Elon Musk

ट्विटरले धेरै कर्मचारीलाई आज जागिरबाट हटाउँदै, ई-मेलमार्फत जानकारी गराउने

1667531299twitter.jpg
काठमाण्डौ । विश्वकै धनीव्यक्ति एलन मस्कले माइक्रो ब्लगिङ साइट ट्विटर किनेपछि कम्पनीमा धेरै कुरा परिवर्तन गर्न थालेको छ।  यो प्रक्रियामा मस्कले सबैभन्दा पहिले कम्पनीका उच्च अधिकारीहरुलाई पदबाट बर्खास्त गरे। मस्कको टोलीले आज शुक्रबार कम्पनीमा व्यापक रुपमा कर्मचारी कटौती गर्दैछ।  समाचार एजेन्सी रोयटर्सका अनुसार ट्विटरले आफ्ना...

एलन मस्कको अर्को झट्का, ट्विटरबाट आधाभन्दा बढी कर्मचारी हटाइने !

1667456615twitter.png
काठमाण्डौ । ट्विटरका सीईओ, सीएफओलगायत उच्च अधिकारीको बर्खास्त गरेपछि अहिले कर्मचारी कटौतीको तयारी भइरहेको छ। कम्पनीको कमान्ड सम्हालेपछि विश्वकै धनीव्यक्ति एलन मस्कले अपरेशन क्लिन सुरु गरेका छन्। यो अपरेसनअन्तर्गत ३ हजारभन्दा बढी भनौँ आधाजसो कर्मचारीको जागिर जानेछ।  ब्लुमबर्गका अनुसार एलन मस्कले लागत कटौती गर्न ट्विटर इंकबाट...

ट्विटरमा ब्लु टिकका लागि मासिक ८ डलर तिर्नुपर्ने, यी ४ सुविधा पाइने

1667361933twitter.jpg
काठमाण्डौ । टेस्लाका मालिक एलन मस्कले ट्विटर किनेर एकपछि अर्को ठूलो निर्णय लिइरहेका छन्।  यसैबीच मस्कले मंगलबार राति ट्विटरमा भेरिफाइड अकाउन्टहरुका लागि शुल्क तोकेका छन्। मस्कले एकपछि अर्को ट्विट गर्दै यो जानकारी दिएका छन्। आफ्नो ट्विटमा ट्विटरका नयाँ मालिक मस्कले भनेका छन्, ‘अब प्रयोगकर्ताहरुले ब्लु टिकका लागि मासिक ८ डलर शुल्क...

1695556604Online-Ad.gif

ट्विटरको सीईओ एलन मस्क नै बन्ने, स्टक एक्सचेन्जमा डिलिस्टिङको प्रक्रिया पनि सुरु

1667276773twitter.png
काठमाण्डौ । विश्वकै धनीव्यक्ति एलन मस्क नै ट्विटरको सीईओ बन्ने भएका छन्। हालै टेस्ला कम्पनीका सीईओ मस्कले ४४ अर्ब डलरमा ट्विटर किनेका थिए। अब कम्पनीको सीईओ र निर्देशक आफू नै बन्ने मस्कले जानकारी दिएका हुन्।  मस्कले माइक्रो ब्लगिङ वेबसाइट चलाउने कम्पनीमा निरन्तर परिवर्तन गर्दै आएका छन्। यी परिवर्तनहरुमा कम्पनीका सीईओ पराग अग्रवाल...

ट्विटरबाट ठूलो संख्यामा कर्मचारी कटौती गर्दै एलन मस्क, लिस्ट तयार पार्न निर्देशन

1667111540twitter.png
काठमाण्डौ । टेस्लाका सीईओ एलन मस्कको आगमनपछि ट्विटरमा धेरै परिवर्तन हुन सक्ने देखिएको छ।  ट्विटर किन्न ४४ अर्ब डलरको सम्झौता पूरा गरेपछि मस्कले ट्विटरबाट धेरै उच्च अधिकारीलाई बर्खास्त गरे। अब मस्कको कदम यतिमात्रै सीमित नरहने देखिएको छ। उनी कम्पनीबाट थप ठूलो संख्यामा कर्मचारी कटौती गर्ने तयारीमा छन्।  न्युयोर्क टाइम्सका अनुसार...

एलन मस्कले भने-‘मुक्त भयो पन्छी’

1666937038elon.jpg
काठमाण्डौ । ट्विटर टेकओभर प्रक्रिया पूरा गरेपछि विश्वकै धनीव्यक्ति एलन मस्कले ट्विटरमा आफ्नै शैलीमा यसको घोषणा गरेका छन्। मस्कले ट्विट गर्दै लेखेका छन्–‘मुक्त भयो पन्छी।’  धेरै महिनाको प्रयासपछि मस्कले ट्विटर ग्रहण गर्ने प्रक्रिया पूरा गरेका छन्। यससँगै उनले कम्पनीका सीईओ पराग अग्रवाललाई पनि जागिरबाट हटाएका छन्। भारतीय...

ट्विटरको मालिक बने एलन मस्क, भन्छन्-‘पैसा कमाउने उद्देश्य होइन’

1666926027musk.jpg
काठमाण्डौ । विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्क अन्ततः ट्विटरको मालिक बनेका छन्।  मस्कले ट्विटर खरिदको अन्तिम सम्झौता गरेका छन्। योसँगै उनी ट्विटरका मालिक बनेका हुन्।  अन्तिम सम्झौताको एक दिनअघि मस्कले ट्विटर किन्नुको पछाडि आफ्ना उद्देश्यहरु खुलाएका हुन्। मस्कले आफ्नो ट्विटर अकाउन्टमा एउटा पोस्ट जारी गर्दै यो प्लेटफर्मका...

ट्विटर डिलमा एलन मस्कलाई ज्याक डोर्सीबाट यस्तो आशा

1661228956jack.jpg
काठमाण्डौ । ट्विटरविरुद्ध कानुनी लडाइँ लडिरहेका विश्वकै धनीव्यक्ति एलन मस्कले अब ट्विटरका सहसंस्थापक ज्याक डोर्सीलाई पनि मुद्दामा सामेल गरेका छन्। मस्कका वकिलहरुले डोर्सीलाई मुद्दामा अदालतमा बोलाएका छन्। एलन मस्क ट्विटर किन्नका लागि गरिएको ४४ अर्ब डलरको सम्झौता रद्द गर्न चाहन्छन्। मस्कको आरोप छ कि टेक कम्पनीले उनलाई नक्कली...

एलन मस्कले बेचे टेस्लाको ७ अर्ब डलरको सेयर, फेरि ट्विटर किन्ने तयारी ?

1660116426elon-musk.jpg
काठमाण्डौ । विश्वका सबैभन्दा धनीव्यक्ति एलन मस्क र सामाजिक सञ्जाल कम्पनी ट्विटरबीच अहिले मुद्दा चलिरहेको छ। इलोन मस्कले ट्विटर किन्ने प्रस्ताव गरेदेखि नै यस विषयमा विश्वभर चर्चा चलिरहेको छ। अहिले मस्क र ट्विटरको यो मुद्दा अमेरिकी अदालतमा छ।  अर्कोतर्फ मस्कले आफ्ना तर्फबाट ट्विटर किन्ने तयारी फेरि गरिरहेको संकेत पनि गरेका छन्।...

ट्विटर डिल रद्द प्रकरण : एलन मस्कलाई हुन सक्छ जेल ?

1658387083elon.jpg
काठमाण्डौ । एलन मस्कको ट्विटर डिल (सम्झौता) रद्द गरेपछि अब यो मुद्दामा ठूलो अपडेट आएको छ।  सम्झौताबाट पछि हटेपछि सोसल मिडिया कम्पनी ट्विटरले अमेरिकाको डेलावेयर अदालतमा एलन मस्कविरुद्ध मुद्दा दायर गरेको छ। अदालतले यो मुद्दामा अक्टोबरमा दुवै पक्षलाई सुनुवाइ गर्ने जनाएको छ।  दुई घन्टासम्म चल्यो मुद्दाको सुनुवाइ ४४ अर्ब डलरको...

बिटक्वाइनबाट टाढिँदै एलन मस्क, बेचे ७५% हिस्सा

1658380026bitcoin.jpg
काठमाण्डौ । एलन मस्कको कम्पनी टेस्लाले क्रिप्टोकरेन्सीको होल्डिङ बेचेको छ। गत वर्ष नै कम्पनीले बिटक्वाइनमा ठूलो लगानी भएको जानकारी दिएको थियो। कम्पनीले बिटक्वाइनको ७५ प्रतिशत होल्डिङ बिक्री गरेको जनाएको छ। जुन २०२१ को अन्त्यमा करिब २ अर्ब डलरको थियो। यस वर्ष क्रिप्टोकरेन्सीको मूल्य ५० प्रतिशतभन्दा बढीले घटेको छ। टेस्लाले...

ट्विटर मुद्दामा एलन मस्कलाई झट्का, अदालतको सुनुवाइ अक्टोबरमा

1658301625elon.jpg
काठमाण्डौ । टेस्लाका सीईओ एलन मस्कलाई अमेरिकी अदालतबाट झट्का लागेको छ।  अमेरिकी अदालतले एलन मस्कविरुद्ध ट्विटर मुद्दाको सुनुवाइ अक्टोबरमा तय गरेको हो। एलन मस्कले यस मुद्दामा ढिलो सुनुवाइको माग गरेका थिए। उनले ट्विटर किन्न ४४ अर्ब डलरको सम्झौता गरेका थिए। पछि मस्कले यो सम्झौता तोड्ने घोषणा गरे।  त्यसपछि सामाजिक सञ्जाल कम्पनी...

एलन मस्कविरुद्ध ट्विटरद्वारा अदालतमा मुद्दा दायर, सम्झौता पूरा गराउन माग

1657683117elon.jpg
काठमाण्डौ । सामाजिक सञ्जाल कम्पनी ट्विटरले टेस्ला कम्पनीका सीईओ एलन मस्कविरुद्ध कम्पनीसँग ४४ अर्ब डलरको सम्झौता पूरा गराउन अदालतमा मुद्दा दर्ता गरेको छ।  ट्विटरले अमेरिकी डेलावेयर अदालतलाई मस्कविरुद्ध ट्विटरको प्रतिसेयर ५४.२० डलरको सम्झौता पूरा गर्न आदेश दिन मुद्दा दायर गरेको हो। मस्कले गत शुक्रबार आफूले ट्विटर नकिन्ने घोषणा...

एलन मस्क : पहिले इन्टरनेट कम्पनीले जागिर दिएनन्, अहिले आफैँ विश्वलाई स्याटेलाइट इन्टरनेट दिँदै

1656400346elon-musk.jpg
काठमाण्डौ । टेस्ला र स्पेसेक्सजस्ता कम्पनीका सीईओ एलन मस्क जुन २८ मा ५१ वर्षका भए। बाल्यकालमा भिडियो गेम आविष्कार गर्नेदेखि आज विश्वको सबैभन्दा धनी व्यक्ति बन्ने उनको यात्रा निकै रोचक रहेको छ।  कुनै समय मस्कलाई इन्टरनेट कम्पनीले जागिर दिन अस्वीकार गरेको थियो। आज उनी संसारलाई स्याटेलाइट इन्टरनेट प्रदान गर्दैछन्। यतिमात्रै होइन मस्क...

मन्दीबारे एलन मस्कको भविष्यवाणी सत्य हुन लागेकै हो ? विश्वभर नयाँ कर्मचारी भर्ना रोक्ने घोषणा

1655005788tesla.jpg
काठमाण्डौ। विश्वका सबैभन्दा धनी व्यक्ति तथा विद्युतीय कार कम्पनी टेस्लाका संस्थापक एलन मस्कले बारम्बार अर्थतन्त्र राम्रो नहुने आशंका व्यक्त गरिरहेका छन्। केही दिनअघि उनले मन्दीको सम्भावना पनि व्यक्त गरेका थिए। अब अवस्था यस्तै रह्यो भने टेस्लामा ठूलो मात्रामा कर्मचारी कटौती हुन सक्ने उनको भनाइ थियो। टेस्ला इंकका सीईओ एलन मस्कले...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध