाबुरामले अग्रता बढाउँदै लगे

1512713671baburam-bhattarai-and-narayan-kaji-shrestha.jpg
गोरखा । रोचक बन्दै गएको गोरखामा डा. बाबुराम भट्टराईले अग्रतालाई बढाउँदै लगेका छन् ।  पछिल्लो पटक सार्वजनिक मतपरिणाम अनुसार कांग्रेसको समर्थन समेत पाएका नयाँशक्ति पार्टीका संयोजक डा. भट्टराईले ७ हजार ५ सय २० मत ल्याएका छन् । उनलाई बाम गठबन्धनको तर्फबाट माओवादी उम्मेद्वार नारायणकाजी श्रेष्ठले ६ हजार ३ सय ४ मतले पछ्याइरहेका छन् । यसरी...

वर्षमान पुनलाई भोटको वर्षा

1512709529barshaman-pun.jpg
काठमाण्डौ । पहिलो चरणको निर्वाचन भएका जिल्लाहरुको मतगणना भइरहेका अधिकांश क्षेत्रमा बाम गठबन्धनको लहर देखिएको छ । गठबन्धनका लोकप्रिय र शीर्ष नेताहरुका लागि मतदाताले भोटको वर्षा नै गरेका छन् । यही क्रममा पूर्व अर्थमन्त्री समेत रहेका माओवादी केन्द्रका नेता वर्षमान पुनले करिब दोब्बर मतले अग्रता लिएका छन् ।  स्थानीय पत्रकारहरुका...

डोल्पामा पनि चम्कियो सूर्य

1512709072uml-cpn.jpg
काठमाण्डौ । डोल्पाको प्रदेशसभा क मा एमालेका उम्मेद्वार नन्दसिंह बूढा चार गुणाको मतअन्तरले विजयी भएका छन् ।  बुढाले ४ हजार ८ सय ५९ मत ल्याई शानदार जित हात पारेका हुन् । उनका निकटतम प्रतिदन्दी कांग्रेसका बेगमसिंह ठकुरीले १ हजार २ सय १३ मत मात्र ल्याउन सके ।  एकमात्र प्रतिनिधिसभातर्फको सिट रहेको यो क्षेत्रमा एमाले निकै अगाडि देखिएको छ...

लोडसेडिङ हटाउनेलाई मतदाताको पुरस्कार, शर्मा ८५८३ मतले अगाडि

1512704819janardan.jpg
रुकुम । उर्जामन्त्रीको रुपमा सरकारमा सहभागी हुँदा लोडसेडिङ हटाएर चर्चा कमाएका माओवादी नेता जनार्दन शर्मालाई मतदाताहरुले अपार समर्थन र साथ दिएका देखिएको छ । उनले प्रतिनिधिसभा सदस्यको निर्वाचनमा निकालिरहेको फराकिलो मतअन्तरको अग्रताले सरकारी सहभागी भएर राम्रो काम गर्नेहरुलाई जनताले साथ दिनेछन् भन्ने समेत देखिएको छ ।  पछिल्लो...

मनाङमा एमालेको ऐतिहासिक जित

1512704177uml-cpn.jpg
मनाङ । एमालेले मनाङमा ऐतिहासिक जित निकालेको छ । प्रतिनिधिसभाको एउटा मात्र निर्वाचन क्षेत्र रहेको यो जिल्लामा एमालेले पहिलोपटक जित हासिल गरेको हो ।   प्रतिनिधि सभा सदस्यमा एमालेका पाल्देन छोपाङ गुरुङ विजयी भएका छन्। उनले २३०० मत पाए भने कांग्रेसका टेकबहादुर गुरुङले २०२१ मतमा चित्त बुझाउनुपर्यो । यो जिल्लामा यसअघि २०४८, २०५१ र २०५६...

बाबुराम अगाडि बढेको बढ्यै

1512702954baburam-bhattarai-and-narayan-kaji-shrestha.jpg
काठमाण्डौ । बहुप्रतिक्षित र चर्चित गोरखा–२ मा नयाँ शक्तिका उम्मेदवार बाबुराम भट्टराईले मत अग्रतालाई बढाउँदै लगेका छन् ।  कांग्रेस समर्थनमा प्रतिनिधिसभा सदस्यमा उम्मेद्वारी दिएका डा. भट्टराईले १२ हजार ७ सय ४० मत गन्दा ६५३४ मत ल्याएका छन् । उनलाई बाम गठबन्धनको तर्फबाट माओवादी केन्द्रका उम्मेद्वार नारायणकाजी श्रेष्ठले ५३९९ मतसहित...

देउवा सरकारका प्रवक्ता ४ हजार मतले पछाडि

1512702579agni-g.jpg
काठमाण्डौ । देउवा सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री मोहनबहादुुर बस्नेतको अवस्था सुरुवातदेखि नै नाजुक छ । उनलाई माओवादी केन्द्रका अग्नी सापकोटाले फराकिलो मत अन्तरले पछाडि पारिरहेका छन् ।  पछिल्लो मतपरिणाम अनुसार अग्नी सापकोटाले १० हजार ४ सय ३३ मत पाएर अगाडि बढिरहेका छन् भने उनलाई मोहन बस्नेतले ६१६० मतले पछ्याइरहेका छन् । देउवा...

दीपक मनाङेको शानदार जित

1512701795deepak-manage.jpg
काठमाण्डौ । एमालेको समर्थनमा मनाङबाट प्रदेशसभा सदस्यमा उम्मेद्वारी दिएका गुण्डा नाइके राजीव गुरूङ(दीपक मनाङे)ले जितेका छन् ।  मनाङको प्रदेश सभा ख बाट एमाले समर्थनमा स्वतन्त्र उम्मेदवार बनेका मनाङे शानदार मतसहित विजयी भएका हुन् । उनले १४१० मत पाए भने उनका प्रतिष्पर्धी कांग्रेसका कर्मा गुरूङले १०२० मतमा चित्त बुुझाउनुपर्यो ।  ...

कांग्रेसको किल्ला भत्कियो, मुस्ताङका सबै क्षेत्रमा एमालेको जित

1512701182CPN-UML-logo.jpg
काठमाण्डौ । पहिलो चरणको निर्वाचन भएका ३२ जिल्लाका मतगणना भइरहेका अधिकांश क्षेत्रमा अगाडि देखिएको एमालेले हिमालपारिको जिल्ला मुस्ताङमा लालकिल्ला खडा गरेको छ । २०७० सालको निर्वाचनमा यहाँ कांग्रेसले जित निकालेको थियो।  उसले यो जिल्लाका प्रतिनिधि र प्रदेशसभातर्फका सबै सिटमा शानदार जित हासिल गरेको हो ।  एउटा मात्र निर्वाचन क्षेत्र...

डा. महत, राणा र केसी डेञ्जर जोनमा

1512701516arjun.jpg
काठमाण्डौ । पूर्व अर्थमन्त्री डा. रामशरण महत, कांग्रेसका चर्चित नेता बलबहादुर केसी र राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति समशेर राणा डेञ्जर जोनमा परेका छन् ।  पछिल्लो मत परिणाम अनुसार उनीहरु तीनै जना पछाडि परेका हुन् ।  प्राप्त जानकारी अनुसार पूर्वअर्थमन्त्री एवम् नेपाली कांग्रेसका नेता रामशरण महत नुवाकोट–१ मा ४ सय ५३ मतले...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध