fpo

बुटवल पावरको ४०.८१ लाख कित्ता एफपीओ निश्कासन, प्रतिकित्ता मूल्य ५०१ रुपैयाँ

1517150121fpo.png
काठमाण्डौ । बुटवल पावर कम्पनी लिमीटेडले माघ १५ गते(आजदेखि) ४० लाख ८१ हजार कित्ता साधारण सेयरको अतिरिक्त निश्कासन(एफपीओ) गरेको छ । यो कम्पनीले प्रति सेयर १०० रुपैयाँ अंकित मूल्यमा ४०१ रुपैयाँ प्रिमियम थपी प्रतिकित्ता ५०१ रुपैयाँको दरले कुल २ अर्ब ४ करोड रुपैयाँ बराबरको एफपीओ निश्कासन  गरेको हो ।  यो कम्पनीको एफपीओमा माघ १९ गतेभित्र...

माघ १५ देखि बुटवल पावरको एफपीओ, प्रतिकित्ता मूल्य ५०१ रुपैयाँ

1516509092fpo.png
काठमाण्डौ । बुटवल पावर कम्पनी लिमीटेडले आगामी माघ १५ देखि ४० लाख ८१ हजार कित्ता साधारण सेयरको अतिरिक्त निश्कासन(एफपीओ) गर्ने भएको छ । यो कम्पनीले प्रति सेयर १०० रुपैयाँ अंकित मूल्यमा ४०१ रुपैयाँ प्रिमियम थपी प्रतिकित्ता ५०१ रुपैयाँको दरले कुल २ अर्ब ४ करोड रुपैयाँ बराबरको एफपीओ निश्कासन गर्न लागेको हो ।  यो कम्पनीको एफपीओमा माघ १९...

६ जलविद्युत कम्पनी ११ अर्ब बढीको साधारण सेयर जारी गर्दै

1515649399ipo-fpo.jpg
काठमाण्डौ । विभिन्न कम्पनीका सार्वजनिक निश्कासनहरुमा लगानीकर्ताहरुको अचाक्ली आकर्षण देखिएको छ ।  पछिल्लो समय विभिन्न बैंक तथा बित्तीय संस्थाहरुसँगै जलविद्युत कम्पनीहरुले समेत सर्वसाधारणलाई साधारणा सेयर जारी गर्ने लहर नै चलेको छ ।  यही क्रममा निकट भविष्यमै ६ वटा जलविद्युत कम्पनीले ११ अर्बभन्दा बढीको साधारण सेयरको  निश्कासनको...

1695556604Online-Ad.gif

प्रिमियरले १३.५२ % लाभांश दिने, एफपीओ पर्नेले पनि पाउने

1515477194bonus.jpg
काठमााण्डौ । प्रिमियर इन्स्योरेन्सले आफ्ना सेयरधनीलाई १३.५२ प्रतिशत बोनस सेयर दिने भएको छ ।  कम्पनीको सोमबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७३ ७४ को वितरणयोग्य मुनाफाबाट १३.५२ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि आवश्यक ३६ लाख ५९ हजार ७ सय ४९ रुपैयाँ नगद लाभांश वितरणको निर्णय गरेको हो । बिमा समिति  र कम्पनीको आगामी...

प्रिमियरको एफपीओमा ३.२२ अर्बको आवेदन, एकमहिनाभित्र बाँडफाँड हुने

1515048496fpo-premier.jpg
काठमाण्डौ । प्रिमियर इन्स्योरेन्सले निश्कासन गरेको एफपीओमा थामिनसक्नुु आवेदन परेको छ । यो कम्पनीले आइतबारदेखि निश्कासन गरेको ६ लाख ६५ हजार ५ सय ६५ कित्ता एफपीओमा करिब ४६ लाख कित्ताका लागि आवेदन परेको हो ।  कुल ५२ करोड ६९ लाख ९२ हजार ४ सय ३५ रुपैयाँ बराबरको एफपीओका लागि ३ अर्ब २२ करोड ५८ लाख रुपैयाँ बराबरको आवेदन परेको बिक्री प्रबन्धक...

प्रिमियरको एफपीओमा ३.२४ गुणा बढी आवेदन !

1514970183oversubscribed.jpg
काठमाण्डौ । प्रिमियर इन्स्योरेन्सले निश्कासन गरेको एफपीओमा तेश्रो दिनसम्म अचाक्ली आवेदन परेको छ । यो कम्पनीले आइतबारदेखि निश्कासन गरेको ६ लाख ६५ हजार ५ सय ६५ कित्ता एफपीओमा तेश्रो दिन मंगलबारसम्म २१ लाख ५० हजार कित्ताका लागि आवेदन परेको हो ।  कुल ५२ करोड ६९ लाख ९२ हजार ४ सय ३५ रुपैयाँ बराबरको एफपीओका लागि तेश्रो दिनसम्म १ अर्ब ७१ करोड...

प्रिमियरको एफपीओमा अचाक्ली आकर्षण, २ दिनमै माग भन्दा बढी आवेदन

1514905501fpo.jpg
काठमाण्डौ । प्रिमियर इन्स्योरेन्सले निश्कासन गरेको एफपीओमा अचाक्ली आवेदन परेको छ । यो कम्पनीले आइतबारदेखि निश्कासन गरेको ६ लाख ६५ हजार ५ सय ६५ कित्ता एफपीओमा दोश्रो दिन सोमबारसम्म ९ लाख ८ हजार कित्ताका लागि आवेदन परेको हो ।  बिक्री प्रबन्धक एनएमबी क्यापिटलका एक अधिकारीका अनुसार दोश्रो दिनसम्म मात्रै देशभरबाट ४८ हजार ३ सय आवेदकले...

कमजोर हाइड्रोलाई आइपीओ निश्कासनमा अंकुश, बुक बिल्डिङ्ग पद्धति लागूको तयारी

1514733968sebon.JPG
काठमाण्डौ । बित्तीय अवस्था कमजोर भएका हाइड्रोपावर कम्पनीहरुलाई धितोपत्रको सार्वजनिक निश्कासनमा धितोपत्र बोर्डले अंकुश लगाइदिएको छ । अब यस्ता जलविद्युत कम्पनीले साबिकको व्यवस्था अनुसार कतिपय महत्वपूर्ण बिषयमा सार्वजनिक जानकारी नदिई र केही शर्त पूरा नगरी आइपीओ तथा एफपीओ जारी गर्न पाउनेछैनन् ।   बोर्डले  प्रति सेयर खूद सम्पत्ति...

आजदेखि प्रिमियरको एफपीओ निश्कासन, रु.१३०० बढीको सेयर ७९९ मै पाउने अवसर

1514654889fpo.jpg
काठमाण्डौ । दोश्रो बजारमा प्रतिकित्ता १ हजार ३०० भन्दा माथिको दरमा खरीदबिक्री भइरहेको प्रिमियर इन्स्योरेन्सको एफपीओ ७ सय ९९ रुपैयाँमै पाउने अवसर आज(आइतबार)देखि खुलेको छ ।  इन्स्योरेन्स कम्पनीले १०० रुपैयाँ फेस भ्यालूमा ६९९ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ७ सय ९९ रुपैयाँको दरले ६ लाख ५९ हजार ५ सय ६५ कित्ता एफपीओ निश्कासन गरेको हो...

पुस १६ देखि प्रिमियर इन्स्योरेन्सको एफपीओ, रु. ८ हजार हुनेले पनि भर्न पाउने

1513823386fpo.jpg
काठमाण्डौ । प्रिमियर इन्स्योरेन्स कम्पनी –नेपाल) लिमीटेडले आगामी पुस १६ गतेदेखि साधारण सेयरको अतिरिक्त निश्कासन(एफपीओ) गर्ने भएको छ ।  यो कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा पिमियम बापत रु. ६९९ थप गरी प्रति सेयर ७९९ का दरले सर्वसाधारणहरुमा थप सार्वजनिक निश्कासन(एफपीओ) गर्न लागेको हो । यो बिमा कम्पनीले ६ लाख ५९ हजार ५ सय ६५ कित्ता एफपीओ...

बुटवल पावर र प्रिमियर इन्स्योरेन्सलाई एफपीओको अनुमति, दुवैले मूल्य घटाए

1512394294fpo.jpg
काठमाण्डौ । धितोपत्र बोर्डले बुटवल पावर कम्पनी लिमीटेड र प्रिमियर इन्स्योरेन्स कम्पनीलाई साधारण सेयरको अतिरिक्त निश्कासन(एफपीओ) स्वीकृत गरेको छ ।  दुवै कम्पनीलाई एफपीओ निश्कासनका लागि सोमबार बोर्डले अनुमति प्रदान गरेको हो ।  दुवै कम्पनीको एफपीओ निश्कासन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल लिमीटेड रहेको छ।  बुटवल पावर...

बुटवल पावर कम्पनीले माघ पहिलो साताभित्र ४०.८१ लाख एफपीओ निश्कासन गर्ने

1511499540fpo.png
काठमाण्डौ । बुटवल पावर कम्पनी लिमीटेडले निकट भविष्यमै ४० लाख ८१ हजार साधारण सेयरको अतिरिक्त निश्कासन(एफपीओ) गर्ने भएको छ ।  यो कम्पनीले माघ पहिलो सातासम्म एफपीओ निश्कासन गर्ने तयारी गरेको हो ।  यसअघि बुटवल पावर कम्पनीले प्रतिकित्ता ५ सय १८ रुपैयाँको दरमा एफपीओ निश्कासनका लागि धितोपत्र बोर्डमा प्रस्ताव गरेको थियो । तर, नयाँ...

ग्रामीण बैंकको एफपीओ असोज ३१ गते बाँडफाँड हुने, तपाईलाई कति पर्ला ?

1507891721ngbbl.jpg
काठमाण्डौ । नेपाल ग्रामीण विकास बैंकको बहुचर्चित एफपीओको बाँडफाँड आगामी असोज ३१ गते हुने भएको छ ।  एफपीओ निश्कासन तथा बिक्री प्रबन्धकको काम गरिरहेको प्रभूू क्यापिटलका एक अधिकारीले असोज ३१ ग्ते कमलादिस्थित प्रभूू क्यापिटल परिसरमा एफपीओको बाँडफाँड हुने जानकारी दिए। क्यापिटलले बाँडफाँडको सबै पूर्व तयारी सकिसकेको छ । बाँडफाँडको...

ग्रामीण बैंकको एफपीओ पाउन भाग्यकै भर !

1505705193oversubscribed.jpg
काठमाण्डौ । नेपाल ग्रामीण विकास बैंकको एफपीओ पनि अब भाग्यमानीहरुलाई मात्र पर्ने भएको छ । यो कम्पनीले आइपीओकै मूल्यमा निश्कासन गरेको एफपीओमा अचाक्ली आवेदन परेको छ।  यो कम्पनीले भदौ २७ देखि ३० गतेसम्म खुलाएको ९ लाख ७५ हजार कित्ता एफपीओमा थामिनसक्नु आवेदन परेको हो । एफपीओ निश्कासन तथा बिक्री प्रबन्धकको काम गरिरहेको प्रभू क्यापिटलका...

आइपीओको मूल्यमा एफपीओ हत्याउन तँछाडमछाड, तेश्रो दिनसम्म १.६ अर्बको आवेदन !

1505461346ngbbl.jpg
काठमाण्डौ । बित्तीय रुपमा स्वस्थ कम्पनीको एफपीओ आइपीओकै मूल्यमा हत्याउने सपना कसको पो नहोला र ? तर, सबैको सपना पूरा हुँदैन । यही संकेत बहुुचर्चित नेपाल ग्रामीण विकास बैंक लिमीटेडको आइपीओमा तेश्रो दिनसम्म परेको आवेदनमा समेत देखिएको छ ।  यो कम्पनीले १ सय रुपैयाँ अंकित दरमै निश्कासन गरेको ९ करोड ७५ लाख रुपैयाँ बराबरको एफपीओमा भदौ २९ गते...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध