Ghalemdi Hydro Limited

विद्युत बिक्रीको आम्दानी बढ्दा पनि घलेम्दी हाइड्रो घाटामा, रिजर्भ रु. ४.५२ करोडले ऋणात्मक

1628740295ghlemdi.png
काठमाण्डौ । गत आर्थिक वर्षको चौथो त्रैमासमा घलेम्दी हाइड्रो लिमिटेडले घाटा व्यहोरेको छ। समीक्षा अवधिमा कम्पनीले १ करोड ७२ लाख रुपैयाँ घाटा व्यहोरेको हो। अघिल्लो वर्षको यही अवधिको पनि कम्पनीले ३ करोड १ लाख रुपैयाँ घाटा व्यहोरेको थियो।  समीक्षा अवधिमा कम्पनीले विद्युत बिक्रीबाट २ करोड ६४ लाख रुपैयाँ आम्दानी गरेको छ। अघिल्लो वर्ष...

घलेम्दी हाइड्रोपावरले डाक्यो वार्षिक साधारणसभा, लाभांश नबाँड्ने

1618196333ghalemdi.png
काठमाण्डौ । घलेम्दी हाइड्रोपावर लिमिटेडले आफ्नो सातौँ वार्षिक साधारणसभा डोकेको छ। कम्पनी सञ्चालक समितिको हिजो आइतबार बसेको बैठकले वार्षिक साधारणसभा आउँदो वैशाख २३ गते काठमाण्डौको मक्नाजोलस्थित होटेल मुनलाइटमा आयोजना गर्ने निर्णय गरेको हो। सभा बिहान ११ बजेबाट सुरु हुनेछ। सभाले गत आर्थिक वर्षको वार्षिक, आर्थिकलगायतका महत्वपूर्ण...

घलेम्दी हाइड्रोले डाक्यो एकैपटक दुई वर्षको वार्षिक साधारणसभा, सेयरधनीलाई छैन लाभांश

1609645528ghalemdi.png
काठमाण्डौ । घलेम्दी हाइड्रो लिमिटेडले एकैपटक दुई वर्षको वार्षिक साधारणसभा डोकेको छ। कम्पनी सञ्चालक समितिको गत शुक्रबार सम्पन्न बैठकले आर्थिक वर्ष २०७४/७५ र २०७५/६६ को क्रमशः पाँचौँ र छैटौँ वार्षिक साधारणसभा डोकेको हो। सभा यही माघ १५ गते काठमाण्डौको पक्नाजोलस्थित होटेल मुनलाइटमा बिहान ११ बजेदेखि भर्चुअल माध्यमबाट हुनेछ।  बैठकले ती...

1695556604Online-Ad.gif

घलेम्दीको सेयर कारोबार खुलेलगत्तै बिक्री गर्नेको चाप, ओपन रेञ्ज कति ?

1550382213fncci.jpg
काठमाण्डौ । घलेम्दी हाइड्रोपावर लिमीटेडको सेयरको दोश्रो बजारमा कारोबार खुलेको छ ।  नेप्सेले यो कम्पनीको सेयरलाई १०० देखि ३०० रुपैयाँको ओपन रेञ्ज दिएको छ । यसको अर्थ सुरुवाती कारोबार १०० देखि ३०० रुपैयाँको बीचमा गर्न सकिनेछ । यसैगरी, नेप्सेले दोश्रो बजारमा कारोबारका लागि कम्पनीको सेयरलाई जिएचएल संकेत समेत दिएको छ । अब यो कम्पनीको...

घलेम्दीको आइपीओमा २.८२ गुणा बढी आवेदन

1546943907ipo.jpg
काठमाण्डौ । इक्रा नेपालबाट ग्रेड फाइभको रेटिङ पाएको घलेम्दी हाइड्रो लिमीटेडको आइपीओमा मागभन्दा २.८२ गुणा बढी आवेदन परेको छ ।  बिक्री प्रबन्धक भिबोर क्यापिटलले दिएको जानकारी अनुसार यो कम्पनीको आइपीओमा ५५ हजार ८ सय ४३ आवेदकबाट ४३ लाख २२ हजार ४ सय ५० कित्ताका लागि आवेदन परेको हो । यो भनेको मागको तुलनामा २.८२ गुणा बढी हो ।  यो कम्पनीले...

घलेम्दीको आइपीओमा ४१ लाख बढी कित्ताका लागि आवेदन, एकसाताभित्र बाँडफाँड हुने

1546862672ghalemdi-ipo.jpg
काठमाण्डौ । इक्रा नेपालबाट ग्रेड फाइभको रेटिङ पाएको घलेम्दी हाइड्रो लिमीटेडको आइपीओमा अन्तिम दिन साँझ ५ बजेसम्म ४१ लाख भन्दा बढी कित्ताका लागि आवेदन परेको छ ।  बिक्री प्रबन्धक भिबोर क्यापिटलका अनुसार साँझ ५ बजेसम्मको आँकडाअनुसार देशभरबाट ५५ हजार ६ सय ९४ आवेदकबाट ४१ लाख ८ हजार ३ सय ६० कित्ता खरीदका लागि आवेदन परेको हो ।  आवेदनको...

घलेम्दी हाइड्रोको आइपीओमा २ गुणाको हाराहारीमा आवेदन

1546782373ghalemdi.jpg
काठमाण्डौ । इक्रा नेपालबाट ग्रेड फाइभको रेटिङ पाएको घलेम्दी हाइड्रो लिमीटेडको आइपीओमा तेश्रो दिन साँझसम्म मागभन्दा दुई गुणा बढीको हाराहारीमा आवेदन परेको छ ।  तेश्रो दिन अर्थात आइतबार साँझ ५ बजेसम्म कम्पनीको आइपीओ खरीदका लागि ३७ हजार ४ सयको हाराहारीमा आवेदन परेका छन् ।  कुल २८ लाख ३६ हाराहारी कित्ता खरीदका लागि आवेदन परेको बिक्री...

दोश्रो दिनसम्म घलेम्दी हाइड्रोको ९३% बढी आइपीओ बिक्री

1546610822ghalemdi.jpg
काठमाण्डौ । इक्रा नेपालबाट ग्रेड फाइभको रेटिङ पाएको घलेम्दी हाइड्रो लिमीटेडको आइपीओमा दोश्रो दिन शुक्रबारसम्म १४ करोड ३० लाख रुपैयाँ भन्दा बढीको आवेदन परेको छ । कुल १९ हजार ३५ आवेदकबाट १४ लाख ३० हजार कित्ता खरीदका लागि आवेदन परेको हो ।  यो कम्पनीले यसअघि आयोजना प्रभावित म्याग्दी जिल्लाबासीका लागि निश्कासन गरी बिक्री नभएको ४ लाख ५५...

घलेम्दी हाइड्रो: पहिलो दिन ४०% मात्र सेयर बिक्री

1546577066ipo.jpg
काठमाण्डौ । इक्रा नेपालबाट ग्रेड फाइभको रेटिङ पाएको घलेम्दी हाइड्रो लिमीटेडको आइपीओमा पहिलो दिन बिहीबार ६ करोड १० लाख रुपैयाँ बराबरको आवेदन परेको छ ।  कुल ७ हजार ८ सय ८२ आवेदकबाट ६ लाख १० हजार ४० कित्ता खरीदका लागि आवेदन परेको हो ।  यो कम्पनीले यसअघि आयोजना प्रभावित म्याग्दी जिल्लाबासीका लागि निश्कासन गरी बिक्री नभएको ४ लाख ५५ हजार ७...

आजदेखि घलेम्दीको आइपीओ निश्कासन, आवेदन दिने कि नदिने ?

1546441461ipo.jpg
काठमाण्डौ । इक्रा नेपालबाट ग्रेड फाइभको रेटिङ पाएको घलेम्दी हाइड्रो लिमीटेडले आजदेखि सर्वसाधारणका लागि साधारण सेयरको निश्कासन गरेको छ ।  यो कम्पनीले यसअघि आयोजना प्रभावित म्याग्दी जिल्लाबासीका लागि निश्कासन गरी बिक्री नभएको ४ लाख ५५ हजार ७ सय ७० कित्ता समेत थपेर सर्वसाधारणका लागि १५ लाख ३३ हजार ७ सय ७० कित्ता सेयर निश्कासन गरेको हो...

ग्रेड फाइभको रेटिङ पाएको घलेम्दी हाइड्रोको आइपीओ पुस १९ गतेदेखि

1545797847ipo.jpg
काठमाण्डौ । इक्रा नेपालबाट ग्रेड फाइभको रेटिङ पाएको घलेम्दी हाइड्रो लिमीटेडले आगामी पुस १९ गतेदेखि सर्वसाधारणका लागि साधारण सेयरको निश्कासन गर्ने भएको छ ।  यो कम्पनीले यसअघि आयोजना प्रभावित म्याग्दी जिल्लाबासीका लागि निश्कासन गरी बिक्री नभएको ४ लाख ५५ हजार ७ सय ७० कित्ता समेत थपेर सर्वसाधारणका लागि १५ लाख ३३ हजार ७ सय ७० कित्ता सेयर...

घलेम्दी जलविद्युत कम्पनीलाई रु. १५.५५ करोडको आइपीओ निश्कासन अनुमति

1543832786ipo-final.jpg
काठमाण्डौ । धितोपत्र बोर्डले घलेम्दी जलविद्युत आयोजनालाई आयोजना प्रभावितका लागि निश्कासन गरेर बिक्री नभएकोसहित सर्वसाधारणका लागि १५ करोड ५५ लाख रुपैयाँ बराबरको आइपीओ निश्कासनको स्वीकृति दिएको छ ।  यो आयोजनाले १०० रुपैयाँ अंकित दरका १५ लाख ५५ हजार ७ सय ७० कित्ता आइपीओ निश्कासनको माग गर्दै भदौ ५ गते धितोपत्र बोर्डमा आवेदन दिएको थियो ।...

आइपीओ बिक्री हुन छाड्यो, घलेम्दी हाइड्रोमा स्थानीयको न्यून आवेदन

1534425087ipo.jpg
काठमाण्डौ । कमजोर कम्पनीका आइपीओहरु समेत बिक्री हुन छाडेको छ । आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि घलेम्दी हाइड्रोपावर कम्पनीले निश्कासन गरेको ५ लाख ५० हजार कित्ता आइपीओ १७ प्रतिशत मात्र बिक्री भएको हो ।  कम्पनीले आयोजना प्रभावित म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका बासिन्दाका लागि २०७५ असार २२ देखि साउन २० गतेसम्म आइपीओ...

घलेम्दी हाइड्रोको ५.५ करोडको आइपीओ निश्कासन, कसले दिन पाउँछ आवेदन ?

1530849386ipo2.jpg
काठमाण्डौ । घलेम्दी हाइड्रोपावर लिमीटेडले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि आज(असार २२ गते)देखि आइपीओ निश्कासन गरेको छ । यो कम्पनीले आयोजना प्रभावित म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिकाका बासिन्दाका लागि ५ लाख ५० हजार कित्ता आइपीओ निश्कासन गरेको हो । इच्छुक स्थानीयले न्यूनतम ५० देखि ६ हजार कित्तासम्मका लागि आवेदन दिन...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध