Federation of Nepalese Chambers of Commerce and Industry (FNCCI)

Breaking : एफएनसिसीआईको सदस्यता त्याग्ने एनसीसीको निर्णय, आज पत्र पठाउँदै !

1533482826bhawani.jpg
काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्स(एनसीसी)ले नेपाल उद्योग वाणिज्य महासंघ(एफएनसिसीआई)को सदस्यता त्याग गर्ने निर्णय गरेको छ ।  एनसीसीको आइतबार अपरान्ह बसेको कार्यसमिति बैठकले एफएनसीसीआईको सदस्यता त्याग गर्ने निर्णय गरेको हो ।  एनसीसीका एक कार्यसमिति सदस्यका अनुसार आइतबार सर्वसम्मतले भएको निर्णयलाई आधार बनाई सोमबार एनसीसीले...

उद्योगी व्यवसायीको अर्थमन्त्रीसँग भेट, साना र मझौला व्यापारी पलायनको संघारमा

1531732401fncci-finmin.jpg
काठमाण्डौ । सरकारले बजेटमार्फत गरेको भ्याटमा अनिवार्य दर्ता हुनुपर्ने व्यवस्थाबाट साना तथा मझौला उद्यमी व्यवसायी पलायन हुने अवस्था सिर्जना भएको भन्दै उद्योग व्यापारीले अर्थमन्त्रालयलाई भेटेका छन् ।  नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोर प्रधान नेतत्वको टोलीले अर्थमन्त्री डा. युवराज खतिवडालाई भेटी व्यूटि पार्लर व्यवसाय...

नेपालका साना तथा मझौला उद्योग विकासमा सहयोग गर्ने सार्क विकास कोषको प्रतिबद्धता

1530808562FNCCI.jpg
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघ, सार्क विकास कोष० र सार्क उद्योग वाणिज्य संघका पदाधिकारीहरू बीच हालै नयाँ दिल्लीमा सम्पन्न बैठकमा नेपालको साना तथा मझौला उद्यम व्यवसायको विकासमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त भएको छ ।  नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा, सार्क उद्योग वाणिज्य संघका अध्यक्ष रुवान इदिरिसिंहे,...

1695556604Online-Ad.gif

नेपाल-सिसेल्सबीच व्यवसायिक सम्बन्ध बिस्तार हुने

1530698719fncci.jpg
काठमाण्डौ । भारत भ्रमणमा रहेकी नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा र नयाँ दिल्लीस्थित पूर्वी अफ्रिकी राष्ट्र गणतन्त्र सिसेल्सका राजदूत फिलिप्पी लि गलबीच नयाँदिल्लीमा भेटवार्ता भएको छ । सो क्रममा नेपाल र सिसेल्स बीच व्यापार तथा लगानीका सम्भाव्यता विषयमा छलफल भएको महासंघको सचिवालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । सो...

एसडीएफ साझेदारी सम्मेलनमा भवानी राणाको सम्बोधन, लगानी गर्न सार्कका लगानीकर्तालाई आग्रह

1530612519bhawani.jpg
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले भारतको नयाँ दिल्लीमा जारी सार्क विकास कोषको साझेदारी सम्मेलन–२०१८ लाई सम्बोधन गर्दै नेपालमा लगानीका लागि सार्क क्षेत्रका लगानीकर्ताहरूलाई आग्रह गरेकी छिन् । सार्क सदस्य राष्ट्रका सरकारी तथा निजी क्षेत्रका प्रतिनिधिहरू, नीति निर्माताहरू, अर्थशास्त्रीहरू, सार्क...

भवानी राणासँग एपीओ महासचिवको भेट, उत्पादकत्व अभिवृद्धिमा सघाउने प्रतिबद्धता

1530089846fncci.jpg
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा समक्ष नेपाल भ्रमणमा रहेका एशियाली उत्पादकत्व संगठन(एपीओ)का महासचिव डा. शान्थी कनाकतानापोर्नले महासंघ सचिवालयमा भेटवार्ता गरेका छन् । नेपालको तीन दिने भ्रमणमा आएका महासचिव कनाकतानापोर्न र अध्यक्ष राणा बीचको भेटवार्तामा उत्पादकत्व अभिवृद्धि, कृषिको व्यवसायीकरण...

प्रधानमन्त्रीसँगै एफएनसिसिआईको टोली पनि चीन गयो, को-को परे भ्रमणदलमा ?

1529399759pm-oli.jpg
काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीको चीनको साताव्यापी औपचारिक भ्रमणमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाको नेतृत्वमा उद्योगी व्यवसायीको टोली पनि चीन प्रस्थान गरेको छ ।  महासंघको प्रतिनिधिमण्डलमा अध्यक्ष राणा सहित निवर्तमान अध्यक्ष पशुपति मुरारका, महासंघका विशिष्ट सदस्य एवं पूर्व अध्यक्ष चण्डिराज ढकाल,...

एफएनसिसीआईको निमित्त डिजीमा गोपाल तिवारी नियुक्त

1527504798DG.jpg
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघको निमित्त महानिर्देशकमा गोपालप्रसाद तिवारी नियुक्त भएका छन् ।  उनलाई जेष्ठ ९ गते उक्त पदमा नियुक्त गरिएको नेपाल उद्योग वाणिज्य महासंघले विज्ञप्तिमार्फत जनाएको छ।  सार्वजनिक–निजी क्षेत्र, नेपालस्थित विभिन्न दातृ निकायहरू र संचार क्षेत्रमा लामो समय बिताएका तिवारी पछिल्लो पटक नेपाल...

नीति तथा कार्यक्रममाथि एफएनसिसिआईको टिप्पणी: निजी क्षेत्रमैत्री, तर थोरै महत्वकांक्षी

1526999433fncci.jpg
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघले राष्ट्रपतिबाट सोमबार संसदमा प्रस्तुत सरकारको नीति तथा कार्यक्रमलाई निजी क्षेत्रमैत्री भन्दै स्वागत गरेको छ ।  उसले लोकतन्त्रका आधारभूत मूल्यमान्यता, बहुदलीय प्रतिस्पर्धात्मक शासन प्रणाली, आवधिक निर्वाचन, शक्ति पृथकीकरणको सिद्धान्त, सन्तुलन र नियन्त्रण, स्वतन्त्र न्यायालय, मानवअधिकार र...

औद्योगिक क्षेत्रलाई लोडसेडिङमुक्त गरिएकोमा महासंघ प्रफूल्ल, लगानी बिस्तार हुने

1526299920fncci.jpg
काठमाण्डौ । नेपाल विद्युत प्राधिकरणले सोमबारबाट औद्योगिक क्षेत्रमा हाल कायम लोडसेडिङ अन्त्य भएको घोषणा गरेकोमा नेपाल उद्योग वाणिज्य महासंघले त्यसको स्वागत गरेको छ । बैशाखबाट लागू हुने गरी औद्योगिक क्षेत्रको लोडसेडिङ अन्त्य गर्ने यसअघिको घोषणा सफल रुपमा कार्यान्वयन गर्न उर्जामन्त्री तथा मन्त्रालय, नेपाल विद्युत प्राधिकरणलाई...

सिण्डिकेट अन्तप्रति एफएनसिसीआईको समर्थन, आन्दोलन फिर्ता लिन यातायात व्यवसायीलाई आग्रह

1524124239FNCCI.jpg
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघले सरकारले यातायात क्षेत्रको सिण्डिकेट अन्तका लागि चालेको कदमको स्वागत गरेको छ ।  सबै प्रकारको सिण्डिकेट, कार्टेलिङ र आलोपालो प्रथाको अन्त्य हुनुपर्ने विगत लामो समयदेखि आफूहरुले माग गर्दै  आएको उल्लेख गर्दै महासंघले नेपाल सरकार मन्त्रिपरिषद्बाट भएको यातायात क्षेत्रसँग सम्बन्धित संघ...

२३ बुँदे संगीन आरोपसहित एफएनसीसीआईका महासचिवको राजीनामा: महासंघ टाट पल्टिने अवस्थामा !

1522758330fncci.jpg
काठमाण्डौ । उद्योग वाणिज्य महासंघको नेतृत्वमाथि संगीन आरोपहरु लगाउँदै गत जेठ ७ गतेदेखि ३ वर्षका लागि नियुक्त महासंघका महासचिव सुरेशमान श्रेष्ठले राजीनामा दिएका छन् । श्रेष्ठले आफ्नो ९ महिने कार्यकालमा भोगेका, देखेका र अनुुभव गरेका कुराहरु भन्दै महासंघमा विकृतिको चाङ रहेको, पदाधिकारी आत्माकेन्द्रीत राजनीतिमा लागेका, गुटबन्दीले...

एफएनसिसीआईमा शेखर गोल्छालाई रोक्ने खेल, विधान संसोधनका लागि किशोरले थाले लविङ

1522739405golchha.jpg
काठमाण्डौ । विधान संसोधन गरी वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था कार्यान्वयन गरेको नेपाल उद्योग वाणिज्य महासंघ(एफएनसिसीआई)मा पुनः विधान संसोधन गरी सो व्यवस्था हटाउने चलखेल सुरु भएको छ ।  विगतमा अधिकांश पूर्व अध्यक्ष र केही पूर्व पदाधिकारीको विरोधका बाबजुद वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्न पाउने व्यवस्थाका लागि विधान...

एफएनसीसीआईको जिल्लानगर उपाध्यक्षमा किशोर प्रधानको फराकिलो जित

1520590438kishor.jpg
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघको जिल्ला नगर उपाध्यक्षमा किशोर प्रधानले फराकिलो मतअन्तरसहित जित हासिल गरेका छन् ।  निकटतम प्रतिद्वन्दी निरक केसी भन्दा झण्डै दोब्बर मतले प्रधानले सहज जित निकालेका हुन् ।  उद्योग वाणिज्य महासंघको जिल्लानगर उपाध्यक्ष प्रमोद श्रेष्ठलाई आचारसंहिता विपरीत दलको उम्मेद्वार बनेको आरोपमा...

एफएनसीसीआईमा उपाध्यक्षको चुनाव: चण्डीको ‘किशोर तीर’ले चन्द्र ढकाललाई पीर !

1520527508chandiraj-dhakal-and-kishor-pradhan.jpg
काठमाण्डौ । सर्वोच्च अदालतले बाटो खोलिदिएपछि लामो समयदेखि रोकिएको उद्योग वाणिज्य महासंघको जिल्लानगर उपाध्यक्षको निर्वाचन फागुन २५ गते शुक्रबार हुँदैछ । जिल्लानगरतर्फको कमाण्ड सम्हाल्न चुनावी मैदानमा किशोर प्रधान र निरक केसी उत्रिसकेका छन् । प्रधान र केसीलाई आफ्नो तीर बनाएर स्वार्थ पूरा गर्ने समूह महासंघमै रहेका कारण योपटकको चुनाव...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध