global ime laghubitta bittiya sastha

ग्लोबल आइएमई लघुवित्तद्वारा करिब रु. ९० लाख ब्याज छुट

1630302747global.png
काठमाण्डौ । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले आफ्ना ऋणी सदस्यहरुलाई करिब ९० लाख रुपैयाँबराबरको ब्याज रकम छुट प्रदान गरेको छ।  विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९) को प्रभावले सम्पूर्ण क्षेत्र, पेसा र व्यावसाय प्रभावित भइरहेको यस बिषम परिस्थितिमा वित्तीय संस्थामा आबद्ध ऋणी सदस्यहरुलाई राहतस्वरुप...

ग्लोबल आईएमई लघुवित्तद्वारा थप ७ शाखा विस्तार

1628228972global-ime-laghubitta.png
काठमाण्डौ। ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले ७ वटा शाखा कार्यालय बिस्तार गरेको छ।  साबिक स्पर्स लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति गरेपश्चात १ वटा शाखा मर्ज गरेको ग्लोबल आईएमई वित्तीय संस्थाले बाँकेको ढकेरी शाखा, सप्तरीको छिन्नमस्ता शाखा, रोल्पाको त्रिवेणी शाखा, रुपन्देहीको बनगाई शाखा, ओखलढुङ्गाको लिखु शाखा,...

ग्लोबल आइएमई लघुवित्तको नाफामा उछाल, ईपीएस कति ?

1627873604Global.png
काठमाण्डौ । कोभिड महामारीबीच पनि ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले अधिकांश वित्तीय सूचकमा लोभलाग्दो प्रगति गर्न सफल भएको छ।  आज सार्वजनिक गत आर्थिक वर्षको चौथो त्रैमास वित्तीय विवरणअनुसार संस्थाले २२ करोड ७६ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा २८३.०८ प्रतिशतले बढी हो। अघिल्लो...

1695556604Online-Ad.gif

ग्लोबल आइएमई लघुवित्तद्वारा ग्राहक सदस्यलाई करिब रु. ३२ लाख नगद सहयोग प्रदान

1624530199global.png
काठमाण्डौ । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले देशका विभिन्न स्थानहरुमा भएको दैविक विपत्तिमा परेका आफ्ना सदस्यलाई कुल रकम ३१ लाख ६३ हजार ४५० रुपैयाँ सहयोग वितरण गरेको छ।  उक्त रकममध्ये मनाङ र मेलम्चीको बाढीपहिरोबाट प्रभावित सदस्यहरुलाई ५ लाख १९ हजार रुपैयाँ तथा कोरोनाभाइरसको संक्रमणबाट प्रभावित सदस्यहरुलाई औषधोपचार...

ग्लोबल आइएमई लघुवित्तले ब्याजमा १०% छुट दिने

1623760600global.png
काठमाण्डौ । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले ब्याजमा १० प्रतिशतले हुन आउने रकम छुट प्रदान गर्ने घोषणा गरेको छ। हाल विश्वव्यापी रुपमा फैलिइरहेको कोरोना महामारीको अवस्थालाई ध्यानमा राखी संस्थाले आफ्ना ग्राहकलाई यही असार मसान्तभित्र बुझाउनुपर्ने सम्पूर्ण साँवा र ब्याज बुझाएमा सो अवधिसम्म पाकेको ब्याजमा १० प्रतिशतका...

ग्लोबल आइएमई लघुवित्तद्वारा संक्रमित तथा सरुवारोग अस्पताल कास्कीलाई आर्थिक सहयोग

1622545879global.jpg
काठमाण्डौ । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले गण्डकी प्रदेशअन्तर्गत कास्की जिल्लाको पोखरा महानगरपालिका–२९ शिशुवामा रहेको सरुवा तथा संक्रमित रोग अस्पताललाई सहयोगस्वरुप रु १ लाखबराबरको आर्थिक सहयोग गरेको छ।  संस्थाले उक्त रकमबराबरको चेक रकम पोखरा महानगरपालिकाका नगर प्रमुख मानबहादुर जीसीको रोहबरमा अस्पातालका...

ग्लोबल आइएमई लघुवित्तद्वारा कोरोना संक्रमित सदस्यलाई आर्थिक सहयोग प्रदान

1621220947global.jpg
काठमाण्डौ। ग्लोबल आइएमई लघुबित्त वित्तीय संस्था लिमिटेडलेले कोरोना संक्रमित आफ्ना ग्राहक सदस्य तथा सदस्यका परिवारलाई आर्थिक सहयोग गरेको छ।  संस्थाले विभिन्न शाखाहरुमा आबद्घ कोरोना संक्रमित सदस्यहरुलाई ३ लाख २५ हजार रुपैयाँबराबरको नगद सहयोग वितरण गर्नुका साथै लमजुङस्थित सर्वोदय सेवा आश्रममा २५ हजार रुपैयाँबराबरको खाद्यान्न तथा...

ग्लोबल आइएमई लघुवित्तले वितरण गर्यो माक्स तथा सेनिटाइजर

1620397199global.jpg
काठमाण्डौ। ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको कपिलवस्तु, पाल्पा, चितवन र रुपन्देहीमा रहेका विभिन्न शाखा कार्यालयले कोभिड–१९ को यस बिषम परिस्थितिमा सर्वसाधारणको सुरक्षामा अहोरात्र खटिने प्रहरी सुरक्षाकर्मीको स्वस्थ्य सुरक्षामा सहयोग पुर्याउने उद्देश्यले माक्स तथा सेनिटाइजर वितरण गरेको छ।  संस्थाको वाणगंगा, जुडाडाँडा,...

तेस्रो त्रैमासमा ग्लोबल आईएमई लघुवित्तको नाफा १४९.५०%ले बढ्यो, ईपीएस रु. ८५.८६

1619406202Global.png
काठमाण्डौ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले २१ करोड १५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।  आज सार्वजनिक वित्तीय विवरणअनुसार समीक्षा अवधिमा संस्थाको यो नाफा गत वर्षको यही अवधिको तुलनामा १४९.५० प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा संस्थाले ८ करोड ४६ लाख रुपैयाँ नाफा आर्जन गरेको...

ग्लोबल आइएमई लघुवित्त र स्पर्स लघुवित्तको एकीकृत कारोबार सुरु

16190020231762424747942691648524315378604594928709970n.jpg
काठमाण्डौ । स्पर्श लघुवित्तलाई प्राप्ति गरेपछि ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले आज बुधबारबाट एकीकृत कारोबार सुरु गरेको छ।  लमजुङको बेसीसहर–८ केन्द्रीय कार्यालय भई राष्ट्रियस्तर कार्यक्षेत्र भएको ग्लोबल आइएमई लघुवित्तले कास्कीको पोखरा महानगरपालिका–२६ केन्द्रीय कार्यालय भएको स्पर्स लघुवित्तलाई प्र...

स्पर्सलाई प्राप्ति गरेको ग्लोबल आईएमई लघुवित्तले यही वैशाख ८ बाट एकीकृत कारोबार गर्ने

1618544684joint.jpg
काठमाण्डौ । स्पर्स लघुवित्तलाई प्राप्ति गरेपछि ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले यही वैशाख ८ गतेबाट एकीकृत कारोबार सुरु गर्ने भएको छ। ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था लिमिटेडकै नामबाट एकीकृत कारोबार सुरु हुने भएको हो। दुवै लघुवित्तले प्राप्ति प्रक्रियासम्बन्धी गत गत पुस २९ गते अन्तिम सम्झौता भएको थियो। त्यसपछि...

ग्लोबल आईएमई लघुवित्तको नाफा ५३.७०% ले बढ्यो, ईपीएस कति ?

1612234587Global.png
काठमाण्डौ । ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १२ करोड ९ लाख रुपैयाँ बढी खुद नाफा आर्जन गरेको छ।  आज सार्वजनिक वित्तीय विवरणअनुसार समीक्षा अवधिमा संस्थाको नाफा गत वर्षको यही अवधिको तुलनामा ५३.७० प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा संस्थाले ७ करोड ८७ लाख रुपैयाँ नाफा आर्जन गरेको...

ग्लोबल आइएमई लघुवित्तमा बिलय हुने भो स्पर्श लघुवित्त

1602037523photo.jpg
काठमाण्डौ । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले स्पर्श लघुवित्त वित्तीय संस्थालाई प्राप्ति(एक्वीजिसन) गर्ने भएको छ ।  असोज २० गते साँझ ६ः३० बजे दुवै वित्तीय संस्थाका अधिकारीहरुबीच गाभ्ने गाभिने सम्झौतामा हस्ताक्षर भएको छ ।  ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको असोज २० गते नै बसेको सञ्चालक समितिको ११८ औं वैठकबाट गण्डकी...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध