general insurance company nepal limited

जनरल इन्स्योरेन्सको वार्षिक साधारणसभाबाट २ सञ्चालक चयन

1625480220general.jpg
काठमाण्डौ । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको सर्वसाधारण सेयरधनीका तर्फबाट २ जना सञ्चालक चयन भएका छन्।  कम्पनीको आज सम्पन्न तेस्रो वार्षिक साधारणसभाले सर्वसाधारण सेयरधनीका तर्फबाट सरस्वती गौतम ज्ञवाली र अमृत बन्जाडे सञ्चालकमा निर्विरोध निर्वाचित भएका हुन्।  दुवै सञ्चालकको कार्यकाल ४ वर्षको हुनेछ।    ...

जनरल इन्स्योरेन्सको वार्षिक साधारणसभा स्थगित

1620383805GIC.jpg
काठमाण्डौ । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको तेस्रो वार्षिक साधारणसभा स्थगित भएको छ।  कम्पनी सञ्चालन समितिको आज बसेको बैठकले हाल संसारभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरसका कारण काठमाण्डौ उपत्यकामा निषेधाज्ञ जारी भएको र नेपाल सरकारले सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, खेलकुद,...

जनरल इन्स्योरेन्सले डाक्यो वार्षिक साधारणसभा, यस्ता छन् अजेन्डा

1617937742GIC.jpg
काठमाण्डौ । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले आफ्नो तेस्रो वार्षिक साधारणसभा डोकेको छ।  कम्पनी सञ्चालक समितिको गत चैत २४ गते बसेको बैठकले वार्षिक साधारणसभा आउँदो वैशाख २६ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको हात्तीसारस्थित कम्पनीको केन्द्रीय कार्यालयमा भर्चुअल माध्यमबाट बिहान ११ बजेबाट सुरु हुनेछ। सभाले...

1695556604Online-Ad.gif

जनर इन्स्योरेन्सको खुद बीमाशुल्क ३८.२७%ले बढ्यो, नाफा कति ?

1606620552general.jpg
काठमाण्डौ । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा खुद बीमाशुल्क आर्जन ९ करोड ७५ लाख रुपैयाँ रहेको छ। कम्पनीको आइतबार प्रकाशित प्रथम त्रैमास वित्तीय विवरणअनुसार यो बीमाशुल्क आर्जन गत वर्षको यही अवधिको तुलनामा ३८.२७ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा कम्पनीले खुद बीमाशुल्कबापत ७ करोड ५ लाख...

जनरल इन्स्योरेन्सको सेयरमा लगानीकर्ताले चलखेल गरे: नेप्से

1602839175nepse.jpg
काठमाण्डौ । धितोपत्रको दोस्रो बजार प्रभावित पार्न पछिल्लो समय अडलटमा कारोबार गर्ने प्रवृत्ति दिनानुदिन बढिरहेको छ । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेड(जीआइसी)को सेयर यही साता नेप्सेमा सूचीकृत भई दोस्रो बजारमा नियमित कारोबार भइरहेको छ, तर गत बुधबार स्टक ब्रोकर नम्बर ४ ओपल सेक्युरिटीजबाट १० कित्ता टुक्र्याएर १ कित्ता र ९कित्ता गरी...

आज पनि जनरल इन्स्योरेन्सको सेयरमा चलखेल

1602743329gic.jpg
काठमाण्डौ । स्टक ब्रोकर नम्बर २८ श्रीकृष्ण सेक्युरिटिजबाट आज बिहीबार पनि जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको सेयरमा जानाजान चलखेल भएको छ। हिजैदेखि धितोपत्रको दोस्रो बजारमा कारोबारमा आएको जनरल इन्स्योरेन्स कम्पनीमा न्यूनतम १० कित्ताभन्दा तल टुक्र्याएर बिक्री गर्दैै चलेखल भएको हो। नेप्सेको फ्लोरसिटमा जनरल इन्स्योरेन्सको १०...

धितोपत्र बजारमा आजबाट जनरल इन्स्योरेन्सको नियमित कारोबार सुरु

1602653352GIC.jpg
काठमाण्डौ । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको बुधबार प्रिओपनिङ सेसनमा पहिलो कारोबार भएको छ। योसँगै बुधबारबाटै धितोपत्र दोस्रो बजारमा यो कम्पनीको सेयर नियमित कारोबार सुरु भएको छ।  आज स्पेसल प्रिओपनिङ सेसन (बिहान १०ः३० देखि १०ः४५ बजे) यो कम्पनीको सेयर प्रतिकित्ता ३०५ रुपैयाँमा पहिलो कारोबार भएको छ। नेप्सेले तोकेको मूल्य सीमा...

आयो जनरल इन्स्योरेन्सको आइपीओ रिजल्ट, सजिलो तरिकाले बिजशालामा हेर्नुहोस्

160196471811111.png
काठमाण्डौ । जनरल इन्स्योरेन्सको आइपीओको रिजल्ट प्राप्त भएको छ ।  धितोपत्र निश्कासन तथा बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटलले आज बिहान १०ः३० बजे आइपीओ बाँडफाँड गरेको हो ।  आइपीओमा कुल ७ लाख ९६ हजार ७३४ आवेदकबाट २ करोड १४ लाख ५९ हजार ३७० कित्ताका लागि आवेदन परेको सो क्रममा बताइयो । परेका आवेदनमध्ये २१८८ जनाबाट ४८ हजार ६४० कित्ताका...

जनरल इन्स्योरेन्सको आइपीओमा ५.२४ लाख आवेदकको खालि हात, कस–कसले पाए ?

1601960648gyanendra.jpg
काठमाण्डौ । जनरल इन्स्योरेन्सको आइपीओ बाँडफाँड भएको छ ।  बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटलले आइपीओ बाँडफाँड गरेको हो ।  आइपीओमा कुल ७ लाख ९६ हजार ७३४ आवेदकबाट २ करोड १४ लाख ५९ हजार ३७० कित्ताका लागि आवेदन परेको सो क्रममा बताइयो । परेका आवेदनमध्ये २१८८ जनाबाट ४८ हजार ६४० कित्ताका लागि आएको आवेदन रितपूर्वक नभएका कारण रद्ध गरिएको...

जनरल इन्स्योरेन्सको आईपीओ बाँडफाँड आज १०ः३० बजे

1601957795GIC.jpg
काठमाण्डौ । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको आईपीओ आज मंगलबार बिहान बाँडफाँड हुने भएको छ। धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलको कार्यालयमा बिहान १०ः३० बजेबाट आईपीओ बाँडफाँड हुने कम्पनीले जनाएको छ। क्यापिटलले हिजो सोमबार आईपीओमा प्राप्त आवेदनको तथ्यांक रुजु र प्रिअलटमेन्ट गर्ने काम पूरा गरेको...

जनरल इन्स्योरेन्सको आईपीओ मंगलबार बाँडफाँड हुने सम्भावना, साढे ५ लाख आवेदकले नपाउने

1601796560general.jpg
काठमाण्डौ । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको आईपीओ बाँडफाँड पर्सि मंगलबार हुने सम्भावना रहेको छ। धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटल लिमिटेडका एक अधिकारीका अनुसार जनरल इन्स्योरेन्स कम्पनीमा प्राप्त आवेदनको तथ्यांक रुजू भइरहेको र आज प्रिअलटमेन्ट गर्ने तयारी भइरहेको छ। ‘मंगलबार चाहिँ आईपीओ...

पशुपति क्षेत्रमा आज र भोलि साँझ ७ बजेबाट आधा घन्टा ‘ब्ल्याकआउट’

1601794089blackout.jpg
काठमाण्डौ। पशुपति क्षेत्रमा आज आइतबार र भोलि सोमबार साँझ ७ः०० बजेदेखि ७ः३० बजेसम्म बत्ती निभाउने (ब्ल्याक आउट) कार्यक्रमको घोषणा गरिएको छ। पशुपति क्षेत्र संयुक्त संघर्ष समितिको आयोजनामा हालै प्रस्ताव गरिएको गुरुयोजनाको विरोधमा सो कार्यक्रम आयोजना गरिएको बताइएको छ। स्थानीयवासीसँग छलफल नगरी एकलौटी ढंगबाट गुरुयोजना बनाउने पशुपति...

जनरल इन्स्योरेन्समा आइपीओ आवेदनको फाइनल डेटा यस्तो छ, अर्को साता बाँडफाँड हुने

1601548931ipo.jpg
काठमाण्डौ । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडमा आवेदनको वर्षा भएको छ । सीडीएस एण्ड क्लियरिङका अनुसार जनरल इन्स्योरेन्सको आइपीओमा कुल ८ लाख २० हजार ५१८ जनाको आवेदन परेको छ । कम्पनीले सर्वसाधारणका लागि निश्कासन गरेको २७ लाख ५० कित्ताका लागि २ करोड २७ लाख २७ हजार ५६० कित्ताका आवेदन परेको सीडीएससीको भनाइ छ । उक्त आवेदन अन्तिम तथ्यांक...

जनरल इन्स्योरेन्सको आईपीओमा आवेदन दिन आज अन्तिम अवसर

1601432427GIC.jpg
काठमाण्डौ । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको आईपीओमा आवेदन दिन आज बुधबार (असोज १४ गते) अन्तिम अवसर रहेको छ।  कम्पनीले गत असोज ११ गतेबाट प्रतिकित्ता १०० रुपैयाँ दरका ३० करोड रुपैयाँबराबरको आईपीओ बिक्री खुलाएको छ । कम्पनीले प्रतिकित्ता रु. १०० दरका ३० लाख कित्ता सेयरमध्ये ४ प्रतिशत अर्थात् १ लाख २० हजार कित्ता कर्मचारीका लागि र ५...

जनरल इन्स्योरेन्सको आइपीओमा दोश्रो दिन नै आवेदनको उछाल

1601294135ipo1.png
काठमाण्डौ । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको आइपीओमा दोश्रो दिन अचाक्ली आवेदन परेको छ ।  सिडिएससीका अनुसार सोमबार अपरान्ह ५ बजेसम्म आइपीओ खरीदका लागि ५ लाख १७ हजार भन्दा बढीले आवेदन दिएका छन् । उनीहरुले १ करोड ४७ लाख १५  हजार भन्दा बढी कित्ताका लागि आवेदन दिएका हुन् ।  यो कम्पनीको आइपीओमा पहिलो दिन ३२ लाख ४४ हजार ६३० कित्ता...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध