health tips

यसरी बच्नुहोस् चिन्ताबाट

1477324875Anxiety.jpg
शारीरिक श्रम गर्ने शारीरिक श्रम गर्दा शरीरमा हुने स्ट्रेस हार्मोनको मात्रा घट्छ र तनाव कम हुन्छ । त्यही भएर काममा जाँदा गाडीको सट्टा पैदल अथवा साइकलमा जान जोड गर्नुपर्छ । व्यायाम नियमित व्यायाम गर्नाले शरीरमा अक्सिजनको मात्रा बढ्छ र रक्तसञ्चार तीव्र हुन्छ, जसले स्ट्रेस हार्मोनको मात्रालाई कम गरिदिन्छ । प्राणायाम गर्ने प्राणायाम...

पेटको बोसो घटाउने ९ घरेलु उपाय

1477242725fat.jpg
१. कागती पानीबाट गर्नुहोस् दिनको सुरुवात दिनको सुरुवात कागती पानीबाट गर्नुहोस् । पेटमा जम्मा भएको अतिरिक्त बोसो कम गर्न यो घरेलु उपाय प्रभावकारी हुन्छ । तातो पानीमा कागतीको थोरै रस र नुन मिसाएर हरेक दिन बिहान सेवन गर्नुहोस् । यसबाट तपाईंको मेटाबोलिजम दुरुस्त रहन्छ र तौल कम गर्नमा पनि मद्दत मिल्छ ।   २. खैरो चामलको भात खानुहोस् यदि...

कपाल फुल्ने ६ कारण

1477242820gray-hair.jpg
१. उमेरको असर–  उमेरको वृद्धिसंगै कपाल कालो बनाउने तत्व मेलानिन पिगमेन्ट कम हुँदैं जान्छ । यहीकारण वृद्ध उमेरमा कपाल सेतो हुन्छ । २. वंशाणुगत असर– यदि बाबुआमा या परिवारका कुनै सदस्यको कपाल सानै उमेरमा सेतो भएको छ भने छोराछोरीको कपाल पनि सानै उमेरमा सेतो हुन सक्छ । ३. पोषक तत्वको कमी– शरीरमा प्रोटीन, आइरन, भिटामिन बी १२, जिंकजस्ता...

1695556604Online-Ad.gif

जाडो भयो भन्दै रक्सी सेवन गर्दा ज्यान पनि जान सक्छ

1477157243wines.jpg
जाडोयाम सुरु भएको छ । जाडोमा हामीले स्वास्थ्यको विशेष ख्याल राख्नुपर्ने हुन्छ । यस्तो समयमा शरीरलाई कसरी न्यानो बनाउने भन्ने चिन्ता सबैलाई हुन्छ । धेरै मानिसले जाडोयाममा शरीर न्यानो बनाउने बहानामा मद्यपान गर्ने गरेका छन् ।   यसरी शरीर न्यानो बनाउन मद्यपान गर्नुलाई  चिकित्सकहरूले न्यानोको अनुभूतिहुने गरे पनि त्यो भ्रममात्रभएको...

सुत्नुअघि यी १० काम भूलेर पनि नगर्नुहोस्

1477156597coffee.jpg
१. चियाकफी सामान्यतः मानिसहरु खाना खाएपछि एक कफ चिया या कफी पिउन मन पराउँछन् । तर, यदि तपाईंलाई राम्रो निद्रा चाहिएको छ भने यो बानी छाड्नुस् । यदि चियाकफी खानुहुन्छ भने समयमा निद्रा नलाग्ने त छ नै, आएको निद्रा पनि खलबलिने सम्भावना हुन्छ । चिया या कफीमा पाइने क्याफिनले निद्रा भगाउने काम गर्छ । २. चकलेट राती सुत्नुअघि खान नहुने खाद्यपदार्थमा...

तपाईंलाई थाहा छ ? सयपत्री औषधि पनि हो

1477156562sayapatri.gif
अहिले घरका बगैंचा र बारीमा सयपत्री फुलेर ढकमक्क भएको छ । मनै लोभ्याउने सयपत्रीको प्रयोग माला लगाउन र पूजाआजामा बढी हुन्छ । तर, सयपत्रीमा औषधीय गुण छ भन्ने कमैलाई थाहा होला । यसलाई कस्मेटिक उत्पादनमा पनि प्रयोग गरिन्छ । फूललाई पिँघेर लेदो बनाई या सुकाएर धुलो बनाई चुर्णको रूपमा प्रयोग गर्न सकिन्छ । औषधीय गुण फूलको लेप बनाएर छालामा प्रयोग...

नाङगै सुत्ने गर्नुहोस्, हुनेछ फाइदै फाइदा

1477067473man.jpg
सुत्ने सबैको आ–आफ्नै तरिका हुन्छ । कोही कपडा लगाएर सुत्छन् भने कोही कपडा नलगाई । एक अनुमानअनुसार १० प्रतिशत मानिसहरु नाङगै सुत्छन् । तिनीहरुले वास्तवमै सही गरेका हुन्, किनभने विना कपडा सुत्नु स्वास्थ्यका लागि फाइदाजनक पनि छ । के–के छन् त फाइदा ? पढ्नुहोस् :   १. पार्टनरसंग नाङगै सुत्दा छालाको प्रत्यक्षसम्पर्कले अक्सिटोसिन हर्मोन...

यी १० गल्ती नगर्नू, बिग्रन्छ दाँत

1477067507teeth.jpg
१. नियमित परीक्षण नगर्नु :  नियमित रुपबाट परीक्षण दाँतको स्वास्थ्यका लागि अत्यन्त आवश्यक छ । दाँतमा पीडा, सडन, सेन्सिटिभिटी हुनेबेलासम्म नकुर्नुस् । त्यसैले वर्षमा एकपटक डेन्टिस्टसंग परीक्षण गराउँनुपर्छ । यसबाट रोग निम्तनुअघि नै रोकथाम गर्न सकिन्छ । २. समस्या तत्कालै भुल्नु : कुनै पनि समस्याबाट आराम मिल्नेबित्तिकै बिर्सने बानी...

चिसोमा बाथको समस्या छ ? जान्नुहोस् बाथ रोगको बिषयमा

1476981392Reasons-of-Rheumatism.jpg
मानव शरीरको अस्थिरपञ्जरलाई अस्थिर बनाई दुखाइबाट हुने रोग बाथ हो । यो शरीरभित्रै उत्पत्ति हुन्छ । जोर्नी दुख्ने या मांसपेशीका कारण हुने बाथले छाला, आँखा, मुटु, मिर्गौलालाई पनि असर गर्छ । बाथ धेरै प्रकारका हुन्छन् । बाथ जुनसुकै अवस्थामा जुनसुकै उमेरका मानिसलाई हुन सक्छ । यो बच्चा, युवा र वृद्धवृद्धा सबैलाई हुनसक्ने नसर्ने रोग हो । नेपालको...

तौल घटाउने २५ टिप्स

1476981497Weight-loss-final.jpg
१. धैर्य गर्नुहोस्– तपाईंको तौल एक दुई दिन या महिना दिनको परिणाम होइन, यो त लामो समयदेखि चल्दै आइरहेको तपाईंको जीवनशैलीको नतिजा हो । यदि तौल कम गर्नु छ भने धैर्य गर्नुहोस् । बेन्जामिन फ्र्यांकलिनले भनेका छन्, ‘जोसंग धैर्य हुन्छ, चाहेको कुरा पाउन सक्छ’ । तौल घटाउन पनि समय लाग्छ ।  शुरुको एक दुई हप्ता तपाईंको तौलमा कुनै अन्तर नआउन पनि...

यसरी घरमै थाहा पाउन सकिन्छ बच्चाको आँखा कमजोर भएको

1476893805eyesight.jpg
बच्चाले आफूलाई आँखामा समस्या भएको बताउन सक्दैनन् । किनभने उसले थाहै पाउँदैन । तर, अभिभावकले उसको हाउभाउ र क्रियाकलाप हेरेर आँखामा समस्या आएको थाहा पाउनुपर्छ । कसरी थाहापाउने ? थाहापाउने केही लक्षण यसप्रकार छन् : आँखा मिच्ने निदाउने बेलामा आँखा मिच्नु सामान्य कुरा हो । तर, निन्द्रा नलाग्दा पनि बच्चाले  बारम्बार आँखा मिच्न थाल्यो भने...

सोडा खानेलाई मधुमेहदेखि क्यान्सरसम्मको खतरा !

1476893859soda.jpg
१. मोटोपना बढाउँछ अमेरिकामा ३ वयस्कमध्ये २ जना र ३ बालबालिकामध्ये १ जना मोटोपनाको समस्याबाट पीडित छन् । अध्ययनअनुसार हल्का पेयपदार्थ तथा अन्य चिनीजन्य पेय मोटोपनाको मुख्य कारक हुन् । अर्को अध्ययनमा जुन बालबालिकाले दैनिक १२ औंस थप सोडा प्रयोग गर्छन्, तिनीहरु २ वर्षभित्र मोटो हुने सम्भावना ६० प्रतिशत हुन्छ । यस्तो हुनुको कारण सोडामा हुने...

यी हुन् तुलसीका अनेक फाइदा

1476894000tulsi-final.jpg
तुलसीको सफा पातलाई पिँधेर प्राप्त हुने रस (५–१० मिलिलिटर)मा मह मिसाएर दिनको दुईदेखि तीनपटक सेवन गर्दा सर्दी, खोकी, रुघा, निमोनिया, दम आदिमा प्रभावकारी हुन्छ । बच्चाको पेट साधारण दुख्दा, अजीर्ण हुँदा, अरुचि हुँदा तुलसीको पातको रस र अदुवाको रस मिसाएर दिँदा फाइदा हुन्छ । मधुमेह तथा पिसाबसम्बन्धी रोगमा तुलसीको बीजलाई पिँधेर तयार गरिएको...

बुढ्यौलीमा पनि तन्नेरी देखिन यी काम गर्नुहोस्

1476803908Beauty-Tricks-To-Make-You-Look-Younger.jpeg
►डा. कपिलदेव उपाध्याय   चुरोट पिउने वानी सूर्तिमा भएको निकोटिनले छालामा रक्तसंचार कम गर्छ, त्यसैले चुरोट पिउनेहरुको अनुहारमा चमक कम हुन्छ । चुरोट पिउनेहरुको अनुहारमा चाउरी समेत छिटो पर्छ । राम्रोसंग अनुहारमा हेर्ने हो भने चुरोट पिउने र नपिउनेलाई सजिलै छुट्याउन सकिन्छ । पोषण युक्त खानाको कमी छाला लगायत शरीरका सवै अंग र ...

ब्लडप्रेसर भयो ? यी काम गरिहाल्नुहोस्

1476803997blood-pressure.jpg
उच्च रक्तचाप भएजस्तै कतिपयलाई ब्लड प्रेसर लो हुने गर्छ । रक्तचाप न्यून भएका बिरामीहरुलाई पनि समान हेरचाह र जीवनशैली परिवर्तन आवश्यक पर्छ भन्नेमा धेरैलाई थाह नहुन सक्छ । तपाई वा तपाईको कोही आफन्तजन न्यून छ भने तपाईले निम्न उल्लेखित तरिका अप्नाउन सक्नुहुन्छ । मदिरा त्याग्ने र बढी पानी पिउनेः मदिरा पिउदा रक्तचाप बढ्छ भन्ने धारणा पनि...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध