himalaya Urja Bikas Company Limited

हिमालय ऊर्जाले १००% हकप्रद सेयर ल्याउने, सेबोनसँग माग्यो अनुमति

1689508876himalaya-urja.jpg
काठमाण्डौ । हिमालय ऊर्जा विकास बैंकले हकप्रद सेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन)सँग अनुमति मागेको छ।  कम्पनीले आज असार ३१ गते सेबोनमा निवेदन दिँदै हकप्रद निष्कासनको अनुमति मागेको हो। यो कम्पनीले चुक्तापुँजी १ः१ अनुपातमा अर्थात १०० प्रतिशत हकप्रद सेयर जारी गर्न सेबोनसँग अनुमति मागेको छ।  सेबोनले अनुमति दिएमो हिमालय...

हिमालय उर्जाका संस्थापक सेयरधनीको सेयर फुकुवा

1683083652himalaya.jpg
काठमाण्डौ । हिमालय उर्जा विकास कम्पनीले संस्थापक सेयरधनीको सेयर फुकुवा गरेको छ।  कम्पनीले आज एक सूचना प्रकाशित गरी संस्थापक सेयरधनीको सेयर फुकुवा गरिएको जनाएको छ।  कम्पनीमा १० हजार र सोभन्दा बढी सेयर लगानी गर्ने सञ्चालक र निजका एकाघरका परिवारबाहेक अन्य सबै संस्थापक सेयरधनीको सेयर फुकुवा भएको हो।  आफ्नो परिचय खुल्ने सरकारी...

हिमालय उर्जा विकास कम्पनीद्वारा एजीएम आह्वान, १००% जारी गर्ने मुख्य अजेन्डा

1682824588himalaya-urja.jpg
काठमाण्डौ । हिमालय उर्जा विकास कम्पनी लिमिटेडले आफ्नो २२ औँ वार्षिक साधारणसभा डाकेको छ।  कम्पनी सञ्चालक समितिको शनिबार (वैशाख १६ गते) बसेको बैठकले वार्षिक साधारणसभा आउँदो जेठ ९ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौ नयाँबानेश्वरको थापागाउँस्थित अर्पण बैंक्वेटमा बिहान ११ बजेबाट सुरु हुनेछ। सभाले चुक्तापुँजीको १ः१...

1695556604Online-Ad.gif

विद्युत नियमन आयोगले घटायो हिमालय उर्जाको हकप्रदको आकार

1681100261himalaya-urja.jpg
काठमाण्डौ । विद्युत नियमन आयोगले हिमालय उर्जा विकास कम्पनीको हकप्रद सेयरको आकार घटाएर सहमति प्रदान गरेको छ।  हिमालय उर्जाले हाल कायम चुक्तापुँजीको १ः२ अर्थात २०० प्रतिशत हकप्रद सेयर निष्कासनका लागि आयोगसँग स्वीकृति मागेको थियो। तर, आयोग हिमालय उर्जा चुक्तापुँजीको १०० प्रतिशत अर्थात १ः१ को अनुपातमा हकप्रद सेयर निष्कासनका लागि...

हिमालय उर्जाको हकप्रद बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट एन्ड बैंकिङ नियुक्त

1675139176himalaya.jpg
काठमाण्डौ । हिमालय उर्जा विकास कम्पनी लिमिटेडले हकप्रद सेयर बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट एन्ड बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ।  कम्पनी सञ्चालक समितिले नबिल इन्भेस्टमेन्टलाई हकप्रद सेयर बिक्री प्रबन्धकमा नियुक्त गर्ने निर्णय गरेको हो। यससम्बन्धी सम्झौता दुवै पक्षबीच भएको छ।  कम्पनी सञ्चालक समितिको गत माघ १३ गते...

२००% हकप्रद सेयर जारी गर्ने हिमालय उर्जा विकास कम्पनीको निर्णय

1674966731himalaya.jpg
काठमाण्डौ । हिमालय उर्जा विकास कम्पनी लिमिटेडले २०० प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको छ।  कम्पनी सञ्चालक समितिको माघ १३ गते बसेको बैठकले चुक्तापुँजीको १ः२ अनुपात अर्थात २०० प्रतिशत हकप्रद जारी गर्ने निर्णय गरेको हो। यसका लागि विद्युत नियमन आयोगबाट सहमति लिई स्वीकृतिका लागि आगामी वार्षिक साधारणसभामा पेस गर्ने निर्णय पनि...

हिमालय ऊर्जा विकास कम्पनीको वार्षिक साधारणसभा स्थगित

1672894161himalaya.jpg
काठमाण्डौ । हिमालय ऊर्जा विकास कम्पनी लिमिटेडले आफ्नो २२ औँ वार्षिक साधारणसभा स्थगित गरेको छ। कम्पनी सञ्चालक समितिको बुधबार (पुस ३० गते) बसेको बैठकले यसअघि आह्वान गरिएको वार्षिक साधारणसभा स्थगित गर्ने निर्णय गरेको हो।  विशेष कारणवश वार्षिक साधारणसभा स्थगित गर्नुपरेको कम्पनीले जनाएको छ।  यसअघि कम्पनी सञ्चालक समितिले यही पुस २९...

हिमालय ऊर्जा घाटामा, रिजर्भ र ईपीएस पनि ऋणात्मक

1651718366himalaya.jpg
काठमाण्डौ । हिमालय ऊर्जा विकास कम्पनी लिमिटेड चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिमा कम्पनीलाई १ लाख ४ हजार रुपैयाँ घाटा भएको छ। गत वर्ष यही अवधिमा कम्पनीले ९ लाख ११ हजार रुपैयाँ नाफा आर्जन गरेको छ।  यो अवधिमा कम्पनीको अन्य स्रोतबाट हुने आम्दानी ५९३ रुपैयाँमा सीमित बनेको छ। गत...

हिमालय ऊर्जाको नाफा ९१.३१%ले घट्यो, रिजर्भ रु. ७१.७६ लाखले ऋणात्मक

1628651034himalaya.jpg
काठमाण्डौ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म हिमालय ऊर्जा विकास कम्पनी लिमिटेडको नाफा ९१.३१ प्रतिशतले घटेको छ। समीक्षा अवधिमा कम्पनीले ३ लाख ७९ हजार रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष कम्पनीले ४५ लाख ७८ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो।  समीक्षा अवधिमा कम्पनीले अन्य स्रोतबाट १३ लाख ८५ हजार रुपैयाँ आम्दानी गरेको छ। जुन...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध