Federation of Nepalese Chambers of Commerce and Industry (FNCCI)

कोलकाता/हल्दिया पोर्टमा इसीटिएस लागू: महिना लाग्ने ढुवानी ५ दिनमै, वार्षिक रु.३०० करोड बचत हुने !

1550215171kolkata.jpg
काठमाण्डौ । भारतको कोलकाता समुद्री बन्दरगाहबाट नेपालका लागि रेलबाट हुने ढुवानीमा इलेक्ट्रोनिक कार्गो ट्र्याकिङ प्रणाली (इसीटीएस) आज शुक्रबारदेखि लागू भएको छ । वीरगञ्ज उद्योग वाणिज्य सङ्घले विहीबार वीरगञ्जमा आयोजना गरेको कार्यक्रममा कोलकाता पोर्ट ट्रस्टका डेपुटी चियरमेन बालजी अरुण कुमारले कोलकाताबाट नेपालका लागि कन्टेनरमार्फत...

दिल्ली पुगेर चन्द्र ढकालद्वारा सार्कका लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह

1549897272dhakal.jpg
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद्का सभापति एवं महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले दक्षिण एसियाली रोजगारदाता मञ्चको सोमबारदेखि नयाँ दिल्लीमा शुरु भएको आठौं बैठकलाई सम्बोधन गर्दै नेपालमा लगानी गर्न सार्क देशका रोजगारदाता एवं लगानीकर्ताहरुलाई आग्रह गरेका छन् ।  सभापति ढकालले नेपालमा श्रम तथा सामाजिक...

एफएनसीसीआईमा नयाँ समीकरण: वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने व्यवस्था हट्दै

1548655301bhawani.jpg
काठमाण्डौ । निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था, उद्योग वाणिज्य महासंघ(एफएनसिसीआई)को विवाद छताछुल्ल बनेको छ । कृषि उद्यम केन्द्रमा भ्रष्टाचार भएको भन्दै विवाद सतहमा ल्याइएसँगै कोषाध्यक्ष ज्ञानेन्द्रलाल प्रधानले राजीनामा दिएका छन् । उनको राजीनामा स्वीकृत भइसकेको छ ।  अहिले झट्ट हेर्दा कृषि उद्यम केन्द्रमा भएको भनिएको भ...

1695556604Online-Ad.gif

बर्खास्तीबाट बच्न उद्योग वाणिज्य महासंघका कोषाध्यक्षद्वारा राजीनामा

1548600086gyanendra.jpg
काठमाण्डौ । उद्योग वाणिज्य महासंघका कोषाध्यक्ष ज्ञानेन्द्रलाल प्रधानले आफ्नो पदबाट राजीनामा दिएका छन् ।  केही समयदेखि अध्यक्ष भवानी राणाको निर्देशनलाई अटेर गर्दै आएका कोषाध्यक्ष प्रधानमाथि महासंघसम्बन्धी सूचनालाई तोडमोड गरी मिडियासम्म पुर्याएको र नेतृत्वलाई आधारहीन फतुर लगाएको आरोप लगाइएको छ ।  कोषाध्यक्ष प्रधानले महासंघको...

फागुन ३ देखि कोलकाता/हल्दिया पोर्टमा इसीटिएस लागू हुँदै

1548430521fncci.jpg
काठमाण्डौ । तेस्रो मुलुकबाट भारतको कोलकाता/हल्दिया बन्दरगाह हुँदै रेलमार्गबाट नेपालका लागि आउने सामान क्लियर गर्दा गर्नुपर्ने सबै कागजी प्रक्रियाहरू हटाई विद्युतीय कार्गो ट्रयाकिङ्ग प्रणाली(इसीटिएस) लागू हुन लागेकोमा नेपाल उद्योग वाणिज्य महासंघले त्यसको स्वागत गरेको छ ।  यसका लागि महासंघले नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति...

निजी क्षेत्रलाई समृद्धिको अनुभूति भएन, सरकारसँग यस्ता गुनासा

1546764438club.jpg
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डिराज ढकालले मुलुकमा दुई तिहाई बहुमतको सरकार गठन भएको नौ महिनासम्म पनि मुलुकमा समृद्धिको अनुभूति हुन नसकेको बताएका छन् । रिपोटर्स क्लव नेपाल प्रदेश नम्वर ५ दाङले आज दाङको तुलसीपुरमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै ढकालले सो कुरा बताएका हुन् । मुलुक कम्तीमा २०...

अचानक ब्याज बढेपछि निजी क्षेत्र पुग्यो गभर्नरलाई भेट्न, १८ बुँदे सुझाव पेश

1544525938fncci.jpg
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाको नेतृत्वमा गएको महासंघको प्रतिनिधिमण्डलले नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवि नेपाल समक्ष मंसिर २५ गते मंगलबारको दिन राष्ट्र बैंकको मुख्यालय बालुवाटारमा भेट गरी बिगत दुई वर्ष देखि बैंक तथा वित्तीय संस्थाहरुबाट ऋणीको कर्जा तिर्न सक्ने क्षमता विश्लेषण नगरी ऋणको...

ब्याजदर वृद्धिले निजी क्षेत्र तर्सियो, सीमा कायम गर्न आग्रह

1544098466fncci.jpg
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघ(एफएनसीसीआई)ले बैंकहरुबीच भइरहेको ब्याजदर वृद्धिको लिगलिगे दौडप्रति चासो व्यक्त गर्दै ८ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य र थप ५ लाख रोजगारी वृद्धिको लक्ष्य समेत हासिल नहुने चेतावनी दिएको छ ।  महासंघका निमित्त महानिर्देशक गोपालप्रसाद तिवारीले एक विज्ञप्ति जारी गर्दै फेरि बैंकको ब्याजदर...

निजी क्षेत्र र कर प्रशासन बीचको मैत्रीपूर्ण फुटबल, जित महासंघको पोल्टामा

1542881801fncci1.jpg
काठमाण्डौ । निजी क्षेत्र र कर प्रशासन बीचको मैत्रीपूर्ण फुटवल प्रतियोगिता नेपाल उद्योग वाणिज्य महासंघले जितेको छ ।  निजी क्षेत्रको प्रतिनिधित्व गर्दै नेपाल उद्योग वाणिज्य महासंघ र अर्थ मन्त्रालयको प्रतिनिधित्व गर्दै आन्तरिक राजस्व विभागबाट उक्त प्रतियोगितामा सहभागिता जनाइएको थियो । खेलमा महासंघले ३ गोल गरेको थियो भने विभागका...

निर्धक्क भएर नेपालमा लगानी गर्न कतारी लगानीकर्तालाई राणाको आह्वान

1540987577fncci.jpg
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले कतारी लगानीकताहरूलाई नेपालमा निर्धक्क भएर लगानी गर्न आग्रह गरेकी छिन् । दुवै देशका उद्यमी व्यवसायीहरूको बाक्लो उपस्थिति रहेको नेपाल–कतार व्यवसायिक भेटवार्तामा अध्यक्ष राणाले बदलिँदो प्रतिस्पर्धी विश्व व्यापारको वातावरणमा नेपालमा आफ्नो व्यापार लगानी विस्तार गर्न...

राष्ट्रपतिसँगै वाणिज्य महासंघको टोली पनि कतार प्रस्थान, को-को छन् सहभागी ?

1540820086fncci.jpg
काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट कतारका अमिर शेख हमाद बीन खलिफ अल थानीको निमन्त्रणामा सोमबारदेखि सुरु भएको कतारको ४ दिने औपचारिक भ्रमणका साथ नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाको नेतृत्वमा महासंघको प्रतिनिधिमण्डल पनि त्यसतर्फ प्रस्थान गरेको छ ।  राष्ट्रपतिका साथ गएको महासंघको प्रतिनिधिमण्डलमा बैंक तथा...

नेपाल र माल्टाबीच आर्थिक सम्बन्ध बिस्तारको पहल

1540719856Malta-pic.jpg
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा, महासंघका पदाधिकारी तथा नेपालका लागि गणतन्त्र माल्टाका नवनियुक्त राजदुत स्टेफन वर्गबीच महासंघ सचिवालयमा द्विपक्षीय आर्थिक–व्यासायिक भेटवार्ता सम्पन्न भएको छ ।  भेटवार्तामा नेपाल र माल्टा बीचको आर्थिक व्यावसायिक सम्बन्ध तथा आगामी दिनमा निजी क्षेत्रका तर्फबाट हुन...

भवानी राणालाई साना तथा मझौला उद्यमीको सम्मान

1534943689fncci.jpg
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको सदस्यमा मनोनयन भएकोमा साना तथा मझौला व्यवसायी महासंघले बुधबार महासंघ सचिवालयमा एक कार्यक्रमबीच बधाईसहित सम्मानपत्र प्रदान गरेको छ ।  साना तथा मझौला व्यवसायी महासंघका पदाधिकारी सहित सदस्यहरु र साना मझौला उद्यमी व्यवसायीहरुको...

उद्योगी व्यवसायीको शनिवार प्रधानमन्त्रीसँग, असन्तुष्टि र गुनासाका चाङ सुनेर के भने ओलीले ?

1533993064fncci.jpg
काठमाण्डौ । दुईतिहाई बहुमतको सरकार आए पनि मुलुक उर्जाका साथ समृद्धिको मार्गमा अगाडि बढ्ने अपेक्षा महसुस हुन नसकेको भन्दै उद्योगी व्यवसायीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै भेटेर सरकारको कार्यशैलीप्रति बग्रेल्ती गुनासाहरु पोखेका छन् । उनीहरुले प्रधानमन्त्री ओलीलाई सरकारले अपेक्षित काम गर्न नसकेको, निजी क्षेत्रलाई समस्यामाथि...

वीरगञ्जमा भेला भएका ३ सय उद्योगीले सरकारलाई दिए ‘रेडकार्ड’, साक्षी बनेका प्रचण्डले के भने ?

1533652216fncci.jpg
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघ–जिल्ला नगर उद्योग वाणिज्य संघहरूको राष्ट्रिय भेला आज वीरगञ्जमा सम्पन्न भएको छ । भेलामा सहभागी देशभरका ३ सय बढी उद्योगी व्यवसायीले केपी ओली नेतृत्वको सरकारको ८ महिने कार्यकाललाई रेडकार्ड दिंदै  आफूहरुलाई निराश गर्ने काम मात्र भएको आरोप लगाएका छन् ।  उनीहरुले समृद्धि र तीव्र आर्थिक विकासको...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध