Elon Musk

एलन मस्क, जेफ बेजोस र बिल गेट्स मिलेर जति कमाए, त्योभन्दा धेरै गौतम अडानीले गुमाए

1679831450andani.jpg
काठमाण्डौ । अडानी समूहका अध्यक्ष गौतम अडानी यस वर्ष सबैभन्दा धेरै सम्पत्ति गुमाउने मामिलामा पहिलो नम्बरमा छन्।  हिन्डनबर्ग रिसर्चको प्रतिवेदन जनवरी २४ मा बाहिर आउनुअघि अडानी विश्वका धनीहरुको सूचीमा तेस्रो नम्बरमा थिए तर अहिले २१ औँ स्थानमा झरेका छन्।  एक महिनाभन्दा बढी समयदेखि अडानी समूहको सेयर निरन्तर ओरालो लागेको थियो र यसैका...

टाट पल्टेको सिलिकन भ्याली बैंक किन्ने एलन मस्कको इच्छा, डिजिटल बैंक बनाउन सुझाव

1678595468elon.jpg
काठमाण्डौ । अमेरिकी नियामकहरुले शुक्रबार सिलिकन भ्याली बैंक बन्द गर्ने घोषणा गरेका छन्। यतिमात्र होइन नियामकले बैंकको सम्पूर्ण सम्पत्ति पनि जफत गरेको छ।  यसैबीच अर्बपति एलन मस्कले सिलिकन भ्याली बैंक किन्न इच्छा व्यक्त गरेका छन्। राजरका सीईओ मिन–लियाङ तानले एक ट्विटमा लेखेका छन्, ‘मलाई लाग्छ ट्विटरले सिलिकन भ्याली बैंक किनेर...

एलन मस्कको एकैदिन ७ अर्ब डलर स्वाहा, गुमाए सबैभन्दा धनीव्यक्तिको ताज

1677831826musk.jpg
काठमाण्डौ । टेस्ला, स्पेसएक्स र ट्विटरका मालिक एलन मस्कले एकैदिन ७ अर्ब डलरभन्दा बढी सम्पत्ति गुमाएका छन्। योसँगै एलनबाट विश्वकै धनीव्यक्तिको उपाधि पनि खोसिएको छ। उनी अहिले दोस्रो नम्बरमा झरेका छन्।  दुई दिनअघि मात्रै मस्क विश्वकै धनीव्यक्ति बनेका थिए। पछिल्लो दुई महिनामा टेस्लाको सेयर ९० प्रतिशतभन्दा बढी बढेको छ। एलेनले फ्रान्सका...

1695556604Online-Ad.gif

बर्नार्ड अर्नाल्टलाई पछि पार्दै फेरि एलन मस्क बने विश्वकै धनीव्यक्ति

1677556978elon.jpg
काठमाण्डौ । टेस्लाका सीईओ एलन मस्क बर्नार्ड अर्नाल्टलाई पछि पार्दै फेरि विश्वकै धनीव्यक्ति बनेका छन्। सीएनएनमा प्रकाशित समाचारअनुसार फ्रान्सेली लक्जरी ब्रान्ड लुई भुटनका सीईओ अर्नाल्टलाई पछि पार्दै मस्क पुनः विश्वकै धनीव्यक्ति बनेका हुन्। गत डिसेम्बरमा अर्नाल्टले मस्कलाई पछि पार्दै विश्वकै धनीव्यक्ति बनेका थिए। उनी दुई...

ट्विटरको सीईओमा कुकुर ! एलन मस्कले भने–‘अन्य मानिसभन्दा राम्रो’

1676519613dog.jpg
काठमाण्डौ । एलन मस्कले गत वर्ष ट्विटर खरिद गरेपछि लगातार परिवर्तनहरु गर्दै आएका छन्। उनले यसअघि पनि आफू नयाँ ट्विटर सीईओको खोजीमा रहेको अर्थात् आफ्नो सीईओ पद छोड्न चाहेको बताएका थिए। अब मस्कले ट्विटरको नयाँ सीईओ घोषणा गरेका छन्। तर, नयाँ ट्विटरका सीईओ मानिस नभई कुकुर हुन्। मस्कले ट्विट गर्दै यसबारे जानकारी दिएका हुन्।  यो मस्कको...

ट्विटर किनेर फसे एलन मस्क ! अफिसको भाडा तिर्नसमेत छैन पैसा

1674623757elon.jpg
काठमाण्डौ । खर्च कटौती गर्न खोजिरहेका अर्बपति एलन मस्कका लागि कानुनी कठिनाइ बढेको छ।  सानफ्रान्सिस्कोमा रहेको ट्विटरको मुख्यालय र बेलायतमा रहेका कार्यालय भवनका मालिकहरुले भाडा नदिएको भन्दै अदालत जाने तयारी गरिरहेका छन्। ट्विटरविरुद्धको मुद्दामा सोसल मिडिया कम्पनीले आफ्नो मुख्य कार्यालयको भाडा तिरेको छैन। सेन्ट्रल लन्डन परिसरका...

एलन मस्कलाई पछि पार्ने तरखरमा गौतम अडानी, बन्लान् विश्वकै दोस्रो धनीव्यक्ति ?

1672988931musk.jpg
काठमाण्डौ । टेस्ला, स्पेसएक्स र ट्विटरका सीईओ एलन मस्कको समस्या झनै बढ्दै गइरहेको छ।  विश्वको सबैभन्दा मूल्यवान अटो कम्पनी टेस्लाको सेयर गत वर्ष झन्डै ६५ प्रतिशतले घटेको थियो। टेस्लाको स्टक नयाँ वर्षको पहिलो ३ कारोबार दिनमा २ दिनमा घट्यो। बिहीबार २.९० प्रतिशतले घटेको थियो। जसका कारण मस्कको कुल सम्पत्ति २ अर्ब १० करोड डलरले घटेर १२४...

२०० अर्ब डलर गुमाउने इतिहासकै पहिलो व्यक्ति बने एलन मस्क

1672642115musk.jpg
काठमाण्डौ । सन् २०२२ साल एलन मस्कका लागि सुखद् रहेन। १३७ अर्ब डलरको कुल सम्पत्तिको साथ उनी हाल विश्वको दोस्रो धनीव्यक्ति हुन्।  पछिल्लो १२–१४ महिनामा मस्कको सम्पत्तिमा ठूलो गिरावट आएको छ। खासगरी ४४ अर्ब डलरमा ट्विटर किन्दा टेस्लाको सेयरमा दबाब निकै बढेको छ। फलस्वरूप उनको नेटवर्थमा भारी गिरावट आएको हो। मस्क इतिहासमा पहिलो व्यक्ति...

सेयर बजारमा भारी गिरावटबीच एलन मस्कको चेतावनी-‘यस्तो गल्ती कहिल्यै नगर्नु’

1671969087elon.jpg
काठमाण्डौ । अमेरिकी सेयर बजारमा लगातार गिरावट आइरहेको छ। गिरावटका कारण लगानीकर्ताले ठूलो घाटा व्यहोरेका छन्। गत साताको अन्तिम कारोबार दिन अर्थात शुक्रबार अमेरिकी बजारमा ठूलो गिरावट आएको थियो । टेस्ला र स्पेसएक्सका सीईओ एलन मस्कले पनि बजारमा आएको गिरावटबीच आममानिसलाई चेतावनी दिएका छन्। भर्खरै जारी गरिएको पोडकास्टमा उनले भनेका छन् कि...

ट्विटरको सीईओबाट राजीनामा दिने एलन मस्कको संकेत

1671604344elon.jpg
काठमाण्डौ । एलन मस्कले ट्विटरको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदबाट राजीनामा दिने संकेत गरेका छन्।  मस्कले ट्विट गर्दै भनेका छन्, ‘यो कामका लागि जुन दिन म कुनै बेवकुफ भेट्छु, त्यसै दिन म सीईओ पदबाट राजीनामा दिनेछु। त्यसपछि म सफ्टवेयर र सर्भर टोलीसँग मात्र काम गर्नेछु।’ यसअघि मस्कले ट्विटरको सीईओ पद छाड्ने कि नछाड्ने भनेर ट्विटरमा...

एलन मस्कलाई फापेन ट्विटर, बिजनेस बचाउन धमाधम टेस्लाको सेयर बेच्दै

1671184616elon.jpg
काठमाण्डौ । ट्विटर किनेपछि विश्वका दोस्रो धनीव्यक्ति एलन मस्क सम्पत्ति लगातार घटिरहेको छ। अवस्था यस्तो बनेको छ कि मस्कले आफ्नो इलेक्ट्रोनिक कार कम्पनी टेस्लाको सेयर धमाधम बेच्न थालेका छन्।  मस्कले पछिल्लो एक वर्षको अवधिमा टेस्लाको ४० अर्ब डलरको सेयर बेचिसकेका छन्। विगत ३ दिनमा उनले २.२ करोड डलरको सेयर बेचेका छन्।  यसअघि गत २८...

फेरि एलन मस्कलाई पछि पार्दै बर्नार्ड अर्नाल्ट बने विश्वकै धनीव्यक्ति, शीर्ष १० मा को-को ?

1671001623elon.jpg
काठमाण्डौ । फ्रान्सेली व्यापारी बर्नार्ड अर्नाल्ट फेरि एलन मस्कलाई पछि पार्दै विश्वकै धनीव्यक्ति बनेका छन्। मस्क विश्वको सबैभन्दा धनीव्यक्तिको सूचीमा दोस्रो स्थानमा झरेका छन्। केही दिनअघि पनि अर्नाल्ट छोटो समयका लागि मस्कलाई पछि पार्दै विश्वकै धनीव्यक्ति बनेका थिए।  बर्नार्ड अर्नाल्ट १८६.५ अर्ब डलरको सम्पत्तिका साथ विश्वको...

किन गरियो ट्विटर अफिसका केही कोठा ‘बेडरुम’मा परिणत ? अनुसन्धान सुरु

1670827301twitter.jpg
काठमाण्डौ । एलन मस्कले ट्विटरमा निरन्तर परिवर्तन गरिरहेका छन्। तर, मस्कले ट्विटर अफिसमै केही फेरबदल गरे अहिले निकै चर्चा र आलोचना भइरहेको छ।  रिपोर्टका अनुसार मस्कले ट्विटरको सान फ्रान्सिस्को मुख्यालयमा रहेको केही अफिस स्पेसलाई बेडरुममा परिणत गरेका छन्। अफिस स्पेसमा बनेको बेडरुमका तस्बिरहरु अहिले सामाजिक सञ्जालहरुमा भाइरल बनेका...

ट्विटर प्रयोगकर्तालाई फेरि एलन मस्कको झट्का, ब्लु टिकका लागि ११ डलर लाग्ने !

1670559035elon.png
काठमाण्डौ । ट्विटरका नयाँ मालिक एलन मस्कले फेरि प्रयोगकर्ता झट्का दिएका छन्। उनले ट्विटरमा ब्लु टिकका लागि एकपटक फेरि शुल्क बढाएका हुन्।  केही दिनपहिले ट्विटरमा ब्लु टिकका लागि ८ डलर शुल्क लाग्ने भनिएको छ। जसलाई केही दिनका लागि स्थगित गरिएको थियो। अहिले फेरि आइफोन प्रयोगकर्ताबाट ट्विटर ब्लु टिक भेरिकेसनका लागि ११ डलर शुल्क लाग्ने...

एलन मस्कबाट खोसियो विश्वकै धनीव्यक्तिको ताज, बर्नार्ड अर्नाल्ट उक्लिए शीर्ष स्थानमा

1670473922musk.jpg
काठमाण्डौ । ट्विटर र टेस्लाका प्रमुख एलन मस्कले विश्वकै सबैभन्दा धनीव्यक्तिको उपाधि गुमाएका छन्। फोर्ब्र्सले बुधबार सन् २०२२ का लागि विश्वका धनीव्यक्तिको सूची सार्वजनिक गरेको छ। जसअनुसार मस्कलाई लक्जरी ब्रान्ड लुइस भिटनको मूल कम्पनी एलभीएमएचका प्रमुख कार्यकारी बर्नार्ड अर्नाल्टले उछिनेका छन्। अर्नाल्ट १८५.८ बिलियन डलरको कुल...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध