fpo

बीपीसीको पनि एफपीओ आउने, मूल्य ४७० रुपैयाँ प्रस्ताव

1490525203fpo.jpg
काठमाण्डौ । बुटवल पावर कम्पनी(बीपीसी) लिमीटेडले एफपीओ जारी गर्ने भएको छ । यो कम्पनीले एकसय रुपैयाँ अंकित मूल्यमा ३ सय ७० रुपैयाँ प्रिमियम थपी प्रति कित्ता ४ सय ७० रुपैयाँको दरले एफपीओ जारी गर्ने प्रस्ताव गरेको हो ।  कम्पनीले नेपाल स्टक एक्सचेञ्जलाई लिखित पत्र पठाउँदै ४ सय ७० रुपैयाँको दरले कुल ४० लाख ८१ हजार कित्ता एफपीओ निश्कासन गर्ने...

आइपीओ/एफपीओमा तँछाडमछाड, ८० करोड बढीको सेयर आउँदै

1490418874fpo-and-ipo.jpg
काठमाण्डौ । बजारमा धितोपत्रहरुको सार्वजनिक निश्कासनको लहर नै चल्ने भएको छ । ३ कम्पनीले आइपीओ जारी गर्ने अनुमति नै प्राप्त गरिसकेका छन् भने १२ कम्पनी धितोपत्र बोर्डबाट आइपीओ तथा एफपीओ निश्कासनको पाइपलाइनमा छन् ।  राधी विद्युत कम्पनी, महुली सामुदायिक लघुवित्त बित्तीय संस्था र स्वदेशी लघुवित्त बित्तीय संस्थाले आइपीओ निश्कासनको...

स्ट्याण्डर्ड चार्टर्डको एफपीओको बाँडफाँड जेठ २ भित्र

1489934245sc.jpg
काठमाण्डौ । स्ट्याण्डर्ड चार्टर्ड बैंकले प्रिमियमसहित १२ सय ९० प्रतिकित्तामा निश्कासन गरेको एफपीओमा परेको आवेदनको फाइनल अपडेट प्राप्त भएको छ । जस अनुसार ३ अर्ब ३० करोडको आवेदन माग हुँदा देशभरबाट २ लाख १४ हजार १ सय ७३ आवेदकहरुले ३५ अर्ब ३६ करोड बराबरको प्रस्ताव हालेका छन् ।  बिक्री प्रबन्धक एनएमबी क्यापिटलले आस्वा प्रणालीबाट आउन...

1695556604Online-Ad.gif

स्ट्याण्डर्ड चार्टर्डको औसत प्रदर्शन, २९ अर्बको मात्र आवेदन

1489769553fpo.png
काठमाण्डौ । अन्ततः स्ट्याण्डर्ड चार्टर्ड बैंकको एफपीओको प्रदर्शन अपेक्षा गरेजस्तो उत्साहप्रद हुन सकेन। अन्तिम दिन शुक्रबार मात्रै १९ अर्ब २५ करोडको आवेदन पर्यो । यो बैंकको एफपीओमा कुल २९ अर्बको आवेदन परेको र देशभरका परम्परागत तथा आस्वा संकलन केन्द्रबाट १ लाख ८३ हजारले आवेदन दिएका बिक्री प्रबन्धक एनएमबी क्यापिटलका सीइओ श्रीजेश...

स्ट्याण्डर्ड चार्टर्डलाई तेश्रो दिन पनि उस्तै झट्का !

1489680770fpo.jpg
काठमाण्डौ । स्ट्याण्डर्ड चार्टर्ड बैंकको एफपीओमा तेश्रो दिनको प्रदर्शन पनि उत्साहजनक रहेन । दोश्रो दिनको तुलनामा उच्च आवेदन परे पनि यसअघि नेपाल लाइफले निश्कासन गरेको एफपीओको तुलनामा भने बैंकले झूर प्रदर्शन गरेको हो ।  ब्राण्डको हिसाबले यो बैंकको एफपीओमा नेपाल लाइफको भन्दा उत्साहजनक आवेदन पर्ने अपेक्षाका बीच लगातार तेश्रो दिनले...

स्ट्याण्डर्ड चार्टर्डलाई दोश्रो दिन पनि झट्का !

1489592863sc-fpo.jpg
काठमाण्डौ । मार्केट मेकरको रुपमा चिनिएको अन्तराष्ट्रिय ब्राण्ड स्ट्याण्डर्ड चार्टर्ड समूहको लगानी रहेको स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालले खुलाएको एफपीओको दोश्रो दिन पनि उत्साहजनक रहेन । यो बैंकको एफपीओमा दोश्रो दिन बुधबार देशभरबाट १९ हजार ८ सय(परम्परागत र आस्वासहित)ले २ अर्ब ६५ करोड बराबरको मात्र आवेदन दिएका छन् ।  ब्राण्डको...

एफपीओमा बोर्डको विभेद : ठूलालाई चौतारी, सानालाई सूली !

1489573894sebon.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्डका कतिपय काम विवादको घेराबाट माथि उठ्न सकेका छैनन् । बेला बेला नेपाल स्टक एक्सचेञ्जका जिम्मेवार अधिकारीहरुले नै बोर्डका अधिकारीमाथि पैसामा बिक्ने गरेको गम्भीर आरोप समेत लगाउने गर्छन् । कतिपय बिषयको निर्णय गर्दा बोर्डले देखाएको चरम विभेदकारी नीतिले नेप्सेका अधिकारीहरुको आरोपमा केही सत्यता त छैन भन्ने...

एफपीओको पहिलो दिन नै स्ट्याण्डर्ड चार्टर्डको झूर प्रदर्शन

1489504259symbolic-photo.jpg
काठमाण्डौ । स्ट्याण्डर्ड चार्टर्ड बैंकले निश्कासन गरेको एफपीओको पहिलो दिन उत्साहजनक रहेन । यो बैंकले निश्कासन गरेको एफपीओमा निकै राम्रो आवेदन पर्ने अनुमान गरिए पनि पहिलो दिन ९२ करोडको हाराहारीमा मात्र प्रस्ताव परेको हो ।  देशभरका विभिन्न संकलन केन्द्र तथा आस्वा प्रणालीबाट समेत गरी ९ हजार १ सय आवेदकले ९२ करोडको हाराहारीमा मात्र...

स्ट्याण्डर्ड चार्टर्डको एफपीओमा अचाक्ली आवेदन परेको अनुमान

1489492355fpo.jpg
काठमाण्डौ । स्ट्याण्डर्ड चार्टर्ड बैंकले मंगलबारदेखि खुलाएको एफपीओ भर्नलाई बिक्री प्रबन्धकले पहिलो दिन नै २ लाख ५० हजार भन्दा बढी आवेदन फारम वितरण गर्नुपरेको छ ।  बिक्री प्रबन्धक एनएमबी क्यापिटलका सीइओ श्रीजेश घिमिरेका अनुसार परम्परागत शैलीमा देशभर तोकिएका आवेदन केन्द्रहरुबाट २ लाख ५० हजार बढी आवेदन माग भएको हो । पहिलो दिन माग भएको...

स्ट्याण्डर्ड चार्टर्डको एफपीओमा लगानी डूूब्नसक्ने ! भर्नै परे यी हुन आवेदन केन्द्र

1489411540scb-fpo.jpg
काठमाण्डौ । स्ट्याण्डर्ड चार्टर्ड बैंकले चैत १ गतेदेखि खुलाएको सेयरको अतिरिक्त निश्कासन(एफपीओ)को अहिले सर्वत्र चर्चा छ । दोश्रो बजार जोखिमयुक्त अवस्थाबाट गुज्रिरहेको, तरलता अभावको समस्यामा बजार तथा सिंगो अर्थतन्त्र जेलिएको तथा यिनै कारणले सर्वसाधारण लगानीकर्ताले सेयर बजारबाट करोडौं गुमाइरहेको अवस्थामा आएको एफपीओ भर्ने कि नभर्ने...

एफपीओ जारी गर्दै पोखरा फाइनान्स, १५ प्रतिशत हकप्रद पनि आउने

1489300259fpo.jpg
काठमाण्डौ । सार्वजनिक निश्कासनहरुको बाढीमा पोखरा फाइनान्सको एफपीओ प्रस्ताव पनि थपिएको छ । पोखरा फाइनान्स लिमीटेड पनि ९ लाख ८३ हजार कित्ता एफपीओ निश्कासनको माग गर्दै धितोपत्र बोर्ड पुुगेको हो ।  पोखरा फाइनान्सले एफपीओ निश्कासनको माग गर्दै फागनु २६ गते धितोपत्र बोर्डमा निवेदन दिएको हो । आवेदन स्वीकार गर्दै बोर्डले उसको प्रस्तावलाई...

नेपाल लाइफको एफपीओ : १.६५ लाखले पाए, ९० हजार रित्तै !

1488539133fpo.jpg
काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्सले ३० लाख ९६ हजार कित्ता एफपीओको बाँडफाँड शुक्रबार बिहान गरेको छ ।  बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले काठमाण्डौको नक्सालस्थित स्टार भेन्यूमा बिहान ८ः३० बजे एफपीओको अन्तिम बाँडफाँडको काम टुंग्याएको हो ।  साना लगानीकर्ता, जसले  १० कित्तादेखि ३० कित्तासम्मका लागि आवेदन दिएका थिए, उनीहरुका...

चैत १ देखि स्ट्याण्डर्ड चार्टर्डको एफपीओ

1488387609sc.jpg
काठमाण्डौ । ‘मार्केट मेकर’को रुपमा चिनिएको स्ट्याण्डर्ड चार्टर्ड बैंकले निश्कासन गर्ने भनेको एफपीओमा आवेदन आगामी चैत १ गतेदेखि खुल्ने भएको छ ।  बिक्री प्रबन्धकको काम गरिरहेको एनएमबी क्यापिटलस्थित उच्चस्रोतले जनाएअनुसार आगामी चैत १ गतेदेखि ४ गतेसम्म इच्छुुक लगानीकर्ताले एफपीओमा आवेदन दिने व्यवस्था मिलाइन लागिएको हो ।  यसअघि...

९ लाख ७५ कित्ता एफपीओ ल्याउँदै ग्रामीण बैंक

1488103832ngbbl-fpo.jpg
काठमाण्डौ । नेपाल ग्रामीण विकास बैंक लिमीटेडले पनि प्रिमियम मूल्य तोकेर साधारण सेयरको अतिरिक्त निश्कासन(एफपीओ) गर्ने भएको छ । यो बैंकले ९ लाख ७५ हजार कित्ता सेयर एफपीओ गर्ने भएको हो ।  नेपाल ग्रामीण विकास बैंक राष्ट्रिय स्तरको लघुवित्त संस्था हो । तीन वर्षअघि पूर्वाञ्चल ग्रामीण विकास बैंक, मध्यमाञ्चल ग्रामीण विकास बैंक, पश्चिमाञ्चल...

नेपाल लाइफ र फरवार्डको एफपीओ/आइपीओको बाँडफाँडको समय एकसाता थप

1487765484sebon.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड आफ्नै पूर्व कदमबाट पछि हटेको छ । नेपाल लाइफ इन्स्योेरेन्स र फरवार्ड माइक्रो फाइनान्सलाई फागुन १३ गतेभित्र आइपीओ र एफपीओको बाँडफाँड सक्न निर्देशन दिएको बोर्ड एक कदम पछि हट्दै एकसाताको समय थप गरेको हो ।  यसअघि नेपाल लाइफ र फरवार्डको एफपीओ आइपीओमा परेको रकम फ्रिज हुँदा तरलताको समस्या विकराल बनेको...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध