global ime laghubitta bittiya sastha

ग्लोबल आइएमई लघुवित्तको नाफा रु. २०.४८ करोड, रिजर्भमा ५१.२%को बढोत्तरी

1650250157global.png
काठमाण्डौ । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म संस्थाले २० करोड ४८ लाख रुपैयाँ खु्द नाफा आर्जन गरेको छ। गत वर्षको यही अवधिसम्मको तुलनामा ३.१९ प्रतिशतले कम हो। गत वर्ष यही अवधिसम्म संस्थाले २१ करोड १५ लाख...

ग्लोबल आइएमई लघुवित्तको सहयोगले फेरियो सीताको जीवनस्तर, अहिले मासिक रु. २.४० लाखसम्म आम्दानी

1645435311global.jpg
काठमाण्डौ। गोरखा जिल्लाको गोरखा नगरपालिका–५, काफलघारी स्थायी बसोबास गरी बस्ने भाइकाजी राना मगरका ५ सन्तानमध्येको पहिलो सन्तानका रुपमा आज भन्दा ३६ वर्ष अगाडि जन्म लिएको सीता थापा मगरको २०५९ सालमा १७ वर्षको लाउलाउ र खाउखाउको कलिलो उमेरमा १० कक्षामा पढ्दापढ्दै नै विवाह भएको थियो। एकातिर कलिलो उमेरमा नै विवाह हुनुका साथै बाबा ...

ग्लोबल आइएमई लघुवित्तको व्यवस्थापन सम्मेलन सम्पन्न

1644237819global.jpg
काठमाण्डौ। ग्लोबल आइएमई लघुवित्तले व्यवस्थापन सम्मेलन सम्पन्न गरेको छ।  पोखराको लेकसाइडस्थित टीका रिसोट्र्समा माघ २२ र २३ गते सञ्चालन भएको उक्त कार्यक्रमलाई वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत हरिकृष्ण जोशीले उद्घाटन गरेका थिए। कार्यक्रममा स्टेसन प्रमुखहरुले चालु आर्थिक वर्षको अर्धवार्षिक समीक्षा गर्दै कार्य विस्तारका...

1695556604Online-Ad.gif

ग्लोबल आइएमई लघुवित्तद्वारा डस्बिन वितरण

1643965606Photo-Of-Program.jpg
काठमाण्डौ । पोखरा महानगरपालिका वडा नं. २६ मा केन्द्रीय कार्यालय रहेको ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले स्थानीय शान्तिमार्ग टोल विकास संस्थालाई ३५ वटा डस्बिन वितरण गरेको छ। वित्तीय संस्थाको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमका बीच प्रमुख कार्यकारी अधिकृत हरिकृष्ण जोशीले टोल विकास संस्थाका अध्यक्ष डेटप्रसाद...

ग्लोबल आइएमई लघुवित्तका सदस्यलाई सीपमूलक तालिम प्रदान

16426682292.jpg
काठमाण्डौ । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको विजयपुर शाखाले सदस्यहरुका लागि आधारभूत तीनदिने डल तथा कुशन बनाउने तालिम सम्पन्न गरेको छ।  कास्कीको विजयपुरमा माघ २ गतेदेखि शुरुभई ४ गते समापन भएको तालिममा संस्थाका २५ वटा केन्द्रका सदस्यहरु सहभागी भएका थिए। तालिममा डल, कुशनलगायतका सामग्रीहरु बनाउन सिकाइएको थियो।  कार्यक्रम...

ग्लोबल आइएमई लघुवित्तको नाफा २२.२५%ले बढ्दा रिजर्भमा ९४.४३%को छलाङ

1642649457global.png
काठमाण्डौ । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिकृष्त वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिमा संस्थाले १४ करोड ७८ लाख रुपैयाँ खुद नाफा गरेको छ। जुन गत वर्षको यही अवधिको तुलनामा २२.२५ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा संस्थाले १२ करोड ९ लाख खुद नाफा गरेको थियो।  दोस्रो त्रैमासमा...

ग्लोबल आइएमई लघुवित्तद्वारा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन

1640160186global.jpg
काठमाण्डौ। ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले प्रदेश नं. १, २ र ५ अन्र्तगत रहेको ३८ वटा शाखाहरुमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिरहेको छ।  यही पुस २ गतेदेखि प्रदेश नं २ को पर्सा जिल्लास्थित पोखरिया शाखा र प्रदेश नं. ५ को रामपुर शाखाबाट कार्यक्रम सुरुआत गरिएको विभागीय प्रमुख सुदिप आचार्यले जानकारी दिए। कार्यक्रममा...

ग्लोबल आइएमई लघुवित्तका नवनियुक्त अध्यक्षद्वारा सपथ ग्रहण

1640159282char.jpg
काठमाण्डौ । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेड सञ्चालक समितिका नवनियुक्त अध्यक्ष बुद्धि अकेलाले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन्।  नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक देवकुमार ढकालबाट नवनियुक्त अध्यक्ष अकेलाले पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन्। अकेला गत मंसिर २८ गते...

ग्लोबल आइएमई लघुवित्तको वार्षिक साधारणसभाबाट २८% बोनस सेयर पारित

1639479737DSC2317.jpg
काठमाण्डौ । ग्लोबल आइएमई लघुवित्तको नवौँ साधारणसभा मंगलबार कास्कीको पोखरास्थित होटेल पोखरा ग्रान्डमा सम्पन्न भएको छ।  संस्थाका अध्यक्ष बुद्धि अकेलाको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत एवं कम्पनी सचिव हरिकृष्ण जोशीले गरेका थिए। सभामा उपस्थित सबैलाई सञ्चालक रुपेन्द्र वाग्लेले...

ग्लोबल आइएमई लघुवित्तको प्रथम त्रैमासिक समीक्षा

1637581082global.jpg
काठमाण्डौ । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले प्रदेश नं. ३ र ४ अन्तर्गत रहेको ३५ वटा शाखाको आर्थिक वर्ष २०७८/७९ को प्रथम त्रैमासिक समीक्षा शाखा प्रबन्धक गोष्ठी सम्पन्न गरेको छ।  पोखराको लेकसाइडस्थित एमवाई होटेलमा मंसिर ५ र ६ गते सञ्चालन भएको उक्त कार्यक्रमलाई वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत हरिकृष्ण जोशीले उद्घाटन...

ग्लोबल आइएमई लघुवित्तले डाक्यो वार्षिक साधारणसभा, यस्ता छन् अजेन्डा

1637463289global.png
काठमाण्डौ । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो नवौँ वार्षिक साधारणसभा डाकेको छ।  संस्थाको सञ्चालक समितिको शुक्रबार बसेको बैठकले वार्षिक साधारणसभा यही मंसिर २८ गते आयोजना गर्ने निर्णय गरेको छ। सभा पोखरास्थित होटेल पोखरा ग्रान्डमा बिहान १० बजेबाट सुरु हुनेछ। सभाले संस्थाले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको...

ग्लोबल आइएमई लघुवित्तको नाफामा २००%को उछाल, ईपीएस कति ?

1636004020global.png
काठमाण्डौ । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिमा संस्थाको खुद नाफा गत वर्षको यही अवधिको तुलनामा २००.११ प्रतिशतले उकालो लागेको छ। गत वर्ष १ करोड ८४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेकोमा समीक्षा अवधिमा बढेर ५ करोड ५३ लाख रुपैयाँ पुगेको छ।  यो...

एनआइसीको एटीएमबाट कार्डबिनै पैसा झिक्न मिल्ने

1635943821nic-asia.jpg
काठमाण्डौ। एनआईसी एशिया बैंकले मोबाइल बैंकिङ (एनआईसी एशिया मोबैंक) एप प्रयोग गरी अब एटीएमबाट कार्डबिनै नगद रकम झिक्न सकिने सुविधा (कार्डलेस विथड्रल) को सुरुआत गरेको छ।  एनआईसी एशिया बैंकमा खाता खोली बैंकको मोबाइल बैंकिङ सेवा लिएका ग्राहकले यस बैंकका देशभर रहेका ४७३ वटा एटीएमबाट यो सेवा प्रयोग गरी जुनसुकै समयमा नगद निकाल्न सक्नेछन्।...

ग्लोबल आईएमई लघुवित्तको सेयरभाउ बढ्दो क्रममा, कतिसम्म पुग्ला ? (प्राविधिक विश्लेषणसहित)

1633685559gilb-elliot-wave.png
– अर्जुन तिमिल्सिना काठमाण्डौ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा ४३ वटा लघुवित्त सूचीकृत छन्। तीमध्ये ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था लगानीकर्ताको रोजाइमा परेको एउटा लघुवित्त हो।  ग्लोबल आईएमई लघुवित्तका ५१ जिल्लामा १०२ शाखा छन्। यसको मुख्य कार्यालय पोखरामा रहेको छ।  आधारभूत पक्ष  गत आर्थिक वर्षको चौथो त्रैमाससम्म यो...

ग्लोबल आइएमई लघुवित्तद्वारा २८% बोनस सेयर वितरण गर्ने प्रस्ताव

1633495849global.png
काठमाण्डौ । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ का लागि लाभांश प्रस्ताव गरेको छ। संस्थाको सञ्चालक समितिको मंगलबार साँझ बसेको बैठकले गत आर्थिक वर्षका लागि लाभांश प्रस्ताव गरेको हो। संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापुँजी ४३ करोड १७ लाख १० हजार ४११ रुपैयाँको २८ प्रतिशतले हुन आउने...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध