fpo

बीओकेएलको एजीएम चैत ३ मा, बोनस र एफपीओ प्रस्ताव पारित हुने

1487230994agm.png
काठमाण्डौ । बैंक अफ काठमाण्डूू लुम्बिनी लिमीटेडको २२ औं वार्षिक साधारणसभा आगामी चैत ३ गते हुने भएको छ ।  बैंक संचालक समितिको फागुन ४ गने सम्पन्न बैठकले चैत ३ गते वार्षिक साधारणसभा आयोजनाको निर्णय गरेको नेप्सेमा प्रकाशित सूचनामा उल्लेख छ ।  बैंकले वार्षिक साधारणसभाको उद्देश्यले आगामी फागुन १५ देखि चैत ३ गतेसम्म सेयरधनीको दर्ता...

स्ट्याण्डर्ड चार्टर्डको एफपीओलाई हालसम्मकै उच्च रेटिङ

1487149610average.jpg
काठमाण्डौ । क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले स्ट्याण्डर्ड चार्टर्ड बैंकको अतिरिक्त निश्कासन(एफपीओ)लाई ‘ग्रेड टु प्लस’को रेटिङ प्रदान गरेको छ । नेपालमा हालसम्मका सार्वजनिक निश्कासनहरुमध्ये यति राम्रो रेटिङ यसअघि कुनै पनि कम्पनीले पाएका थिएनन् ।  इक्रा नेपालले बैंकका प्रोमोटरको बलियो प्रोफाइल, स्थापित बैकिङ छवि र निकै कम कस्ट...

बजार मूल्य १६ सय, एफपीओको प्रस्तावित मूल्य १६२० ?

1487088033fpo.jpg
काठमाण्डौ । निरन्तर मूल्य घटेर प्रति कित्ता १ हजार ६ सयमा झरेकै दिन शिखर इन्स्योेरेन्सको प्रतिकित्ता प्रिमियमसहित १ हजार ६ सय २० रुपैयाँमा एफपीओ निश्कासनको प्रस्तावलाई नेपाल धितोपत्र बोर्डले पाइपलाइनमा राखेको छ ।  बजार मूल्य नै १ हजार ६ सयमा झरिसकेको शिखरको प्रस्तावलाई फागुन २ गतेको मितिमा आवेदन आएको भनेर बोर्डले पाइपलाइनमा...

1695556604Online-Ad.gif

हतारोमा एफपीओ निश्कासन नगर्न स्ट्याण्डर्ड चार्टड तयार !

1487077514sebon.jpg
काठमाण्डौ । बजारमा मूल्य समेत घटिरहेको र यस्तो अवस्थामा स्वीकृत मूल्यमा एफपीओ निश्कासन हुँदा लगानीकर्ता फस्नसक्ने र तरलता अभावको समस्या थप जटिल बन्नसक्ने विश्लेषण गर्दै नेपाल धितोपत्र बोर्डले स्ट्याण्डर्ड चार्टर्ड बैंकको एफपीओ हतारोमा निश्कासन नगर्न मौखिक निर्देशन दिएको छ ।  स्ट्याण्डर्ड चार्टर्डले आवेदन दिएको १८ दिनमै स्वीकृत...

स्ट्याण्डर्ड चार्टर्डसँग बोर्डको मिलेमतो, एफपीओ नभरेकै राम्रो !

1487047149sc.gif
काठमाण्डौ । ‘मार्केट मेकर’को रुपमा चिनिए पनि पछिल्लो कालमा कमजोर बन्दै गएको स्ट्याण्डर्ड चार्टर्ड बैंकलाई नेपाल धितोपत्र बोर्डले बजार घटिरहेको अवस्थामा हतार–हतार एफपीओ निश्कासनको अनुमति दिएको पाइएको छ ।  बजार घटिरहेको तथा तरलताको सकसले अर्थतन्त्र नै संकुचित बनिरहेको बेला केही समयका लागि सार्वजनिक निश्कासनको प्रक्रिया अगाडि...

दुुई इन्स्योरेन्सको एफपीओ धरापमा, स्ट्याण्डर्ड चार्टर्डले पनि मूल्य सच्याउनुपर्ने !

1486905467fpo.jpg
काठमाण्डौ । महङ्गो मूल्य प्रिमियम राखेर एफपीओ जारी गर्ने दाउ हेरेर बसेका २ बिमा कम्पनीको सपनामाथि घट्दो बजारले तुषारापात गरिदिएको छ ।  प्रिमियर इन्स्योरेन्स र शिखर इन्स्योरेन्सको महंगो मूल्यमा एफपीओ निश्कासनको योजना तुहिएको हो । यी २ कम्पनीमध्ये प्रिमियरको प्रक्रिया निकै अगाडि बढिसकेको छ भने शिखरले एफपीओ निश्कासनको स्पष्ट...

सर्वाधिक बोनस बाँडेको शिखर पनि एफपीओको तयारीमा, प्रतिकित्ता १६२० रुपैयाँको प्रस्ताव

1485510414fpo111.jpg
काठमाण्डौ । देशको टप निर्जिवन बिमा कम्पनी शिखर इन्स्योरेन्सले प्रति कित्ता १६२० रुपैयाँमा साधारण सेयरको अतिरिक्त निश्कासन(एफपीओ) जारी गर्ने प्रस्ताव गरेको छ ।  कम्पनीको माघ १३ गते बसेको संचालक समिति बैठकले १२ औं साधारणसभाबाट पारित प्रस्ताव अनुसार कुल १३ लाख ६२ हजार कित्ता एफपीओ प्रति कित्ता १ सय रुपैयाँ अंकित मूल्यमा १५ सय २० रुपैयाँ...

प्रिमियर इन्स्योरेन्सको पनि एफपीओ आउने, मूल्य १००४ रुपैयाँ

1485339050fpo111.jpg
काठमाण्डौ । प्रिमियर इन्स्योरेन्स कम्पनी लिमीटेडले निश्कासन गर्ने एफपीओको मूल्य १ हजार ४ रुपैयाँ तोकेको छ ।  एकसय रुपैयाँ अंकित दरको सेयर मूलयमा ९ सय ४ रुपैयाँ प्रिमियम थपेर कुल १ हजार ४ रुपैयाँ प्रतिकित्तामा एफपीओ निश्कासनको माग गर्दै प्रिमियर इन्स्योरेन्सले नेपाल स्टक एक्सचेञ्जलाई पत्राचार गरेको हो ।  यो इन्स्योरेन्स...

कारबाहीबाट यसरी बचाइयो स्ट्याण्डर्ड चार्टर्डलाई !

1484717107sc-bank.jpg
काठमाण्डौ । नेपालका नियामक निकायहरुको निर्देशनलाई बेला–बेला अवज्ञा गर्दै आएको स्ट्याण्डर्ड चार्टर्ड बैंकलाई सेयरको अतिरिक्त निश्कासन(एफपीओ)को क्रममा नेपाल लाइफ इन्स्योरेसको झै गल्ती गरे पनि रातारात कारबाहीबाट जोगाइएको खुलेको छ ।  नेपाल लाइफले झै यो बैंकले समेत मनलागी एफपीओको मूल्य तोकेर प्रचारप्रसार गरेसँगै यसको सेयर कारोबार...

नेपाल लाइफको एफपीओले राख्यो रेकर्ड, ५२ अर्बको आवेदन !

1484561966nlic.jpg
काठमाण्डौ । बजारको हटकेक बनिरहेको नेपाल लाइफ इन्स्योरेन्सको एफपीओले यसअघिका सबै सार्वजनिक निश्कासनहरुको रेकर्ड बे्रक गरिदिएको छ । यो कम्पनीको एफपीओमा ५२ अर्बको हाराहारीमा आवेदन परेको छ । यति धेरै रकमको आवेदन नेपालको इतिहासमै यसअघिका कुनै पनि सार्वजनिक निश्कासनहरुमा आएको थिएन ।  आइतबार नेपाल लाइफको एफपीओमा आवेदन दिने अन्तिम दिन...

लगानीकर्ता मालामाल बनाउने स्ट्याण्डर्ड चार्टर्डको प्रक्रिया अघि बढ्यो, एनएमबी क्यापिटल बिक्री प्रबन्धक

1484499098sc.jpg
काठमाण्डौ । नेपाल राष्ट्रबैंकले तोकेको ८ अर्ब चुक्तापूँजी पुर्याउन लगानीकर्तालाई १ सय प्रतिशत बोनस दिने संकेत दिएको स्ट्याण्डर्ड चार्टर्ड बैंकको बहुचर्चित एफपीओका लागि एनएमबी क्यापिटल लिमीटेडले बिक्री प्रबन्धकको काम गर्ने भएको छ ।  एफपीओ निश्कासन तथा व्यवस्थापनका लागि एनएमबी क्यापिटल लिमीटेडसँग बैंकले बिक्री प्रबन्धक सम्बन्धी...

नेपाल लाइफको एफपीओमा तेश्रो दिनसम्म साढे १५ अर्बको आवेदन

1484462333nlic.jpg
काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्सको एफपीओमा तेश्रो दिनसम्म साढे १५ अर्ब रुपैयाँको आवेदन परेको छ ।  देशभरका संकलन केन्द्रबाट १ लाख २ हजार आवेदनबाट १५ अर्ब ५० करोड बढीको प्रस्ताव परेको हो । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार पुस २७ गतेदेखि खुलेको आवेदनमा तेश्रो दिन अर्थात पुस २९ गते(शुक्रबार) मात्रै ४६ हजार आवेदकबाट साढे ७...

नेपाल लाइफको एफपीओ अपडेट : दोश्रो दिनसम्म ८ अर्बको आवेदन !

1484304424nlic-fpo.jpg
काठमाण्डौ । बजारको ‘हटकेक’ बनिरहेको नेपाल लाइफ इन्स्योरेन्सको एफपीओमा दोश्रो दिनसम्म ८ अर्बको हाराहारीमा आवेदन परेको छ ।  पुस २७ गतेदेखि आवेदन खुलाइएको नेपाल लाइफको एफपीओमा बिहीबारसम्म देशभरका संकलन केन्द्रमा कुल ५६ हजार आवेदनबाट ७ अर्ब ८४ करोड बढीको आवेदन परेको बिक्री प्रबन्धकको काम गरिरहेको सिद्धार्थ क्यापिटलले जनाएको छ...

सेयरधनीलाई मालामाल बनाउने स्ट्याण्डर्ड चार्टर्डको प्रस्ताव, अहिले एफपीओ, पछि सतप्रतिशत बोनस

1484303646super-offer.jpg
काठमाण्डौ । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालले ३ अर्ब ३० करोड रुपैयाँको अतिरिक्त निश्कासन(एफपीओ)को प्रस्ताव पेश गरेको छ । यो बैंकले १ सय रुपैयाँ अंकित दरको सेयरमा ११९० रुपैयाँ प्रिमियम थपेर प्रति कित्ता १२९० रुपैयाँमा एफपीओ निश्कासनको अनुमति माग्दै धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज लगायतका निकायलाई पत्र पठाएको हो ।  नेपाल स्टक...

नेपाल लाइफको एफपीओमा ३.४ अर्बको आवेदन

1484204178823x461-1484119064FPO.jpg
काठमाण्डौ । सर्वाधिक चर्चाको शिखरमा रहेको नेपाल लाइफ इन्स्योरेन्सको एफपीओमा पहिलो दिन नै ३ अर्ब ४० करोडको हाराहारीमा आवेदन परेको छ ।  देशभरका संकलन केन्द्रबाट २१ हजार बढीले पहिलो दिन नै ३ अर्ब ४० करोडको हाराहारीमा आवेदन दिएका बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका एक अधिकारीले जानकारी दिए । उनका अनुसार यो अनुमानित तथ्यांक मात्र हो,...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध