Federation of Nepalese Chambers of Commerce and Industry (FNCCI)

जिल्लानगर र वस्तुगतमा गोल्छा प्यानलको फराकिलो जित(विजेताको सूचिसहित)

1491917134shekhar-golchha.jpg
काठमाण्डौ । उद्योग वाणिज्य महासंघको निर्वाचनमा शेखर गोल्छा समूह राम्रो मतका साथ विजयी हुने लक्षण देखिएको छ ।  यो समाचार तयार पार्दासम्म गणना भइसकेका जिल्लानगर र वस्तुुगततर्फको सदस्यहरुमा गोल्छा समूहले उत्साहजनक परिणाम हात पारेको हो ।  गोल्छा प्यानलले जिल्लानगरतर्फका १८ कार्यकारिणी सदस्यमध्ये १६ जनालाई जिताउने सफलता पाएको छ भने...

उद्योगीको चुनावमा पैसाको खोलो, बाठाले एकैरातमा कमाए २० लाख !

1491900002fncci-pix.jpg
काठमाण्डौ । नेपालमै बसेर एकैरातमा २० लाख रुपैयाँ आम्दानी भएको तपाईले कहिले कल्पना गर्नुभएको छ ? सामान्य मानिसका लागि यो कल्पना भन्दा बाहिरको कुरा भयो । सर्वसाधारणका लागि अकल्पनीय बन्ने यही संयोग केही उद्योगी व्यवसायीलाई भने जुरेको छ । उनीहरुले केही भोटसँग सोमबार रातभरिको कसरतपछि २० लाख रुपैयाँसम्म साटेका छन् ।  सन्दर्भ हो नेपाल...

खटपटका बीच उद्योग वाणिज्य महासंघको अधिवेशन सुरु, प्रचण्डको यस्तो आश्वासन

1491814290fncci111.jpg
काठमाण्डौ । आरोप प्रत्यारोप, खटपट र खुट्टा तानातानका बीच नेपाल उद्योग वाणिज्य महासंघको बहुप्रतिक्षित ५१ औं साधारणसभा सुरु भएको छ ।  प्रधानमन्त्री पुुष्पकमल दाहाल प्रचण्डले राजधानीमा आयोजित एक भव्य समारोहका बीच महासंघको साधारणसभाको औपचारिक उद्घाटन गरेका हुन् ।  उद्घाटनसत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले संघीय...

1695556604Online-Ad.gif

उद्योग वाणिज्य महासंघभित्र भाँडभैलो, एशोसिएटमा गोल्छा समूहको कब्जा !

1491632223fncci.jpg
काठमाण्डौ । निर्वाचनको नाममा छलछाम, डरधम्की, लोभलालच र आचारसंहिताको धज्जी उडाउने लगायतका विवादास्पद कार्यमा लागेको आरोप खेपिरहेको शेखर गोल्छा समूहले नेपाल उद्योग वाणिज्य महासंघको एशोसिएटतर्फको सबै भोट कब्जा गरेको आरोप लागेको छ ।   एशोसिएटतर्फको सबै भोट कब्जा गर्ने रणनीति अनुसार प्रोक्सी मत लिएर नवीकरण नगर्ने, आफ्ना पकेटका...

आनका अध्यक्ष एफएनसीसीआईको चुनाव लड्दै

1491309399Santos-Shrestha.jpg
काठमाण्डौ । नेपाल विज्ञापन संघ (आन)का अध्यक्ष सन्तोष श्रेष्ठले नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनका लागि केन्द्रिय सदस्य पदमा उम्मेदवारी दिएका छन् ।  नेपाल विज्ञापन संघ (आन)मा लामो समयदेखि सक्रिय श्रेष्ठले नेपाली विज्ञापन बजार र मिडियाको प्रतिनिधिन्व गर्दै महासंघमा बस्तुगततर्फबाट केन्द्रिय सदस्यमा उम्मेदवारी दिएका हुन्...

‘महासंघमा टिकेप्रथा हाबी भो’

1491211862govinda.jpg
गोविन्द घिमिरे-अध्यक्ष : नेपाल जडीबुटी उत्पादक संघ तथा नेपाल उद्योग वाणिज्य महासंघको आसन्न अधिवेशनमा वस्तुुगततर्फको सदस्य पदका उम्मेद्वार निजी क्षेत्रको संघीय प्रतिनिधिमूलक संस्था उद्योग वाणिज्य महासंघको चुनावी सरगर्मी बढेको छ । तपाईले पनि वस्तुुगततर्फ सदस्य पदमा उम्मेद्वारी दिनुुभएको छ । चुनावी अभियान कसरी अगाडि बढिरहेको छ...

‘१२ वर्ष सदस्य भएँँ, अब उपाध्यक्ष बन्ने पालो मेरै !’

1491206210shankar-final.jpg
►शंकरप्रसाद पाण्डे -नेपाल उद्योग वाणिज्य महासंघको आसन्न अधिवेशनमा वस्तुगतर्फका उपाध्यक्ष पदका उम्मेद्वार उद्योग वाणिज्य महासंघको चुनावी अभियान कसरी अगाडि बढिरहेको छ ? यो चुनावबाटै हामीले आउने तीन वर्षे कार्यकालका लागि वरिष्ठ उपाध्यक्ष, जिल्ला नगर, वस्तुुगत र एशोसिएसट उपाध्यक्ष तथा सबै सदस्यहरुको छनौट गर्नुपर्नेछ । यही क्रममा मैले...

उद्योग वाणिज्य महासंघको अधिवेशन अबैध !

1491148811fncci.jpg
काठमाण्डौ । नेपाली निजी क्षेत्रको संघीय प्रतिनिधिमूलक संस्था नेपाल उद्योग वाणिज्य महासंघको वर्तमान नेतृत्वले संसोधित विधानको मर्मविपरीत गैरकानूनी ढंगले आगामी चैत २८ र २९ गते ५१ औं वार्षिक साधारणसभा तथा अधिवेशन आयोजना गर्न खोजेको आरोप लागेको छ ।  'विधानमा प्रष्ट रुपमा हरेक ३ वर्षको अन्तरमा चैत २८ गतेको दिन महासंघको अधिवेशन हुने र...

किशोर प्रधानका एफएनसीसीआई सुधारका १५ सूत्र

1491144351kishor-pradhan.jpg
उद्योगी व्यवसायीहरुको सम्मान र हक हितको रक्षा : मुलुकको अर्थ व्यवस्थामा योगदान पुर्याउने उद्योगी व्यवसायीहरुप्रति राज्यले मर्यादित र सम्मानित व्यवहार गर्नु पर्दछ । राज्यबाट नीजि क्षेत्रलाई ‘कर असुल्ने’ माध्यमको रुपमा मात्र व्यवहार नगरी राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याउने साझेदारको रुपमा हेरिनु पर्दछ । यसका...

एफएनसीसीआईमा चन्द्र ढकाल निर्विरोध !

1491117282chandra-dhakal.jpg
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघको एशोसिएसटतर्फको उपाध्यक्ष पदमा आइएमई ग्रुपका अध्यक्ष तथा चर्चित उद्यमी चन्द्र ढकाल निर्विरोध चयन हुने भएका छन् ।  उनीसहित एशोसिएटतर्फका १९ सदस्य समेत निर्विरोध हुने भएका उद्योग वाणिज्य महासंघस्थित स्रोतले जानकारी दिएको छ ।  ढकाललाई चुनावी मैदानमा होमिएका किशोर प्रधान र शेखर गोल्छा...

एफएनसीसीआईको चुनावमा पैसा र तरुनी निर्णायक !

1491055996fncci.jpg
काठमाण्डौ । देशका तमाम उद्योगी व्यवसायीको छाता संगठन हो नेपाल उद्योग वाणिज्य महासंघ(एफएनसीसीआई) । विधान संसोधन गरी वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष हुने नयाँ व्यवस्था भएपछिको पहिलो चुनावी महासंग्राममा महासंघ अहिले होमिएको छ । सधैंको चुनाव झै यो पटक समेत स्पष्ट रुपमा दुुई प्यानल चुनावी मैदानमा छन् । एकातिर वर्तमान अध्यक्ष पशुपति...

बुटवल पुुगेर शेखर गोल्छा टिमको उम्मेद्वारी घोषणा

1489938612fncci-golchha.jpg
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदमा युवा उद्योगपति शेखर गोल्छाले आफ्नो प्यानलसहित बुटवलबाट उम्मेद्वारी घोषणा गरेका छन् ।  हाल एशोसिएसटतर्फका उपाध्यक्ष गोल्छाले पदाधिकारीको टिमसहित बुटवलमा गएर आफ्नो उम्मेद्वारी घोषणा गरेका हुन् । यसअघि किशोर प्रधान समूहले विराटनगरबाट आफ्नो उम्मेद्वारी घोषणा गरेको...

एफएनसीसीआईको चुनावमा पैसा बाँड्ने को हो ? यसरी खुल्यो रहस्य !

1489916352fncci111.jpg
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनको पूर्वसन्ध्यामा उद्योगी व्यवसायीहरुलाई पैसा र पदको प्रलोभन देखाउन थालिएको रहस्य खुलेको छ । अगुवा उद्योगी व्यवसायीहरुले नै शनिवार राति आयोजित एक कार्यक्रममाझ औपचारिक रुपमै यस्तो खबर आएको रहस्य खोलिदिएका हुुन् ।  काठमाण्डौमा शनिवार आयोजित शंकरप्रसाद पाण्डेको उम्मेद्वारी...

एफएनसीसीआईमा चुनावी गर्मी : शंकर पाण्डेको उम्मेद्वारी घोषणा

14899127771.jpg
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघमा चुनावी सरगर्मी बढेको छ । यही क्रममा किशोर प्रधान समूहको तर्फबाट वस्तुगततर्फको उपाध्यक्ष पदमा शंकरप्रसाद पाण्डेले उम्मेद्वारी घोषणा गरेका छन् ।  नेपाल पश्मिना उद्योग संघको तर्फबाट अध्यक्ष दुुर्गाविक्रम थापाले उपाध्यक्ष पदमा संघका पूर्व अध्यक्ष पाण्डेको उम्मेद्वारी घोषणा गरेका हुुन्...

निजी क्षेत्रको छाता संस्थामा पनि महिलाले रच्ने भइन् इतिहास, भवानी राणा अध्यक्ष बन्ने निश्चित

1476965173fncci-final.png
काठमाण्डौ । निजी क्षेत्रको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघकै इतिहासमा पहिलोपटक नेतृत्वमा महिला पुग्ने सुनिश्चित भएको छ ।  कात्तिक ४ गते बिहीबार काठमाण्डौका आर्मी अफिसर्स क्लबमा भएको विशेष साधारणसभाले वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने विधानलाई पारित गरेपछि वर्तमान वरिष्ठ उपाध्यक्ष भवानी राणा आगामी चैत २६ पछि महासंघ...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध