fpo

धितोपत्र बोर्डलाई किन सार्वजनिक चुनौति दियो शिखर इन्स्योरेन्सले ?

1498404304sicl-pix.jpg
काठमाण्डौ । नियामक धितोपत्र बोर्डलाई सार्वजनिक रुपमै ठाडो चुनौति दिंदै शिखर इन्स्योरेन्सले पूँजीवृद्धि योजना(क्यापिटल प्लान) सार्वजनिक गरेको छ । यो बिमा कम्पनीले धितोपत्र बोर्डबाट जारी निर्देशिकामा भएको व्यवस्थाको पूर्ण बेवास्ता गर्दै दादागिरीको शैलीमा एफपीओ निश्कासनको विकल्पलाई समेत समावेश गरी नयाँ क्यापिटल प्लान सार्वजनिक...

एनएमबी बैंक १.१४ करोड कित्ता एफपीओ निश्कासनको तयारीमा

1497200152nmb-fpo.jpg
काठमाण्डौ । एनएमबी बैंकले १ करोड १४ लाख कित्ता एफपीओ निश्कासनको माग गर्दै धितोपत्र बोर्ड पुुगेको छ । एनएमबी बैंकको आवेदन स्वीकार गर्दै बोर्डले अतिरिक्त निश्कासनका लागि आवेदन दिएका कम्पनीहरुको पाइपलाइनमा एनएमबी बैंकको एफपीओ पनि राखेको छ ।  एनएमबी बैंकले प्रिमियम मूल्य समेत जोडी कुल १ करोड १४ लाख १५ हजार १ सय ६३ कित्ता एफपीओ निश्कासन...

बुटवल पावरले बढायो एफपीओको मूल्य

1496750685fpo-of-bpc.jpg
काठमाण्डौ । धितोपत्र बोर्डले नयाँ निर्देशिका जारी गरेपछि त्यहाँ भएको व्यवस्था अनुसार बुटवल पावर कम्पनी लिमीटेडले एफपीओको मूल्य बढाएको छ ।  यो कम्पनीले यसअघि प्रति कित्ता प्रिमियम मूल्य समेत जोडी प्रति कित्त ४ सय ७० रुपैयाँको दरले कुल ४० लाख ८१ हजार कित्ता एफपीओ निश्कासनको प्रस्ताव गरेको थियो ।  तर बोर्डको नयाँ निर्देशन अनुसार...

1695556604Online-Ad.gif

आउने भो प्रिमियरको एफपीओ, प्रतिकित्ता मूल्य ८९५ रुपैयाँ

1496642064fpo.png
काठमाण्डौ । धितोपत्र बोर्डबाट जारी नयाँ निर्देशिकाले तोकेको मापदण्ड अनुसार प्रिमियर इन्स्योरेन्सले एफपीओ जारी गर्ने भएको छ ।  यो बिमा कम्पनीले १ सय रुपैयाँ अंकित मूूल्यमा ७ सय ९५ प्रिमियम थपी प्रति कित्ता ८९५ रुपैयाँको दरले ६ लाख ५९ हजार ५ सय ६५ कित्ता सेयरको अतिरिक्त निश्कासन(एफपीओ) गर्ने भएको हो ।  यसअघि यो बिमा कम्पनीले १ हजार ४...

ग्रामीण बैंकले १ सय रुपैयाँमै ९.७५ लाख कित्ता एफपीओ जारी गर्ने

1496140061fpo.jpg
काठमाण्डौ । नेपाल ग्रामीण विकास बैंकले सर्वसाधारणका लागि ९ करोड ७५ लाख मूल्यको एफपीओ निश्कासन गर्ने भएको छ।  कुल ९ लाख ७५ हजार कित्ता एफपीओ निश्कासनको माग गर्दै यो लघुवित्त बैंकले धितोपत्र बोर्डमा आवेदन दिएको हो ।  यो कम्पनीले कुनै प्रिमियम मूल्य नजोडी १ सय रुपैयाँ प्रति कित्ताकै दरले एफपीओ निश्कासनको प्रस्ताव गरेको धितोपत्र...

फन्दामा एफपीओको धन्दा, पाइपलाइनका कम्पनी पनि हेरेका हेर्यै !

1495967608security-board.jpg
काठमाण्डौ । एनएमबी बैंक, शिखर इन्स्योरेन्स लगायतका संस्थाहरुले एफपीओ जारी गर्न पाउने बाटो अब ५ वर्षका लागि बन्द भएको छ । नेपाल धितोपत्र बोर्डले पूँजी बजारमा संरचनात्मक सुधारका लागि भन्दै धितोपत्र निश्कासन तथा बाँडफाँड निर्देशिका २०७४ लागू गरेसँगै अब एकपटक एफपीओ निश्कासन गरेका संस्थाहरुले त्यसको ५ वर्षपछि मात्र अर्को एफपीओ जारी गर्न...

बीओकेको एफपीओ ३१० रुपैयाँमा किन्न पाइने

1494336346bokl-fpo.jpg
काठमाण्डौ । बैंक अफ काठमाण्डूले थप नयाँ संस्थापक सेयर(एफपीओ)को मूल्य तोकेको छ ।  यो बैंकले प्रति कित्ता अंकित मूल्य १०० रुपैयाँमा २१० रुपैयाँ प्रिमियम थपी प्रति कित्ता ३१० रुपैयाँका दरले एफपीओ निश्कासन गर्ने भएको हो ।  यो बैंकले कुल ६१ लाख ५८ हजार ६७ कित्ता एफपीओ निश्कासन गर्न लागेको हो । प्रति कित्ता ३१० रुपैयाँमा नयाँ संस्थापक सेयर...

स्ट्याण्डर्ड चार्टर्डको एफपीओ : साना खिस्स, ठूला मालामाल !

1494246196fpo.jpg
काठमाण्डौ । निकै ठूलो विवाद, लफडा र खेलोफड्कोका कारण बिक्री प्रबन्धक आफैंले गरेको घोषणा भन्दा ४ दिनपछि बाँडफाँड भएको स्ट्याण्डर्ड चार्टर्ड बैंकको एफपीओमा साना लगानीकर्ताले भाग्यको भर पर्नुपरेको छ ।  ठूलाले निश्चित प्रतिशत पाए पनि थोरै पूँजी हुने लगानीकर्ताको बाँडफाँडको नतिजाका लागि भने गोलाप्रथा गरिएको थियो ।  बिक्री प्रबन्धक...

सेयरधनीलाई ११४ % बोनस, सर्वसाधारणलाई एफपीओ !

1493997846rbcl-offer.png
काठमाण्डौ । तीनवटा आर्थिक वर्षको एकसाथ उच्च बोनस दिने पूर्व सूचनाका कारण केही दिनसम्म लगातार सेयर मूल्य बढिरहेको राष्ट्रिय बिमा कम्पनी लिमीटेडले सर्वसाधारणका लागि एफपीओ जारी गर्ने भएको छ । यो बिमा कम्पनीको शुक्रबार एकसाथ तीनवटा आर्थिक वर्षका लागि २९ औं वार्षिक साधारणसभा सम्पन्न भएको हो । यही साधारणसभाले सेयरधनीलाई तीनवटा आर्थिक...

स्ट्याण्डर्ड चार्टर्डको एफपीओमा शंकास्पद खेल, रातारात बढाइएको ९ अर्बले गडबडी !

1493991522insider-trading.jpg
काठमाण्डौ । तथ्यांकमा देखिएको गडबडीको कारण देखाउँदै शुक्रबार हुने भनिएको स्ट्याण्डर्ड चार्टर्ड बैंकको एफपीओ बाँडफाँड एकाएक रोकिएको छ । पहिला बिहीबार नै बाँडफाँड हुने सूचना सार्वजनिक गरेको बिक्री प्रबन्धकले त्यसपछि शुक्रबार बाँडफाँड हुने बताए पनि अन्तिम अवस्थामा आएर यो दिन समेत हुन नसकेको भन्दै धितोपत्र बोर्डलाई जानकारी गराएको हो...

एनएमबी बैंकले १.१४ करोड कित्ता एफपीओ निश्कासन गर्ने

1493790798NMB-Bank.jpg
काठमाण्डौ । एनएमबी बैंकले सर्वसाधारणहरुका लागि समेत एफपीओ जारी गर्ने निर्णय गरेको छ । बैशाख १९ गते बसेको बैंकको ३३४ औं बोर्ड बैठकले संस्थापक र सर्वसाधारणको सेयर संरचना अनुपात ५१ : ४९ मा ल्याउनका लागि १ करोड १४ लाख १५ हजार १ सय ६३ कित्ता एफपीओ निश्कासनको निर्णय गरेको हो । बैंकले बैशाख २० गते नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज,...

बैशाख २१ मा स्ट्याण्डर्डको एफपीओ बाँडफाँड, त्यसपछि सतप्रतिशत बोनस

1493625322sc.jpg
काठमाण्डौ । बहुचर्चित स्ट्याण्डर्ड चार्टर्ड बैंकको  एफपीओको बाँडफाँड आगामी बैशाख २१ गते गरिने भएको छ । बिक्री प्रबन्धक एनएमबी क्यापिटलका एक अधिकारीले बैशाख २१ गते बाँडफाँड हुने गरी अन्तिम तयारी थालिएको जानकारी दिए । यसअघि  स्ट्याण्डर्ड चार्टर्ड बैंकको एफपीओमा करिब ३८ अर्ब रकम फ्रिज हुँदा तरलतामा समस्या भएको भन्दै बैशाख २२...

स्ट्याण्डर्ड चार्टर्डको एफपीओ बाँडफाँड बैशाख २५ भित्र

1492772273scb.jpg
काठमाण्डौ । स्ट्याण्डर्ड चार्टर्ड बैंकको एफपीओको बाँडफाँड बैशाख २५ गतेभित्र हुने भएको छ।  यो बैंकको एफपीओमा ३८ अर्ब बढी रकम फ्रिज हुँदा बजारमा तरलताको समस्या चर्किएको भन्दै बोर्डले एफपीओको बाँडफाँड कार्य सार्वजनिक निश्कासनको बिक्री बन्द भएको ५० दिनभित्र गरिसक्न बिक्री प्रबन्धक एनएमबी क्यापिटललाई निर्देशन दिएको हो ।  बोर्डको...

एककरोड कित्ता एफपीओ ल्याउने तयारीमा एनएमबी बैंक

1491728105nmb.jpg
काठमाण्डौ । एनएमबी बैंक लिमीटेडले करिब ७ वर्षपछि एफपीओ जारी गर्ने प्रक्रिया थालनीको तयारी गरेको छ ।  २०७३ पुस २४ गते सम्पन्न बैंकको २१ औं वार्षिक साधारणसभाले नेपाल राष्टबैंकको नीति अनुसार संस्थापक र सर्वसाधारण सेयरधनीको सेयर स्वामित्व संरचना मिलाउने उद्देश्यले एफपीओ जारी गर्ने प्रस्ताव पारित गरेको थियो । सोही प्रस्ताव अनुसार यो...

आइपीओ मूल्यमै एफपीओ पाउने दुर्लभ अवसर !

1491387570fpo.jpg
काठमाण्डौ । नेपाल ग्रामीण विकास बैंक लिमीटेडले एकसय रुपैयाँ अंकित मूल्यमा कुनै प्रिमियम नथपी ९ लाख ७५ हजार कित्ता अतिरिक्त सेयर निश्कासन(एफपीओ जारी) गर्ने प्रक्रिया अगाडि बढाएको छ ।  यो बैंकले प्रभूू क्यापिटल लिमीटेडलाई १ सय रुपैयाँ दरको एफपीओ निश्कासनका लागि बिक्री प्रबन्धक तोकिसकेको छ । यसअघि नेपाली बजारमा १ सय रुपैयाँ अंकित दरमा...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध