Elon Musk

केवल ६ अर्ब डलरमा टेस्ला बेच्न तयार थिए एलन मस्क, फेरि भयो यस्तो चमत्कार

1670226580tesla.jpg
काठमाण्डौ । इलेक्ट्रिक कार निर्माता टेस्ला आज संसारको सबैभन्दा मूल्यवान अटो कम्पनी हो। यसको सेयर वृद्धिका कारण एलन मस्क विश्वकै धनीव्यक्ति बनेका छन्।  एलन मस्क टेस्ला कम्पनीका सीईओ हुन्। यस कम्पनीमा उनको करिब १४ प्रतिशत सेयर रहेको छ। तर, के तपाइँलाई थाहा छ, एक समयमा मस्कले यो कम्पनीलाई केवल ६ अर्ब डलरमा बेच्न राजी भए ?  आज मस्कको...

एलन मस्कलाई डर-‘मलाई गोली हान्न सक्छन्’

1670210985elon.jpg
काठमाण्डौ । विश्वका सबैभन्दा धनीव्यक्ति एलन मस्कले आफ्नो ज्यानलाई खतरा भएको बताएका छन्। उनले आफ्नो हत्याको जोखिम निकै उच्च रहेको दाबी पनि गरेका छन्। सामाजिक सञ्जाल ट्विटरका मालिका एलन मस्कले भनेका छन्, ‘म खुला कारमा सफर गर्न सक्दिन। मलाई केही नराम्रो हुने सम्भावना धेरै उच्च छ। साँच्चै मलाई पनि गोली हान्न सक्छन्।’ कार निर्माता...

आफ्नो दिमागमा ‘ब्रेन चिप’ इन्स्टल गर्न चाहन्छन् एलन मस्क ! के हो न्युरालिंक प्रोजेक्ट ?

1669966287elon-musk.jpg
काठमाण्डौ । स्पेसएक्स, टेस्ला र ट्विटरजस्ता कम्पनीका मालिक एलन मस्क नयाँ–नयाँ प्रविधिमा धेरै चासो राख्छन्। मस्कको अर्को कम्पनी छ, जसले धेरै जटिल प्रविधिमा काम गर्छ। हामी न्युरालिंकका बारेमा कुरा गर्दैछौँ।  न्युरल इन्टरफेस टेक्नोलोजी भएको यो कम्पनी विगत दुई दिनदेखि चर्चामा छ। यसको कारण कम्पनीले बनाएको एउटा चिप हो, जसलाई मानिसको...

1695556604Online-Ad.gif

ट्विटर ब्लु रिलन्च गर्दै एलन मस्क, तीन प्रकार हुनेछन् टिक

1669608920elon.jpg
काठमाण्डौ । एलन मस्क अहिले पनि निरन्तर चर्चामा छन्। ट्विटर किनेर उनी लगातार नयाँ–नयाँ प्रयोग गरिरहेका छन्।  कम्पनीले सबै प्रयोगकर्तालाई सशुल्क ब्लु टिक दिनका लागि ट्विटर ब्लु सुरु गरेको थियो। यसबाट प्रयोगकर्ताले सब्सक्रिप्सन लिएर ट्विटरमा ब्लु टिक्स प्राप्त गर्न सक्थे। तर, दुरुपयोग भएपछि यो सेवा बन्द गर्नुपरेको थियो। अब...

अर्को साताबाट ट्विटरमा निलम्बित अकाउन्टहरु खुला गर्ने एलन मस्कको संकेत

1669361583elon.jpg
काठमाण्डौ । ट्विटरका नयाँ मालिक एलन मस्कले निलम्बित अकाउन्ट अर्को साताबाट सुचारु हुने संकेत गरेका छन्। मस्कले बिहीबार एक सर्वेक्षण सञ्चालन गरे। जसमा उनले निलम्बित अकाउन्टलाई सामान्य माफी दिने प्रश्न सोधे। मस्कले ट्विट गरे, ‘यदि कानुन तोडेका छैनन् वा गम्भीर स्प्याममा संलग्न छैनन् भने के ट्विटरले तिनीहरुको निलम्बित अकाउन्टहरुका...

फिफा विश्वकप : ट्विटरमा बन्यो नयाँ कीर्तिमान, एलन मस्कले भने, ‘टिमको शानदार काम’

1669280762musk.jpg
काठमाण्डौ । फिफा विश्वकप–२०२२ ले ट्विटर एक्टिभिटीलाई नयाँ उचाइमा पुर्याएको छ।  कम्पनीका नयाँ मालिक एलन मस्कले एउटा डाटा सेअर गर्दै माइक्रो–ब्लगिङ प्लेटफर्मको विश्वकप ट्राफिक प्रतिसेकेन्ड लगभग २० हजार ट्विट्स पुगेको दाबी गरे। उनले ट्विट गरेका छन्, ‘विश्वकपको ट्राफिक आज प्रतिसेकेन्ड करिब २० हजार ट्विट पुगेको छ। ट्विटरको रेकर्ड...

ट्विटरमा निलम्बित अकाउन्ट सुचारु गर्नेबारे एलन मस्कले गरे यस्तो ट्विट

1669262530twitter.jpg
काठमाण्डौ । पूर्वअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्विटर अकाउन्ट पुनः सुचारु गरेपछि ट्विटरका नयाँ मालिक एलन मस्कले पनि अन्य निलम्बित अकाउन्टका बारेमा ट्विट गरेका छन्। मस्कले निलम्बित अकाउन्टलाई सामान्य माफी माग्नका लागि एक सर्वेक्षण गरेका छन्। मस्कले ट्विट गरेका छन्, ‘के ट्विटरले निलम्बित अकाउन्टहरुका लागि सामान्य माफीको...

ट्विटरका कर्मचारीलाई सस्तोमा सेयर दिने एलन मस्कको घोषणा

1669107069elon.png
काठमाण्डौ । एलन मस्कले ट्विटरका कर्मचारीलाई सस्तोमा कम्पनीको सेयर दिने घोषणा गरेका छन्।  कर्मचारीहरुसँगको बैठकमा मस्कले यस्तो घोषणा गरेका हुन्। बैठकमा मस्कले ट्विटरमा रहेका कर्मचारीलाई हुने फाइदाबारे जानकारी गराएका थिए।  मस्कले कर्मचारीलाई स्टक अप्सन (सेयर) मा भुक्तानी गरिने र समय–समयमा ती सेयर बेच्ने अवसर प्राप्त हुने दाबी...

ट्विटर किनेपछि एलन मस्क अफिसमै सुत्न बाध्य, कहिले जालान् घर ?

1668585988twitter.png
काठमाण्डौ । विश्वका सबैभन्दा धनीव्यक्ति एलन मस्कले अफिसमा रात बिताइरहेका छन्। उनी आफैँले यसबारे खुलासा गरेका हुन्।  मस्कले आफ्नो एक ट्विटमा आफू सान फ्रान्सिस्कोस्थित ट्विटरको मुख्यालयमा सुतिरहेको बताए। नयाँ मालिकको डरले ट्विटरका कर्मचारीहरु अफिसमै सुत्न बाध्य भएको खबर आएपछि उनको ट्विट सार्वजनिक भएको हो। बिजनेस इनसाइडरको...

जुन प्याकेजले एलन मस्क बने संसारकै धनीव्यक्ति, अहिले त्यसैमा खतराको संकेत

1668406885elon.jpg
काठमाण्डौ । विश्वको सबैभन्दा धनीव्यक्ति एलन मस्कले यो साता अदालतको चक्कर लगाउनुपर्नेछ। यसको कारण टेस्लामा उनको अर्बौं डलर प्याकेज हो।  मस्क विद्युतीय कार बनाउने विश्वबै सबैभन्दा मूल्यवान अटो कम्पनीका सीईओ हुन्। २०१८ मा कम्पनीले उनलाई ५६ अर्ब डलरको प्याकेज दिएको थियो। जसका कारण मस्क विश्वकै सबैभन्दा धनी व्यक्ति बनेका छन्।  गत...

ट्विटरको एउटा गल्तीले यो कम्पनीको खर्बौं रकम स्वाहा

1668329125twitter.jpg
काठमाण्डौ । एलन मस्कले ट्विटर प्रमुखको पदभार ग्रहण गरेदेखि नै ट्विटरमा धेरै परिवर्तन भइरहेका छन्।  कम्पनीको फाइदा चाँडोभन्दा चाँडो प्राप्त गर्ने उद्देश्यले मस्कले एकपछि अर्को धेरै ठूला निर्णय लिएका थिए। यसमा ट्विटरका कर्मचारीलाई हटाउनुका साथै ट्विटर ब्लु टिकका लागि ८ निर्णय समावेश छ। तर, सायद मस्कले यी निर्णय कार्यान्वयन गर्न हतार...

एलन मस्क र ट्विटरको साउदी अरेबिया कनेक्सनमा अमेरिकी राष्ट्रपतिको नजर

1668071911america.jpg
काठमाण्डौ । अमेरिकी राष्ट्रपति जो बाइडेनले एलन मस्कको विदेशीहरुका साथ भएको लगानीमा गलत छ वा छैन भन्ने विषयमा हेर्न बाँकी रहेको बताएका छन्।  मस्कको ट्विटर अधिग्रहण र विदेशी लगानीका विषयमा सोधिएको प्रश्नमा राष्ट्रपति बाइडेनले यस्तो जबाफ दिएका हुन्। उनलाई सञ्चारकर्मीहरुले के तपाइँलाई एलन मस्क अमेरिकाको सुरक्षाका लागि खतरा हो भन्ने...

ट्विटर डिल ‘घाटाको सम्झौता’ ! एलन मस्कको सम्पत्ति ७० अर्ब डलरले घट्यो

1667983741elon.jpg
काठमाण्डौ । टेक जगतको तेस्रो ठूलो ट्विटर डिल विश्वका सबैभन्दा धनीव्यक्ति एलन मस्कका लागि लाभदायक सम्झौता हुन सकेको छैन। उनको सम्पत्तिमा आएको गिरावटले यही संकेत गरिरहेको छ।  हाल मस्कको कुल सम्पत्ति २०० अर्ब डलरभन्दा तल झरेको छ। सात महिनामा टेस्लाका सीईओको सम्पत्तिमा ७० अर्ब डलरको ठूलो गिरावट आएको छ। ट्विटरको कमान्ड सम्हालेपछि...

तीन दिनमै एलन मस्कको यू-टर्न, भने-‘प्लिज कम ब्याक’

1667806190elon.jpg
काठमाण्डौ । विश्वका सबैभन्दा धनीव्यक्ति एलन मस्क सम्पत्तिमात्र नभएर अन्य धेरै कारणले लगातार चर्चामा रहन्छन्। ट्विटरको कमान्ड हातमा लिएर माथिदेखि तल्लो तहसम्मका कर्मचारी कटौती गरेका मस्कले सायद आफ्नो गल्ती महसुस गर्न थालेका छन्।  एक रिपोर्टका अनुसार ट्विटरले बर्खास्त गरिएका केही कर्मचारीलाई काममा फर्किन अनुरोध गरेको छ...

ट्विटरमा यी दुई ठूला परिवर्तन गर्ने एलन मस्कको घोषणा, प्रयोगकर्तालाई के-के हुनेछन् सुविधा ?

1667705596musk.jpg
काठमाण्डौ । ट्विटरका नयाँ मालिक एलन मस्कले ट्विटरमा हुने परिवर्तनका बारेमा अर्को नयाँ जानकारी दिएका छन्। उनले छिट्टै ट्विटरमा थप धेरै शब्द लेख्न छुट दिने घोषणा गरेका हुन्।  मस्कले ट्विट गर्दै लेखेका छन्, ‘ट्विटरले चाँडै ट्विटका लागि लामो फम्र्याटको टेक्स्ट सुविधा दिइनेछ। यसले नोटप्याड स्क्रिनसटहरुको समस्या समाधान गर्नेछ। अहिले...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध