facebook

फेसबुकको यो फिचरबाट मासिक लाखौँ कमाउन सकिने, यस्तो छ तरिका

1652352709facebook.jpg
काठमाण्डौ । इन्स्टाग्राम रिल्स निकै लोकप्रिय छ। यही लोकप्रियताको फाइदा उठाउन मेटाले फेसबुकमा यो छोटो भिडियो फिचर पनि थपेको छ। अब फेसबुकले प्रयोगकर्तालाई मासिक करिब ५ लाख रुपैयाँ कमाउने मौका दिएको छ। यसका लागि प्रयोगकर्ता (क्रिएटर्स)ले ओरिजिनल कन्टेन्ट बनाउनुपर्नेछ। कम्पनीले फेसबुकमा च्यालेन्ज ल्याएको छ। यसबाट क्रिएटर्सले रिल्स...

फेसबुकले हटाउँदैछ यी दुई फिचर, प्रयोगकर्तालाई कस्तो पर्नेछ असर ?

1652081763facebook.jpeg
काठमाण्डौ । सामाजिक सञ्जाल फेसबुकले आफ्ना दुईवटा फिचरहरु बन्द गर्ने भएको छ। फेसबुकले लोकेसन बेस्ड फिचर नियर फ्रेन्डस् एन्ड वेदर अलर्टस् बन्द गर्न लागेको हो। नियर फ्रेन्ड्सबाट प्रयोगकर्ताले फेसबुक साथीहरुको स्थान ट्रयाक र सेअर गर्न सक्छन्। फेसबुकले बन्द गरिरहेको अर्को फिचर भनेको वेदर अलर्टस सुविधा हो। यसबाट प्रयोगकर्तालाई मौसमको...

अनपेक्षित कमाइबीच यसकारण फेसबुकको सेयरमूल्यमा उछाल

1651128457facebook.jpg
काठमाण्डौ । सन् २०२२ को पहिलो त्रैमासमा मेटा (फेसबुक)को कमाइ अपेक्षाअनुरुप नभए पनि कम्पनीको सेयरमूल्यमा भने उछाल आएको छ। कम्पनीको आय विवरण बुधबारसार्वजनिक भएपश्चात कम्पनीको सेयरमूल्य १८ प्रतिशतले वृद्धि भएको हो।  फेसबुकको प्रयोगकर्ताको संख्या अपेक्षाभन्दा कम भए पनि लगानीकर्ताहरु सम्भवतः यो संख्यादेखि खुसी देखिएका छन्। फेसबुकको...

1695556604Online-Ad.gif

एप्पलका इन्जिनियरमाथि फेसबुकको नजर ! कर्मचारी रोक्न करोडौँको बोनस अफर

1648973240apple.jpg
काठमाण्डौ । यो वर्ष दोस्रोपटक एप्पलका कर्मचारीलाई करोडौँ रुपैयाँ बोनस दिइँदैछ।  एप्पलका सीईओ टिम कुकले आफ्ना कर्मचारीलाई रिटेन्सन बोनसको प्रस्ताव गरेका छन्। किनकि मेटा (फेसबुक) ले आफ्नो कम्पनीमा एप्पलका उत्कृष्ट इन्जिनियरहरु ल्याउने कोसिस गरिरहेको छ। एप्पलले आफ्ना उत्कृष्ट कर्मचारीलाई आफ्नो कम्पनीमा राख्नका लागि बोनस प्रदान...

फेसबुकलाई कडा टक्कर दिँदै टिकटक र युट्युब, सेयरभाउमा २०%को गिरावट

1643867382facebook.jpg
काठमाण्डौ । पछिल्लो समय दिग्गज सोसल मिडिया फेसबुकलाई पछिल्लो समय टिकटक र युट्युबजस्ता प्लेटफर्मले कडा टक्कर दिइरहेका छन्। जसका कारण आगामी दिनमा फेसबुकको राजस्वमा नराम्रो असर पर्न सक्ने देखिएको छ। कम्पनीले पनि यो कुरालाई स्वीकार गरेको छ। जसका कारण बुधबार फेसबुकको मूल कम्पनी मेटा प्लेटफर्म इंककको सेयरभाउ २० प्रतिशतले घटेको...

फेसबुकले हटायो ‘फेसियल रिकोग्निसन’ फिचर, यस्तो छ कारण

1635918247facebook.jpg
काठमाण्डौ । फेसबुकले फोटो र भिडियोमा मानिसको अनुहार पहिचान गर्ने ‘फेसियल रिकोग्निसन’ फिचरको प्रयोग बन्द गर्ने घोषणा गरेको छ। यो फिचर सही छ वा गलत छ भन्ने विषयमा लगातार बहस हुँदै आएको थियो। यो फिचरले प्रयोगकर्ताको गोपनीयता कति सुरक्षित हुन्छ भन्ने विषयमा प्रश्न उठिरहेको थियो।  कम्पनीले यो फिचरको निगरानी गर्ने नियामकहरुले यसको...

फेसबुक कम्पनीको नाम परिवर्तन, यस्तो छ कारण

1635484116facebook.jpg
काठमाण्डौ । फेसबुकले आफ्नो कर्पोरेट नाम परिवर्तन गरी ‘मेटा’ राखेको छ। यो फेसबुकको व्यापक रिब्रान्डिङको हिस्सा हो। कम्पनीले अब सोसल मिडियाबाट भर्चुअल रियालिटीमा आफ्नो पहुँच बढाउने घोषणा पनि गरेको छ। नामको परिवर्तन अलग–अलग प्लेटफर्महरु जस्तै– फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएपमा भने गरिने छैन।  यो परिवर्तन यी सबै प्...

फेसबुक Vs एप्पल : एप्पलको विज्ञापन रोक्ने फिचरले फेसबुकलाई भारी नोक्सानी

1635318620apple.jpg
काठमाण्डौ । एप्पलको हालै लन्च भएको आपरेटिङ सिस्टम आईओएस १४ अपडेटका विषयमा फेसबुक र एप्पल कम्पनीबीच टकराव सुरु भएको छ।  फेसबुकले एप्पलमाथि लगाउँदै एप्पलको नयाँ अपडेटका कारण उसको प्लेटफर्ममा गरिने विज्ञापन नराम्ररी प्रभावित भएको जनाएको छ। फेसबुकले आफ्नो प्लेटफर्ममा पिक्सेल टुलको मद्दतबाट युजर्सको ब्राउजिङ हिस्ट्री, सर्च गरिने...

आलोचनाबीच फेसबुकको कमाइ बढ्यो, तेस्रो त्रैमासमा ९ अर्ब डलर नाफा

1635220946faceb.jpg
काठमाण्डौ । आन्तरिक दस्तावेज लिक भएको निकै आलोचनाका बाबजुद फेसबुकले वित्त वर्ष २०२१ को तेस्रो त्रैमासमा सोचेभन्दा बढी कमाउन सफल भएको छ।  फेसबुकले तेस्रो त्रेमास (जुलाई–सेप्टेम्बर) मा ९ अर्ब डलर मुनाफा आर्जन गरेको छ। जब गत वर्ष यही अवधिमा फेसबुकले ७.८ अर्ब डलरमात्र मुनाफा आर्जन गरेको थियो। फेसबुकका एक पूर्वकर्मचारी फ्रान्सिस हगनले...

फेसबुक नचल्दा केही घन्टामै मार्क जुकरबर्गको ६.११ अर्ब डलर स्वाहा

1633404351mark.jpeg
काठमाण्डौ । लोकप्रिय सोसल मिडिया प्लेटफर्म फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप सोमबार राति केही घन्टा अवरुद्ध हुँदा कम्पनीका सीईओ मार्क जुकरबर्गले एकैदिन ६.११ अर्ब डलर गुमाएका छन्।  सोमबार राति करिब ६ घन्टा यी सोसल मिडिया अवरुद्ध बनेका थिए। जसका कारण प्रयोगकर्ताले निकै हैरानी व्यहोर्नुपरेको थियो। उता सेयर बजारमा फेसबुकको सेयरमा भारी...

फेसबुकको सेयरमूल्यमा उछाल, बजार पुँजीकरण पहिलोपटक १ लाख करोड डलर माथि

1624946893facebook.png
काठमाण्डौ । सेयरमूल्यमा उछाल आएसँगै दिग्गज सोसल मिडिया कम्पनी फेसबुकको बजार पुँजीकरणले सोमबार १ लाख करोड डलर पार गरेको छ।  फेसबुकको बजार पुँजीकरण पहिलोपटक १ लाख करोड डलर माथि पुगेको हो। यसअघि एप्पल, माइक्रोसफ्ट, अमेजन र गुगगको कुल बजार पुँजीकरण १ लाख करोड डलर पुगिसकेको छ। बजार पुँजीकरण १ लाख करोड डलर पार गर्ने फेसबुक पाँचौँ कम्पनी...

फेसबुकका ५० करोड प्रयोगकर्ताको गोप्य विवरण चुहावट, ह्याकरले गर्यो सार्वजनिक

1617523573facebook.jpeg
काठमाण्डौ । यदि तपाइँ सामाजिक सञ्जाल फेसबुक प्रयोगकर्ता हुनुहुन्छ भने यो खबरले चकित पर्न सक्नुहुन्छ। हालै सार्वजनिक एक खबरअनुसार ठूलो संख्यामा फेसबुक प्रयोगकर्ताको गोप्य विवरण चुहावट भएको छ। बिजनेस इन्साइडर वेबसाइडका अनुसार विश्वभरका करिब १०६ देशका ५० करोड प्रयोगकर्ताको गोप्य विवरण एउटा ह्याकरले आफ्नो वेबसाइटमा सार्वजनिक गरेको...

अस्ट्रेलियामा फेसबुक र गुगलले सञ्चारमाध्यमका समाचार प्रयोग गरेबापत प्रकाशकलाई शुल्क तिर्नुपर्ने

1614227586facebook.jpg
काठमाण्डौ । अस्ट्रेलियाले गुगल र फेसबुकजस्ता संस्थाले सञ्चारमाध्यमको समाचार प्रयोग गरेबापत प्रकाशकलाई शुल्क तिर्नुपर्ने कानुन पारित गरेको छ। यस्तो खालको यो संसारकै पहिलो कानुन भएको बताइएको छ। अमेरिकी प्रविधि संस्थाहरूले यो कानुनको विरोध गरेका थिए। गएको साता फेसबुकले यो कानुनका कारण अस्ट्रेलियाका सबै समाचार बन्द गरेको थियो तर...

अमेरिकी संसदमा हमला प्रकरण : फेसबुक र ट्विटरद्वारा ट्रम्पमाथि प्रतिबन्ध

1610007059Twitter-facebook-ban.jpg
काठमाण्डौ । अमेरिकी संसद् भवनमा हमला गर्ने समर्थकका पक्षमा ट्विटहरू गरेपछि ट्विटरले राष्ट्रपति डोनाल्ड ट्रम्पको खातालाई नयाँ ट्विट गर्ने नमिल्ने गरी १२ घण्टाको प्रतिबन्ध लगाएको छ। आफ्ना ट्विटहरूमार्फत ट्रम्पले ती समर्थकहरूलाई घर जान भन्नुअघि 'आइ लभ यू' लेखेका थिए। ट्रम्पका तीन वटा ट्विटले आफ्नो नीतिको गम्भीर उल्लङ्घन गरेको...

फेसबुकले साना कारोबारीका लागि ल्यायो १० करोड डलरको अनुदान कार्यक्रम, कसले पाउँछ ?

1600155601facebook.jpg
काठमाण्डौ । दिग्गज सोसल मिडिया कम्पनी फेसबुकले कोरोना संकटका कारण प्रभावित विश्वभरका साना कारोबारीहरुका लागि अनुदान कार्यक्रम सार्वजनिक गरेको छ। कम्पनीले त्यस्ता साना कारोबारीहरुका लागि १० करोड डलरको अनुदान कार्यक्रम सार्वजनिक गरेको हो। यो अनुदान कार्यक्रम ३० भन्दा बढी देशहरुमा चलाइने र त्यसबाट करिब ३० हजार कारोबारीहरुलाई सहयोग...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध