fpo

नेपाल लाइफको २८ सय मूल्यको सेयर रु. १४२५ मै किन्ने अवसर, खुल्यो आवेदन

1484119064FPO.jpg
काठमाण्डौ । चर्चाको शिखरमा रहेको र कयौं लगानीकर्ताले व्यग्रताका साथ प्रतिक्षा गरिरहेको नेपाल लाइफ इन्स्योरेन्सको एफपीओमा आजदेखि आवेदन खुलेको छ ।  नेपाल लाइफले ३० लाख ९६ हजार ४ सय २९ कित्ता एफपीओका लागि आजबाट आवेदन खुलाएको हो । बिहानैदेखि तोकिएको आवेदन संकलन केन्द्रहरुमा सर्वसाधारण लगानीकर्ताको निकै ठूलो भीड देखिएको छ ।  नेपाल...

नेपाल लाइफको एफपीओ पुस २७ देखि

1483364902nepal-life.jpg
काठमाण्डौ । हालसम्मको सार्वजनिक निश्कासनमध्येको सबैभन्दा महंगो दरमा स्वीकृत नेपाल लाइफ इन्स्योरेन्स कम्पनीकोको एफपीओमा आगामी पुस  २७ गतेदेखि आवेदन दिन पाइने भएको छ ।  बिक्री प्रबन्धकको काम गरिरहेको सिद्धार्थ क्यापिटलस्थित स्रोतका अनुसार आगामी पुस २७ गतेदेखि एफपीओमा आवेदन खुलाउन लागिएको हो । एफपीओमा माघ २ गतेसम्म आवेदन दिन सकिने...

सार्वजनिक निश्कासनमा एसबीआईको रेकर्ड ब्रेक, साढे ६ करोडको एफपीओमा ५ अर्बको आवेदन

1483260417sbi.jpg
काठमाण्डौ । नेपाल एसबीआई बैंकले खुलाएको एफपीओमा हालसम्म खुलाइएका सार्वजनिक निश्कासनहरुमध्येकै संभवत सबैभन्दा धेरै आवेदन परेको छ ।  एसबीआई बैंकको एफपीओ प्राप्त गरेलगत्तै २८ प्रतिशत बोनस सेयर र ४० प्रतिशत हकप्रद समेत भर्न पाइने अफरले लगानीकर्ताहरुलाई तानेको देखिएको छ ।  एफपीओमा गत बिहीबारसम्म आवेदन दिन सकिने व्यवस्था मिलाइएको...

1695556604Online-Ad.gif

प्रिमियर इन्स्योरेन्सले पनि ६.५९ लाख कित्ता एफपीओ जारी गर्ने

1483009738fpo.png
काठमाण्डौ । पछिल्लो समय बजारमा एफपीओको लहर नै चलेको छ । एसबीआई बैंकको एफपीओ हटकेक बनिरहँदा नेपाल लाइफ इन्स्योरेन्सले बिहीबार मात्र एफपीओ जारी गर्ने अनुमति पायो । यही लहरमा प्रिमियर इन्स्योेरेन्सले समेत ६ लाख ५९ हजार कित्ता एफपीओ निश्कासनको निर्णय गरेको छ ।  यो बिमा कम्पनीको बिहीबार सम्पन्न २३ औं वार्षिक साधारणसभाले कम्पनीको सेयर...

‘हटकेक’ बन्यो एसबीआई, साढे ६ करोडको एफपीओमा तीन अर्बको आवेदन !

1483006839sbi.jpg
काठमाण्डौ । बजार घटेर निराश बनेका लगानीकर्ताहरु माझ नेपाल एसबीआई बैंकको एफपीओ हटकेक नै बनेको छ । लगानीकर्ताहरुको अचाक्ली आकर्षणकै कारण ६ करोड ५८ लाख रुपैयाँको कुल एफपीओको आवेदन मागिएकोमा तेश्रो दिनसम्म ४३ गुणा बढी अर्थात करिब २ अर्ब ८२ करोड रुपैयाँ बढीको प्रस्ताव परेको हो । एसबीआईको एफपीओको निश्कासन तथा व्यवस्थापनका लागि बिक्री...

नेपाल लाइफलाई ३०.९६ लाख कित्ता एफपीओ ल्याउन अनुमति, प्रतिकित्ता मूल्य १४२५ रुपैयाँ

1483003565nepal-life.jpg
काठमाण्डौ । लगानीकर्ताका लागि खुशीको खबर । बित्तीय रुपमा निकै राम्रो मानिएको र बिमा क्षेत्रमा हटकेक बन्दै आएको नेपाल लाइफ इन्स्योरेन्सलाई धितोपत्र बोर्डले सेयरको अतिरिक्त निश्कासन(एफपीओ)का लागि अनुमति दिएको छ ।  नेपाल लाइफले ३० लाख ९६ हजार कित्ता एफपीओ प्रिमियम मूल्यसहित प्रति कित्ता १ हजार ४ सय २५ रुपैयाँमा निश्कासनको अनुमति पाएको...

बोनस र हकप्रदको लोभले एसबीआईको एफपीओमा थामिनसक्नु आवेदन

1482915833sbi.jpg
काठमाण्डौ । प्रिमियम मूल्यमै एफपीओ खरीद गरे लगत्तै आकर्षक बोनस र हकप्रद समेत पाउने भएपछि नेपाल एसबीआई बैंकले खुलाएको एफपीओमा दोश्रो दिनमै मागभन्दा २२ गुणा बढी आवदेन परेको छ ।  यो बैंकले नेपाल राष्ट्रबैंकको नीति अनुसार आफ्नो कम्पनीमा संस्थापक र साधारण सेयरको सेयर स्वामित्व संरचना मिलाउन ६७ हजार ७ सय ६७.८७ कित्ता सेयरको अतिरिक्त...

एसबीआईको एफपीओ भर्नेले बोनस पनि पाउने(आवेदन केन्द्रको सूचिसहित)

1482642710sbi.jpg
काठमाण्डौ । नेपाल एसबीआई बैंकले पुस ११ गते(सोमबारदेखि) ६७ हजार ७ सय ६७.८७ कित्ता सेयरको अतिरिक्त निश्कासन गर्दैछ । यो बैंकले नेपाल राष्ट्रबैंकको निर्देशन अनुसार संस्थापक र सर्वसाधारणको सेयर स्वामित्व मिलाउन ६ करोड ५८ लाख बराबरको एफपीओका लागि आवेदन खुलाएको हो ।  एसबीआईको एफपीओको मूल्य प्रतिकित्ता प्रिमियम मूल्यसहित ९७१ रुपैयाँ...

साढे तीन अर्ब बराबरको सेयर आउँदै : क–कसको आउँदैछ ?

1482464466stock-market1.png
काठमाण्डौ । बजारमा तीन अर्ब ४७ करोड ६९ लाख रुपैयाँ बराबरको साधारण सेयर आउने भएको छ । चालु आर्थिक वर्षभित्रै तीन करोड ७५ लाख ११ हजार कित्ता साधारण सेयर निष्कासन गर्न १८ वटा कम्पनीमध्ये नेपाल धितोपत्र बोर्डमा आवदेशन दिएका छन् । आवेदन दिएका कम्पनीमध्ये सातवटाले सेयर निष्कासनका लागि स्वीकृत पाइसकेका छन् । ११ वटा कम्पनी साधारण सेयर निष्कासन...

‘स्ट्याण्डर्ड चार्टर्डको चोर बाटोबाट नेपाली पैसा विदेश लैजाने दाउ !’

1481891110sc.jpg
काठमाण्डौ । साधारण सेयरधनीको हित र नेपालको बैकिङ कानूनलाई सधैं बेवास्ता गर्दै आएको र पछिल्लो समय खस्किदै गएको विदेशी लगानीको स्ट्याण्डर्ड चार्टर्ड बैंकले आफ्नै सेयरधनीलाई निराश पारेको छ ।  राष्ट्रबैंकले मौद्रिक नीतिमार्फत चारगुणासम्म पूँजीवृद्धिको योजना ल्याएपछि त्यसको सुुरुवातमा खुलेरै विरोध गरी नेपालबाट लगानीसम्म फिर्ता...

एसबीआई बैंकले घटायो एफपीओ मूल्य, प्रति कित्ता ९७१ रुपैयाँ

1481276284nepal-sbi-bank.jpg
काठमाण्डौ । नेपाल एसबीआई बैंकले जारी गर्ने भनिएको अतिरिक्त निश्कासन(एफपीओ)को मूल्य परिमार्जन गरेको छ ।  नेपाल एसबीआई बैंकले सेयर स्वामित्व संरचना राष्टबैंकको नीति अनुसार मिलान गर्न ६७ हजार ७ सय ६७ कित्ता अतिरिक्त निश्कासनका लागि यसअघि प्रस्ताव गरेको प्रतिकित्ता मूल्य प्रिमियम समेत जोडेर ९८४ रहेकोमा परिमार्जन गरी ९७१ रुपैयाँ बनाएको...

आउँदैछ लगानीको ठूलो अवसर, ८ कम्पनी ८१.०३ लाख कित्ता सेयर आइपीओ/एफपीओ गर्दै

1480821589ipo-1.jpg
काठमाण्डौ । सेयरमा लगानी गर्ने सोंचमा हुनुहुन्छ ? त्यसो हो भने पैसा जोहो गर्दै गर्नुुहोस्, निकट भविष्यमै ८ कम्पनीहरुले सर्वसाधारणहरुले समेत लगानी गर्न मिल्ने गरी सेयरको प्राथमिक निश्कासन(आइपीओ) र अतिरिक्त निश्कासन(एफपीओ) गर्दैछन् । चार लघुवित्त संस्था, २ जलविद्युत आयोजना, एक बिमा कम्पनी र एक वाणिज्य बैंकले निकट भविष्यमै आइपीओ र एफपीओ...

शिखर इन्स्योरेन्सको अफरै अफर, सेयरधनीलाई बोनस लगानीकर्तालाई एफपीओ

1480573639FPO.jpg
काठमाण्डौ । निर्जिवन बिमा कम्पनीहरुमा टप शिखर इन्स्योरेन्सले कम्पनीमा रहेको सर्वसाधारणतर्फको सेयर स्वामित्व बढाएर संस्थापकको स्वामित्व घटाउने उद्देश्यले पुनः साधारण सेयरको अतिरिक्त निश्कासन गर्ने भएको छ ।  यही उद्देश्यले यो कम्पनीले आगामी पुस ८ गते १२ औं वार्षिक साधारणसभा बोलाएको छ । साधारणसभा कम्पनीको थापाथलीस्थित केन्द्रीय...

९८४ रुपैयाँ मूल्यमा एफपीओ गर्ने एसबीआई बैंकको प्रस्ताव

1479996041fpo-sbi.png
काठमाण्डौ । नेपाल एसबीआई बैंकले निश्कासन गर्न लागेको अतिरिक्त निश्कासन(एफपीओ)का लागि प्रति कित्ता प्रिमियम मूल्य ९८४ रुपैयाँ प्रस्ताव गरेको छ ।  ६७ हजार  ७ सय ६७ दशमलव ८७ कित्ता सेयरको अतिरिक्त निश्कासनका लागि प्रति कित्ता अंकित मूल्यमा ८८४ रुपैयाँ प्रिमियम थपेर प्रस्ताव पेश गरेको हो ।  बैंकको तर्फबाट प्रति कित्ता एफपीओका लागि...

एसबीआईद्वारा प्रतिकित्ता ९८० रुपैयाँका दरले एफपीओ निश्कासनको प्रस्ताव

1477154893nepal-sbi-bank.jpg
काठमाण्डौ । नेपाल राष्ट्रबैंकको पूँजीवृद्धिको योजनालाई ढिलो गरी अगाडि बढाएको नेपाल एसबीआई बैंकले संस्थापक र सर्वसाधारणको सेयर स्वामित्व मिलाउने उद्देश्यले निश्कासन गर्ने भनिएको एफपीओ प्रति कित्ता ९८० रुपैयाँमा निश्कासनको प्रस्ताव गरेको छ ।  बैंकले प्रिमियम मूल्यसहित एफपीओ प्रति कित्ता ९८० रुपैयाँ मूल्य प्रस्ताव गर्दै धितोपत्र...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध