FM Yuvaraj Khatiwada

विद्युतीय गाडीमा बढेको कर र अन्तशुल्क फिर्ता नहुने अर्थमन्त्रीको प्रष्टोक्ति

1591689072fm.jpg
काठमाण्डौ। आगामी बजेटमा विद्युतीय गाडीमा कर बढाइएको विरोध भइरहेकै बेला अर्थमन्त्री डा युवराज खतिवडाले विद्युतीय गाडीमा लगाइएको भन्सार शुल्क र अन्तःशुल्क कम हुनुपर्ने माग सैद्धान्तिक रुपमा ठीक भए पनि व्यवहारिक रुपमा सही नहुने स्पष्ट पारेका छन्।  आगामी आर्थिक वर्षको बजेटबारे संसदमा उठेका प्रश्नहरुको जबाफ दिँदै अर्थमन्त्री...

अर्थमन्त्री भन्छन्– ‘आवश्यक सुधार गरी सेयर बजार खोल्ने तयारी थाल्नुुहोस्’

1591523198Yuvaraj.jpg
काठमाण्डौ । अर्थमन्त्री डा युवराज खतिवडाले कोरोनाभाइरसकै कारण सेयर बजारमा नकारात्मक असर परेकोले बजार खोल्नुुअघि सुधारात्मक कदम चाल्न नियामक बोर्डलाई निर्देशन दिएका छन्। नेपाल धितोपत्र बोर्डको २८ औं वार्षिकोत्सवका उपलक्ष्यमा आइतबार आयोजित वेबिनारमा अर्थमन्त्री खतिवडाले हाल कोरोनाविरुद्ध लडिरहेका बेला आर्थिक गतिविधि ठप्प भएको र...

बोर्ड र नेप्सेको जुुँगा लडाइँबारे जानकार अर्थमन्त्रीबाट समन्वयपूूर्वक काम गर्न आग्रह

1591523374FMMMM.jpg
काठमाण्डौ । पूूँजीबजारसँग सम्बन्धित नियामक निकायहरुबीच एकआपसमा समन्वय गर्न अर्थमन्त्री डा युवराज खतिवडाले निर्देशन दिएका छन्। नेपाल धितोपत्र बोर्डको २८ औं वार्षिकोत्सवका उपलक्ष्यमा आइतबार आयोजित वेबिनारमा अर्थमन्त्री खतिवडाले पूूँजीबजारसँग सम्बन्धित नियामकहरुबीच आपसमा मिलेर कार्य गर्न अनुुरोध गरेका हुन्। खतिवडाले मुुख्य...

1695556604Online-Ad.gif

चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर २.३% : अर्थमन्त्री

1590487222yubarajkhatiwada.jpg
काठमाण्डौ । अर्थमन्त्री डा. युवराज खतिवडाले चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा झर्ने बताएका छन्। अर्थमन्त्री खतिवडाले मंगलबार संसदमा आर्थिक सर्वेक्षण प्रतिवेदन-२०७६/७७ सार्वजनिक गर्दै यस्ता् जानकारी गराएका हुन्। सरकारले यसअघि केन्द्रीय तथ्यांक विभागले अनुमान गरेको यो वर्षको आर्थिक वृद्धिदरभन्दा ०.०३ प्रतिशत बढाएर...

खतिवडा पुनः अर्थमन्त्रीमा नियुक्त, दिउँसो ४ बजे शपथ ग्रहण

1583300808FM-khatiwada.jpg
काठमाण्डौ । डा. युवराज खतिवडाले बुधबार पुनः अर्थमन्त्रीमा नियुक्त भएका छन्। अर्थमन्त्रीमा नियुक्त भएसँगै खतिवडाले आजै दिउँसो ४ बजे शीतल निवासीस्थित राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन्।  राष्ट्रियसभा सदस्यको पद हिजो मंगलबार (फागुन २० गते) सकिएसँगै खतिवडाले अर्थमन्त्रीको पदबाट राजीनामा दिएका थिए। ...

घरेलु तथा मझौला उद्योगमा लगानी बढाउन बैंक तथा वित्तीय संस्थालाई अर्थमन्त्रीको सुझाव

1578904468FM.jpg
काठमाण्डौ । अर्थमन्त्री डा युवराज खतिवडाले मुलुकको विकास र समृद्धिका लागि उद्योग क्षेत्रमा पनि समावेशी लगानी आवश्यक रहेको बताउनुभएको छ । समृद्धि फाउण्डेशनद्वारा आज यहाँ आयोजित ‘मिश्रित अर्थव्यवस्था र लैङ्गिक मैत्री लगानी’ विषयक कार्यक्रममा उहाँले घरेलु तथा मझौला उद्योगमा लगानी बढाउन बैंक तथा वित्तीय संस्थालाई सुझाव दिनुभयो ।...

कम्पनीको नाफा, नेटवर्थ र फ्युचर एक्सपेन्सन प्लान हेरेर शेयरमा लगानी गर्न अर्थमन्त्रीको सुझाव

1578797241FM-Yubaraj.jpg
अर्थमन्त्री डा युवराज खतिवडाले देशको समग्र आर्थिक सूचकहरु स्वस्थकर रही देशको अर्थतन्त्र सही ‘ट्र्याक’मा अगाडि बढेको बताउनुभएको छ । उहाँले सङ्घीयता कार्यान्वयन सफलतातर्फ उन्मुख भएको र छोटो समयमै वित्तीय सङ्घीयताका विषयमा देखिएका अस्पष्टता ‘क्लियर’ भई कार्यान्वयन हुन थालेको उल्लेख गर्नुभयो । अर्थमन्त्री डा खतिवडाले देशको...

राजस्व चुहावट अनुसन्धान तथा नियन्त्रण विधेयक स्वीकृत

1577350342Yuvraj-Khatiwada--Parliament.jpg
काठमाण्डौ । राष्ट्रियसभाको आजको बैठकमा प्रतिनिधिसभाबाट पारित राजस्व चुहावट अनुसन्धान तथा नियन्त्रण विधेयक (पहिलो संशोधन), २०७५ माथि सैद्धान्तिक छलफल भएको छ ।    छलफलमा उठेका विषयमा स्पष्ट पार्दै अर्थमन्त्री डा युवराज खतिवडाले जरिवाना र दण्ड बढाएर मात्रै चुहावट नियन्त्रण हुँदैन भन्ने र अर्बौं चुहावट हुँदा पनि कुनै कारवाही नहुने...

एकैपरिवारको लगानी रहेका बैंकहरु मर्जरमा नगए हस्तक्षेप गर्ने अर्थमन्त्रीको चेतावनी

1575610190FM-Khatiwada.jpg
काठमाण्डौ । अर्थमन्त्री डा युवराज खतिवडाले एकाघरको लगानी रहेका बैंक तथा वित्तीय संस्थाहरु मर्जरमा नगए सरकारले हस्तक्षेप गर्न सक्ने संकेत गरेका छन् । काठमाण्डौको कमलादीमा शुक्रबार आयोजित ग्लोबल आईएमई बैंक र जनता बैंक लिमिटेडको मर्जरपछि एकीकृत कारोबार सुरुआत समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री खतिवडाले यस्तो संकेत गरेका हुन् ।...

नयाँ मन्त्रीमण्डलमा अर्थमन्त्री खतिवडाको निरन्तरता कि बहिर्गमन ? सेयरबजारमा यस्तो छ चर्चा

1574231910market.png
काठमाण्डौ । सेयरबजारमा आजको दिनलाई निक्कै बहुप्रतिक्षित मानिएको छ। कारण आज प्रधानमन्त्री केपी शर्मा ओलीले केही मन्त्रीहरूलाई बिदाइ गर्दै नयाँ मन्त्री घोषणा गर्ने ठूलो कौतुहुलताकै कारण धितोपत्र दोस्रो बजारका लगानीकर्ताहरु सेयर किन्ने कि बेच्ने भन्ने अलमलमा परेको देखिन्छ । आज दिउँसो २ बजेभित्र घोषणा हुने भनिएको नयाँ मन्त्रीमण्डलमा...

नेपालमा बचत र लगानीबीचको ठूलो अन्तर घटाउन विदेशी पुँजी परिचालन आवश्यक : अर्थमन्त्री

1571726574FM-Yuvaraj-Khatiwada.jpg
काठमाण्डौ । अर्थमन्त्री  डा. युवराज खतिवडाले नेपालमा बचत र लगानीबीचको ठूलो अन्तर घटाउन विदेशी पुँजी परिचालन जरुरी भएको औँल्याएका छन् । विश्व बैंक समूह तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त वार्षिक बैठकको दोस्रो दिन अर्थमन्त्री खतिवडाले विश्व बैंकको ट्रेजरी हेर्ने उपाध्यक्षलगायतको उच्च पदाधिकारीहरुसँगको भेटमा नेपालको...

भारु ठूला नोटमा बन्देजपूर्व नेपालमा मौज्दात भारु सटही गर्न भारतसँग अर्थमन्त्रीको आग्रह

1570169895FM-Yuvaraj-Khatiwada.jpg
काठमाण्डौ । अर्थमन्त्री डा. युवराज खतिवडा अर्थमन्त्री खतिवडाले भारत सरकारले भारु ५ सय र १ हजारका नोट प्रचलनमा बन्देज लगाउनुभन्दा पहिले नेपालमा मौज्दात भारु ५ करोडको सटही सम्बन्धमा देखिएको समस्या समाधानका लागि पहल गर्न आग्रह गरेका छन् । भारतको नयाँदिल्लीमा भइरहेको विश्व आर्थिक मञ्चको कार्यक्रममा सहभागी हुन आएका अर्थमन्त्री खतिवडाले...

अहिलेको कर प्रणाली 'नयाँ जुत्ता लगाउँदा शुरुमा असहज भए'जस्तो, पछि मनपर्छ : अर्थमन्त्री

1569125657FM-Yuvaraj-Khatiwada.jpg
पोखरा । अर्थमन्त्री डा युवराज खतिवडाले अहिले सरकारले ल्याएको आर्थिक नीतिप्रति व्यवसायीले आत्तिनुपर्ने अवस्था नरहेको बताएका छन् । मन्त्री खतिवडाले अहिलेको कर प्रणाली 'नयाँ जुत्ता लगाउँदा शुरुमा असहज भए' जस्तै पछि बानी परेपछि सहज र मनपर्दो हुने उल्लेख गरे । कास्कीको पोखरा उद्योग वाणिज्य सङ्घको ६५ औँ वार्षिक अधिवेशनमा मन्त्री...

भन्सार प्रशासनलाई प्रभावकारी बनाउन सरकार प्रतिबद्ध : अर्थमन्त्री

1564637654yubara-khatiwada.jpg
काठमाण्डौ । अर्थमन्त्री डा युवराज खतिवडाले भन्सार प्रशासनलाई चुस्त, दुरुस्त र प्रभावकारी बनाउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।  भन्सार विभागले बिहबिार बिहान राजधानीमा गरेको भन्सार व्यवस्थापन गोष्ठीको उद्घाटन कार्यक्रममा उहाँले भन्सार प्रशासनसँगै सीमा प्रशासनलाई प्रभावकारी बनाउन अपरिहार्य भएको बताउनुभयो। उहाँले हरेक...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध