Federation of Nepalese Chambers of Commerce and Industry (FNCCI)

अत्यावश्यक उद्योग व्यवसायहरू यथावत रूपमा संचालन गर्न महासंघको आग्रह

1585036038fncci-nepal-welcomes-saarc-investments.jpg
काठमाण्डौ । अत्यावश्यक उद्योग व्यवसाय संचालनका क्रममा कुनै समस्या उत्पन्न भएमा स्थानीय प्रशासनसंग सम्पर्क एवं समन्वय गर्न नेपाल उद्योग वाणिज्य महासंघले अनुरोध गरेको छ ।   विश्वलाई नै त्रसिद बनाई रहेको कोरोना भाइरस (कोभिड–१९) नेपाल भर फैलन सक्ने सम्भावना देखी सोको रोकथाम, नियन्त्रण तथा निर्मुलन गर्न नेपाल सरकार मन्त्रिपरिषद्को...

लकडाउन अवधिमा सबै उद्योग प्रतिष्ठान बन्द गर्न एफएनसिसीआईको आग्रह

1584982599fncci.jpg
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघले भोलि(मंगलबार)देखि सुरु हुने ७ दिने लकडाउन अवधिमा आफ्ना सबै उद्योग प्रतिष्ठान बन्द गर्न र त्यहाँ कार्यरत कामदार कर्मचारीलाई विदा दिन आफ्ना सदस्यहरुलाई आग्रह गरेको छ ।  सोमबार राति एक विज्ञप्ति प्रकाशित गर्दै महासंघले यस्तो आग्रह गरेको हो ।  ‘विश्वलाई नै त्रसित बनाइरहेको कोरोना भाइरस...

एफएनसीसीआईको साधारणसभा सार्ने निर्णय

1584618039fncci.jpg
काठमाण्डौ । कोरोना भाइरसको संभावित संक्रमणका कारण नेपाल उद्योग वाणिज्य महासंघले चैत अन्तिम साता गर्ने भनेको साधारणसभा सार्ने निर्णय गरेको छ ।  महासंघको बिहीबार बसेको पदाधिकारी बैठकले चैत २८ र २० गते गर्ने भनिएको साधारणसभा सारेर जेठ ७ र ८ गते गर्ने निर्णय गरेको हो ।  सरकारले कोरोनाको संभावित संक्रमणबाट बच्न हरप्रयास गरिरहेको बेला...

1695556604Online-Ad.gif

राणाद्वारा मन्त्रीलाई मास्क तथा व्यक्तिगत सुरक्षा उपकरण हस्तान्तरण

1584535129fncci.jpg
काठमाण्डौ । विश्वव्यापी रूपमा फैलिएको कोरोना संक्रमणबाट उत्पन्न हुन सक्ने जटिल परिस्थितिमा सर्वसाधारणको स्वास्थ्य सुरक्षा र उपचार कार्यमा सहयोग पु¥याउने उद्देश्यले नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले उद्योग, वाणिज्य तथा आप्ुर्ति मन्त्री लेखराज भट्टलाई महासंघका तर्फबाट आज वाणिज्य मन्त्रालयमा गरिन् । अध्यक्ष...

प्रदेश उद्योग वाणिज्य महासंघको निर्वाचन तत्काल नहुने

1584103956fncci.jpg
काठमाण्डौ । कोरोना भाइरसका कारण मुलुकभित्र विशेष परिस्थिति उत्पन्न भएको कारण देखाउँदै नेपाल उद्योग वाणिज्य महासंघले प्रदेश उद्योग वाणिज्य महासंघको निर्वाचन तत्काल नगर्ने निर्णय गरेको छ ।  शुक्रबार महासंघका अध्यक्ष भवानी राणाको अध्यक्षमा बसेको स्थायी समितिको बैठकले प्रदेश उद्योग वाणिज्य महासंघको निर्वाचन केन्द्रीय महासंघको...

कोरोना संक्रमण रोक्न सरकारलाई सहयोग गर्ने एफएनसिसीआईको निर्णय

1584017046fncci123.jpg
काठमाण्डौ । निजी क्षेत्रको सबैभन्दा ठूलो संगठन नेपाल उद्योग वाणिज्य महासंघले कोरोना भाइरसको संक्रमण देशभित्र फैलन र भित्रन नदिनका लागि सरकारलाई आवश्यक सबै खालको सहयोग गर्ने भएको छ ।    महासंघको बिहीबारको बैठकले यस्तो निर्णय गरेको हो ।    विश्व स्वास्थ्य संगठनले समेत आपतकालिन स्थितिको घोषणा गरिसकेको परिस्थितिमा नेपाल समेत...

मुलुकभर करदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने

1583843538kar.jpg
काठमाण्डौ । साना तथा मझौला करदाताहरूलाई लक्षित गरी आन्तरिक राजस्व विभाग र नेपाल उद्योग वाणिज्य महासंघ बीच मुलुकभर करदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने सम्बन्धी हालै एक समझारीपत्रमा हस्ताक्षर भएको छ । अघिल्लो आर्थिक वर्षमा पनि विभाग र महासंघ बीच सोही उद्देश्यले समझदारीपत्रमा हस्ताक्षर भएको थियो । समझदारीपत्रमा महासंघका अध्यक्ष...

कृत्रिम अभाव सिर्जना र कालोबजारी नगर्न एफएनसीसीआईको उद्योगी व्यापारीलाई आह्वान

1583499101fncci.jpg
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघले कोरोना भाइरसको त्रासमा परेर जनजीवन आतकिंत भइरहेको बेला कृत्रिम अभाव सिर्जना र कालोबजारी नगर्न उद्योगी र व्यापारीहरुलाई आह्वान गरेको छ ।  शुक्रबार एक विज्ञप्ति जारी गरी महासंघले अत्यावश्यक वस्तुहरू जस्तै मास्क, सेनेटाइजर लगायत औषधि, खाद्यान्न, पेट्रोलियम पदार्थहरूको व्यवस्थापन, ...

बुटवल–भैरहवा करिडरका उद्योगीबाट ‘गैरकानूनी’ विद्युत महसूल असूल्न खोजिएपछि एफएनसिसीआई आक्रोशित

1583157299fncci.jpg
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघले डेडिकेडेट लाईन र ट्रंक लाईनबाट विद्यूत सेवा लिने उद्योगी व्यवसायीलाई नेपाल विद्युत प्राधिकरणले ६६.६७ प्रतिशत विद्युत महसुल बढाएर तिर्न तागेता गरेको भन्दै त्यसको विरोध गरेको छ ।  महासंघले सोमबार एक पत्रकार सम्मेलनको आयोजना गरी मासिक सेवा शुल्क, डिमान्ड शुल्क र ईनर्जि शुल्कको नाममा विभिन्न...

रोजगारदाताहरूको दक्षिण एशियाली मञ्च(सेफ) को बैठक काठमाडौंमा सुरु

1582890530fncci.jpg
काठमाण्डौ । रोजगारदाताहरूको दक्षिण एशियाली मञ्चको नवौं बैठक आजदेखि काठमाडौंमा शुरू भएको छ । काठमाण्डौको चन्द्रागिरी रिसोर्टमा शुरू उक्त मञ्चको बैठकमा नेपाल सहित भारत, वंगलादेश, पाकिस्तान, श्रीलंकाका रोजगारदाता संगठनहरू, अन्तराष्ट्रिय श्रम संगठनको नेपाल र दिल्ली कार्यालय र नेदरल्याण्ड रोजगारदाता सहयोग कार्यक्रमका पदाधिकारीहरूको...

वरिष्ठ उपाध्यक्षमा उम्मेद्वारी दिंदै चन्द्र ढकालले भने–‘हामी १ र १ जोडेर दुई होइन, ११ बनाउँछौ’

1582709208chandra.jpg
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकालले चैत अन्तिममा हुने निर्वाचनमा वरिष्ठ उपाध्यक्षको पदमा उम्मेद्वारी दिने औपचारिक घोषणा गरेका छन् ।  ढकालले बुधबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी आफ्नो उम्मेद्वारी घोषणा गरेका हुन्।  सो क्रममा उनले महासंघका आगामी अध्यक्ष शेखर गोल्छाको प्रशंसा गरेका छन् भने आफू...

कर्जामा करचुक्ताको निजी क्षेत्रबाट विरोध, आम्दानीको ८०% सम्मको सीमा बनाउन माग

1580892516nrb1.jpg
काठमाण्डौ । नेपाल राष्ट्रबैंकले सबै खालका कर्जा लिँदा करचुक्ता प्रमाणपत्र अनिवार्य चाहिने व्यवस्थाको निजी क्षेत्रले विरोध गरेको छ ।  नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोर प्रधानले राष्ट्रबैंकलाई सुझाव दिंदै सबै खालका कर्जामा करचुक्ता अनिवार्यको व्यवस्था खारेज गर्न, आम्दानीको ५० प्रतिशत मात्र कर्जा प्रवाह गर्न सकिने...

महासंघ र एसोचेमबीच आपसी सहकार्यका लागि सहमतिपत्र हस्ताक्षर

1579782049fncci-nepal-welcomes-saarc-investments.jpg
काठमाण्डौ । दि. एसोसिएटेड च्याम्वर्स अफ कमर्स एण्ड इण्डष्ट्रि अफ इण्डिया(एसोचेमद्वारा आजदेखि भारतको नयां दिल्लीमा आयोजना गरिएको जेम इन्टरनेशनल सस्टेन्याबिलिटि कन्क्लेभ एण्ड एक्स्पो २०२० मा नेपाल उद्योग वाणिज्य महासंघका महानिर्देशक धरणीधर खतिवडाले भाग लिएका छन् ।   उक्त कार्यक्रमको समुद्घाटन समारोहमा विशेष अतिथिको रूपमा...

उद्यमशीलता विकासका लागि एफएनसिसीआई र सनराइज बैंकबीच सहकार्य

1578225195fncci123444.jpg
काठमाण्डौ । मुलुकभित्र उद्यमशीलता विकासमा सहकार्य गर्ने उद्देश्यले नेपाल उद्योग वाणिज्य महासंघ र सनराइज बैंक लिमिटेड बीच आइतबार एक सहमतिपत्रमा हस्ताक्षर भएको छ ।  महासंघका अध्यक्ष भवानी राणाको समुपस्थितिमा सहमतिपत्रमा महासंघका महानिर्देशक धरणीधर खतिवडा र सनराइज बैंकका नायब प्रमुख कार्यकारी अधिकृत आशा राणा अधिकारीले एक...

नेपालमा औषधि उद्योगका क्षेत्रमा लगानी गर्न चिनियाँहरू उत्सुक

1577440214fncci.jpg
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोरकुमार प्रधानको नेतृत्वमा नेपाली उद्यमी व्यवसायीहरू र चीनको यूनान प्रान्तिय उद्योग वाणिज्य महासंघका उपाध्यक्ष वाङ चिरोङको नेतृत्वमा नेपाल भ्रमणमा आएको ७ सदस्यीय चिनिया“ व्यावसायिक प्रतिनिधिमण्डलबीच आज महासंघ सचिवालयमा द्विपक्षीय भेटवार्ता सम्पन्न भएको छ । सो ...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध